काठमाडाैं २७ असार – टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ।
उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो। यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए।
भारतीय मिडियाको अनुसार अत्याधिक...