Suvadin, Home

वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

काठमाडौं, ११ पुस - नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ।  केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि...
Suvadin Correspondent   432   0
Dec 26, 2018
वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

राष्ट्र बैंकको कडाइ, तरलता सहज हुने संकेत

काठमाडाैं, २५ कात्तिक – दशैं बिदापछि ऋण लगानी बिस्तारमा बैंकहरु संयमित देखिएका छन्। ऋण दिने पैसा अभाव भएपछि बैंकहरुले संयमता अपनाएका हुन्। तिहार बिदा सुरु हुनुअघिसम्म पनि बैंकले खासै ऋण बढाएका छैनन्। राष्ट्र बैंकका अनुसार, असोज मसान्तपछि कात्तिक दोस्रो सातासम्म बैंकहरुको निक्षेपमा २५ अर्बले...
Binita Karki   1.4k   0
Nov 11, 2018
राष्ट्र बैंकको कडाइ, तरलता सहज हुने संकेत

चार वाणिज्य बैंकले बन्द गरे कर्जा प्रवाह, अन्य बैंकहरू पनि नियन्त्रणको तयारीमा

काठमाडाैं, ८ कात्तिक – निक्षेपको ब्याजदरमा बैंकहरुले भद्र सहमति गर्दा केही वाणिज्य बैंकहरुले कर्जा प्रवाह बन्द गरेका छन्। निक्षेपको ब्याजदरमा सहमति गरेका ती बैंकहरु थप निक्षेप जुटाउन कसरत गरिरहेका छन्। भदौ महिनादेखि नै समस्यामा परेका ती बैंकहरु दशैं लगत्तै कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुग...
Binita Karki   1.7k   1
Oct 25, 2018
चार वाणिज्य बैंकले बन्द गरे कर्जा प्रवाह, अन्य बैंकहरू पनि नियन्त्रणको तयारीमा

पूर्वपश्चिम राजमार्गलाई २० अर्ब ७० करोड ऋण

काठमाडौं, १८ असोज – एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ। बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो।  नेपालको आन्तरि...
Binita Karki   731   0
Oct 04, 2018
पूर्वपश्चिम राजमार्गलाई २० अर्ब ७० करोड ऋण

सवारी साधनमा सहुलियत कर्जा पाइँदैनः अर्थमन्त्री

काठमाडौं, २६ भदौ – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन्।  नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी ग...
Ukita Dahal   505   0
Sep 11, 2018
सवारी साधनमा सहुलियत कर्जा पाइँदैनः अर्थमन्त्री

एनएमबि बैंकद्वारा होङसी शिवम् सिमेन्टलार्इ १६ अर्ब कर्जा प्रदान

काठमाडाैं, १९ भदाै – नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना होङसी शिवम् सिमेन्ट सम्पन्न हुने क्रममा पुगेको छ। नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक न...
Binita Karki   1.7k   0
Sep 04, 2018
एनएमबि बैंकद्वारा होङसी शिवम् सिमेन्टलार्इ १६ अर्ब कर्जा प्रदान

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने कार्याविधि लागु गर्दै अर्थ मन्त्रालय

काठमाडौं, साउन १५ – शिक्षित विद्यार्थीलार्इ बेरोजगारीबाट उन्मुक्ति दिन चालु आर्थिक वर्षबाट सरकारले एकेडेमिक सर्टिफिकेट धितो राखेर ऋण दिने नियम लागु गर्ने भएको छ।     शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिनकालागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तय...
Ukita Dahal   787   0
Jul 31, 2018
शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने कार्याविधि लागु गर्दै अर्थ मन्त्रालय

अमेरिकी डलरमा ऋण ल्याउने पहिलो एनएमबि बैंक

काठमाडाैं, ७ साउन – एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ। बैंकको क्षमता तथा योजनाको विष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो। गत अप्रिल २०१८ मा इन्टरनेशनल फाइनान्स कर्पोरेसन का प्रतिनिधि मण्डलले एनएमबि...
Binita Karki   759   0
Jul 23, 2018
अमेरिकी डलरमा ऋण ल्याउने पहिलो एनएमबि बैंक

उद्यमीहरूलार्इ दिइने ऋण २ लाखबाट ५ लाख पुर्याइयो

काठमाडौं, ९ वैशाख – युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु ५ लाखसम्म ऋण प्रवाह गर्ने भएको छ।यसअघि प्रतिव्यक्ति रु २ लाख दिने गरेको कोषले रु ५ लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दंगालले बताए।  कोषले युवालाई उद्यम, कृषिलगाय...
Binita Karki   339   0
Apr 22, 2018
उद्यमीहरूलार्इ दिइने ऋण २ लाखबाट ५ लाख पुर्याइयो

विश्व बैंकले २६ अर्ब ६० करोड ऋण सहयोग गर्ने

काठमाडौं, चैत ७ – नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ ।  बैंक सञ्चालक कार्यकारी समितिको आजको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया...
Jiwan Poudyal   421   0
Mar 21, 2018
विश्व बैंकले २६ अर्ब ६० करोड ऋण सहयोग गर्ने

राष्ट्र बैंकले कर्जारस्रोत परिचालन सिसिडी रेसियो अनुगमन शुरू गर्दै

काठमाडाैं, फागुन ३० – नेपाल राष्ट्र बैंकले यही महिनादेखि नै दैनिक रुपमा कर्जारस्रोत परिचालन सिसिडी रेसियो अनुगमन गर्ने भएको छ। केन्द्रीय बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा पुँजी निक्षेप अनुपातको सीमा नाघेमा मासिक रुपमा कारबाही गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरे...
Binita Karki   533   0
Mar 14, 2018
राष्ट्र बैंकले कर्जारस्रोत परिचालन सिसिडी रेसियो अनुगमन शुरू गर्दै

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं, चैत ३ - सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरूमा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्री परिषदको बिहीबार बसेको बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो। प्रशासन, सामान्य प्रशासन, इन्जिनियर, लेखालगायत राजपत...
Suvadin Correspondent    484   0
Mar 16, 2017
यस्ता छन् मन्त्रिपरिषदका निर्णय

नाल्माबासीले ऋण खोजेर निर्माण गरे सडक

लमजुङ, फागुन ११ गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भएपनि आफै सडक निर्माण गरेका छन्। जिल्लाको सदरमुकाम बेसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेका हुन्। सडक निर्माण समिति अध्यक्ष सरि...
Suvadin Desk   441   0
Feb 22, 2017
नाल्माबासीले ऋण खोजेर निर्माण गरे सडक