Suvadin, Home

कांग्रेसले सत्ता लम्ब्याउन अनेक बहाना गर्दैछः माधवकुमार नेपाल

काठमाडौं, १२ पुस – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली कांग्रेसले सम्मान गर्नुपर्नेमा जाेड दिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेपालले जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन्। कां...
Binita Karki   314   0
Dec 27, 2017
कांग्रेसले सत्ता लम्ब्याउन अनेक बहाना गर्दैछः माधवकुमार नेपाल

Prabhu Bank NEXT Growth Conclave in 2017

Kathmandu, 22 December – NEXT Venture Corp hosted the second edition of their flagship programme, Prabhu Bank NEXT Growth Conclave, at the Soaltee Crowne Plaza with more than 700 attendees. The largest entrepreneurship conference in Nepal, this year’s conclave saw an array of segments...
Umesh Dahal   401   0
Dec 26, 2017
Prabhu Bank NEXT Growth Conclave in 2017

कांग्रेस नेतृहरुद्वारा अध्यादेश शीघ्र जारी गर्न राष्ट्रपतिलार्इ आग्रह

काठमाडौं, ९ पुस – नेपाली कांग्रेसका नेत्रीहरुले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश तुरुन्त जारी गरी वैधानिक मार्ग प्रशस्त गर्न अपिल गरेका छन्। पार्टीका दुई दर्जन नेत्रीहरुले एक विज्ञप्तिमार्फत उक्त अध्यादेश तत्काल जारी गरी राष्ट्रिय सभाको निर्वाचनका लागि सहज राजनीतिक निकासको मार्ग प्रश...
Jiwan Poudyal   328   0
Dec 24, 2017
कांग्रेस नेतृहरुद्वारा अध्यादेश शीघ्र जारी गर्न राष्ट्रपतिलार्इ आग्रह

करिश्माकी छाेरी कविता पनि फिल्म खेल्ने मुडमा!

काठमाडाैं, ९ पुस – नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरलार्इ नेपाली रजतपटमा सर्वाधिक रुचाइएकी अभिनेतृका रुपमा स्मरण गरिन्छ। सर्वाधिक सफल नायिका पनि हुन् करिश्मा। छोरी कविताले जन्मदिनको केक काट्दै गर्दा आमा करिश्माले छोरीलाई हिरोइन बनाउन आफू तयार रहेको बताएकी छिन्। करिश्मा...
Jiwan Poudyal   495   0
Dec 24, 2017
करिश्माकी छाेरी कविता पनि फिल्म खेल्ने मुडमा!

नेपाली समाजको ठूलो हिस्सा 'राजनीतिक मायाजाल'मा फसेको छः रवीन्द्र मिश्र

रवीन्द्र मिश्र नेपाली समाजकाे ठूलाे हिस्सा राजनीतिक मायाजालमा फसेको छ। रुपान्तरणको प्रक्रियामा पनि छ। तर, राजनीतिकरण रुपान्तरणको प्रक्रियामा हदैसम्म तगारो बनिरहेको छ। यो समाजको ठूलो अंश राजनीतिक मायाजालमा फसेको रहेछ। मायाजालमा कोही फस्छ, फसेकोफसै हुन्छ। र, त्यसबाट धोका पाउँछ। यो मायामा कति प...
Suvadin Desk   43.2k   358
Dec 18, 2017
नेपाली समाजको ठूलो हिस्सा 'राजनीतिक मायाजाल'मा फसेको छः रवीन्द्र मिश्र

अध्यादेशबारे टीकाटिप्पणी नगर्न कांग्रेस नेता सिंहकाे चेतावनी

काठमाडौं, २ पुस – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अध्यादेशका बारेमा वाम गठबन्धनलाई अनावश्यक टीकाटिप्पणी नगर्न चेतावनी दिएका छन्। जनताका लागि सात दशकभन्दा धेरै समय लडेकाे कांग्रेसलार्इ लाेकतन्त्रका विषयमा अनावश्यक अर्ती नदिन पनि उनले अाग्रह गरेका छन्। काठमाडाैं क्षेत्र नम्बर–...
Binita Karki   240   0
Dec 17, 2017
अध्यादेशबारे टीकाटिप्पणी नगर्न कांग्रेस नेता सिंहकाे चेतावनी

मुलुककाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै चाेरी! (हेर्नुहाेस् फाेटाेफिचर)

काठमाडौं, २ पुस – चौबिसै घण्टा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा भएको ठाउँमा चोरी होला? त्यसमाथि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत परिचालित हुने मुलुककाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चोरी हुने गरेको तथ्य सार्वजनिक भएको छ। सिंहदरबारमा यसरी कसैले कल्पना गर...
Ukita Dahal   684   1
Dec 17, 2017
मुलुककाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै चाेरी! (हेर्नुहाेस् फाेटाेफिचर)

नेपाली कांग्रेसले हारकाे समीक्षा गर्नुपर्छ, नेतृत्वले राजीनामा गर्नुपर्छः प्रकाशमान सिंह

काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसकाे नेतृत्व परिवर्तनकाे अावश्यकता अाैल्याएका छन्। नेता सिंहले नेपाली कांग्रेसले हारकाे समीक्षा गर्दै विश्वमा चलिरहेकाे मान्यता अनुसार पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने बताएका हुन्।&...
Ukita Dahal   427   1
Dec 15, 2017
नेपाली कांग्रेसले हारकाे समीक्षा गर्नुपर्छ, नेतृत्वले राजीनामा गर्नुपर्छः प्रकाशमान सिंह

पूर्वराष्ट्रिय क्रिकेटर पृथु बाँस्काेटासहित ८ जना पक्राउ

काठमाडौं, मंसिर २८ – काठमाडौंको दरबारमार्गस्थित डेजा भू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्व राष्ट्रिय किक्रेट खेलाडी पृथु बाँस्काेटा पनि छन्। अमेरिकी डिजे मार्समेलोलार्इ अामन्त्रण गर्ने भनेर टिकट बिक्री गरेपनि उनी नअाएपछि भएकाे ताेडफाेड प्रकरणमा अनुसन्धान गर...
Ukita Dahal   995   1
Dec 14, 2017
पूर्वराष्ट्रिय क्रिकेटर पृथु बाँस्काेटासहित ८ जना पक्राउ

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

काठमाडौं, २७ मंसिर – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३/०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई परिपत्र गरी भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सर...
Jiwan Poudyal   346   0
Dec 13, 2017
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन

मन फुकाएर देशका लागि काम गर्छौः ईश्वर पोखरेल

काठमाडौं, २७ मंसिर – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन्। टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै पाेखरेलले राजनीतिक प्रतिष्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताएका छन्। उनले वाम गठबन्धनले दुईतिहाइको सरकार...
Jiwan Poudyal   254   0
Dec 13, 2017
मन फुकाएर देशका लागि काम गर्छौः ईश्वर पोखरेल

काठमाडाैं क्षेत्र नम्बर–१, ४, ५ र ६ काे मतगणना प्रारम्भ

काठमाडाैं, मंसिर २२ – बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडाैं जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना शुरु भएको छ।  काठमाडौं जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडाैं निर्वाचन क्षेत्र १, ४, ५ र ६ मतगणना कार्य शुरु भएको छ। बाँकी निर्वाचन...
Kusum Poudyal   437   0
Dec 08, 2017
काठमाडाैं क्षेत्र नम्बर–१, ४, ५ र ६ काे मतगणना प्रारम्भ

मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी

काठमाडौं, मंसिर २२ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको जानकारी दिएको छ।  आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्य...
Ukita Dahal   212   0
Dec 08, 2017
मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी

काे–काे हुन् काठमाडाैंमा बम बिस्फाेट गराउने? हेर्नुहाेस् विस्तृतमा

काठमाडौं, मंसिर २१ – नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ नेता तथा कार्यकर्तालाई काठमाडौं उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ।  पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठम...
Umesh Dahal   417   0
Dec 07, 2017
काे–काे हुन् काठमाडाैंमा बम बिस्फाेट गराउने? हेर्नुहाेस् विस्तृतमा

९९ वर्षीय राष्ट्रकविद्वारा मतदान

काठमाडौँ, मंसिर २१ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौर स्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्।  राष्ट्रकवि घिमिरेले ९९ वर...
Umesh Dahal   267   0
Dec 07, 2017
९९ वर्षीय राष्ट्रकविद्वारा मतदान

धुलोमुक्त काठमाडौं बनाउने विद्यासुन्दर शाक्यको निर्णय

काठमाडाैं, मंसिर २० – काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ।  काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमा...
Jiwan Poudyal   243   0
Dec 06, 2017
धुलोमुक्त काठमाडौं बनाउने विद्यासुन्दर शाक्यको निर्णय

निर्वाचनकाे माैन अवधिमा के–के गर्नुहुँदैन, कस्ताे कारबाही हुनसक्छ?

काठमाडौं, मंसिर १९ – दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मौन अवधि सोमबार मध्यरात १२ बजेबाट शुरू भएको छ। उम्‍मेदवारी दिएपछिको एक महिना सकिएपछि सोमबार अन्तिम चुनाव प्रचारप्रसार गर्न प्रमुख दलका शीर्ष नेताहरु चुनावी एजेण्डा र नारा बोकेर मत माग्‍न घरदैलोमा व्‍यस्त द...
Kusum Poudyal   266   0
Dec 05, 2017
निर्वाचनकाे माैन अवधिमा के–के गर्नुहुँदैन, कस्ताे कारबाही हुनसक्छ?

लूटतन्त्र सखाप पार्ने संकल्प गरेका उज्वल थापा

काठमाडौं, मंसिर १८ – नेपालमा प्रशासनिक तबरबाट हुने भ्रष्टाचार मौलाउँदो छ। राजनीतिक दलका नेताको संरक्षणमा विकासका काममाथि हुने लूटका सीमा छैन। शहरमा विवेक शुन्यता छ। गाउँहरु आक्रान्त छन्। राज्यका सबै संरचनागत प्रणाली ध्वस्त छन्। लूट र माफियातन्त्रको जञ्जिरमा फँसेको देश उन्मुक्ति गोरेँटो खोज्...
Jiwan Poudyal   2.6k   8
Dec 04, 2017
लूटतन्त्र सखाप पार्ने संकल्प गरेका उज्वल थापा

देशले भराेशा गरेका युगीन नेता गगन थापा

काठमाडौं, मंसिर १८ – राज्यले चाहेमा के गर्न सक्दैन? एक जना आदर्श नेताले चाहेमा के गर्न सक्दैनन्? हो, यसको प्रमाण स्वास्थ्यमन्त्री हुँदा करिब नौँ महिनाको अवधिमा नेपाली राजनीतिका एक प्रभावशाली नेता गगन थापाले प्रमाणित गरिदिए। सोमबार दिउँसो भएको बम आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका न...
Umesh Dahal   1.1k   0
Dec 04, 2017
देशले भराेशा गरेका युगीन नेता गगन थापा

लक्ष्मीको प्रतिक योमरीः नेवारी समुदायमा विशेष उल्लास

काठमाडौं, मंसिर १७ – मंसिर शुक्ल धान्यपूर्णिमाको अवसरमा नेवारी समुदायले योमरी पूर्णिमा मनाउने गर्दछन्। यो पूर्णिमालाई नेवार समुदायमा सबैभन्दा महत्व र ठूलो पूर्णिमाको रुपमा लिने गरिन्छ। आजको दिनलाई लक्ष्मी पुजाको रुपमा मान्दै नयाँ चामलको पिठोबाट लक्ष्मी, कुमार र गणेशको स्वरुपमा रोटी बनाउनुका...
Ukita Dahal   322   0
Dec 03, 2017
लक्ष्मीको प्रतिक योमरीः नेवारी समुदायमा विशेष उल्लास

बुढानिलकण्ठस्थित देउवा निवाससहित काठमाडाैंका दुर्इ स्थानमा बम विस्फाेट

काठमाडाैं, मंसिर १५ – काठमाडाैंका दुर्इ स्थानमा शुक्रबार साँझ बम विस्फाेटन भएकाे छ। पहिलाे विस्फाेट युएन पार्क र दाेश्राे विस्फाेट बुढानिलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवाकाे निवास नजिकै भएकाे हाे। प्रहरीका अनुसार बम विस्फाेटनबाट भाैतिक संरचनामा क्षति भएपनि अन्य हताहती भएकाे छैन। घटना...
Suvadin Desk   763   0
Dec 01, 2017
बुढानिलकण्ठस्थित देउवा निवाससहित काठमाडाैंका दुर्इ स्थानमा बम विस्फाेट

कांग्रेसका शीर्ष नेताले एउटै मञ्चमा भने, 'कांग्रेसकाे जीत, राष्ट्रकाे हित'

काठमाडौं, मंसिर १४ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन अपिल गरेका छन्। चुनाव प्रचारप्रसार मूल समिति र नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-५ आयोजना गरेका चुनावी आमस...
Kusum Poudyal   247   0
Nov 30, 2017
कांग्रेसका शीर्ष नेताले एउटै मञ्चमा भने, 'कांग्रेसकाे जीत, राष्ट्रकाे हित'

युवा नेतृ ऋषिका भट्टराईकाे उद्घाेषः राजनीतिक जागरणसँगै अार्थिक समृद्धि र विकास!

उकिता दाहाल, काठमाडौं, मंसिर ११ – अहिले आमनेपाली युवाको चाहना गाउँदेखि शहर र शहरदेखि विदेश हुन्छ। गाउँमा बस्नेहरु खाडी मुलुकदेखि कोरियासम्म ताक्छन्। शहरमा बस्ने युवाको लक्ष्य अमेरिका, बेलायत, अष्ट्रेलिया वा तेश्रो विश्वको कुनै आर्थिक रुपमा समृद्ध मुलुक नै हुन्छ। तर, सबै नेपाली युवाको सोच त्...
Ukita Dahal   3.7k   16
Nov 27, 2017
युवा नेतृ ऋषिका भट्टराईकाे उद्घाेषः राजनीतिक जागरणसँगै अार्थिक समृद्धि र विकास!

अबकाे लक्ष्य आर्थिक क्रान्तिः माधवकुमार नेपाल

काठमाडौं, मंसिर ११ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन्। संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आयोजित चुनावी कार्यक्रममा नेता नेपाले मुलुकमा ल...
Umesh Dahal   242   0
Nov 27, 2017
अबकाे लक्ष्य आर्थिक क्रान्तिः माधवकुमार नेपाल

खाँणकाे उद्घाेष, 'कांग्रेस अधिनायकवादविरुद्ध लड्न तयार छ'

काठमाडौं, मंसिर १० – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेस पार्टीले फेरि एकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्।  नेपाली कांग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक तथा पूर्वमन्त्री खाँणले अहिलेको निर्...
Kusum Poudyal   244   0
Nov 26, 2017
खाँणकाे उद्घाेष, 'कांग्रेस अधिनायकवादविरुद्ध लड्न तयार छ'

काठमाडौं कि जाममाडौं ?

विनिता कार्की, काठमाडौं, मंसिर ९ – काठमाडौं देशको राजधानी मात्र नभएर सबै सुबिधा तथा अवसरले भरिपूर्ण ठाउँ हो। यहाँ सेवासुबिधाको प्रलोभनमा परेर तथा सम्भावनाकाे खाेजीमा आफ्नो जन्मथलो माया मारेर अनगिन्ती सपनाहरु सजाउन देशका कुना–कुनाबाट लाखौंको संख्यामा मानिस राजधानी भित्रिरहेका छन्।  ...
Binita Karki   363   0
Nov 25, 2017
काठमाडौं कि जाममाडौं ?

डिभी भरे, पर्याे पनि, पहिलाे पत्र अायाे, तर अन्तरवार्ता दिन जाँदा प्रहरीकाे खाेरमा पुग्नु पर्याे!

काठमाडाैं, मंसिर ६ – संयुक्त राज्य अमेरिका जाने सपना बुनेर इडिभी भरेका सिन्धुली तिनपाटन-४ का ३५ वर्षीय रुद्रबहादुर मोक्तानको याेजना थियो, एकदिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे, नभन्दै उनलाई डिभी पर्याे पनि। फर्स्ट लेटर आयो, डकुमेन्टहरु नेपालस्थित अमेरिकी दूतावासमा पेश गरे उनले। केह...
Jiwan Poudyal   641   0
Nov 22, 2017
डिभी भरे, पर्याे पनि, पहिलाे पत्र अायाे, तर अन्तरवार्ता दिन जाँदा प्रहरीकाे खाेरमा पुग्नु पर्याे!

सर्वाेच्च अदालतमा 'तीन स्थानमा बम', इजलास प्रभावित

काठमाडाैं, मंसिर ५ – सर्वाेच्च अदालत परिसरमा अज्ञात समूहले बम राखेकाे हल्ला चलेपछि त्रास उत्पन्न भएकाे छ। प्रधानन्यायाधीश सचिवालयकाे ल्याण्डलाइन टेलिफाेनमा अज्ञात व्यक्तिले फाेन गरेर सर्वाेच्च अदालतका ३ स्थानमा बम राखिएकाे बताएपछि त्रास उत्पन्न भएकाे हाे।  अधिवक्ता स्वागत नेपालका अनुसा...
Binita Karki   1.1k   0
Nov 21, 2017
सर्वाेच्च अदालतमा 'तीन स्थानमा बम', इजलास प्रभावित

राजनीतिक स्थायित्व र विकासकै लागि वाम गठबन्धनलार्इ मतः माधवकुमार नेपाल

काठमाडौं, मंसिर २ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले वाम गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा मुलुकलाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने बताएका छन्। स्थायी शान्ति र विकासका लागि वाम गठबन्धनलार्इ बहुमत दिन नेता नेपालले अाग्रह गरेका छन्। नेपालले मु...
Ukita Dahal   326   0
Nov 18, 2017
राजनीतिक स्थायित्व र विकासकै लागि वाम गठबन्धनलार्इ मतः माधवकुमार नेपाल

गगन थापाकाे प्रष्टाेक्ति, 'कांग्रेसले प्रतिवद्धता पूरा गरेकाे छ, गर्वका साथ मत माग्छाैं'

काठमाडौं, कात्तिक २९ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले आफूले गरेका प्रतिवद्धता पूरा गरेकाले जनताका बीचमा गर्वका साथ मत माग्ने बताएका छन्। नेपाल लोकतान्त्रिक शेर्पा संघले बुधबार कपनमा आयोजना गरेको कार्यक्रममा बोल्दै काठमाडौं  क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाका उम्मेदव...
Binita Karki   528   0
Nov 15, 2017
गगन थापाकाे प्रष्टाेक्ति, 'कांग्रेसले प्रतिवद्धता पूरा गरेकाे छ, गर्वका साथ मत माग्छाैं'