Suvadin, Home

कोरियाले तोक्यो १० हजार ५० जनाको कोटा 

काठमाडौं,२७ फागुन- दक्षिण कोरियाले सन् २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि नेपाली कामदारको कोटा तोकेको छ। कोरियाले १६ देशमध्ये सबैभन्दा बढि नेपाली कामदार लैजाने भएको हो।आगामी मंगलबार सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको छ। यस वर्ष ईपीएस भाषा प...
Dammar Giri   530   0
Mar 11, 2019
कोरियाले तोक्यो १० हजार ५० जनाको कोटा 

सन् २०२० देखि कोरिया भाषा परीक्षा अनलाइनबाट 

काठमाडौं, ३० पुस-कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा सन् २०२० देखि अनलाइनबाटै हुने भएको छ।वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको ईपीएस शाखाका प्रवक्ता शोभाखर भण्डारीले जानकारी दिए। कोरियाली भाषा परीक्षा कागजमा लिने च...
Dammar Giri   411   0
Jan 14, 2019
सन् २०२० देखि कोरिया भाषा परीक्षा अनलाइनबाट 

कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट

काठमाडौं, भदाै ४ – रोजगार अनुमति प्रणाली ईपीएस मार्फत सन् २०१९ मा दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको प्रत्येक दिन १ हजारको दरले स्वास्थ्य परीक्षण आजबाट भएकाे ईपीएस कोरिया शाखाले जनाएको छ। स्वास्थ्य परिक्षण काठमाडौं उपत्यकाका चारवटा अस्पतालबाट गर्ने...
Jiwan Poudyal   731   0
Aug 20, 2018
कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट

सेनाको हेलिकोप्टर दुर्घटना, ५ जनाको मुत्यु

सोल, १ साउन–  दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी ५ जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ...
Jiwan Poudyal   2.1k   0
Jul 18, 2018
सेनाको हेलिकोप्टर दुर्घटना, ५ जनाको मुत्यु

ट्रम्प र मुनबीच फोनवार्ता

वासिङटन, २७ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गरेएका छन्। उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका र उत्तर कोरिया भेटावार्ताका बारेमा फोनमा कुराकानी भएको जानकारी दिइएक...
Jiwan Poudyal   480   0
May 10, 2018
ट्रम्प र मुनबीच फोनवार्ता

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

बेइजिङ, १७ वैशाख –  चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन्। उनी यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिएको समाचारमा जनाइएको छ।  उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको...
Jiwan Poudyal   388   0
Apr 30, 2018
चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

३ हजारलाई पुनः कोरिया जाने अवसर

काठमाडौं, १६ वैशाख –   पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ। कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए। 'परीक्षा यही वैशाख १७ ग...
Umesh Dahal   459   0
Apr 29, 2018
३ हजारलाई पुनः कोरिया जाने अवसर

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु

बेइजिङ, १० वैशाख – चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ। चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन्। आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भए...
Jiwan Poudyal   457   0
Apr 23, 2018
उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु

उत्तर कोरियाली र चिनिया नेताबीच भेटवार्ता

सोल,वैशाख २ – उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन्। उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको ह...
Jiwan Poudyal   438   0
Apr 15, 2018
उत्तर कोरियाली र चिनिया नेताबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

टोकियो, वैशाख  २ – उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्। दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ। चिनियाँ व...
Jiwan Poudyal   454   0
Apr 15, 2018
चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

किमको भ्रमणबारे चीन बेखबर

बेइजिङ, चैत १३ – उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ। उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लाम...
Jiwan Poudyal   425   0
Mar 27, 2018
किमको भ्रमणबारे चीन बेखबर

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

सोल,चैत  ९ –दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनि पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ। उनि आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिह...
Jiwan Poudyal   507   0
Mar 23, 2018
दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

ग्रामीण विकासका लागि काेरियाद्वारा एक अर्ब बढी अनुदान

काठमाडौं, २३ माघ– कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि रु एक अर्ब दुई करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।  विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवम् अध्ययन गरी नेपालको सामाजिक,आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौं विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो।...
Ukita Dahal   331   0
Feb 06, 2018
ग्रामीण विकासका लागि काेरियाद्वारा एक अर्ब बढी अनुदान

नेपाली र कोरियालीका चित्र प्रदर्शनीमा

काठमाडौं, ९ माघ – नेपाल र गणतन्त्र कोरियाका करिब ३५ कलाकारका कलाकृति नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ। संस्कृति आदानप्रदान गर्ने उद्देश्य राखेर दुवै देशका १९–१९ कलाकारका कला प्रदर्शनीमा छन्। शनिबारदेखि शुरू भएको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन शताब्दी वा...
Jiwan Poudyal   387   0
Jan 23, 2018
नेपाली र कोरियालीका चित्र प्रदर्शनीमा

कोरिया एकता समाजद्वारा १२ लाख सहयोग प्रदान

विराटनगर, असार ३० – दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज(गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई १२ लाख सहयोग प्रदान गरेको छ। दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो। समाजले आज यहाँ आयोजित...
Dammar Giri   430   0
Jul 14, 2017
कोरिया एकता समाजद्वारा १२ लाख सहयोग प्रदान

नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव

काठमाडौं, फागुन ११ स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’को बुधबार उद्घाटन गरेका छन्। नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला...
Binita Uprety   793   0
Feb 22, 2017
नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव