Suvadin, Home

महामारीजन्य रोगबाट जोगाउन बाख्रालाई पिपिआर खोप

कञ्चनपुर, जेठ २७ - महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ।  पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो। पिपिआर बाख्रामा लाग्ने हैजा रोगको सम्भावित जोखिमबाट जोगाउन...
Santosh Raj Panday   609   0
Jun 10, 2017
महामारीजन्य रोगबाट जोगाउन बाख्रालाई पिपिआर खोप

पहिचान संरक्षण गर्नेलाई भोट–राना थारु

काठमाडौं जेठ २६- दशकौँदेखि कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोवास गर्दै आइरहेका राना थारु समुदायका मतदाताले आफ्नो कला, संस्कृति र पहिचान संरक्षण गर्ने उम्मेदवारलाई मात्र मत दिने बताए।  समाजमा राना थारु समुदायको छुट्टै पहिचान रहेको बताउँदै उनीहरुले थारु संस्कृति संरक्षणका लागि कञ्चनपुरमा था...
Santosh Raj Panday   463   0
Jun 09, 2017
पहिचान संरक्षण गर्नेलाई भोट–राना थारु

कञ्चनपुरका कृषक व्यावसायिक बन्दै 

महेन्द्रनगर, जेठ २५– कञ्चनपुरका कृषक पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन्। यसअघि जीविकोपार्जनका लागि मात्र तरकारी तथा अन्य नगदेबालीको खेती गर्दै आएका यहाँका कृषक पछिल्लो समयमा बिक्री मनग्य आम्दानी समेत गर्न  थालेका हुन्। कञ्चनपुरका कृषक दक्षिणी क्षेत्रका कृषक माछापालन, तरकार...
Madan Giri   839   0
Jun 08, 2017
कञ्चनपुरका कृषक व्यावसायिक बन्दै 

यी हुन् भिमदत्तनगरका लागि माओवादीले उठाएका मेयर

कञ्चनपुर, जेठ १३ - स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र) कञ्चनपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।  नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो । केन्द्रले भीमदत्तनगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीन...
Suvadin Media   389   0
May 27, 2017
यी हुन् भिमदत्तनगरका लागि माओवादीले उठाएका मेयर

६ सयभन्दा बढी मुक्तहलिया परिवार पुनःस्थापना

कञ्चनपुर, वैशाख २९– कञ्चनपुरका परिचयपत्र पाएका एक हजार चार सय ९७ मुक्तहलिया परिवारमध्ये ६ सय २१ परिवार मात्रै पुनःस्थापना भएका छन्।  राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आव २०७२-७३ मा दुर्इ सय ७८ र चालु आवको हालसम्म तीन सय ४३ परिवार गरी ६ सय २१ परिवार मुक्तहलियाको जग्गा खर...
Suvadin Desk   568   0
May 12, 2017
६ सयभन्दा बढी मुक्तहलिया परिवार पुनःस्थापना

मुक्तकमैया भन्छन्, ‘झुल दिनेलाई भोट दिन्छौं’

भीमदत्तनगर, वैशाख २८– अन्तका मतदाताको माग चर्को छ। दलहरुले पनि ‘स्मार्ट सिटी’ देखि ‘फ्री वाइफाई जोन’ सम्मका सपना बाडिरहेका छन्। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का मुक्तकमैयाका माग र सपना ठुला छैनन्। उनीहरु सुपानेट झुल वितरण गर्नेलाई भोट दिने बताउछन। मुक...
Suvadin Desk   1.2k   0
May 11, 2017
मुक्तकमैया भन्छन्, ‘झुल दिनेलाई भोट दिन्छौं’

कञ्चनपुर औलो रोगका बिरामी घट्दै

कञ्चनपुर, वैशाख १६– लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमाप्रति वर्ष घट्दै गएका छन्।  विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन्।&nbs...
Suvadin Desk   548   0
Apr 29, 2017
कञ्चनपुर औलो रोगका बिरामी घट्दै

भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

कञ्चनपुर, फागुन ९ – भारतीय सुरक्षाकर्मीको अवरोधले पुर्नवास नगरपालिका – ८ आनन्द बजारको बसईतर्फ जाने सडकमा निर्माणाधीन कल्भर्टको काम रोकिएको छ। भारतीय सुरक्षाकर्मीले कल्भर्ट निर्माण भइरहेका बेला अाएर काम राेक्न दबाब दिएका हुन्। दुई दिनअघि एक दर्जनको हाराहारीमा हतियारसहित आएर निर्माणस्थल...
Suvadin Desk   423   0
Feb 20, 2017
भारतीय सुरक्षाकर्मीको अवरोधले कल्भर्ट निर्माण रोकियो

त्रिपालमुनि कैदीबन्दी

कञ्चनपुर, माघ २१ - कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ठाउँ अभावले त्रिपालमुनि राख्न थालिएको छ। कारागारको क्षमता ९५ जना भए पनि २ सय ६० कैदीबन्दी छन्। ठाउ नहुँदा उनीहरूलाई बस्न त्रिपालमुनि व्यवस्था मिलाएको कारागार प्रशासनले जनाएको छ। अहिदे कारागारमा २ सय ४८ पुरुष र १२ महिला कैद...
Suvadin Desk   4.5k   0
Feb 03, 2017
त्रिपालमुनि कैदीबन्दी

कञ्चनपुरको पानीमा अत्यधिक आर्सेनिक

कञ्चनपुर, माघ १७- झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्। शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि र  असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएक...
Suvadin Desk   613   0
Jan 30, 2017
कञ्चनपुरको पानीमा अत्यधिक आर्सेनिक

डुंगा चढ्न अन्नको जोहो

शेरबहादुर सिंह भीमदत्तनगर, माघ १०-  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरका स्थानीय पुल नहुँदा वर्षौदेखि सास्ती खेप्न बाध्य छन्। उनीहरू अहिले पनि डुंगाकै सहारामा नदी वारपार गर्न बाध्य छन्। डुंगा चढेबापत वार्षिक रुपमा प्रतिपरिवार एक क्विन्टल अन्न बुझाउँदै आएका छन्। ३६ परिव...
Suvadin Desk   691   0
Jan 23, 2017
डुंगा चढ्न अन्नको जोहो

कसरी मर्यो जंगली हात्ती ?

महेन्द्रनगर, पुस २३ कञ्चनपुरको पुनर्वास नगरपालिकाको ‘ख’ गाउँमा शुक्रबार जंगली हात्ती मृत फेला परेको छ। हात्ती कसरी मर्यो? रहस्यमै छ। जिल्ला वन र संरक्षणकर्मी लगायत त्यसको कारण खोजीमा जुटेका छन्।   करिब ५ वर्षको भाले हात्ती गहुँबारीमा मृत भेटिएको हो। जिल्ला वन कार्यालयका अनु...
Suvadin Desk   599   0
Jan 07, 2017
कसरी मर्यो जंगली हात्ती ?