Suvadin, Home

खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

कैलाली, ५ माघ – तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। धनगढी रंगशालामा भएको फाइनलमा ललितपुरको थ्रीस्टार क्लबलाई १–० ले हराउँदै नेपाल पुलिस क्लबले उपाधि चुमेको हो। पुलिसका लागि ६४औं मिनेटमा अभिषेक रिजालले निर्णायक गोल गरेक...
Suvadin Correspondent   486   0
Jan 19, 2019
खप्तड गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी, ३० पुस – तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारले च्यासललाई १–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...
Suvadin Correspondent   567   0
Jan 14, 2019
थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

खप्तड गोल्ड कपः सङ्कटाको जित

धनगढी, २७ पुस – जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत शुक्रबार भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ।  जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा भएको...
Suvadin Correspondent   314   0
Jan 11, 2019
खप्तड गोल्ड कपः सङ्कटाको जित

सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि हुने

धनगढी, ५ पुस – सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही पुस २४ देखि माघ ५ गतेसम्म हुने भएको छ। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो।  आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका...
Suvadin Correspondent   638   0
Dec 20, 2018
सुदूरपश्चिम खप्तड गोल्ड कप पुस २४ देखि हुने

देशकै सर्वाधिक पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा

काठमाडाै, फागुन ९ घरेलु फुटबल प्रतियाेगिताकाे सवैभन्दा ठुलाे पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा हुने भएकाे छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले अायाेजना गर्ने ‘खप्तड गोल्डकपलाइ देशकै सर्वाधिक ठुलाे पुरस्कार राशीकाे गाेल्डकप बनाउन लागिएकाे हाे। यसअघि झापा गाेल्डकपकाे विजेतालार्इ ७ लाख...
Suvadin Media   392   0
Feb 20, 2017
देशकै सर्वाधिक पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा

खप्तड गाेल्डकपमा मनाङ च्याम्पियन

काठमाडाैं, माघ १ सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि मनाङ मर्स्याङ्दी फुटबल क्लबले जितेकाे छ। धनगढी रंगशालामा शनिबार सम्पन्न फाइनलमा मनाङले संकटालाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकाे हाे। उपाधिसँगै मनाङले पाँच लाख हात पारेकाे छ। कप्तान अनिल गुरूङकाे एक...
Suvadin Media   627   0
Jan 15, 2017
खप्तड गाेल्डकपमा मनाङ च्याम्पियन

खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

काठमाडाैं, माघ १ धनगढीमा जारी भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकपकाे उपाधिका लागि मनाङ मर्स्याङ्दी र संकटा फुटबल फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। धनगढी रंगशालामा शुक्रबार भएकाे दाेस्राे सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ लाई किनारा लगाउँदै संकटाले फाइनलमा मनाङ मर्स्याङ्दीसँगको...
Suvadin Media   763   0
Jan 14, 2017
खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

काठमाडाैं, पुस २९ कैलालीकाे धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गाेल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेकाे छ। धनगढी रंगशालामा बिहीबार सम्पन्र खेलमा भारतकाे दिल्ली युनाइटेडलाई ३-१ गाेल अन्तरले स्तब्ध पार्दै मनाङले उपाधिकाे दाबेदारका रूपमा अाफूलार्इ उभ्याएका...
Suvadin Media   741   0
Jan 13, 2017
खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी