Suvadin, Home

बानेश्वरको सरकार हेर्न मन लाग्यो

विनिता कार्की प्रधानमन्त्री भन्नुहुन्छ सरकार हेर्न बानेश्वर जाउँ म दैनिक त्यहीँ बाटो हिड्छु बिहान बेलुका कहिले काहीँ काम विशेष थुप्रै पटक पनि हिड्छु करिब ४ वर्ष नाघ्यो होला त्यो बाटो हिडेको  तर खै कसरी भनु प्रधानमन्त्री ज्यू ले भन्नुभएको सरकार मैले देख्दिन सायद त्यो धुलम्मे बाट...
Binita Karki   1.2k   0
Nov 30, 2018
बानेश्वरको सरकार हेर्न मन लाग्यो

Past Vs Present Picnic:

रबिन साप्कोटा अहिले पिकनिकको निउमा घुम्न गएर जाड खानेलाई के थाहा सानो बेला, प्रत्येक मान्छेको घरबाट कसैले थाल कसैले कचौरा कसैले कसौडी कसैले कराइ कसैले चम्चा पुन्यौ कसैले डिक्चे बाल्टी कसैको घरको बारी बाट मुला, काउली कसैको बारीबाट आलु, प्याज, लसुन कसैले नुन कसैले खुर्सानी क...
Suvadin Correspondent   2.8k   0
Nov 17, 2018
Past Vs Present Picnic:

स्तर उन्नतिको सकस

रामचन्द्र उप्रेती समाज विकासका प्रकृयाहरु बढो जटिल हुँदा रहेछन्। समाज कार्लमार्क्सले परिकल्पना गरे अनुसार वर्ग विहिन हुन्छ जस्तो लाग्दैन। समाज रहेसम्म वर्गहरु रहन्छन्। वर्ग आर्थिक कारणले मात्रै स्थापित हुने होइन रहेछ। राजनीतिक, सामाजिक र धार्मिक शक्ति प्रयोग गर्नेहरु पनि समाजको उपल्लो वर्गमा पर...
Ram Chandra Upreti   3.6k   0
Oct 09, 2018
स्तर उन्नतिको सकस

कविताः एकपटक त सुन

विनिता कार्की एकपटक त सुन गलत म पनि थिए कि? गलत तिमी पनि थियाैँ कि? कतै हामी दुवै गलत थियाैँ कि?? एकपटक त सुन तिमीमाथि तुछ वचन मैले प्रहार गरे होला तर,अाफुभन्दा बढी माया पनि त गरेको थिए तिम्रो सपना मैले तोडे होला तर, तिम्रो लागी मैले पनि अाफ्नो सपना कुरवान गरेकी छु सायद तिमीलार्इ...
Binita Karki   3.2k   0
Oct 08, 2018
कविताः एकपटक त सुन

कविताः बृद्धाश्रमको बाटो

पल्लवी न्यौपाने ए दाजु, सुन न। चिन्यौं? म तिम्रो भाई  त्यही भाई जसलाई सानोमा कसैले नराम्रोभन्दा तिमी लड्न जान्थ्यौं। त्यही भार्इ जस्ले कुनै गल्ती गर्दा बाबुको गाली खान तिमी अगाडि बढ्थ्यौं। तर, हिजो अंशबण्डाको बेला  तिनै हात ममाथि उठ्न हिच्किचाएनन्।    ‘मेरो आम...
Suvadin Correspondent   3.5k   12
Oct 04, 2018
कविताः बृद्धाश्रमको बाटो

स्वदेशमा रमाउँ, स्वदेशमै कमाउँ, उन्नति गराैँला, निधारमा टिका जमारा थापी दशैंमा रमाउँला

विनिता कार्की भाँच्दै अाैँला, छोरी अाउने दिन गन्दै होलिन् मेरी अामा, छोरीलार्इ नाना किन्दिउँला भन्दै मोहोर–सुक्की जोरजाम गर्दै होलान् मेरा बाबा, दोहोरी खेल्न पिङको डोरी खोज्दै होला मेरो भार्इ के नाना किनिस् भनेर सोध्न दोबाटो हेर्दै होलान् मेरा साथीसंगी। गाउँ र पाखामा हरियाली छायो हो...
Binita Karki   3.6k   10
Oct 01, 2018
स्वदेशमा रमाउँ, स्वदेशमै कमाउँ, उन्नति गराैँला, निधारमा टिका जमारा थापी दशैंमा रमाउँला

निर्मला बलात्कार र हत्या प्रकरणः को हो त अपराधी?

फुलारा एसएसटिटी सुदूरपश्चिमको कञ्चनपुरस्थित भीमदत्तनगरकी एक चेली निर्मला पन्त, जसको योजनाबद्ध तरिकाले बलात्कार र हत्या गरियो। यो घटना कुनै चानचुने मानिसले गरेकोजस्तो लाग्दैन। सम्पूर्ण प्रमाणहरु नष्ट गरिनु, मृतकको शवलाई अधिक पानीमा त्यो पनि घोप्टो गरेर छोडिनु, शव हतारोमै जलाउन दबाब दिनु, विभिन्न...
Suvadin Correspondent   9.5k   0
Sep 30, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः को हो त अपराधी?

निर्मला बलात्कार र हत्याः नेपाल प्रहरीको अन्तर्राष्ट्रिय बेइज्जत

ज्योतीकिरण रिजाल निर्मला पन्तको बलात्कार र हत्याका विषयमा केही लेख्न प्रारम्भ गर्दैगर्दा मेरा हातका औँलाहरु आक्रोश र पीडाले कापिरहेका छन्। निर्मला बलात्कार र हत्या प्रकरण अझै पनि रहस्यको गर्भमै छ। बलात्कारी को हो? पृष्ठभूमि के हो? भन्ने प्रश्नको जवाफ आइसकेको छैन। तर, एउटा कुरा चाहिँ निश्चित हो,...
Jyoti Kiran Rijal   15.9k   0
Sep 29, 2018
निर्मला बलात्कार र हत्याः नेपाल प्रहरीको अन्तर्राष्ट्रिय बेइज्जत

हरेक पलको साथी म

सुरेश कार्की, निसाद म हुँ चप्पल  कैयौंका टुक्रेको मन, निचोरियको आत्मा थकित नयन, स्थिर मस्तिष्क  लक्ष्य बिहिन मान्छेको तौल बोकेर  यो पीडित सहरमा युगौ देखी निरन्तर  हिडिरहेको छु कैयौं पोका अबिर र सैयौ थुंङ्गा फुलले सजिएको अनुहार र गर्धन घमण्ड के भरिएको  एउटा श...
Binita Karki   2k   0
Sep 28, 2018
हरेक पलको साथी म

कथाः स्याल, सिंह र मान्छे

हिमालय पोखरेल धेरै अगाडिको कुरा हो, पूर्वी नेपालको एउटा पहाडी जिल्ला जहाँका मानिसको जीवन खेतीपातीमा आश्रित थियो। त्यसै गाउँमा केही अलिक बाठा मानिस पनि थिए। जसमध्ये ऐठने र टिमुर्के लामो समयदेखि चौपायाको व्यापारमा लागेका थिए, उनीहरु पहाडका गाउँहरुबाट बाली बसेका गोरु र बेत बसेका गाई खरीद गर्ने अनि...
Suvadin Correspondent   3.5k   0
Sep 25, 2018
कथाः स्याल, सिंह र मान्छे

दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

सृजना ढकाल ‘सरु’  पूर्वीय सभ्यता र संस्कृतिअनुसार नारीहरुलाई देवीको रुपमा पूजा गरिन्छ। महाकाली, महालक्ष्मी, महासरस्वती आदि उपमा नारीहरुकै लागि दिइएको हो। र, नारीको गुणवत्ता स्थापित गर्नका लागि नै यी नामले पूजा गरिएको हो। नारी किन महाकाली हुन्? किन सरस्वती हुन्? किन लक्ष्मी हुन्...
Suvadin Correspondent   3.6k   0
Sep 25, 2018
दिल्लीकी निर्भया र कञ्चनपुरकी निर्मलामाथिको बलात्कार र हत्यामा अन्तर के?

के समाजमा अपराध मनोवृत्ति बढेकै हो?

रामचन्द्र उप्रेती नेपाली समाजमा विभेद (जातीय, लैंगिक) बढेको हो? अपराध त्यो पनि बलात्कार जस्तो जघन्य अपराध र महिला हिंसामा बृद्धि भएकै हो? यो बारेमा अलिकति छलफल हुन जरुरी छ। कञ्चनपुरकी बालिका १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसमा राज्यका जिम्मेवार निकायले गरेको लापरबाहीको घटना...
Ram Chandra Upreti   2.4k   2
Sep 23, 2018
के समाजमा अपराध मनोवृत्ति बढेकै हो?

कसरी मान्नु सुरक्षित घरदेखि पर, लोभिएका नजरहरू आएपछि वर

सृजना ढकाल ‘सरु’ कसरी मान्नु सुरक्षित घरदेखि पर, लोभिएका नजरहरू आएपछि वर। खै त कसले गर्यौ साँच्चै सम्मान नारीलाई, आत्मीय शब्दमा पनि हुन्छ कि त डर। संसार रंगाउने त आखिर हामीले नै रैछ, उजाडिन्छ स्वार्थमा आखिर नारीकै घर। पूजापाठ धर्म पनि नारी बिना अधुरो, हारेको जुनी आखिर न...
Suvadin Correspondent   1.7k   0
Sep 20, 2018
कसरी मान्नु सुरक्षित घरदेखि पर, लोभिएका नजरहरू आएपछि वर

अन्धकार र द्विविधाभित्र उज्यालोको आशा

रवि जोशी, काठमाडौं, १ असोज – बाटो धेरै लामो छ। यात्रा कठिन छ। तर, गन्तव्य सुन्दर छ। तिमी थाकेका छौं थाहा छ मलाई। तिम्रा रहर ओइलिएका छन्। आशा अस्ताउँदै छ। बर्खाको बाटोविहीन खोलाजस्तै तिम्रो मन भड्किएको छ। न त फर्किन  सकेका छौं, न अगाडि बढ्न। जीवन तिम्रा लागि रगिंन रहेन थाहा छ मलाई।...
Ravi Joshi   4k   16
Sep 17, 2018
अन्धकार र द्विविधाभित्र उज्यालोको आशा

प्रधानमन्त्रीज्यू, निर्मला पन्तको आत्माले कहिलेसम्म न्याय खोज्दै भड्किनु पर्ने?

फुलारा एसएसटिटी शाही सत्ताका निरंकुश शासक, उसका भोटेकुकुर भनेर चिनिएका नेपाली सेना र प्रहरीको ज्यादती पूर्ण शासनबाट मर्न मात्रै बाध्य हामी सम्पूर्ण नेपालीले हाम्रा वीर सपूतको खुनको बली र अहोरात्र संघर्षले आज लोकतान्त्रिक गणतन्त्र लेख्न हामी सफल भयौं। हामीले नेपाली भएर बाँच्ने अधिकार सुनिश्चित ग...
Suvadin Correspondent   2.4k   0
Sep 17, 2018
प्रधानमन्त्रीज्यू, निर्मला पन्तको आत्माले कहिलेसम्म न्याय खोज्दै भड्किनु पर्ने?

लोलाएका ती नजर

सृजना ढकाल ‘सरु’ लोलाएका ती नजर चुपचाप किन छ अधर, खै कहाँ डुबेकी छौं पाउको आहट सुन्दैछ बगर, केही त होला त्यो मुटुभित्र बनायौं कस्को हृदयमा चित्र, केही प्यास तिमीमा पनि त होला कसैको आश तिमीमा पनि त होला, खै कस्ले बुझ्यो र तिम्रो व्यथा सकेन कसैले लेख्न तिम्रो कथा, ...
Suvadin Correspondent   2.1k   0
Sep 11, 2018
लोलाएका ती नजर

यन्त्ररुपी मानवको वेदना

कृष्णप्रसाद पाठक न खुलेर हाँस्न सक्छु, न बसेर रुन सक्छु अचेल के भाको छ, जताततै अँध्यारो मात्र देख्छु नदुखेको कहिँ छैन, तै पनि छामेर हेर्छु सबै उन्मुक्त हाँसेर हिड्छन, आफू सँधै जंजिरमा हुन्छु। न पढ्न पाइयो न लेख्न पाइयो, न कतै देख्न पाइयो बिहानदेखि बेलुकासम्म, गालीका झट्का मात्र खाइयो मन...
Suvadin Correspondent   1.3k   0
Sep 05, 2018
यन्त्ररुपी मानवको वेदना

मातृ ममता र स्नेहको मूल्य

पवन भट्ट  रवि एक्कासी करायो, ‘गुनासो कसको हुँदैन र बा? मेरो तपाईसँग होला अनि तपाईको हजुरबासँग। सबै मान्छे हामीले चाहेअनुसार नै हुन्छन् भन्ने हुँदैन नि। हामी आफैँ त आफैँसँग गुनासो गर्छौं भने अरुको कुरा त टाढा छ। हामीले चाहेअनुसारको नै हुनसक्छ र। फरक परिवेश र परिस्थ...
Pawan Bhatta   1.5k   0
Sep 08, 2018
मातृ ममता र स्नेहको मूल्य

किन व्यावसायिक बन्न सकेनन् नेपाली मिडिया?

सञ्जीव झा नेपालमा टेलिभिजन च्यानलहरु च्याउझैं खुलिरहेका छन्। नेपालको परिवेशमा हेर्ने हो भने टेलिभिजन च्यानलहरुको संख्या दिनप्रतिदिन थपिँदै गइरहेको छ। च्यानलको संख्या बढ्दै गएको देखेर लाग्छ बजार नै लागिसकेको छ। तर, व्यावसायिक रुपले ती च्यानल किन सफल हुन सकिरहेका छैनन्?  मैले धेरै सोचेँ,...
Suvadin Correspondent   2.9k   0
Sep 02, 2018
किन व्यावसायिक बन्न सकेनन् नेपाली मिडिया?

खानपान र हाम्रो स्वास्थ्य

रामचन्द्र उप्रेती कुनै समय थियो घरमा जे पाक्छ त्यही खायो। तर अहिले समयले हामीलाई घरको खानामा सीमित गरेको छैन। उहिले घरमा जे पकाइन्थ्यो त्यो प्रायः आफ्नै खेतबारी, भीरपाखा, खोलाखोल्सी र गोठको हुने गर्थ्यो। मिठोमसिनो खान चाडवाड पर्खनुपर्थ्यो। त्यो पनि सबैलाई सहजै जुर्ने कुरै भएन। बजारमा किनेर खाने...
Ram Chandra Upreti   1.4k   0
Aug 29, 2018
खानपान र हाम्रो स्वास्थ्य

यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस्!

लक्ष्मी पाण्डे यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस् तनैभरि मनैभरि प्रेमको रस पिलाइदेओस्। गाड्नु छ कहिल्यै नढ्ल्ने गरी प्रेमका खम्बाहरु ढल्नै लागेका हटाएर नयाँ पिलर उभ्याइदेओस्।। आधुनिक र नौलो होस् हाम्रो पीरती दुनियाँमा  लोभिएर जुनले पनि हामीलाई गिज्याइदेओस्।। चाँहिदैन कृत्रीम...
Suvadin Correspondent   1.6k   0
Aug 10, 2018
यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस्!

खस्दै आँशु तलाउ बनेर रह्यो...

इन्दिरा भट्टराई खस्दै आँशु तलाउ बनेर रह्यो, खुशी दुःखको घेराउ बनेर रह्यो। पीडाहरु यसरी नै छरिएछ्न्, मुस्कान संकट र दाउ बनेर रह्यो। उपहारको फूलले नै स्पर्श गर्दै, गडियो, र दुख्ने घाउ बनेर रह्यो।  सफर पत्थरको गरेनौं तिमीले, तर तिनै पत्थर पाउ बनेर रह्यो। मीरा कृष्णमा नै लीन बन...
Suvadin Correspondent   1.9k   0
Aug 10, 2018
खस्दै आँशु तलाउ बनेर रह्यो...

आमाको अन्तिम चिठ्ठी

गणेश आचार्य  प्यारो छोरा, तिमीलाई सम्झना होला नहोला  तिम्रो बुवा जवान हुँदा  हाम्रो धेरै धन–सम्पती थियो  सुन्दर सुखी परिवार थियो  एउटा बेग्लै इज्जत थियो। तिमीलाई थाहा छ?  म सानी हुँदा कहिले देवी भनेर पुजिन्थे  कहिले लक्ष्मी बनेर पुजिन्थे ...
Suvadin Correspondent   2.1k   114
Aug 10, 2018
आमाको अन्तिम चिठ्ठी

फरक–फरक दृष्टि, फरक–फरक कर्म

रामचन्द्र उप्रेती केही वर्ष पहिलेको कुरा हो मेरी एकजना आफन्त फुपूदिदीले एकाबिहानै घरैमा आएर सहयोग माग्नु भयो। उहाँ उमेरले अलि पाको, झण्डै ७० वर्ष जति हुनुपर्छ। एकल महिला, उहाँका छोराछोरी छन्। मध्यम वर्गीय परिवार। सबैको अवस्था र व्यवस्था राम्रै छ। तर पनि दिदी एक्लै बस्नुहुन्छ। आफैँ खानुहुन्छ । आ...
Ram Chandra Upreti   2k   0
Aug 07, 2018
फरक–फरक दृष्टि, फरक–फरक कर्म

म आज आगनमै मरे

सुरेश कार्की आमा  बाको दाहिने हातको बुढी औला ल्याप्चे हान्न लगाएर  नामको अगाडि डा. थप्न हिनेको म, आज स्व : थपेर फर्किएको छु। सैयौँ रोगिलाई मृत्युको  मुखबाट बचाने प्रण गरेर फर्किदा फर्किदै म आफ्नै आगनमा मरे अरुलाई  बचाउन जान्ने म आफैले आफैलाई  बचाउन सकिन ...
Binita Karki   1.3k   1
Jul 27, 2018
म आज आगनमै मरे

सुप्रभा

सुरेश कार्की सुप्रभा  तिमी मिर्मेरेको घाम जस्तै  साझको जून जस्तै,  एउटा फक्रीदो फुल जस्तै  बसन्त मा पलाएको पालुवा जस्तै छौँ। अनि म चैत को घाम जस्तै,  बर्खा को खहरे जस्तै,  सबैलाई बिझाउने टुक्रेको सिसा जस्तै  अनि हेमन्त को सिरेटो जस्तै छु।। साच्चै...
Binita Karki   1.8k   0
Jul 19, 2018
सुप्रभा

साइको

अनिल बिष्ट  ला! साइको त बोल्दो पनि रहेछ त! मञ्च अगाडिको भीडबाट आएको त्यो आवाजले मलाई झस्क्यायो। मलाई अचम्म लाग्नु स्वाभाविक पनि थियो। किनभने दिनभरि सबैभन्दा बढी कुरा गर्ने मेरो साथी भनेकै साइको थियो। अब साइकोको कथा आएपछि शुरुबाटै जाऔं न त। त्यसदिन बीए फर्स्ट इयरको ओरिएन्टेशन क्लास थियो। सब...
Anil Bista   2k   35
Jul 18, 2018
साइको

जिन्दगी के हो?

सुरेश कार्की जिन्दगी के हो एउटा बलि रहेको दियो,  सल्की रहेको एउटा सिङ्गो चुरोट,  या  उदाउदो सुर्य? खै के पो हो जिन्दगी? चितामा भएको चार माना खरानी, एउटा स्ट्रे भरिको चुरोटको ठुटा,  या त फेरि उस्तै अस्ताउदो  जून?  कोहि त बुझाई देउ, आखिर जिन्दगी हो चाह...
Binita Karki   6.3k   2
Jul 16, 2018
जिन्दगी के हो?

तिमी र मः दोबाटोका दुई यात्री

कामना न्यौपाने तिमी क्याण्डल लाइट डिनरमा मस्त भइरहँदा, म पग्लिरहेको मैनबत्ती नियाल्दैछु। तिमीले कलशमा फूलहरु सझाउँदै गर्दा, म निरीह बनेका काँडाहरु हेर्दैछु। तिमीले बुट्टाइएका अक्षहरु सुम्सुमाउँदा, म घस्रिएको निमको संघर्ष देख्दैछु। म कसरी तिमीसँगै तालमा ताल मिलाएर नाचूँ?...
Suvadin Correspondent   2.2k   0
Jul 12, 2018
तिमी र मः दोबाटोका दुई यात्री

उखान–टुक्काले चलेको देशमा गणित–विज्ञानको के आवश्यकता?

भविन धिताल  विज्ञान प्रयोगमा भर पर्दछ। विज्ञान अन्तर्गत जीवविज्ञान, रसायन विज्ञान, भौतिकविज्ञान लगायत धेरै हाँगाहरु छन्। हरेक घटनाक्रमलाई प्रयोगमा आधारित भएर सत्य हो कि होइन भनि जाँच्नु, जाँच्नुअघिको परिकल्पनालाई सत्य भए सिद्धान्तको रुप दिनु, त्यही सिद्धान्तमा रहेर मानव जीवनका उपयोगी उपकरण...
Suvadin Correspondent   1.7k   0
Jul 07, 2018
उखान–टुक्काले चलेको देशमा गणित–विज्ञानको के आवश्यकता?