स्वतन्त्रताका लागि जीवनलाई आहूति दिने शहीद सप्ताह आजबाट शुरु
काठमाडौं, १० माघ-प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको...
हरिभवनको पुनः निर्माण गर्न समस्या छैनः प्रमुख शाक्य
काठमाडौं, २१ असोज – काठमाडौं महानगरपालिकाले तत्कालीन बाघदरबार हालको हरिभवनको पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ।
हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। कामपाका प्रमुख शाक्यले भने, 'यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नप...
हाम्रो संस्कृति, हाम्रो सम्पदाः आज अनन्त चतुर्दशी, इन्द्रजात्रा पर्व
काठमाडौं, ८ असोज – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अ...
रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग
काठमाडौं, ४ भदौ – रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौं महानगरपालिकासँग पुनः माग राखेका छन्।
अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए। गत आइतबार कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई पनि ज्...
अझै उठ्न सकेन काठमाडौं उपत्यकाको फोहोर, सडकमा जताततै दुर्गन्ध
उकिता दाहाल, काठमाडाैं, साउन २४ – काठमाडाैं उपत्यकाका व्यस्त सडक। पैदलयात्री हिँड्नका लागि असाध्यै थोरै बाटो। तर, पैदलयात्रीका लागि छुट्याइएको सानो सडक पेटी पनि अहिले फोहोरको थुप्रोले भरिएको छ।
केही दिनयता जताततै फोहोरै फोहोर थुप्रिएको छ। सडक र चोकचोकमा फोहोर थुप्र...
उकिता दाहाल, काठमाडौं, २१ साउन – रानीपोखरी, मल्लकालीन राजा प्रताप मल्लले निर्माण गरेको ऐतिहासिक सम्पदा हो। तर, वि.सं. १७२७ मा निर्माण गरिएको रानीपोखरी अहिले संरक्षणको पर्खाईमा छ।
वि.सं. २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण रानीपोखरीको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ। किनभने...
काठमाडौं,१५ साउन – चीनले सडक सफाइमा प्रयोग हुने २ वटा ब्रुमर अनुदानका रुपमा काठमाडौं महानगरपालिकालाई दिने भएको छ। छेङ्दु नगरको एसोसियसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले ब्रुमरको साँचो महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादर कुँवरलाई उनीहरुले हस्तारण गरेका छन्।
यी ब्रुमर चीनबाट...
काठमाडौं, १० साउन – काठमाडौं महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ।
पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्वपूर्ण काम भए...
काठमाडौं, १० साउन – काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले चुनावी मैदानमा हुँदा धेरै आश्वासन बाँडे। काठमाडौंलाई स्मार्टसिटी बनाउने शाक्यको शब्दजालबाट प्रभावित भएर भोट लिई विजयी बनाएका नागरिक अहिले पश्चातापमा छन्।
शाक्यका पछिल्ला अन्तरवार्ताहरुले त सर्वसाधारणलाई विचलित नै बनाएको छ। साथै उनको क...
काठमाडौं, ३१ वैशाख – विनाशकारी भुकम्प गएको ३ वर्ष बतिसक्दा पनि भुकम्पले सम्पदाहरूमा पुर्याएको क्षेतिको निकास हुन सकेको छैन्। त्यही भुकम्पले लथालिङ्ग बनाएको विश्व सम्पदामा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप कुरूप अवस्थामै छ।
पर्यटकहरूको मुख्य अाकर्षणमा रहेको काष्ठमण्डपको बल्...
काठमाडौं, वैशाख ४ – काठमाडौं महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने वि...
महानगरपालिका उपप्रमुखलाई विभिन्न ठाँउकाे धुलो र मास्क
काठमाडौं, २८ पुस – नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँं निर्माण गर्न माग गर्दै काठमाडौं महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएका छन्।
नेपाल विद्यार्थी संघले काठमाडौं शाखाको संयोजनमा शुक्रबार काठमाडौं महानगरपालिका सुन्धारा अगाडि धर्ना दिएको हो।
उनीहरूले सफा सुन्दर क...