Suvadin, Home

कञ्चनपुरमा पुनः ५ किलो ६ सय ग्राम सुन बरामद 

कञ्चनपुर, ३ फागुन-कञ्चनपुर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति कञ्चनपुरमा थप ५ किलो ६ सयग्राम सुन बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीमा बिहीवार दिउँसो १८ किलो सुन बरामद गरे लगत्तै राति थप सुन बरामद भएको हो। दिउँसो सुनसहित पक्राउ परेक...
Dammar Giri   184   0
Feb 15, 2019
कञ्चनपुरमा पुनः ५ किलो ६ सय ग्राम सुन बरामद 

कञ्चनपुरबाट १८ किलो सुन बरामद

कञ्चनपुर, २ फागुन – प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ केजी सुन बरामद गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका–२ बाट बरामद गरेको हो। प्रहरीले सुन बरा...
Suvadin Correspondent   182   0
Feb 14, 2019
कञ्चनपुरबाट १८ किलो सुन बरामद

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

कञ्चनपुर, २२ माघ -स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ।  सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, वडाध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिलगायतको रोहव...
Dammar Giri   158   0
Feb 05, 2019
चार दिनदेखि अवरुद्ध सडक सञ्चालन

सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासी आन्दोलित

कञ्चनपुर, २० माघ-कञ्चनपुरको कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्। वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र हुनुपर्ने र सडकमा उड्ने धुलोबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेकाले तत्काल सडकमा पानी छर्कने व्यवस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको स...
Dammar Giri   197   0
Feb 03, 2019
सडक स्तरोन्नतिको माग गर्दै स्थानीयवासी आन्दोलित

कुमालेको पेशा सङ्कटमा

–राजेन्द्रप्रसाद पनेरु  कञ्चनपुर, १८ माघ – पुर्खौंदेखि माटोका घर सजावट र अन्य उपयोगी सामान बनाउँदै आएका शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीका राधे कन्हैयालाल अर्कैै पेशा रोज्ने तयारीमा हुनुहुन्छ।  माटोका भाँडाको बिक्री घटेर आम्दानी नभएपछि परिवार पाल्न धौधौ हुन थालेका...
Suvadin Correspondent   297   0
Feb 01, 2019
कुमालेको पेशा सङ्कटमा

निर्मला प्रकरणः  ‘भजाइनल स्वाब’ को डीएनए मिल्यो

काठमाडौं,१४ माघ-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल  स्वाब’ को डीएनए र आमा दुर्गादेवीको डीएनए मिलेको छ। पन्तको शवबाट निकालिएको भनिएको भजाइनल  स्वाब माथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तया...
Dammar Giri   431   0
Jan 28, 2019
निर्मला प्रकरणः  ‘भजाइनल स्वाब’ को डीएनए मिल्यो

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगर, ७ माघ-कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ।  निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि स...
Dammar Giri   164   0
Jan 21, 2019
वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

भीमदत्तनगरको जैविक मार्गमा म्याराथन मार्च गरियो

महेन्द्रनगर, १६ पुुस – भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित हजारौ स्थानीय सहभागी भएका छन्। भीमदत्त नगरपालिकाले भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्य...
Madan Giri   315   0
Dec 31, 2018
भीमदत्तनगरको जैविक मार्गमा म्याराथन मार्च गरियो

म्याराथुन प्रतियोगिताको उद्घाटन

कञ्चनपुर, १५ पुस – ‘भीमदत्त समृद्धिको आधार, पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने नारासहित आज भीमदत्त नगरपालिकामा जैविक मार्ग धार्मिक पर्यटन म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद घनश्याम भुसालले रिवन काटेर प्रतियोगिताको...
Suvadin Correspondent   500   0
Dec 30, 2018
म्याराथुन प्रतियोगिताको उद्घाटन

लियोको जिल्ला परिषद् पहिलो पटक महेन्द्रनगरमा हुँदै

महेन्द्रनगर १२ पुस - लायन्स क्लब ईन्टरनेसनल अन्तर्गतको लियो जिल्ला ३२५ बि २ को दोस्रो परिषद् तथा छैठौँ अवार्ड वितरण समारोह पहिलो पटक महेन्द्रनगरमा हुने भएको छ। अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त समाज सेवामा सक्रिय संस्था लियोको उक्त कार्यक्रम आउँदो पुस २० र २१ गते कञ्चनपुरको महेन्द्रनगरमा...
Suvadin Correspondent   180   0
Dec 27, 2018
लियोको जिल्ला परिषद् पहिलो पटक महेन्द्रनगरमा हुँदै

बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार

महेन्द्रनगर, २४ मंसिर – भीमदत्त नगरपालिका–७ नम्बर वडाले बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार गरेको छ। वडाध्यक्ष शंकर कुँवरले आफ्नो वडालाई बाल श्रममुक्त वडा बनउन कार्यविधि तयार गरेको बताए। उनका अनुसार १६ वर्ष मुनिका कुनै पनि बालबालिकालाई श्रममा लगाउन नपाईने व्यवस्था सहित कार्य योज...
Madan Giri   287   0
Dec 10, 2018
बाल श्रममुक्त वडा बनाउन कार्यविधि तयार

गौशाला सञ्चालनका लागी निजी फर्मसँग सम्झौता

महेन्द्रनगर, ८ मंसिर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले गौशाला सञ्चालनका लागी निजी कर्षी फर्मसँग सम्झौता गरेको छ। नगरपालिकाले वडा नम्बर १९ मा गौशाला सञ्चालनका लागी झापा नमूना गौरीगाउँ अर्गानिक एग्रिकल्चर फर्मसँग सम्झौता गरेको हो। भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा र फर्म सञ्चालक...
Madan Giri   280   0
Nov 24, 2018
गौशाला सञ्चालनका लागी निजी फर्मसँग सम्झौता

विश्व सफा बनाउने लक्ष्य लिएका अभियन्ता मानव र महर्जन महेन्द्रनगरमा

महेन्द्रनगर, ३० कार्तिक – विश्व सरसफाई अभियन्ता राजमान मानव र सुशिला महर्जनले महेन्द्रनगरमा सरसफाई अभियान शुरु गरेका छन्। भीमदत्त नगरपालिकासित समन्वय गरी उनीहरुले महाकाली अञ्चल अस्पतालबाट सरसफाई अभियान शुरु गरेका हुन्। काठमाडौंको किर्तिपुर नगरपालिकाका अभियन्ताद्वय मानव र महर्जनले विश्व सफा गर्ने...
Madan Giri   314   0
Nov 16, 2018
विश्व सफा बनाउने लक्ष्य लिएका अभियन्ता मानव र महर्जन महेन्द्रनगरमा

काठको बदला पैसा दिएर मुक्त कमैया पुनस्थापना

महेन्द्रनगर, २८ कात्तिक – कञ्चनपुरका सात सय मुक्त कमैया परिवारलाई व्यवस्थित गरिने भएको छ। चालु आर्थिक वर्षमा जिल्लामा प्राथमिकता आधारमा छनौट गरी व्यवस्थित पुनस्थापना गरिने भएको हो। भूमि सुधार तथा मालपोल कार्यालय कञ्चनपुरका प्रमुख धर्मानन्द भट्टले आर्थिक वर्षमा सात सय मुक्त कमैया परिवारलाई व...
Madan Giri   355   0
Nov 14, 2018
काठको बदला पैसा दिएर मुक्त कमैया पुनस्थापना

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

कञ्चनपुर, १९ कात्तिक – भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ। क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका...
Binita Karki   255   0
Nov 05, 2018
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

सहकारीसँग उत्पादनमुलक क्षेत्रमा सहकार्य गछाैँः नगर प्रमुख विष्ट

महेन्द्रनगर, १७ कार्तिक – भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहकारी संस्थाहरुसँग उत्पादनमुलक कार्यमा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन्। निङ्गशलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौ वार्षीक साधारण सभा उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले समाजलाई आर्थिक रुपमा...
Madan Giri   248   0
Nov 03, 2018
सहकारीसँग उत्पादनमुलक क्षेत्रमा सहकार्य गछाैँः नगर प्रमुख विष्ट

भीमदत्तमा यातायात र कर्मचारी सेवा सर्त कर्य विधि पारित

महेन्द्रनगर, १५ कार्तिक – भीमदत्त नगरपालिकाले कार्यपालिका बैठकबाट थप दुई कानुन पारित गरिएका छन्। भीनपा नगर कार्यपालिकाको २२ औं बैठकबाट बिहीबार ती कानुन पारित गरिएका छन्। यातायात ई रिक्सा, अटो रिक्सा सञ्चालन, दर्ता, नविकरण सम्बन्धी कार्यविधि २०७५ र कर्मचारी सेवा शर्त कार्यविधि २०७५ पारित गरि...
Madan Giri   285   0
Nov 01, 2018
भीमदत्तमा यातायात र कर्मचारी सेवा सर्त कर्य विधि पारित

भीमदत्तमा समुदाय प्रहरी साझेदारी नगर समिति गठन

महेन्द्रनगर, १३ कार्तिक – भीमदत्त नगरपालिकामा समुदाय प्रहरी साझेदारी नगर स्तरीय समिति गठन गरिएको छ। भीमदत्त नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा नगर स्तरीय समिति गठन गरिएको हो। भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गठन गरिएको समितिमा नगर प्रमुख सुशिला चन्द सिंह उप सं...
Madan Giri   359   0
Oct 30, 2018
भीमदत्तमा समुदाय प्रहरी साझेदारी नगर समिति गठन

रामलिलामय कञ्चनपुरको शान्ति सुरक्षाप्रति लियो चिन्तित्

महेन्द्रनगर, ८ कार्तिक  – कञ्चनपुरको रामलिलामय भईरहेको बेला महेन्द्रनगरका लियोहरुले वर्तमान शान्ति सुरक्षाप्रति चिन्ता जाहेर गरेका छन्। जिल्लाका विभिन्न स्थानहरुमा अबेर रातिसम्म आयोजना भईरहेको रामलिला समारोहमा अपराधिक साथै अनैतिक क्रियाकलाप बढ्ने भन्दै महेन्द्रनगरका दुई लियो क्लबले चिन्ता...
Madan Giri   240   0
Oct 25, 2018
रामलिलामय कञ्चनपुरको शान्ति सुरक्षाप्रति लियो चिन्तित्

निर्मला पन्त हत्या प्रकरणः उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

काठमाडाैं, ४ कात्तिक – निर्मला पन्त बलात्कार पश्चात हत्या प्रकरणको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निर...
Binita Karki   617   0
Oct 21, 2018
निर्मला पन्त हत्या प्रकरणः उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

बलात्कारी पत्ता लगाउन प्रहरी अनुसन्धानले पोलिग्राफ परीक्षण गर्ने

काठमाडौं, ३ असोज – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई लिएर निलम्बनमा परेका प्रहरीमाथि पनि पोलिग्राफ टेस्ट लिने तयारी भइरहेको छ। एसपी डिल्लीराज विष्टको डिएनए परीक्षण समेत भइसकेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले क्षेत्रीले बताएका छन्। निलम...
Ukita Dahal   502   0
Sep 19, 2018
बलात्कारी पत्ता लगाउन प्रहरी अनुसन्धानले पोलिग्राफ परीक्षण गर्ने

एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरिने

काठमाडौं, २९ भदाै – कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा भएको असफल अनुसन्धान पछि अनुसन्धान पुनः प्रहरीतर्फ नै फर्कीएको छ। निर्मलाको बलात्कार र हत्यामा शंकाको घेरामा परेका एस पी डिल्लिराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्तका मेयरका सुरेश बिष्टका भतिज...
Ukita Dahal   745   0
Sep 14, 2018
एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरिने

कञ्चनपुरमा जबर्जस्ती करणी गरेको आरोपमा १ पक्राउ

कञ्चनपुर, २७ भदौ – १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ। मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए। सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा...
Jiwan Poudyal   316   0
Sep 12, 2018
कञ्चनपुरमा जबर्जस्ती करणी गरेको आरोपमा १ पक्राउ

दुर्घटनामा हवल्दारको मृत्यु

कञ्चनपुर, १७ भदौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ। कैलालीको टिकापुरबाट से...
Jiwan Poudyal   354   0
Sep 02, 2018
दुर्घटनामा हवल्दारको मृत्यु

कञ्चनपुर भीमदत्तनगरमा अाज राति निषेधाज्ञा

भीमदत्तनगर, ११ भदौ – कञ्चनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ।  जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि स...
Ukita Dahal   487   0
Aug 27, 2018
कञ्चनपुर भीमदत्तनगरमा अाज राति निषेधाज्ञा

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचारः गृहमन्त्री

काठमाडौं, ८ भदाै – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताए। कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका अर्जुन भण्डारालाई आज अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्...
Jiwan Poudyal   583   0
Aug 24, 2018
कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचारः गृहमन्त्री

बलात्कारीका विरूद्द अाज पनि कञ्चनपुरमा प्रदर्शन

महेन्द्रनगर, ७ भदौ – कञ्चनपुरमा निर्मला पन्त हत्याको विरोधमा बिहिबार पनि प्रदर्शन गरेका छन्। बिहीबार बिहानैदेखि प्रदर्शनकारीले टायर बालेर सडक अबरुद्ध गरिरहेका छन्।  पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै...
Ukita Dahal   579   0
Aug 23, 2018
बलात्कारीका विरूद्द अाज पनि कञ्चनपुरमा प्रदर्शन

दुई नदीमा तटबन्ध निर्माण

कञ्चनपुर, ४ भदौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ।  नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्म...
Ukita Dahal   248   0
Aug 20, 2018
दुई नदीमा तटबन्ध निर्माण

फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

कञ्चनपुर, १९ साउन – भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ। वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो।  गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेको...
Ukita Dahal   443   0
Aug 04, 2018
फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

अपाङ्गता तथ्याङ्क संकलन गर्न मोबाइल ‘एप्स’को प्रयोग

कञ्चनपुर, ४ साउन – मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ।  स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको का...
Ukita Dahal   296   0
Jul 20, 2018
अपाङ्गता तथ्याङ्क संकलन गर्न मोबाइल ‘एप्स’को प्रयोग