Suvadin, Home

तलब, भत्ता र अन्य सुविधा नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

गौशाला, २० भदौ – महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।  गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन्। पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्या...
Ukita Dahal   1.2k   0
Sep 05, 2018
तलब, भत्ता र अन्य सुविधा नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा

बनी गरेर गुजारा गर्ने मुसहर समुदाय शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा

बर्दिवास, २७ साउन – महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन्।  आफ्नो मालिकले अर्हाएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक काममा चासो राख्न थालेक...
Suvadin Correspondent   873   0
Aug 12, 2018
बनी गरेर गुजारा गर्ने मुसहर समुदाय शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा

अब मुलुकको कार्यभार विकास र आर्थिक समृद्धिः प्रवक्ता श्रेष्ठ

बर्दिवास, १२ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन्।  आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा क...
Suvadin Correspondent   453   0
Jul 28, 2018
अब मुलुकको कार्यभार विकास र आर्थिक समृद्धिः प्रवक्ता श्रेष्ठ

उपचारका क्रममा कैदीको मृत्यु

महोत्तरी, चैत  २८ – कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।  मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताएका छ...
Ukita Dahal   323   0
Apr 11, 2018
उपचारका क्रममा कैदीको मृत्यु

मोटरसाईकलबाट खसेर १ महिलाको मृत्यु

गौशाला, फागुन १६ – महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर बुधबार १ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुँबेर कडा...
Jiwan Poudyal   268   0
Feb 28, 2018
मोटरसाईकलबाट खसेर १ महिलाको मृत्यु

एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमाः प्रचण्ड

बर्दिवास, फागुन ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अबको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन्।  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसक...
Suvadin Correspondent    561   0
Feb 17, 2018
एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमाः प्रचण्ड

तेत्तीस करोड ८६ लाख बजेटमा प्रथम नगरसभा सम्पन्न

महाेत्तरी, २३ माघ – मनरा सिस्वा नगरपालिकाले रु ३३ करोड ८६ लाख बजेट प्रस्तुत गर्दै सोमबार प्रथम नगरसभा सम्पन्न गरेको छ।  मनरा सिस्वा नगरपालिकाले नगरभित्रको तीन स्थानमा बर्थिङ सेन्टर, सम्पूर्ण वडालाई जोड्ने विशेष सडक सञ्जाल, विशेष शिक्षा योजना, कृषिलगायत महत्वकांक्षी योजनालाई बजेटमा...
Ukita Dahal   373   0
Feb 06, 2018
तेत्तीस करोड ८६ लाख बजेटमा प्रथम नगरसभा सम्पन्न

अमरनाथ र बैष्णोदेवी गुफा निर्माण

महोत्तरी , २१ माघ– महाशिवरात्रिको अवसर पारेर महोत्तरी जिल्लाको प्रख्यात जलेश्वरनाथ महादेव मन्दिर नजिकै भारतको कास्मिरमा अवस्थित बाबा अमरनाथ महादेव र माता वैष्णोदेवीको गुफा निर्माण गरिएको छ। जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ मन्दिर नजिकै जलेश्वरदेखि बर्दिबास जाने सडकको छेउमा उत...
Jiwan Poudyal   515   0
Feb 04, 2018
अमरनाथ र बैष्णोदेवी गुफा निर्माण

भंगहाको बजेट रु ४२ करोड ५० लाख

काठमाडाैं १९ माघ – महोत्तरीको भंगहा नगरपालिकाको प्रथम नगरसभाले आव २०७४/०७५ का लागि रु ४२ करोड ५० लाखको विनियोजित बजेट शुक्रबार पारित गरेको छ।  सोमबारदेखि शुरु भई शुक्रबार सम्पन्न नगरसभाले शिक्षा, कृषि, स्वास्थ्य, सडक सञ्जाल र धार्मिक पर्यटनलाई प्राथमिकता दिएकोनगरका प्रमुख प्रशासकीय अधिकृत श्रवणकु...
Jiwan Poudyal   405   0
Feb 02, 2018
भंगहाको बजेट रु ४२ करोड ५० लाख

चिसाेकाे कहरः घाम लागेपछि खुशीयाली!

बर्दिवास, २१ पुस – एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ–नगर वस्तीमा खुशी छाएको छ। गत सोमबारदेखि दोहोरिएर बाक्लो हुस्सुले ढाकेर चिसो खेपिरहेका यहाँका बासिन्दालाई शुक्रबार एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो। यसपाली पुस महिनामा गत सोमबार दोहोरिएर हुस्सुले ढाकेर...
Suvadin Correspondent    468   0
Jan 05, 2018
चिसाेकाे कहरः घाम लागेपछि खुशीयाली!

सहकारीमा दुई करोड हिनामिना

महोत्तरी, १८ पुस –  महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचत कर्ताको रु २ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ।  जम्मा गरेको उक्त रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए...
Ukita Dahal   304   0
Jan 02, 2018
सहकारीमा दुई करोड हिनामिना

महाेत्तरीमा कठ्याङ्ग्रिएर एक महिलाकाे मृत्यु

काठमाडाैं, १८ पुस – बढ्दो जाडाेका कारण महोत्तरी गाउँपालिकामा एक महिलाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवानकाे कठ्याङ्ग्रिएर मृत्यु भएकाे हाे। अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरक...
Binita Karki   325   0
Jan 02, 2018
महाेत्तरीमा कठ्याङ्ग्रिएर एक महिलाकाे मृत्यु

बालबालिकाका लागि पोषण अभियान शुरु

महोत्तरी, पुस ३– जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ। शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरि...
Jiwan Poudyal   405   0
Dec 18, 2017
बालबालिकाका लागि पोषण अभियान शुरु

दुर्घटनामा १ काे मृत्यु

बर्दिवास, १ पुस – पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नम्बरको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्...
Umesh Dahal   484   0
Dec 16, 2017
दुर्घटनामा १ काे मृत्यु

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

काठमाडाैं, मंसिर  २८ – महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो।  कूल खसे...
Kusum Poudyal   945   0
Dec 14, 2017
महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महाेत्तरी–४ बाट डा. सुरेन्द्र यादव विजयी

महाेत्तरी, मंसिर २५ – महोत्तरी क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा. सुरेन्द्र यादव विजयी भएका छन्। साेमबार सार्वजनिक भएको मतपरिणमानुसार डा. यादवले १८ हजार ३ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन्। र, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रे...
Jiwan Poudyal   597   0
Dec 11, 2017
महाेत्तरी–४ बाट डा. सुरेन्द्र यादव विजयी

तरार्इ-मधेशमा डेंगुकाे डरलाग्दाे सन्त्रासः झापामा एक जनाकाे मृत्यु

झापा, कात्तिक ६ – डेंगू रोगको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० वर्षीय उमेश साहकाे डेंगुका कारण मृत्यु भएकाे हाे। केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण साह पीडित थिए। बिर्ताबजारस्...
Bimarsha Uprety   902   0
Oct 23, 2017
तरार्इ-मधेशमा डेंगुकाे डरलाग्दाे सन्त्रासः झापामा एक जनाकाे मृत्यु

चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान

काठमाडाैं,  असार २६ महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।  कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ...
Angad Singh   700   0
Jul 10, 2017
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान