Suvadin, Home

९९ वर्षीय राष्ट्रकविद्वारा मतदान

काठमाडौँ, मंसिर २१ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौर स्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्।  राष्ट्रकवि घिमिरेले ९९ वर...
Umesh Dahal   659   0
Dec 07, 2017
९९ वर्षीय राष्ट्रकविद्वारा मतदान