Suvadin, Home

लुकाकुले युनाइटेडको दुई खेल गुमाउने

एजेन्सी, ६ पुस – म्यानचेस्टर युनाइटेडका कार्यकारी प्रशिक्षक सोल्सजरलाई क्लबको शुरूवाती झट्का लागेको छ। युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई खेल गुमाउने भएपछि नयाँ प्रशिक्षक गुनरलाई शुरुवाती झट्का लागेको हो। चोट र व्यक्तिगत कारण बिदामा रहेका लुकाकुले नव नियुक्त अन्तरिम प्रशिक्षक सोल्सजरको...
Binita Karki   662   0
Dec 21, 2018
लुकाकुले युनाइटेडको दुई खेल गुमाउने

पूर्व खेलाडी सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

एजेन्सी, ५ पुस – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व खेलाडी ओले गुनार सोल्सजरलाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। यूनाइटेडले सोल्सजरलाई २०१८-१९ सिजनको अन्त्यसम्म प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो। मंगलबार प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेर क्लबले बुधबा...
Binita Karki   555   0
Dec 20, 2018
पूर्व खेलाडी सोल्सजर युनाइटेडको कार्यवाहक प्रशिक्षकमा नियुक्त

'माअोरिनो अाउट' ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल, यस्तो छ वास्तविकता

काठमाडाैं, १४ असोज –  माअोरिनो अाउट ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल भएको छ। गत राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामविरूद्ध ३–१ गोलले स्तब्ध भएपछि प्रशिक्षक जोस माअोरिनोको अालोचना भइरहेको छ। प्रिमियर लिगमा राम्रो पकड जमाएको युनाइटेडको दिनप्रति दिन खस्किदै गएको प्रदर्...
Binita Karki   565   0
Sep 30, 2018
'माअोरिनो अाउट' ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल, यस्तो छ वास्तविकता

टुंगियो म्यानचेस्टर युुनाइटेडको प्रि–सिजन

काठमाडाैं, २१ साउन – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको छ। जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित हुदै युनाइटेडले प्रि–सिजन भ्रमण हारबाट अन्त्य गरेको हो। युरोपियन क्लब फुटबल शुरु हुनुअघि क्लबहरु प्रि–सिजनका लागि अमे...
Jiwan Poudyal   538   0
Aug 06, 2018
टुंगियो म्यानचेस्टर युुनाइटेडको प्रि–सिजन

पोग्बालार्इ भित्र्याउने तयारीमा युभेन्टस्

काठमाडाैं, १३ साउन – हालै मात्र प्रोचुगलको स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भित्र्याएको इटालियन क्लब युभेन्टस्ले पल पोग्बालार्इ टोलीमा समावेश गर्ने इच्छा व्यक्त गरेको छ। युभेन्टस्ले म्यानचेस्टर यूनाइटेडलार्इ बेचेको खेलाडी पोग्बालार्इ पूनः अाफ्नाै टोलीमा भित्र्याउन चाहेको छ। यस विश्वकप विज...
Binita Karki   547   0
Jul 29, 2018
पोग्बालार्इ भित्र्याउने तयारीमा युभेन्टस्

युनाइटेड छाडेर कहाँ जाँदैछन् इब्राहिमोभिच?

काठमाडाैं, चैत ९ – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लबमा आफ्नो समयको अन्त्यको घोषणा गरेका छन्। इब्राहिमोभिच दुई सिजन अघि सन् २०१६ मा पेरिस सेन्ट जर्मन (पिएसजी)बाट युनाइटेड आएका थिए। पहिलो सिजन निकै राम्रो लयमा रहेका इब्राहिमोभिच दोश्रो सिजन चोटका कारण अधिकांश समय मै...
Umesh Dahal   1.2k   0
Mar 23, 2018
युनाइटेड छाडेर कहाँ जाँदैछन् इब्राहिमोभिच?

युनाइटेडमा के हाेला अब डे गेयाकाे भविष्य, यस्तो भयाे खुलासा

काठमाडाैं फागुन ११ – म्यानचेस्टर युनाइटेडका स्पेनिस स्टार गोलकिपर डेभिड डे गेयाकाे नाम  केही सिजनदेखि स्पेनिस जायन्ट रियल म्याड्रिडसँग जोडिइरहेको छ। यतिबेला लामो समयदेखि चलिरहेकाे चर्चाकाे टुंगो लाग्ने देखिएकाे छ। डे गेयालाई अहिले विश्व फुटबलमा नम्बर–१ गोलकिपर मानिन्छ। जस्काे कार...
Umesh Dahal   1.1k   0
Feb 23, 2018
युनाइटेडमा के हाेला अब डे गेयाकाे भविष्य, यस्तो भयाे खुलासा

हडर्शफिल्डलार्इ पराजित गर्दै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

काठमाडाैं, ६ फागुन – शनिबार राति इंग्लिस नक अाउट प्रतियाेगिता एफए कप अन्तर्गत भएकाे खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएकाे छ। हडर्शफिल्ड टाउनकाे घरेलु मैदानमा भएकाे खेलमा युनाइटेड २-० गाेल अन्तरे विजयी भएकाे हाे। युनाइटेडका लागि दुबै गोल स्ट्राइकर रोमेलु लुकाकुले गरे। युनाइटेडका लागि खेलको...
Umesh Dahal   581   2
Feb 18, 2018
हडर्शफिल्डलार्इ पराजित गर्दै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

म्यानचेस्टर युनाइटेडविरुद्ध टाेटनह्याम विजयी

काठमाडाैं, १८ माघ – प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ। टाेटनह्यामकाे घरेलु मैदान वेम्ब्ली स्टेडियममा भएको खेलको पहिलो मिनेटमै टोटनह्यामका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोल...
Umesh Dahal   319   0
Feb 01, 2018
म्यानचेस्टर युनाइटेडविरुद्ध टाेटनह्याम विजयी

एफए कप पाँचौं चरणको खेल तालिका सार्वजनिक

काठमाडाैं माघ १६ – इंग्ल्याण्डकाे नकअाउट फुटबल प्रतियाेगिता एफए कपकाे पाचाैँ चरणकाे खेल तालिका सार्वजनिक भएकाे छ। उक्त खेल तालिका अनुसार प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटीले एफए कपको पाचौं चरणमा लिग वानको शीर्ष स्थानमा रहेकाे विगान एथ्लेटिक्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीले सन्...
Umesh Dahal   479   0
Jan 30, 2018
एफए कप पाँचौं चरणको खेल तालिका सार्वजनिक

खेल जीवनकाे नयाँ माेडमा साञ्चेज र मिखिटारियान

काठमाडाैं ९ माघ – एक महिनाका लागि खुलेकाे जनवरी ट्रान्सफर विण्डाेले इंग्लिस प्रिमियर लिगका महारथी क्लब म्यानचेस्टर युनाइटेड र आर्सनललार्इ नयाँ उर्जा प्रदान गर्ने अाशा लिइएकाे छ। याे जनवरी ट्रान्सफर विन्डोमा अापसी सहमतिमा एक विशाल सम्झैता गरेका छन्। क्लबहरुको सहमति पश्चात विङ्गर एलेक्सिस स्य...
Umesh Dahal   325   0
Jan 23, 2018
खेल जीवनकाे नयाँ माेडमा साञ्चेज र मिखिटारियान

साञ्चेजलार्इ भित्र्याउन म्याखिटारियानकाे बलिदान दिँदै म्यानचेस्टर युनाइटेड

काठमाडौं, ७ माघ – अार्सनलमा अावद्ध चिलीका स्टार फरवार्ड एलेक्सिस साञ्चेज र म्यानचेष्टर युनाइटेडका अर्मेनियाली मिडफिल्डर हेनरिक म्याखिटारियान साटासाट हुने भएका छन्। त्यति राम्राे लयमा नभएका कारण प्रबन्धक जाेसे माउरिन्हाेकाे शुरुवाती ११ मा नअटाइ रहेका अर्मेनियाका २८ वर्षीय म्याखिटारियान&...
Umesh Dahal   397   1
Jan 21, 2018
साञ्चेजलार्इ भित्र्याउन म्याखिटारियानकाे बलिदान दिँदै म्यानचेस्टर युनाइटेड

कस्ताे छ साञ्चेजलार्इ भित्र्याउने युनाइटेडकाे तयारी?

काठमाडाैं २ माघ – गतवर्ष देखिनै ट्रान्सफरकाे विषयलार्इ लिएर चर्चाकाे शिखरमा रहेका अार्सनलका चिलियन फरवार्ड एलेक्सिस सान्चेजलाई प्रिमियर लिगकै क्लब म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ। अग्रस्थानको म्यानचेस्टर सिटीले सान्चेजलाई भित्र्याउन शुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अ...
Umesh Dahal   612   0
Jan 16, 2018
कस्ताे छ साञ्चेजलार्इ भित्र्याउने युनाइटेडकाे तयारी?

म्यानचेस्टर सिटीसँगकाे अंक दुरी घटाउँदै युनाइटेड

काठमाडाैं २ माघ – प्रिमियर लिग फुटबल अन्तर्गत साेमबार राति भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३-० ले पराजित गरेकाे छ। याे जीतसँगै युनाइटेडले लिग लिडर सिटीसँगकाे अंक दुरी घटाएको छ।  म्यानचेस्टर युनाइटेडका लागि खेलको नवौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाले गोल गर्दै टिमलार्इ&...
Umesh Dahal   622   0
Jan 16, 2018
म्यानचेस्टर सिटीसँगकाे अंक दुरी घटाउँदै युनाइटेड

ज्वान माटा, डेनी राेज, काउटिन्हो र वालकाेट चर्चाकाे शिखरमा!

काठमाडाैं २० पुस – नयाँ वर्षकाे अागमनसँगै विश्व फुटबल जगतमा ठूलाे हलचल हुन्छ। यस्ताे सुनामी सिजन शुरु भएपछि बन्द भएकाे ट्रान्सफर विण्डाे पुनः खुलेपछि अाउँछ, जब लिग लिडर क्लबहरु नयाँ जाेस जाँगर भित्र्याउँदै अाफ्नो यात्रा अझ सहज बनाउन चाहन्छन्। त्यस्तै, नयाँ वर्ष २०१८ काे अागमनसँगै जनवरी ट्रा...
Umesh Dahal   671   0
Jan 04, 2018
ज्वान माटा, डेनी राेज, काउटिन्हो र वालकाेट चर्चाकाे शिखरमा!

म्यानचेस्टर युनाइटेड बराबरीमा राेकिँदा चेल्सी शानदार जीत सहित दाेश्रो स्थानमा उक्लियाे

काठमाडाैं, पुस १६ – इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार म्याच विक २१ का ७ खेल सम्पन्न भएका छन्। शनिबारकाे शानदार जीतबाट हासिल गरेकाे ३ अंक सँगै चेल्सी दाेश्रो स्थानमा उक्लिएकाे छ। शनिबार राति घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो गाेलअन्तरले पराजित गर्दै दो...
Umesh Dahal   436   0
Dec 31, 2017
म्यानचेस्टर युनाइटेड बराबरीमा राेकिँदा चेल्सी शानदार जीत सहित दाेश्रो स्थानमा उक्लियाे

ग्रिजम्यानका लागि बार्सिलाेनाकाे ढोका खुलाः के होला उनकाे निर्णय?

काठमाडौं, १३ पुस – लामाे समय देखि पछाडी परेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले फ्रान्सेली एथ्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलोनालाई बाटो खुला रहेकाे बताएका छन्। स्पेनिस जायन्ट क्लब जनवरीमा स्थानान्तरणका क्रममा लालिगा लिग लिडर...
Umesh Dahal   625   0
Dec 28, 2017
ग्रिजम्यानका लागि बार्सिलाेनाकाे ढोका खुलाः के होला उनकाे निर्णय?

म्यान्चेस्टर युनाइटेड बराबरीमा राेकियाे, चेल्सी लिभरपुल र टोटनह्याम विजयी

काठमाडाैं, पुस १२ – मंगलबार 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग फुटबल प्रतियाेगिता अन्तर्गत ८ खेल सम्पन्न भएका छन्। प्राय छुट्टीकाे समयमा हुँदै अाएकाे याे प्रतियाेगिता यस पटक विकइण्ड भन्दा फरक छुट्टीमा सम्पन्न भएकाे हो।  सन् 1871 देखि क्रिसमसकाे पछिल्लाेदिने अन्तिम राैनकका...
Umesh Dahal   612   0
Dec 27, 2017
म्यान्चेस्टर युनाइटेड बराबरीमा राेकियाे, चेल्सी लिभरपुल र टोटनह्याम विजयी

१४६ अाैं 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग अन्तर्गत अाज अाठ खेल हुदै

काठमाडाैं, पुस ११ – मंगलबार 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग फुटबल प्रतियाेगिता अन्तर्गत ४ खेल हुदैछन्। प्राय छुट्टीकाे हुँदै अाएकाे याे प्रतियाेगिता यस पटक पनि छुट्टीमै हुन लागेकाे हाे। सन् 1871 देखि क्रिसमसकाे पछिल्लाेदिने अन्तिम राैनकका रुपमा बक्सिङ डे युरा...
Umesh Dahal   552   0
Dec 26, 2017
१४६ अाैं 'बक्सिङ डे' काे अवसरमा प्रिमियर लिग अन्तर्गत अाज अाठ खेल हुदै

युनाइटेडकाे शानदार जीत, लेस्टरसँग टाेटनह्याम स्तब्ध

काठमाडाैं, मंसिर १३ – प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति चार खेल सम्पन्न भएका छन्। सधैं विकइन्डमा हुँदै अाएकाे प्रतियाेगिताका म्याचविक १४ का खेलहरु याे हप्ता मिडविकमा भएका हुन्। मंगलबार राति भएको खेलमा तालिकाकाे अाठाैं स्थानमा रहेकाे वाटफाेर्डले दाेश्राे स्थानकाे म्यानचेस्टर युनाइटेडस...
Umesh Dahal   533   0
Nov 29, 2017
युनाइटेडकाे शानदार जीत, लेस्टरसँग टाेटनह्याम स्तब्ध

प्रिमियर लिगमा अाज चार हुँदै, हेर्नुहाेस् खेल तालिका

काठमाडाैं, मंसिर १२ – प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति चार खेल हुँदैछन्। सधैं विकइन्डमा हुँदै अाएकाे प्रतियाेगिताका म्याचविक १४ का खेलहरु याे हप्ता मिडविकमा हुन लागेका हुन्। मंगलबार राति साढे १ बजे हुने चार खेलहरूमा लिग तालिकाकाे नवाैं स्थानमा रहेकाे व्राइटनले लिग तालिकाकाे पुछारमा...
Umesh Dahal   813   0
Nov 28, 2017
प्रिमियर लिगमा अाज चार हुँदै, हेर्नुहाेस् खेल तालिका

लिभरपुल र चेल्सी बराबरीमा राेकिए, हारबाट यसरी जाेगाए विलियनले

काठमाडाैं, मंसिर १० – प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएकाे खेलमा दुर्इ शीर्ष क्लब चेल्सी र लिभरपुल १–१ गाेलकाे बराबरीमा राेकिएका छन्। राति सवा ११ बजे लिभरपुलकाे घरेलु मैदान एन्फिल्डमा भएकाे खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे। खेलकाे पहिलाे हाफमा चेल्सीका ड्यानी...
Umesh Dahal   499   0
Nov 26, 2017
लिभरपुल र चेल्सी बराबरीमा राेकिए, हारबाट यसरी जाेगाए विलियनले

च्याम्पियन्स लिगमा अाज आठ खेल हुँदै, कुन-कुन टिम पर्लान् अन्तिम १६ मा?

काठमाडौं, मंसिर ६ – युरोपकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति आठ खेल हुुँदैछन्। लिग चरणको पाँचौं हप्ताका खेलहरु अन्तर्गत बुधबार राति आठ खेल हुँदैछन्। मंगलबार राति पौने ११ बजे समूह सी अन्तर्गतको खेलमा अजरबैजानको क्वाराबागले घरेलु मैदानमा इं...
Umesh Dahal   808   0
Nov 22, 2017
च्याम्पियन्स लिगमा अाज आठ खेल हुँदै, कुन-कुन टिम पर्लान् अन्तिम १६ मा?

चेल्सीसँग म्यानचेष्टर युनाइटेड पराजित, मोराटाको गोल नै निर्णायक

काठमाडाैं, कात्तिक २० – ईंंग्लिस प्रिमियर लिग फुटबलअन्तरर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता चेल्सीले म्यानचेष्टर युनाइटेडलार्इ पराजित गरेको छ। लण्डनस्थित चेल्सीको घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा आइतबार राति सवा १० बजे भएको खेलमा १-० गाेलअन्तरले चेल्सीले म्यानचेष्टर युनाइटेडलार्इ प...
Umesh Dahal   605   0
Nov 06, 2017
चेल्सीसँग म्यानचेष्टर युनाइटेड पराजित, मोराटाको गोल नै निर्णायक

प्रिमियर लिग फुटबलमा अाज चार खेल, चेल्सी र म्यानचेस्टर भिड्दै, यस्ताे छ तालिका

काठमाडाैं, कात्तिक १९ – प्रिमियर लिग फुटबल प्रतियाेगितामा शनिबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएकाे छ। वेष्ट ह्याम युनाइटेडको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा लिभरपुलले शानदार जीत हासिल गरेकाे हाे। २१औं मिनेटमा मोहम्मद सालेहको गोलबाट अग्रता लिएको लिभरपुलका लागि जोल म्याटिपले...
Umesh Dahal   679   0
Nov 05, 2017
प्रिमियर लिग फुटबलमा अाज चार खेल, चेल्सी र म्यानचेस्टर भिड्दै, यस्ताे छ तालिका

चेल्सी र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै

उमेश दाहाल, काठमाडाैं, कात्तिक १८ – चेल्सी र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै छन्। ईंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा आइतबार राति हुने खेलमा डिफ्फेन्डिङ च्याम्पियन चेल्सीले आफ्ना भूतपूर्व खेलाडीहरु माटिच, माटा र लुकाकूसँगै प्रशिक्षकद्वय जोसे माउरिन्होलाई प्रतिष...
Umesh Dahal   1.1k   3
Nov 04, 2017
चेल्सी र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल भिड्दै