Suvadin, Home
Nepal Telecom 115.1k

लोकमानको योग्यता मुद्दामा बहस जारी, शुक्रबार फैसला हुनसक्ने

काठमाडौं पुस २१  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वाेच्च अदालतमा परेको योग्यता सम्बन्धी रिटमा बिहीबार कार्की पक्षका वकिलहरूले बहस गरेका छन्। बिहीबार कार्कीको तर्फबाट वकिलहरू सुशील पन्त, बाबुराम कुँवर, महादेव यादव, कुमार रेग्मीले बहस ग...
Govinda Luitel   146   0
Jan 05, 2017
लोकमानको योग्यता मुद्दामा बहस जारी, शुक्रबार फैसला हुनसक्ने

कार्कीको बहसको सुनुवाइ‘हेर्दा हेदै’ पुस २१ सम्मका लागि सर्यो 

शुभदिन संवाददाता  काठमाडौँ पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध  सर्वाेच्च अदालतमा परेको योग्यता सम्वन्धी रीटको सुनुवाइमा कार्की पक्षका वकिलहरुले बहस गरेका छन् । शुक्रवार कार्कीका तर्फबाट बालकृष्ण न्यौपाने, माधवकुमार बस्नेतले बहस गरेका हुन् ...
Govinda Luitel   111   0
Dec 23, 2016
कार्कीको बहसको सुनुवाइ‘हेर्दा हेदै’ पुस २१ सम्मका लागि सर्यो 

लोकमानले अब वारेस राख्न पाउने

शुभदिन संवाददाता, काठमाडौं, पुस ८     सर्वाेच्च अदालतमा सुनुवाइका दिन तारेखमा स्वयम् उपस्थित हुँदै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की अब आफैं उपस्थित हुन नपर्ने भएको छ। गत कात्तिक ५ मा अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार दुरुपयोग...
Govinda Luitel   134   0
Dec 23, 2016
लोकमानले अब वारेस राख्न पाउने

लोकमानले भने, ‘मोसो दल्नेलाई बिनाकारबाही छोडिदिनू’ 

शुभदिन संवाददाता, काठमाडौं, पुस ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतभित्र आफूमाथि आक्रमण गर्नेलाई बिना कारबाही छोडिदिन प्रहरीलाई अनुरोध गरेका छन्।  योग्यतासम्बन्धी मुद्दामा बिहीबार सर्वोच्च अदालतमा पेशी लिने क्रममा कार्कीमाथि आक्रम...
Suvadin    199   0
Dec 23, 2016
लोकमानले भने, ‘मोसो दल्नेलाई बिनाकारबाही छोडिदिनू’ 

लोकमानले कानुनी प्रतिरक्षा गर्न नपाउने?

गोविन्द लुइँटेल, काठमाडौं, पुस ७ कार्यालय नखुल्दै बिहान सर्वाेच्च अदालत  खुल्नअगाडि बेग्लै माहोल थियो। सर्वाेच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी परेको रिटको सुनुवाइ हुने दिन कार्यालय समयअगावै पत्रकार र वकिलस र...
Govinda Luitel   375   0
Dec 22, 2016
लोकमानले कानुनी प्रतिरक्षा गर्न नपाउने?

भिआईपी/भिभीआईपीका अंगरक्षकलाई गोली हान्ने अधिकार

शुभदिन संवाददाता,  काठमाडौं, पुस ७  सुरक्षाको दृष्टिले संवेदनशील मानिएको सर्वोच्च अदालतभित्रै संवैधानिक निकायका प्रमुखमाथि आक्रमण भएपछि त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ।  सर्वोच्च अदालतभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार...
Suvadin    425   0
Dec 22, 2016
भिआईपी/भिभीआईपीका अंगरक्षकलाई गोली हान्ने अधिकार

लोकमानलाई सर्वोच्च अदालतभित्रै मोसो दले माओवादीले 

गोविन्द लुइँटेल,  काठमाडौं, पुस ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतमै माअोवादी कार्यकर्ताले मोसो दलेका छन्। योग्यता सम्बन्धी मुद्दाका लागि सर्वोच्च अदालत हाजिर हुन आएका कार्कीमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका २...
Suvadin    291   0
Dec 22, 2016
लोकमानलाई सर्वोच्च अदालतभित्रै मोसो दले माओवादीले 

लोकमानको योग्यता मुद्दामा बहस सुरू

काठमाडौं, पुस ७ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सुरु भएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको योग्यतासम्बन्धी मुद्दामा बिहीबार दोस्रो पटक बहस सुरू भएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दम...
Ashok Adhikari   116   0
Dec 22, 2016
लोकमानको योग्यता मुद्दामा बहस सुरू

लोकमानको खिचडी

शुभदिन डेस्क काठमाडौं, मंसिर २९ तराई-मधेसको समस्या समाधान गर्न सरकारले मंसिर १४ गते संविधान संशोधन प्रक्रिया व्यवस्थापिका संसदमार्फत अघि बढाएपछि संसद कार्यसूचीमा चढेको अर्को प्रमुख मुद्दा ओझेलमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प...
Suvadin    392   0
Dec 14, 2016
लोकमानको खिचडी

संसद्मा आज पनि कार्की विरुद्धको महाअभियोगको प्रस्ताव माथि छलफल हुदैँ 

काठमाडौँ मंसिर ३  व्यवस्थापिका संसद््को वैठक दिउँसो १ः३५ बजे बसेको छ । १ बजे देखि चल्ने भनिएको भए पनि बैठक १ बजेर ३५ मिनेट जाँदा शुरु भएको संसद्् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार वैठकमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध परेको महाअभियोगको प्रस...
Govinda Luitel   93   0
Nov 18, 2016
संसद्मा आज पनि कार्की विरुद्धको महाअभियोगको प्रस्ताव माथि छलफल हुदैँ 

अख्तियारका निलम्बित प्रमुख कार्की सर्बाेच्चमा हाजिर

काठमाडौँ, कार्तिक ३०  अख्तियार दुरुयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान कार्की आज आफै सर्र्वाेच्च अदातलमा उपस्थित भएका छन् । सर्वाेच्च अदालतका सह प्रवक्ता विश्वराज पौड्यालका अनुसार उनी दिउँसो ४ बजे सर्वाेच्चमा उपस्थित भएर लिखित जवाफ बुझाएका छन् । उनी माथि सर्वाेच्चले म्याद तामेली...
Govinda Luitel   144   0
Nov 15, 2016
अख्तियारका निलम्बित प्रमुख कार्की सर्बाेच्चमा हाजिर

कार्की विरुद्ध महाअभियोगको प्रस्ताव माथि छलफल 

काठमाडौँ  व्यवस्थापिका संसद्को वैठक आज ११ बजे देखि बसिरहेको छ ।  वैठकमा कार्तिक ३ मा नेपका एमाले र माओवादी केन्द्रका १५७ सांसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान कार्की विरुद्ध महाअभियोग प्रस्ताव माथि छलफल भएको छ । महाअभियोग प्रस्ताव दर्ता संगै कार्की  निलम्बित छन्...
Suvadin    146   0
Nov 11, 2016
कार्की विरुद्ध महाअभियोगको प्रस्ताव माथि छलफल 

लोकमानको मुद्धाको फैसला १६ मंसिरमा हुने

काठमाडौँ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की माथि सरकारी निवासको सुविधा र अन्य सरकारी सुविधाबाट बञ्चित गर्न माग गदै सर्वाेच्च अदालतमा परेको रीटको अदालतले आज पेशी सारेको छ । उक्त रीट अधिवक्ता ओम प्रकास अर्यालले ५ कार्तिकमा सर्वाेच्च अदालतमा दायर गरेका थिए । उन...
Govinda Luitel   164   0
Nov 30, -0001
लोकमानको मुद्धाको फैसला १६ मंसिरमा हुने

कार्कीलाई ७ दिन भित्र आफै उपस्थित हुन आदेश 

  काठमाडौँ, सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलिम्वित प्रमुख लोकमान कार्कीले म्याद तामेलीमा अवरोध पुर्याएको मुद्धामा न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल बेन्चले ७ दिन भित्र उनलाई अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वाेच्च अदालतका सह प्रवक्ता...
Suvadin    166   0
Nov 08, 2016
कार्कीलाई ७ दिन भित्र आफै उपस्थित हुन आदेश 

महाअभियोग प्रस्ताव पास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाण्डौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् ।  मानव अधिकारकर्मीको टोलीसँग सोमबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि...
Suvadin    6k   0
Dec 06, 2016
महाअभियोग प्रस्ताव पास गर्नुपर्छ : प्रधानमन्त्री दाहाल