Suvadin, Home

करण बने दुर्इ सन्तानका बाबु

काठमाडाैं, फागुन २२- बलिउडका चर्चित अविवाहित निर्माता तथा निर्देशक करण जोहर जुडवा सन्तानका बाबु बनेका छन्। करणले सरोगेसीकाे (भाडाकाे काेख) सहारा लिएर दुर्इ सन्तानका बाबु भएका हुन्। करणले अाइतबार अाफु दुर्इ जुडवा सन्तान एक छाेरा र छाेरीकाे बाबु भएकाे घाेषणा गरेका हुन्। करण...
Binita Uprety   304   0
Mar 05, 2017
करण बने दुर्इ सन्तानका बाबु

अालियाकाे जवाफ कंगनालार्इ : अाफ्नाे क्षमताले बलिउडमा पहिचान बनाएकाे हुँ

काठमाडाैं, फागुन १७ - अाफ्नाे अभिव्यक्तिका कारण प्राय विवादमा परिरहने बलिउड नायिका कंगना रणावतले पुन विवादस्पद बयान दिएकी छिन्। कंगनाले हालै एक टिभी साेकाे अन्तरवार्तामा विवादस्पद कुरा बाेलेकी हुन्।  'कंगनाले कफी विद करण' टिभी साेमा बलिउडमा परिवारवाद रहेकाे बताएकी छिन्। उनले निर...
Binita Uprety   301   0
Feb 28, 2017
अालियाकाे जवाफ कंगनालार्इ : अाफ्नाे क्षमताले बलिउडमा पहिचान बनाएकाे हुँ

करणकाे फिल्मबाट डेब्यु गर्दे सैफकी छाेरी

काठमाडाैं, फागुन ९ केही समय अघि बलिउड अभिनेता सैफ अली खानकी छाेरी सारा अली खानकाे बलिउडमा डेब्यु गर्ने खबरले खुवै चर्चा पाएकाे थियाे। कुन फिल्म र कसले उनलार्इ डेब्यु गर्ला भन्नेबारेका तमाम हल्लाहरूका बीच बुवा सैफअलि खानले छाेरीकाे डेब्यु रहस्यबाट पर्दा हटाएका छन्। एक अन्तर्वात...
Binita Uprety   268   0
Feb 20, 2017
करणकाे फिल्मबाट डेब्यु गर्दे सैफकी छाेरी

करण जाेहर घमण्डी भएकाे गाेविन्दकाे अारेाप

काठमाडाैं, माघ २८ - बलिउड अभिनेता गोविन्दले चर्चित निर्देशक करण जोहरमाथि उनी घमन्डी भएको आरोप लगाएका छन्। गोविन्दको नयाँ फिल्म ‘आ गया हिरो’को प्रमोसनमा व्यस्त रहेका उनले एक कार्यक्रममा मिडिया सँग बोल्दै करण प्रति आक्रोष व्यक्त गरेका हुन्। उनले मिडियासँग, ‘करण हेर्दा निर्दोष...
Binita Uprety   580   0
Feb 10, 2017
करण जाेहर घमण्डी भएकाे गाेविन्दकाे अारेाप

करण जोहरको अात्माकथा, 'एन अनस्वीटेबल ब्वार्इ'

काठमाडाैं, माघ ५ बलिउडका चर्चित सेलिब्रेटी करण जोहरको अात्माकथा, 'एन अनस्वीटेबल ब्वार्इ'को विमोचन गरिएको छ। भारतकाे नयाँ दिल्लीमा एक कायर्क्रमका बिच उनकाे  अात्माकथा विमाेचन गरिएकाे हाे। करण जोहरकाे हरेक पार्टी र कार्यक्रममाझै यस विमोचन कार्यक्रममा पनि  बलिउड स्टारको घुइ...
Binita Uprety   333   0
Jan 18, 2017
करण जोहरको अात्माकथा, 'एन अनस्वीटेबल ब्वार्इ'

कपिलले दुई नयाँ कमेडी शाे ल्याउने

काठमाडाैं, पुस १९ कमेडी किङ कपिल शर्माले २०१७ सालमा धमाका गर्ने भएका छन्। सालकाे सुरूवातमै उनले अाफ्ना फ्यानहरूलार्इ गुड न्यूज दिएका छन्। भारतीय टेलिभिजनकाे सबैभन्दा सफल कमेडी कार्यक्रम ‘द कपिल शर्मा शाे’  चलाइरहेकाे कपिलले २०१७ मा थप दुइ टिभी शाे सुरू गर्ने घाेषणा गर...
Binita Uprety   654   0
Jan 03, 2017
कपिलले दुई नयाँ कमेडी शाे ल्याउने