Suvadin, Home

स्वेच्छिक अवकाश प्रक्रिया रोकियो

काठमाडौं,चैत २६ – सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ।  स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोक...
Ukita Dahal   529   0
Apr 09, 2018
स्वेच्छिक अवकाश प्रक्रिया रोकियो

सञ्चार सचिव गुरुङद्वारा पदबहाली

काठमाडौं, चैत २६ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव महेन्द्रमान गुरुङले साेमबार पदबहाली गरेका छन्।  सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको थियो। गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव थिए।  सचिव गुरुङलाई मन्त्रालयक...
Ukita Dahal   401   0
Apr 09, 2018
सञ्चार सचिव गुरुङद्वारा पदबहाली

६ जनालाई 'नइ बाल पुरस्कार'

काठमाडौं, चैत २५ – नइ प्रकाशनले आआफ्नो विधामा प्रतिष्ठा आर्जन गर्ने पाँच वर्षदेखि १५ वर्षसम्मका ६ बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।  उक्त पुरस्कारबाट पुरस्कृत हुनेमा रिहना भट्टराई बहुआयामिक, एञ्जेलिना न्यौपाने साहित्य र स्वन्ति श्रेष्ठ गा...
Ukita Dahal   488   0
Apr 08, 2018
६ जनालाई 'नइ बाल पुरस्कार'

राप्रपाद्वारा गोली प्रहार घटनाको छानवीन माग

काठमाडौं, चैत २५ – राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन्।  राप्रपाका प्रवक्ता भुवन पाठकले आइतबार विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वल...
Ukita Dahal   590   0
Apr 08, 2018
राप्रपाद्वारा गोली प्रहार घटनाको छानवीन माग

मलेसिया जानेको संख्या बढ्यो

काठमाडौं, चैत १९ – गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ। श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ।  श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको...
Ukita Dahal   301   0
Apr 02, 2018
मलेसिया जानेको संख्या बढ्यो

सडकमा अलपत्र परेकालाई सेवा

काठमाडौं, चैत १८ – मानवसेवा आश्रमले स्थापनाको ६ वर्षमा सडकमा अलपत्र परेका करीब एक हजार मानवलाई सेवा गरेको छ।  वि.सं २०६९ मा स्थापित आश्रमले काठमाडौं, मकवानपुर, चितवन, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की र रुपन्देहीमा रहेका मगन्ते, सडकमा अलपत्र परेका, घरवारविहीन, बेवारिसे र मनोरोगी...
Ukita Dahal   317   0
Apr 01, 2018
सडकमा अलपत्र परेकालाई सेवा

सात बुँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

काठमाडौं, चैत १८ – शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो। सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ। नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको...
Ukita Dahal   367   0
Apr 01, 2018
सात बुँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

बानेश्वरमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीको धरपकड, १६ जना पक्राउ

काठमाडौं, चैत १४ – काठमाडाैंको बानेश्वरमा सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले ज्यादति गरेको छ। प्रदर्शनकारीलार्इ तितरवितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो। काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन ग...
Suvadin Correspondent   513   0
Mar 28, 2018
बानेश्वरमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीको धरपकड, १६ जना पक्राउ

स्थानीय तहले नै कानून बनाएर बहाल कर असुल गर्ने

काठमाडौं, चैत १४ – काठमाडौं महानगरपालिकाको घर बहाल करसम्बन्धी विवाद अन्त्य भएसँगै दोहोर कर तिर्नुपर्ने झन्झटबाट नागरिक मुक्त भएका छन्।  केन्द्र सरकारले घरबहाल कर असुलीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेसँगै महानगरको बहाल करसम्बन्धी विवाद अन्त्य भएको कामपाका निर्देशक नवराज ढकालल...
Ukita Dahal   515   0
Mar 28, 2018
स्थानीय तहले नै कानून बनाएर बहाल कर असुल गर्ने

सरकारद्वारा सार्वजनिक बिदा कटौती गरिने

काठमाडौं, चैत १४ – सरकारले २२ दिनको सार्वजनिक बिदा कटौती गर्दै छ। गृह मन्त्रालयले तयार पारेको प्रस्तावमा यो उल्लेख गरिएकाे छ।  धेरै सार्वजनिक बिदा दिँदा सार्वजनिक सेवा नै प्रभावित भएको र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा वाधा पुग्ने भएकाले बिदा कटौती गर्न लागिएको हो। य...
Ukita Dahal   367   0
Mar 28, 2018
सरकारद्वारा सार्वजनिक बिदा कटौती गरिने

काठमाडौंमा लस्सीको व्यापारः थोरै लगानी प्रशस्त अाम्दानी

काठमाडौं, चैत १४ – ‘आहा! कस्तो मिठो लस्सी!,’ इन्द्रचोकमा लस्सी पसलमा एक गिलास चिसो लस्सी पिउँदै गुरुप्रसाद भण्डारीले भने। काठमाडौंमा गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ। गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी (मोही) बनाउने पसलमा उपभोक्ताको भीड ब...
Suvadin Correspondent   422   0
Mar 28, 2018
काठमाडौंमा लस्सीको व्यापारः थोरै लगानी प्रशस्त अाम्दानी

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

काठमाडौं, चैत १२  – अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी साेमबार सार्वजनिक गरेको हो। ...
Ukita Dahal   385   0
Mar 26, 2018
नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

पूर्व सचिव पोखरेलको स्मरण

काठमाडौं, चैत  १२ – पूर्व सचिव तेजप्रसाद उपाध्याय पोखरेलको १३औँ दिनको पुण्यतिथिमा उनको योगदानको स्मरण गरिएको छ।  निजामती कर्मचारी, राजनीतिक दलका नेतालगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उपाध्यायका निजामती सेवामा योगदान, आदर्श तथा निष्ठाको स्मरण गर्दै नयाँ पुस्ताले उनका त्...
Ukita Dahal   332   0
Mar 26, 2018
पूर्व सचिव पोखरेलको स्मरण

विपश्यनाः तटस्थ भावले मनलाई नियाल्ने विधि

मदन गौतम, काठमाडौं, चैत १२ – आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ ।  शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी...
Suvadin Correspondent   1.9k   0
Mar 26, 2018
विपश्यनाः तटस्थ भावले मनलाई नियाल्ने विधि

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा अाजै शुरू हुँदै

काठमाडाैं, चैत ११ – चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ। आजैका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिला...
Suvadin Correspondent   1.1k   0
Mar 25, 2018
सेतो मत्स्येन्द्रनाथ रथ यात्रा अाजै शुरू हुँदै

एकीकृत जलश्रोत नीति सरकारको प्राथमिकतामा

काठमाडौं, चैत ८ – सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ। लामो समयदेखि उक्त नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ।  नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले...
Ukita Dahal   1k   0
Mar 22, 2018
एकीकृत जलश्रोत नीति सरकारको प्राथमिकतामा

असोजभित्रमा मेलम्चीको पानी काठमाडौंमा अाउँछः खानेपानी मन्त्री

काठमाडौं, चैत ७ – खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छन्।  बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम गर्न निर्देशन दिएको बताएकी छिन्।&n...
Ukita Dahal   374   0
Mar 21, 2018
असोजभित्रमा मेलम्चीको पानी काठमाडौंमा अाउँछः खानेपानी मन्त्री

बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिती २६ प्रतिशतले घट्यो

काठमाडौं, चैत ५ – चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले कमी आएको छ।  यस वर्षको असार मसान्तमा रु एक खर्ब ५२ अर्ब १७ करोड रहेकामा माघ मसान्तमा २५ दशमलब ७ प्रतिशतले कमी आई रु एक खर्ब १२ अर्ब ९९ करोड पुगेको ह...
Ukita Dahal   419   0
Mar 19, 2018
बैंक तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिती २६ प्रतिशतले घट्यो

स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा

काठमाडौं, चैत ५ – ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने १ सय १० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने १ सय १० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।  महाशाखाका प्रमुख सर्वेन्...
Ukita Dahal   272   0
Mar 19, 2018
स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा

'साइप्रस अाइडलकाे उद्देश्य विद्यार्थीकाे क्षमता प्रष्फुटन गर्नु र नेपाली कला–संस्कृतितर्फ जाेड्नु हाे'

शिक्षाले मानिसलार्इ जीवन यात्रामा निरन्तर अघि बढ्न दिशानिर्देश गर्दछ। यही शिक्षाकाे ज्याेति फैलाउने कार्यमा डेढ दशकदेखि सक्रिय रहेका शिक्षासेवी एवम् बुढानिलकण्ठ निलाेपुल सुकेधारास्थित साइप्रस पब्लिक स्कुलका प्रिन्सिपल शशी केसी अर्काे एउटा नवीनतम् कार्यका लागि जुटिरहेका छन्। १५ वर्षअघि शैक्षिक क्षेत्...
Ukita Dahal   2.2k   14
Mar 14, 2018
'साइप्रस अाइडलकाे उद्देश्य विद्यार्थीकाे क्षमता प्रष्फुटन गर्नु र नेपाली कला–संस्कृतितर्फ जाेड्नु हाे'

हवाई दुर्घटनाः आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन

काठमाडौं, फागुन २९ – नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ।  सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटकपटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने ग...
Suvadin Correspondent   442   0
Mar 13, 2018
हवाई दुर्घटनाः आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन

संघीयतामा नयाँ आर्थिक दृष्टिकोण

काठमाडौं,फागुन २९ – संघीयता कार्यान्वयनसँगै नयाँ दृष्टिकोणका साथ देशको अर्थतन्त्र सञ्चालन हुनुपर्ने आवश्यकता दुईलाख भन्दा बढी नेपालीले औँल्याएका छन्।  विश्व बैंकको नेपालस्थित कार्यालयले नेपाल संघीयतामा प्रवेश गरेको सन्दर्भमा सातवटै प्रदेशमा दुईलाख भन्दा बढी नेपालीसँग गरेको परामर्शमा त्...
Umesh Dahal   460   0
Mar 13, 2018
संघीयतामा नयाँ आर्थिक दृष्टिकोण

महिलाको अधिकार सुरक्षित गर्छुः मन्त्री थापा

काठमाडौं, फागुन २९ – श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारवाही गरी उनीहरुको अधिकार सुरक्षित गरिने बताएकी छिन्।  सांस्कृतिक सङ्ग्रहालय नेपालले नेपाल कला परिषद्मा आयोजना गरेको ‘नेपालका विशिष्ट महिला&rsqu...
Ukita Dahal   221   0
Mar 13, 2018
महिलाको अधिकार सुरक्षित गर्छुः मन्त्री थापा

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

काठमाडौं, फागुन  २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएकाे छन्।  राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उनले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएका हुन्।...
Ukita Dahal   264   0
Mar 13, 2018
मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

४९ जनाकाे मृत्यु, २२ जनाकाे उपचार हुँदै, अस्पतालमा अाफन्तकाे रूवाबासी, (पछिल्लाे अपडेट विस्तृतमा)

काठमाडौं, फागुन २८ – बंगला एयरको विमान दुर्घटनामा परी ४९ जनाले ज्यान गुमाएकाे पुष्टि भएको छ। दुर्घटना स्थलमा ४० जनाको शव संकलन गरिएको नेपाल प्रहरीले जनाएकाे छ। ३१ जनाको उद्दार गरिएको थियाे। तर, ९ जनाको मृत्यु भएको छ। २२ जनाकाे उपचार भइरहेकाे छ। विमानस्थल सुरक्षा टाेलीका एसएसपी पूर्णचन्द्...
Suvadin Correspondent   2k   0
Mar 12, 2018
४९ जनाकाे मृत्यु, २२ जनाकाे उपचार हुँदै, अस्पतालमा अाफन्तकाे रूवाबासी, (पछिल्लाे अपडेट विस्तृतमा)

क्षतविक्षत अवस्थामा छन् मृतकका शव, विमानस्थलमा अाफन्तकाे रूवाबासी

काठमाडाैं, फागुन २८ – साेमबार दिउसाे बंगला एयरकाे हवाइजहाज दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुकाे शव निकाल्ने कार्य भइरहेकाे छ। बंगलादेशकाे राजधानी ढाकाबाट काठमाडाैं अाएकाे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेकाे हाे। अधिकांश यात्रुकाे शव पहिचान गर्न सक्ने स्थितिमा छैन...
Suvadin Correspondent   3k   0
Mar 12, 2018
क्षतविक्षत अवस्थामा छन् मृतकका शव, विमानस्थलमा अाफन्तकाे रूवाबासी

एयर बंगला विमान दुर्घटनाः २३ काे मृत्यु, उद्धारकार्य जारी

काठमाडाैं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको एयर बंगला विमानबाट २३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। विमानस्थलमा रहेका नेपाल प्रहरीका डीआईजी वमबहादुर भण्डारीले यसकाे पुष्टि गरेका छन्। विमानबाट निकालिएका शवहरूलाई प्लाष्टिकमा बेरेर राखिएको छ। शवहरू डढेको अवस...
Ukita Dahal   1.8k   0
Mar 12, 2018
एयर बंगला विमान दुर्घटनाः २३ काे मृत्यु, उद्धारकार्य जारी

हेर्दा–हेर्दै जल्याे बंगला एयरकाे विमान, यस्ताे छ पछिल्लाे अपडेट (हेर्नुहाेस् फाेटाेफिचर)

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। दुर्घटनामा भएकाे क्षतिकाे विवरण सार्वजनिक नगरिएपनि केही घाइतेलार्इ एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ।  विमानमा चालक दलका चार सदस्य र ६७ जना यात्...
Suvadin Correspondent   7.6k   0
Mar 12, 2018
हेर्दा–हेर्दै जल्याे बंगला एयरकाे विमान, यस्ताे छ पछिल्लाे अपडेट (हेर्नुहाेस् फाेटाेफिचर)

शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

काठमाडौं, फागुन  २८ – अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रािन्तकारीले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।  तीनवटै संगठनका अध्यक्षले शनिबार जारी गरेका छन्। विज्ञप्तिमा यसअघि...
Ukita Dahal   491   0
Mar 12, 2018
शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने माग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना

काठमाडाैं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आएको हवाइजहाज दुर्घटनामा परेकाे छ। विमानस्थलमा रहेका पत्रकार पिताम्बर सिग्देलका अनुसार युएस बंगलाकाे जहाज दुर्घटनामा परेकाे हाे। अवतरणका क्रममा विमान दुर्घटनामा परेकाे हाे। दुर्घटनास्थलबाट धुँवाकाे मुस्लाे अाएकाे...
Suvadin Correspondent   791   0
Mar 12, 2018
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना