Suvadin, Home

मर्स्याङ्दीले बगाउँदा २ युवक बेपत्ता, एक जनाको उद्दार, गाउँ शोकाकुल

लमजुङ, १९ साउन – मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ। बेसीशहर–१ स्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो।  बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले...
Suvadin Correspondent   386   0
Aug 04, 2018
मर्स्याङ्दीले बगाउँदा २ युवक बेपत्ता, एक जनाको उद्दार, गाउँ शोकाकुल

साबित्राः नेपाली महिला फुटबलकी शान

काठमाडौं, ७ जेठ – लमजुङ जिल्लाको सिमपानी गाउँ। आर्थिक रुपमा धेरैजसो विपन्न नागरिककै बसोबास रहेको क्षेत्र हो। केही सर्वसाधारण वैदेशिक रोजगारीमा गएका छन्। कोही लाहुरे छन्। कसैले आफ्नो दैनिकी धान्नका लागि थोरै लगानीमा व्यवसाय सञ्चालन गरेका छन्। गाउँमाथि जंगल छ। अनि गाउँको मध्यभागमा एउटा स्कूल...
Jiwan Poudyal   850   0
May 21, 2018
साबित्राः नेपाली महिला फुटबलकी शान

जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द

लमजुङ, फागुन २७ – मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ। बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन्।  पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्...
Ukita Dahal   232   0
Mar 11, 2018
जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द

३ लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

काठमाडौं, फागुन २५ – भूकम्पले क्षति पुर्याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ।  प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार ३ लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन्।  पहिलो किस...
Ukita Dahal   193   0
Mar 09, 2018
३ लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

लमजुङ, फागुन २२ – जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो।  कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीकाअनुसार सुन...
Ukita Dahal   210   0
Mar 06, 2018
कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

लमजुङमा ऐतिहासिक संरचनाको पुनः निर्माण गर्दै नेपाली सेना

लमजुङ, फागुन १६ – नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ। नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिका अन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो।  राइनास गढी छेउमा भत्किएका पर्ख...
Ukita Dahal   241   0
Feb 28, 2018
लमजुङमा ऐतिहासिक संरचनाको पुनः निर्माण गर्दै नेपाली सेना

नेपाली कांग्रेसकाे जनाधार फर्काउने महामन्त्री काेइरालाकाे उद्घाेष, यस्ताे छ याेजना

लमजुङ, फागुन ११ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनाधार फर्काउने  उद्घाेष गरेका छन्। उनले कांग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।  लमजुङको उदिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले नेपाली कांग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएप...
Ukita Dahal   336   3
Feb 23, 2018
नेपाली कांग्रेसकाे जनाधार फर्काउने महामन्त्री काेइरालाकाे उद्घाेष, यस्ताे छ याेजना

प्रधानसेनापति क्षेत्रीद्वारा निरीक्षण

काठमाडौं, फागुन ७ –  प्रधानसेनापति राजेन्द्र क्षत्रीले साेमबार श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ राजदल गणको निरीक्षण भ्रमण गरेका छन। निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जा...
Jiwan Poudyal   264   0
Feb 19, 2018
प्रधानसेनापति क्षेत्रीद्वारा निरीक्षण

पृथ्वीकाे सतहबाटै बाफ निस्कियाे, स्थानीय त्रसित, के भन्छन् भूगर्भशास्त्री?

लमजुङ, २ माघ – लमजुङकाे सिउडीबार वस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन्।  जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीले बताएका छन्। बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए...
Ukita Dahal   513   0
Jan 16, 2018
पृथ्वीकाे सतहबाटै बाफ निस्कियाे, स्थानीय त्रसित, के भन्छन् भूगर्भशास्त्री?

अझै एक महिना नयाँ सरकार बन्दैन, झलनाथ खनालले गरे यस्ताे खुलासा!

लमजुङ, २ माघ – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनालले माघभित्रै नयाँ सरकार बन्ने सम्भावना नरहेकाे बताएका छन्। खनालले फागुनमा मात्रै वाम नेतृत्वको सरकार गठन हुने जनाएका हुन्। लमजुङकाे सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रमलार्इ सम्बाेधन गर्दै खनालले फाग...
Suvadin Correspondent    269   0
Jan 16, 2018
अझै एक महिना नयाँ सरकार बन्दैन, झलनाथ खनालले गरे यस्ताे खुलासा!

अलैंची उत्पादन घट्दा किसान चिन्तित

लमजुङ, २९ मसिर – लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्। अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैन्चीँ व्यवसायी महासंघ लमजुङले जनाएको छ। गत वर्ष ८ सय २१ क्विन्टल अलैँची उत्पाद...
Umesh Dahal   437   1
Dec 15, 2017
अलैंची उत्पादन घट्दा किसान चिन्तित

मतदाता शिक्षा प्रभावकारी नहुँदा ४ हजार ९ सय ३७ मत बदर

लमजुङ, मसिर २५ – मतदाता शिक्षा प्रभावकारी नहुनुकाे नतिजा लमजुङमा देखिएकाे छ। जसकाे परिणाम स्वरुप करिब पाँच हजार मत बदर भएको पाइएको निर्वाचन अायोगले बताएकाे छ। प्रतिनिधि र प्रदेशसभा गरी ४ हजार ९ सय ३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार १ लाख १५ हजार ४...
Umesh Dahal   172   0
Dec 11, 2017
मतदाता शिक्षा प्रभावकारी नहुँदा ४ हजार ९ सय ३७ मत बदर

लमजुङमा माओवादी केन्द्रका देवप्रसाद गुरुङ विजयी

लमजुङ, मंसिर २३ – लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवप्रसाद गुरुङ विजयी भएका छन्।  गुरुङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीलार्इ आठ हजार ४०४ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन्।  गुरुङले ३९ हजार ४६...
Binita Karki   410   0
Dec 09, 2017
लमजुङमा माओवादी केन्द्रका देवप्रसाद गुरुङ विजयी

लमजुङ प्रदेश ‘ख’मा पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ, मसिर २३ – लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।  नेकपा एमालेका केन्द्रीय सचिव एवम् संगठन विभाग प्रमुख रहेका गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत...
Jiwan Poudyal   489   0
Dec 09, 2017
लमजुङ प्रदेश ‘ख’मा पृथ्वीसुब्बा गुरुङ विजयी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बम अाक्रमण

लमजुङ, मंसिर २ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ। पाैडेल सवार बा१३च ३७४२ नम्बरको जीपमा बम प्रहार भएको हो। तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा नेता पौडेलमाथि बम प्रहार भएकाे हाे। बम प्रहारबाट एक जना प्...
Jiwan Poudyal   387   0
Nov 18, 2017
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बम अाक्रमण

सुन तस्करीकाे बाटाे बदल्दै तस्कर, लमजुङमा १७ किलाे सुन बरामद भरिया पक्राउ

काठमाडाैं, कात्तिक १६ – प्रहरीले लमजुङमा करिब १७ किलोग्राम सुन बरामद गरेका छ। साथै प्रहरीले सुन अाेसारपसारमा संलग्न भएकाे अभियाेगमा एक युवालार्इ नियन्त्रणमा लिएकाे छ। मनाङको नासोङ गाउँपालिका-९ का ३१ वर्षीय पासाङ गुरुङलाई पक्राउ गरिएको छ। उनी सवार बा५८प ४२९१ नम्बरको माेटरसाइकल पनि प्रहरीले ब...
Suvadin Correspondent    387   0
Nov 02, 2017
सुन तस्करीकाे बाटाे बदल्दै तस्कर, लमजुङमा १७ किलाे सुन बरामद भरिया पक्राउ