Suvadin, Home

जुवातासले बनायो उठिबास

काठमाडौं,२३ फागुन - पुख्याैलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे  हुन्। अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन्। साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगर...
Dammar Giri   339   0
Mar 07, 2019
जुवातासले बनायो उठिबास

राजधानी आसपासमा सेताम्मे हिमपात (तस्वीरसहित)

काठमाडौं,१६ फागुन -राजधानीभित्रै हिमपात भएको छ। बुधबारबाट नै काठमाडौं,भक्तपुर, ललितपुर, बनेपा लगायतका स्थानमा वर्षासँगै हिउँ परेको हो। 
Dammar Giri   326   0
Feb 28, 2019
राजधानी आसपासमा सेताम्मे हिमपात (तस्वीरसहित)

आज र भोली मौसममा बदली, पानी पर्ने सम्भावना 

काठमाडौं,३ फागुन-पश्चिमी वायुको प्रभावले आज (शुक्रबार) र (भोली)शनिबार बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोर रुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए।  उक्त प्रणालीको प्रभाव आगा...
Dammar Giri   472   0
Feb 15, 2019
आज र भोली मौसममा बदली, पानी पर्ने सम्भावना 

मौसममा सुधार, पश्चिमी पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाण्डौ,१४ माघ-उपत्यकाको मौसम अहिले सामान्य बद्ली भएको छ। केही दिनदेखि पश्चिमी वायुको प्रभावले बदली भएको मौसम सोमबार सामान्य भएको हो। सोमबार दिउँसो भने मौसम पूर्ण रुपमा खुलेर घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका मौसमविद् राजु प्रधानाङगका अनुसा...
Dammar Giri   428   0
Jan 28, 2019
मौसममा सुधार, पश्चिमी पहाडी भूभागमा पानी पर्ने सम्भावना

आजदेखि क्रमिक रुपमा मौसममा सुधार 

काठमाडौं,१३ माघ -करिब एक हप्ता अघिदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रुपममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार मौसममा सुधार भए पनि काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।  महाशाखाकी मौसमविद् शान्ति कँडे...
Dammar Giri   324   0
Jan 27, 2019
आजदेखि क्रमिक रुपमा मौसममा सुधार 

सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोकसम्म कुद्ने  

काठमाडौं,१० माघ- काठमाडौं उपत्यकामा रेल कुँदाउने योजना औपचारिक रूपमा अगाडि  सारिएको छ। सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएको छ। विभागले सार्वजनिक सूचना प्रकाशित गरेर इच्छुक कम्पनीलाई प्रस्ताव गर्न समेत माग गर्ने भएको हो।...
Dammar Giri   406   0
Jan 24, 2019
सातदोबाटो-रत्नपार्क-नारायणगोपाल चोकसम्म कुद्ने  

उपत्यकामा स्वाइन फ्लुको संक्रमण बढ्यो, १६८ जनामा प्रमाणित 

काठमाडौं,८ माघ- राजधानीमा स्वाइन फ्लुको संक्रमण बढेको छ। राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जनाको घाँटीको र्यालको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा संक्रमण भेटिएको हो। सोमबार मात्रै ओम अस्पतालको आइसीयुमा ४७ वर्षीया महिलाको मृत्यु भएको थियो। तर, उनी निमोनियाले ग्रसित...
Dammar Giri   368   0
Jan 22, 2019
उपत्यकामा स्वाइन फ्लुको संक्रमण बढ्यो, १६८ जनामा प्रमाणित 

देशका अधिकाशं भागमा पानी पर्ने सम्भावना 

काठमाडौं,८ माघ-देशका विभिन्न भूभागमा मंगलबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभा...
Dammar Giri   328   0
Jan 22, 2019
देशका अधिकाशं भागमा पानी पर्ने सम्भावना 

प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

काठमाडौँ, ६ माघ- नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ। झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे। समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको स...
Dammar Giri   1.2k   0
Jan 20, 2019
प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

काठमाडौँ, ३ माघ-महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ। वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बज...
Dammar Giri   509   0
Jan 17, 2019
पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

सरकारले विभेदकारी नीति अबलम्वल गरेको भन्दै स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलित 

काठमाडौं,२ माघ-स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन्। समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्...
Dammar Giri   326   0
Jan 16, 2019
सरकारले विभेदकारी नीति अबलम्वल गरेको भन्दै स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलित 

आजदेखि लागु हुने गरि आन्तरिक हवाई भाडा घट्यो

काठमाडौं,२९ पुस-आन्तरिक हवाइमा घटेको भाडादर आजबाट लागू हुने भएको छ।नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तव्यका लागि  हवाई भाडा घटाएको हो। आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको छ...
Dammar Giri   342   0
Jan 13, 2019
आजदेखि लागु हुने गरि आन्तरिक हवाई भाडा घट्यो

साहित्यकार मनु बज्राकीकाे निदन

काठमाडौं, १९ माघ – साहित्यकार मनु ब्रजाकीकाे निधन भएकाे छ। उनको शुक्रबार बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिएका छन्। मस्तिष्क घातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो। ब्राजाकीका श्रीमती, १ छोरा र १ छोरी छन्।  ब्राजाकीका ‘...
Kusum Poudyal   624   0
Feb 02, 2018
साहित्यकार मनु बज्राकीकाे निदन

दशैं टिकटः यात्रुलाई सास्ती 

काठमाडौं, असोज ९ – कामको सिलसिलामा काठमाडौंमा बसोबास गरिरहेका धेरै मानिस दशैंमा जसरी पनि घरमा पुग्छन्। तर, दशैंमा घर जाने भन्नेबित्तिकै बसको टिकटको झन्झटले नै धेरै पिरोल्छ। यात्रुले हरेकक दशैंको पीडा सम्झन्छन्, झुन्डिएर, उभिएर, बोमिट गर्दै अतालिँदै दिनभरिको यात्रा। उपत्यकाबाहिर घर...
Dammar Giri   696   0
Sep 25, 2017
दशैं टिकटः यात्रुलाई सास्ती 

एउटा पृथक महिला विद्यालय

काठमाडाैं, साउन ५-  एकपटक सोची हेरौं त विद्यालयमा कुन उमेर समूहका बालबालिका पढ्छन् सबैको जवाफ प्राय एउटै आउँछ, लगभग तीन बर्ष देखि पन्ध्र बर्षसम्मका विद्यार्थीहरु। तर, काठमाण्डौं महानगरपालिका ३२ सुविधानगर तीनकुनेमा एउटा यस्तो विद्यालय छ, जहाँ १४ बर्षदेखि ६५ बर्ष उमेर समूहका महिला विद्यार्थी...
Sujata Basnet   2.2k   8
Jul 20, 2017
एउटा पृथक महिला विद्यालय

सेयर बजारमा दुई अर्ब बढीको कारोबार

 काठमाडौँ, २४ असार– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ कम्पनीको ७० लाख २३ हजार ६३० कित्ता सेयर खरिद बिक्री भएको हो। गत साता १६० कम्पनीको कारोबार भएको थियो। गत साता रु एक अर्ब ८५ करोड ५४ लाख ५...
Suvadin Desk   686   0
Jul 08, 2017
सेयर बजारमा दुई अर्ब बढीको कारोबार

काठमाडाैंमा ७८ प्रतिशतले कर तिर्दैनन्

काठमाडौँ, असार ३- काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन्। कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुदा कामपामा रहेका ७८ प्रतिशतले घर बहाल घर तिर्ने गरेका छैनन्।  हालसम्मको अवस्था हेर्ने हो भने भाडामा बस्न...
Suvadin Media   498   0
Jun 17, 2017
काठमाडाैंमा ७८ प्रतिशतले कर तिर्दैनन्

प्रदूषणले ९० प्रतिशतको मृत्यु

ललितपुर, २५ माघ - वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ। प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ। नेप...
Suvadin Desk   407   0
Feb 07, 2017
प्रदूषणले ९० प्रतिशतको मृत्यु