Suvadin, Home

मेस्सी उत्कृष्ट खेलाडी हैन भनेर आलोचना गर्नेले फुटबल बुझेको छैनः लालिगा प्रेसिडेन्ट

काठमाडौं, ४ पुष – ला लिगाको प्रेसिडेन्ट जाभियर टेबासले लियोनेल मेस्सी र किस्टियानो रोनाल्डोबीच तुलना गर्नु उचित नहुने बताएका छन्। विश्व फुटबलमा समर्थकहरुबीच मेस्सी र रोनाल्डोलाई लिएर कुन खेलाडी उत्कृष्ट भनेर तुलना हुने गरेको छ। यी फुटबल स्टारहरुलाई आफु उत्कृष्ट भएको प्रमाण दिन कठिन भने छैन। उन...
Binita Karki   639   0
Dec 19, 2018
मेस्सी उत्कृष्ट खेलाडी हैन भनेर आलोचना गर्नेले फुटबल बुझेको छैनः लालिगा प्रेसिडेन्ट

मैले यो सब सोचेको थिइन्, मेरो लक्ष्य व्यवसायिक फुटबलर बन्नु थियोः मेस्सी

एजेन्सी, ४ पुस – बार्सिलोना फरवार्ड लियोनेल मेस्सीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन्। गत सिजन ला लिगमा सर्वाधिक ३४ गोल गरेका मेस्सीलार्इ मंगलबार यस उपाधि प्रदान गरिएको हो। मेसीले भने,  'मैले सुरुवातमा यो सबसोचेको थिईन। मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो। सफल...
Binita Karki   23   0
Dec 19, 2018
मैले यो सब सोचेको थिइन्, मेरो लक्ष्य व्यवसायिक फुटबलर बन्नु थियोः मेस्सी

ब्यालोन डी’ओर २०१८ विजेता अाज घोषणा हुँदै, कसले जित्ला उपाधि?

एजेन्सी, १७ मंसिर  – विश्व फुटबलको प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर उपाधि पछिल्लो एक दशकसम्म लगातार मेस्सी र रोनाल्डोले जित्दै अाइरहेका छन्। उनीहरू ५–५ पटक ब्यालोन डी’ओर उपाधिबाट सम्मानित भइसकेका हुन्। तर, यसपटक ब्यालोन डी’ओरमा मेस्सी र रोनाल्डोको पकड हटेर नयाँ नाम...
Binita Karki   489   0
Dec 03, 2018
ब्यालोन डी’ओर २०१८ विजेता अाज घोषणा हुँदै, कसले जित्ला उपाधि?

मेस्सीको संघर्षः हर्मन डेफिसन्सी बच्चाबाट फुटबल स्टारसम्म

काठमाडाैं, १६ मंसिर – विश्वमै सायदै कम फुटबल प्रेमी र समर्थक होलान् जसले लियोनेल मेस्सीको नाम सुनेका छैनन् होला। अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चित अर्जेन्टिना राष्ट्रिय टोली एवम् बार्सिलोनाका स्टार फर्वार्ड मेस्सीले क्लब र व्यक्तिगत थुप्रै उपाधिहरू हासिल गरिसकेका छन्। उनी फुटबल प्रेमीका लागि...
Binita Karki   2.4k   0
Dec 02, 2018
मेस्सीको संघर्षः हर्मन डेफिसन्सी बच्चाबाट फुटबल स्टारसम्म

मेस्सीको च्याम्पियन्स लिग टोलीमा पुनरागमन

बार्सिलोना (एजेन्सी), १९ कात्तिक – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्। मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन...
Binita Karki   464   1
Nov 05, 2018
मेस्सीको च्याम्पियन्स लिग टोलीमा पुनरागमन

मेस्सी प्रशिक्षणमा फर्किए

बार्सिलोना (एजेन्सी), १५ कात्तिक – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी अभ्यासमा फर्केका छन्। हातको हड्डी भाच्चिएका कारण पछिल्लो दुई खेल गुमाएका मेस्सी अपेक्षा गरेभन्दा छिट्टै प्रशिक्षणमा फर्केका छन्। अक्टुबर २० मा सेभिल्लामाथि ४–२ ले विजयी हुँदा मेस्सीको हातमा चोट बोक्दै मैदानबाट बा...
Binita Karki   426   0
Nov 01, 2018
मेस्सी प्रशिक्षणमा फर्किए

एल क्लासिकोको काउन्ट डाउन समाप्तः चर्चित प्रतिस्पर्धी रियल म्याड्रिड र बार्सा भिड्डै

काठमाडौं, ११ कात्तिक – बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडलाई निम्त्याउन तयार छ। अाज एल क्लासिकोका चर्चित प्रतिस्पर्धी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन्। खेल नेपाली समयअनुसार राती ९ बजे शुरू हुनेछ। विगत ११ वर्षदेखि एल...
Binita Karki   393   0
Oct 28, 2018
एल क्लासिकोको काउन्ट डाउन समाप्तः चर्चित प्रतिस्पर्धी रियल म्याड्रिड र बार्सा भिड्डै

बार्सिलोनाको लगातार तेस्रो जीत

काठमाडौं, ८ कात्तिक – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ। कप्तान लियोनेल मेस्सीबिना मैदानमा उत्रिएको बार्सिलोनाले खेलमा सहजै जीत दर्ता गरेको हो। खेलको शुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न...
Binita Karki   491   0
Oct 25, 2018
बार्सिलोनाको लगातार तेस्रो जीत

मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको

काठमाडाैं, ५ कात्तिक – सेभिल्लासँगको जितमा लियोनल मेस्सी चोटग्रस्त भएपछि उनले आइतबार हुने एल क्लासिको गुमाउने पक्का भएको छ। यससँगै सन् २००७ पछि पहिलो पटक स्पेनिस लिगको यो प्रतिष्टित खेलमा मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै हुने छैनन्। रियल म्याड्रिडले पनि रोनाल्डोबिना राम्रो प्रदर्शन गर्न...
Binita Karki   621   0
Oct 22, 2018
मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको

मेस्सी चोटका कारण तीन साता विश्राममा

काठमाडाैं, ४ कात्तिक – स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध जितमा बार्सिलोना कप्तान लियोनेल मेस्सी घाइते भएका छन्। खेलदौरान बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो। बार्सिलोनाका अनुसार ३१ वर्षीय मेस्सीको दायाँ हातको हड्डी भाँचिएको छ। उनलाई पूर्णत निको हुन् तीन देखि चार स...
Binita Karki   556   0
Oct 21, 2018
मेस्सी चोटका कारण तीन साता विश्राममा

मेस्सीलाई सिटीले बार्सिलोनाभन्दा तीन गुणा बढी तलब प्रस्ताव

काठमाडाैं, २८ असोज – बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई पेप गुआर्डीलाको टोलीमा समावेश गर्न म्यानचेस्टर सिटीले तीन गुणा बढी तलबको प्रस्ताव राखेको खुलासा भएको छ। मेस्सीले त्यसका बाबजुद बार्सिलोना छाडेर सिटी नजाने निर्णय गरेका छन्। मेस्सीले पछिल्लोपटक बार्सिलोनामा नयाँ सम्झौता गर्नुअघि सिटी...
Binita Karki   599   0
Oct 14, 2018
मेस्सीलाई सिटीले बार्सिलोनाभन्दा तीन गुणा बढी तलब प्रस्ताव

भ्यालेन्सियाविरूद्ध बराबरी खेलेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

काठमाडाैं, २२ असोज – ला लिगा अन्तर्गत अाइतबार राति भएको खेलमा भ्यालेन्सियाको घरेलु मैदानमा बराबरी खेल्दै बार्सिलोनाले २ अंक गुमाएको छ। खेलमा पकड राखेपनि बार्सिलोनाले भ्यालेन्सियामाथि जित हासिल गर्न सकेन। घरेलु टोलीले खेलको दोस्रो मिनेटमा कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि अग्रता लिएको...
Binita Karki   477   0
Oct 08, 2018
भ्यालेन्सियाविरूद्ध बराबरी खेलेको बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

मेस्सीः बार्सिलोना एक खेलाडीमाथि निर्भर छैन

काठमाडाैं, १७ असोज – यस हप्तामा खराब प्रदर्शन गरेको बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले टिम विश्वस्तरीय भएकाले एक खेलाडीमा मात्र निर्भर नभएको बताएका छन्। स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनासँग १–१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा वैकल्पिक खेलाड...
Binita Karki   550   0
Oct 03, 2018
मेस्सीः बार्सिलोना एक खेलाडीमाथि निर्भर छैन

च्याम्पियन्स लिगमा मेस्सी भन्दा सर्वाधिक गोल गर्न चाहान्छुः ह्यारी क्यान

काठमाडाैं, १७ असोज – टोटनह्याम हटस्पर क्लबका स्ट्राइकर ह्यारी केनले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको भन्दा सर्वाधिक गोल गर्ने टारगेट बनाएका छन्। उनले अाफ्नो  फुटबल करिअरको लागी पनि मेस्सीको भन्दा बढी स्कोर गर्ने टारगेट सेट गरेका हुन्। मेस्सीको नाममा वेइमब्लेमा १०३ च्याम्पियन्स लिगक...
Binita Karki   723   0
Oct 03, 2018
च्याम्पियन्स लिगमा मेस्सी भन्दा सर्वाधिक गोल गर्न चाहान्छुः ह्यारी क्यान

मेस्सीलाई राष्ट्रिय टोलीमा नफर्किन म्यारोडोनाको सुझाव

काठमाडाैं, १६ असोज – अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु उचित हुने बताएका छन्। यसै वर्ष रूसमा सम्पन्न विश्व कपपश्चात बार्सिलोनाका स्टार मेस्सीले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन्। अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिन...
Binita Karki   632   0
Oct 02, 2018
मेस्सीलाई राष्ट्रिय टोलीमा नफर्किन म्यारोडोनाको सुझाव

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको हिजोको खेलका नतिजाहरू

काठमाडाैं, ३ असोज – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पिएसजीलाई ३-२ ले पराजित गरेको छ। खेलको अधिकांश समय पछि परेको पिएसजीका लागि किलियन एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी गोल गरेपनि ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा लिभरप...
Binita Karki   667   0
Sep 19, 2018
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको हिजोको खेलका नतिजाहरू

मेस्सीपछि विश्व फुटबलमा हजार्ड उत्कृष्ट खेलाडीः एन्टोनियो रुडीगर

काठमाडाैं, २६ भदाै – चेल्सी तथा जर्मन राष्ट्रिय टोलीका डिफेन्डर एन्टोनियो रुडीगरले विश्व फुटबलमा लियोनल मेस्सी पछि इडेन हजार्ड उत्कृष्ट रहेको बताएका छन्। सन् २०१२ यता हजार्ड चेल्सीका लागि प्रमुख हतियार रहेपनि रोनाल्डो र मेस्सीलाई ब्यालोन डी’ओरको रेसमा भेट्न सकेका छैनन्। रोनाल्डोको वर्...
Binita Karki   669   0
Sep 11, 2018
मेस्सीपछि विश्व फुटबलमा हजार्ड उत्कृष्ट खेलाडीः एन्टोनियो रुडीगर

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिलकाे जित

काठमाडाैं, २४ भदाै – रुस विश्वकपपछि खेलिएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिनाले जित हात पारेका छन्। ब्राजिलले अमेरिकालाई २–० गोलले पराजित गर्दा लियोनल मेसी बिनाको अर्जेन्टिनाले ग्वाटेमालालाई ३–० गोलले पराजित गर्यो। न्यु जर्सीमा भएको खेलमा न...
Jiwan Poudyal   543   0
Sep 09, 2018
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिलकाे जित

मेस्सी फिफा उत्कृष्ट खेलाडीको शीर्ष ३ मा परेनन्

काठमाडाैं, १९ भदाै – अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान एवम् स्टार खेलाडी लियोनेल मेस्सी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका छन्। सन् २००६ देखि लगातार शीर्ष ३ स्थानमा पर्दै आएका अर्जेन्टिनी फरवार्ड यसपटक भने उक्त सुचिमा अटाउन सकेनन्।...
Binita Karki   622   0
Sep 04, 2018
मेस्सी फिफा उत्कृष्ट खेलाडीको शीर्ष ३ मा परेनन्

रोनाल्डोले रियल छाड्दा मेस्सी आश्चर्य

काठमाडौं, १९ भदौ – क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्दा आफू आश्चर्यमा परेको लिओनल मेस्सीले बताएका छन्। यसले मड्रिड केही कमजोर हुने उनको विश्लेषण छ। बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज रोनाल्डोबीच पछिल्लो एक दशक निकै प्रतिस्पर्धा रहृयो। एकअर्काका प्रतिद्वन्द्वीका रुपमा रह...
Binita Karki   434   0
Sep 04, 2018
रोनाल्डोले रियल छाड्दा मेस्सी आश्चर्य

Griezmann Reveals name of Four Players He's Competing Against

Kathmandu, 17 Bhadra – Antoine Griezmann finished third behind Lionel Messi and Cristiano Ronaldo in the 2016 Ballon d'Or rankings but he doesn't see himself in the same conversation as the two titans. Since joining Atletico, Griezmann has notched a total of 112 goals in four season...
Binita Karki   436   0
Sep 02, 2018
Griezmann Reveals name of Four Players He's Competing Against

मेस्सी र सुआरेज पिएसजीका स्टार भित्र्याउन इच्छुक

काठमाडाैं, १४ भदाै – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवार्ड लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन पिएसजीबाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलासा भएको छ। बार्साको आक्रमणका मुख्य खेलाडीले मिडफिल्डमा फिलिपे काउटिन्होसँग उत्कुष्ट काम गर्न सक्ने एक मिडफिल्डर क्लबमा भित्र्याउन चाहेको बुझ...
Binita Karki   672   0
Aug 30, 2018
मेस्सी र सुआरेज पिएसजीका स्टार भित्र्याउन इच्छुक

'रोनाल्डो जस्तै मेस्सीले बार्सिलोना छोड्दैनन्'

काठमाडाैं, १२ भदाै – प्रोचुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको रियल मड्रिड छोडेर युभेन्टस जाने निर्णय प्रति भ्यान डेरले तीव्र अालोचना गरेका छन्। पूर्व टोटेनह्यामका स्ट्राइकरले रोनाल्डोलार्इ अर्जेन्टाइक स्टार मेस्सीले रोनाल्डो जस्तो बार्सिलोना छोडेर कहिले नजाने बताएका छन्। ९ सिजन...
Binita Karki   1k   0
Aug 28, 2018
'रोनाल्डो जस्तै मेस्सीले बार्सिलोना छोड्दैनन्'

अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसी किन परेनन् ?

काठमाडाैं, ७ भदाै – अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन्। आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन। बार्सिलोनाका स्टार स्ट्राइकरल...
Jiwan Poudyal   399   0
Aug 23, 2018
अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसी किन परेनन् ?

मेस्सीले यस वर्ष अर्जेन्टिनाबाट नखेल्ने निर्णय सन्यासको तयारी कि ब्रेक मात्र?

काठमाडाैं, १ भदाै – बार्सिलोनाका स्टार लियोनल मेस्सीले यस वर्ष अर्जेन्टिनाबाट कुनै खेल नखेल्न समाचारमाध्येमले जनाएका छन्। मेस्सीले अाफुले पूर्ण रूपमा सन्यास नलिए पनि मैदानमा कहिले फर्किन्छन् भन्ने निश्चित भएको छैन। ३१ वर्षीय मेस्सीले यसअघि पनि २०१६ मा चिलिसँग कोपा अमेरिका कप फाइनलमा हारेपछि...
Binita Karki   687   0
Aug 17, 2018
मेस्सीले यस वर्ष अर्जेन्टिनाबाट नखेल्ने निर्णय सन्यासको तयारी कि ब्रेक मात्र?

मेस्सी बार्सिलोनाको इतिहासमै सर्वाधिक उपाधि जित्ने खेलाडी

काठमाडौं, २८ साउन – स्पेनिस क्लब बार्सिलोनाले १३औं पटक स्पेनिस सुपर कपको उपाधि जितेसँगै टोलीका मुख्य फरवार्ड लियोनल मेस्सीले नयाँ रेकर्ड रचेका छन्। लामो समयदेखि बार्सिलोनामा अावद्ध ३१ वर्षीय अर्जेन्टिनी फरवार्ड मेस्सी बार्सिलोनाको इतिहासमै सबैभन्दा धेरै उपाधि जित्न एक्लो खेलाडी बनेका छन्। ग...
Binita Karki   588   0
Aug 13, 2018
मेस्सी बार्सिलोनाको इतिहासमै सर्वाधिक उपाधि जित्ने खेलाडी

को–को परे यूरोपियन उत्कृष्ट खेलाडीको सूचिमा?

काठमाडौं, २५ साउन – लिभरपुलका स्टार फर्वार्ड मोहमद सलाह च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट फरवार्डको सूचिमा परेका छन्। गत सिजन च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट प्रर्दशन गरेका इजिप्टका अन्तराष्ट्रिय खेलाडी सलाहले ११ गोल गर्दै क्लबलाई युरोपेली क्लब फुटबलको फाईनल पुर्याएका थिए। फाईनल खेलको शुर...
Binita Karki   589   0
Aug 10, 2018
को–को परे यूरोपियन उत्कृष्ट खेलाडीको सूचिमा?

विश्वकप पश्चात बार्सिलोनाको टोली पहिलो पटक प्रशिक्षणमा सामेल

काठमाडाैं, २२ साउन – लुइस स्वारेजलगायत क्लबका अन्य केही स्टार खेलाडी विश्वकप पछि पहिलो पटक सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल भएका छन्। स्वारेजसँगै फिलिप्पे काउटिन्हो, इभान राकिटिक, सामुइल उम्टिटी, यरी मिना र थोमस भेर्मेलेन विश्वकप पछि पहिलो पटक क्लबको अभ्यासमा सामेल भएका हुन्। लियो...
Binita Karki   482   0
Aug 07, 2018
विश्वकप पश्चात बार्सिलोनाको टोली पहिलो पटक प्रशिक्षणमा सामेल

मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किए

काठमाडाैं, १६ साउन – अर्जेन्टिना तथा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन्। रूस विश्वकप पछि मेस्सी मंगलबारबाट बार्सिलोनाको प्रशिक्षणमा फर्किएका हुन्। रूस विश्वकपको प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुदैँ अर्जेन्टिनाका...
Binita Karki   352   0
Aug 01, 2018
मेस्सी बार्सिलोनाको प्रशिक्षण क्याम्पमा फर्किए

मेस्सी र रोनाल्डोभन्दा लोकप्रिय मोड्रिच, उत्कृष्ट खेलाडीको उपाधि जित्ने सम्भावना

काठमाडाैं, १४ साउन – फिफाले केही दिन अघि मात्र वर्षको उत्कृष्ट खेलाडी, रेफ्रि र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ। मनोनय सार्वजनिक भएसँग यस पटकको वर्षको उत्कृष्ट खेलाडीमा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको छ। गत वर्ष लियोनल मेस्सी र नेयमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो वर्...
Binita Karki   725   0
Jul 30, 2018
मेस्सी र रोनाल्डोभन्दा लोकप्रिय मोड्रिच, उत्कृष्ट खेलाडीको उपाधि जित्ने सम्भावना