Suvadin, Home

सासु–बुहारी हत्यामा संलग्न पक्राउ 

विरानटगर, चैत १८ - गत चैत ४ गते मोरङ सासु बुहारीको हत्या संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको आरोपमा विराटनगर उपमहानगरपालिका वडा नम्बर १२ का २६ वर्षीय विष्णुकुमार डागालाई सार्वजनिक गरेको हो। कटहर...
Suvadin Desk   254   0
Mar 31, 2017
सासु–बुहारी हत्यामा संलग्न पक्राउ 

मधेसी दल जनभावनाविपरीत : नेता पौडेल

मोरङ, चैत १६- सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेस केन्द्रित दलका नेताहरू मधेसी जनताको भावनाविपरीत चलेको आरोप लगाएका छन्। वरिष्ठ नेता पौडेलले संघीयतालाई संस्थागत गर्न पनि मधेस केन्द्रित दलहरु निर्वाचनमा आउनुको विकल्प नरहेको पनि स्पष्ट पारे। बुधबार विराटनगर विमानस्...
Suvadin Correspondent    98   0
Mar 29, 2017
मधेसी दल जनभावनाविपरीत : नेता पौडेल

धुलोमा अल्झिएको विराटनगर

परदेशबाट घर जाने टुङ्गोले मन फुरुङ्ग थियो। दक्षिण कोरियाका प्राध्यपकहरूको चङ्गुलबाट फुत्किन कम गाह्रो थिएन। जसोतसो विदा स्वीकृत भयो। विदा पक्का भएपछि नेपाल गएर यसपालि यो गर्छु, त्यो गर्छु, यहाँ जान्छु, त्यहाँ जान्छुजस्ता यावत योजना आफैँ उनिँदै अनि आफैँ फुस्किँदै थिए। अन्ततः पुसको अन्तिम जाडोमा कोरिय...
Dhiraj Chaudhary   4.1k   2
Mar 16, 2017
धुलोमा अल्झिएको विराटनगर

दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाडौं, चैत ३ - मोरङ, सुनसरी र काठमाडौंमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मोरङको रंगेलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रंगेली नगरपालिका-७ झुगिटोलमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा-१ का ३० वर्षीय दिपक महतोको...
Suvadin Correspondent    61   0
Mar 16, 2017
दुर्घटनामा तीन जनाको ज्यान गयो

दुर्घटनामा तीन जनाको ज्यान गयो 

काठमाडौं, चैत ३ मोरङ, सुनसरी र काठमाडौंमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मोरङ्गको रंगेलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मोरङ्गको रगेंली नगरपालिका ७ झुगीटोलमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा १ का ३० वर्षीय दि...
Govinda Luitel   0   0
Jan 01, 1970
दुर्घटनामा तीन जनाको ज्यान गयो 

प्रहरी हवल्दारलाई ताकेको त्यो निशाना

सुनसरी, चैत १ - मोरङ अमाहीवरियाती–७ की उर्मिलादेवी साह पाँच वर्षअघि पति बासुदेव साहलाई भारतीय सीमा सुरक्षा बल एसएसबीका डिएसपीले आँखा अगाडि हत्या गरेको सम्झँदा अहिले पनि बेला–बेला बेहोस् हुन्छिन्। राज्यले निर्दोष नेपाली नागरिक हत्या प्रकरणको छानविन गर्ने साहस न कहिल्यै देखायो, न पीडि...
Dhurba Dhakal   5.6k   0
Mar 14, 2017
प्रहरी हवल्दारलाई ताकेको त्यो निशाना

तरार्इ-मधेसमा हाेलीकाे उल्लास

विराटनगर, फागुन ३० – हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली साेमबार बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ। सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ।  साेमब...
Suvadin Desk   119   0
Mar 13, 2017
तरार्इ-मधेसमा हाेलीकाे उल्लास

राजा महेन्द्रले बसालेको बस्ती अब सुरक्षित 

शुभदिन संवाददाता, विराटनगर, माघ २२  दक्षिणी मोरङको बरडंगा–७ कल्याणपुरबासीले  कंक्रिटको दस तले ‘टुङघर’ निर्माण गरेका छन्। २०६४ सालमा निर्माण सुरू भएको टुङघरमा हाल धमाधम  रंगरोगन भइरहेको छ।  दुई किलोमिटर दक्षिणबाट आउने भारतीय डाँकाहरूले बाह्रै महिना दुःख द...
Suvadin Correspondent    124   0
Feb 04, 2017
राजा महेन्द्रले बसालेको बस्ती अब सुरक्षित 

मोरङको अम्लिसो तराई हुँदै भारतसम्म

अनिल श्रेष्ठ विराटनगर, माघ १७ मोरङको उत्तरी गाविसका कृषक नगदेबाली छोडेर व्यावसायिक रुपमा अम्लिसो खेतीमा आकर्षित भएका छन्। अम्लिसोको कुचोबाट मनग्य आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन्। कुनै सयम बिक्री नभएर चौपायको आहारा बन्ने अम्लिसो अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि मोरङ...
Suvadin Desk   92   0
Jan 30, 2017
मोरङको अम्लिसो तराई हुँदै भारतसम्म

बिपन्नका लागि आवासगृह निर्माण

विराटनगर, माघ १६- जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा १ हजार ६ सय आवासगृह निर्माण हुने भएका छन्। दुबै जिल्लामा ८-८ सय आवासगृह निर्माण गरिने भएको हो। यो कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा रहेका अति विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ। सरकारले भवन निर्माण...
Suvadin Desk   58   0
Jan 29, 2017
बिपन्नका लागि आवासगृह निर्माण

राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

 काठमाडौं, पुस २७ २०७२ कात्तिक १ गते एमाले स्थायी समिति बैठकले सांसद राजलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गर्यो।  हैसियतअनुसार सांसदले निर्वाह गर्नुपर्ने संसदीय भूमिका, पार्टी सक्रियतामाथि प्रश्न सोझ्याउँदै एमालेले उनलाई हटाउन खोजेको थियो। अध्यक्ष केपी ओली प...
Khilanath Dhakal   924   0
Jan 11, 2017
राजलक्ष्मी गोल्छाको ‘२५ लाख कलंक’ राष्ट्रपति भण्डारीलाई, कुन नेताले कति पैसा लिए? (सूचीसहित)

माछापालनमा युवाको आकर्षण

 मोरङ, पुस १९  मोरङका युवा कृषकको माछापालनमा आकर्षण बढ्दै गएको छ। सरकारले माछापालनमा अनुदान प्रदान गर्ने र अरु बालीभन्दा छिट्टै मुनाफा हुने भएकाले युवा कृषकको माछापालनतर्फ आकर्षण बढेको हो । माछापालनतर्फ कृषकको आकर्षण बढेसँगै मोरङमा धमाधम माछा पोखरी खन्ने क्रम बढेको छ । मोरङ केराबा...
Suvadin Correspondent    119   0
Jan 03, 2017
माछापालनमा युवाको आकर्षण

‘डाँका आउनैवित्तिकै बोेलायौं, हत्या भएको एक घन्टापछि प्रहरी आयो’

ध्रुब ढकाल सुनसरी, पुस १८ मोरङको सुन्दरदुलारी नगरपालिकास्थित बाँसबारीमा रहेको कृष्ण पेट्रोल पम्प लुटपाटको क्रममा आइतबार राति डाँकाहरूको समूहले एक जना सर्वसाधारणको हत्या गरेका छन्। डाँकाहरूले आक्रमण गर्दा स्थानीय धनबहादुर गुरुङको हत्या भएको हो। डाँका आएर गाउँलेलाई कुटपिट गर्दासम्म प्रहरीले बेवा...
Suvadin Correspondent    8.9k   0
Jan 02, 2017
‘डाँका आउनैवित्तिकै बोेलायौं, हत्या भएको एक घन्टापछि प्रहरी आयो’

अार्मीलाई पराजित पार्दै एपीएफ च्याम्पियन

काठमाडाैं, पुस १५ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटतर्फको फाइनल खेलमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) ले त्रिभुवन अार्मी क्लबलाई ४९ रनले पराजित पार्दै स्वर्ण जितेकाे छ।  बैजनाथपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले निर्धारित २० ओभरमा ९ विकेट ग...
Yagya Raj Joshi   847   0
Dec 30, 2016
अार्मीलाई पराजित पार्दै एपीएफ च्याम्पियन

//Jquery and Bootstrap Js Files