तेजन खड्का, उर्लाबारी, ८ भदौ – वि.सं. २०४६ सालतिर उनी किशोर अवस्थामा थिए। पढ्ने, खेल्ने उमेर थियो। समाज बुझ्दैअघि बढ्ने त्यो उमेरमा उनीमाथि ठूलो पारिवारिक जिम्मेवारी आइपर्यो।
तर, संघर्षशील ती युवाले आफ्नो कर्मपथ भुलेनन्। निरन्तर अघि बढिरहे। र, अहिले पूर्वमा स्थापित सामाजिक अभियन्ताको रुपमा...
श्रीनिवास गोलीकाण्ड: आफैँले गोली हान्न लगाएर गरे यस्तो नाटक
विराटनगर, २५ वैशाख – धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य आफैँले नाटक गरी गोली हान्न लगाएको खुलासा भएको छ।
गत चैत २५ गते विहान १ बजे मोरङको विराटनगर–१४ स्थित रामजानकी मन्दिर परिसरमा धर्मगुरु आचार्यमाथि गोली प्रहार भएको थियो।
गोली प्रहारबाट घाइते भएका उनी विराटनगरस्थित...
धिमाल समुदाममा जात्री पर्वको उल्लास, यसरी मनाइँदैछ (हेर्नुहोस् फोटोफिचर)
तेजन खड्का, उर्लाबारी, वैशाख २ – प्रदेश नम्बर–१ मा रहेका धिमाल समुदायको अाजबाट वैशाख २ गतेदेखि आफ्नो मौलिक पर्व जात्री शुरू हुँदैछ। वैशाख–२ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्रि पर्व मनाउँछन्।
नयाँ वर्षको आगमनसँगै शुरू हुने यो जात्री पर्वको तयारी एक साता अघिबाटै शुरू हुने...
पहिले सिके, अहिले सिकाउँछन्, एक कुशल कराँते प्रशिक्षकको कर्मकथा
किशोर श्रेष्ठ, उर्लाबारी, चैत २० – नेपाल सितोरियो कराते संघ मोरङ जिल्ला सदस्य तथा राष्ट्रिय रेफ्री हुन्, मानबहादुर लिम्बू ‘थोप्रा’। उर्लाबारी–७ निवासी थोप्रा लामो समयदेखि सितोरियो कराँते खेलसँग आबद्ध छन्।
शुरूमा खेलाडी रहेका उनी सितोरियो करातेका विभिन्न खेल अनुभवहरुब...
मोरङ, चैत १९ – मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवर्द्धनको एकताका लागि ‘सञ्चार माध्यम प्रवर्द्धन समिति’ गठन भएको छ।
गठित समितिको संयोजकमा सन्तोष राई, सचिवमा मोहन भट्टराई र कोषाध्यक्षमा विजय खम्बू तथा सदस्यमा केशव निरौला, पर्शुराम न्यौपाने, अमीर राई, एकराज कार्...
क्यान्सरबाट मृत्यु भएका ललितको परिवारलाई इजरायलबाट आर्थिक सहयोग
उर्लाबारी चैत ४ – क्यान्सर रोगबाट पीडित भई निधन भएका कमल गाउँपालिका–४ झापाका ललित तामाङको परिवारलाई इजरायलबाट पठाइएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
इजरायलबाट पथरीशनिश्चरे निवासी प्रकाश पाहिम लिम्बूले आफु र साथीभाइबाट संकलन गरेर पठाएको नगद ८७ हजार ५ रुपैयाँ आइतबार पत्रकार तेजन खड्काले घरमै लग...
मोरङ, फागुन २७ – मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतबार बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नम्बरको ट्र्याक्टर बिहान साढे २ बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते...
विराटनगर, फागुन २६ – वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टले आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव म...
प्रदेश नम्बर–१ को मुख्य न्यायधिवक्तामा आचार्य सिफारिस
विराटनगर, २५ फागुन – मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर–१ को मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई सिफारिस गरेका छन्।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आचार्यलाई मुख्य न्यायधिवक्तामा नियुक्तिका लागि सिफारिस गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाह...
विराटनगर, फागुन २२ – सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई रु ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी मङ्लबार यहाँ सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर...
३३ किलाे सुन गायव प्रकरणमा भरिया भनिएकाे शाक्यकाे हत्यामा संलग्न ३ जना पक्राउ
विराटनगर, फागुन २१ – उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ।
सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमा...
विराटनगर, फागुन २० – प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कामकाजका लागि चैत १५ गतेभित्र चालू आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरी पेश गर्ने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उत्...
बलात्कार पछि हत्या गरिएकाे अवस्थामा महिलाको शव फेला
मोरङ, फागुन २० – मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिला हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ।
सोही ठाउँकी ४४ वर्षीया शान्तिकला तामाङको शव बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प...
मोरङ, फागुन १४ – मोरङको सुनवर्षी नगरपालिकामा आइतबार बेलुकी पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ।
आफ्नो घर नजिकै रहेको खाल्डोमा डुबेर सुनवर्षी नगरपालिका–९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको हो। बालक घर नजिकै खेल्ने क्रममा खाल्डोमा पसेको र उनक...
मोरङ, फागुन १३ – कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आइतबार बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला परेका छन।
शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँडेकि राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थि...
युवाहरूलार्इ लक्षित गरी फेसनसम्बन्धी पठनपाठन गरिँदै
किशाेर श्रेष्ठ, उर्लाबारी, फागुन १३ – पछिल्लो समय युवा पुस्तामा बढ्दो फेसन मोहलाई आत्मसात गर्दै मोरङको उर्लाबारीमा यस सम्बन्धी पठनपाठन शुरू हुने भएको छ।
नेपालका चर्चित फेसन डिजाइनर उत्तम बनेपालीद्वारा काठमाडाैंमा सञ्चालित फेसन इन्स्टिच्युट सेन्ट्रल फेसन हबको ब्राञ्च उर्लाबारीमा खुल्न लागेको...
मोरङ, फागुन ८ – नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–१ ले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ।
उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको ब...
पथरी, मोरङ, २ फागुन – पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट उक्त नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै...
पहिले कामदार अहिले मालिकः युएर्इमा नेपाली युवाकाे लाेभलाग्दाे सफलता
रुपेश अधिकारी, युएई, फागुन १ – सन् २००३ मा रोजगारीका लागि युएई आएका मोरङको उर्लाबारी–५ का सन्दीप खड्का अहिले यहाँका स्थापित व्यवसायी मानिन्छन्। ब्लु स्काई म्यानपावरमार्फत ४ लाख रुपैयाँ तिरेर अबुधाबी पुलिसका लागि युएई आएका खड्काले ९ वर्ष त्यही काम गरे।
त्यसपछि उनी प्रख्यात ब्राण्ड जारा...
बेतिनी सिमसारः पर्यटकीय गन्तव्यसँगै अार्थिकाेपार्जनकाे अाधारशीला
मोरङ, माघ २९ – माेरङकाे उदाउँदाे शहर उर्लाबारीस्थित बेतिनी सिमसार पछिल्लो समयमा पर्यटकीय र वन भोजस्थलका रुपमा विकास हुँदै गएको छ।
उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ। सिमसारमा केही समयअघिदेखि जलयात्रा सेवासमेत शुरु भएपछि...
विराटनगर, २६ माघ – नेकपा एमाले बाट प्रदेश नम्बर–१ को संसदीय दलको नेता छान्नका लागि शुक्रबार दुई जना बीच मतदान हुने भएको छ।
संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्वमन्त्री शेरधन राईले शुत्रबार बिहान साढे ११&n...
विराटनगर पुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाे यस्ताे उद्घाेष
विराटनगर, माघ २४ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलार्इ रुपान्तरण गरेर सांगठनिक रुपमा मजबुत बनाउने उद्घाेष गरेका छन्।
नेपाल प्रेस युनियन मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा शर्माले कांग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवग...
प्रदेश नम्बर १ मा राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
माेरङ, २३ माघ – प्रदेश नम्बर १ मा बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। विराटनगरस्थित वीरेन्द्र सभागृहम मतदानकेन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिएका छन्।
नगरपालिकाका प...
एपीएफलाई टाइब्रेकरमा पछि पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा
उत्तम रिजाल, झापा, माघ २३ – शसस्त्र प्रहरी बलको एपीएफ क्लब झापालाई टाइब्रेकरमा ५–३ ले पछि पार्दै पथरी फुटबल क्लब मोरङ्ग झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृती कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारीत ७० मिनेट सम्म खेल गोल रहित बराबरीमा सक...
एमालेले संसदीय दलका नेताकाे टुंगाे चुनावबाट लगाउने
मोरङ, २२ माघ – देश नम्बर–१ काे संसदीय दलको नेता चयनका लागि नेकपा एमालेले माघ २६ गते विराटनगरमा निर्वाचन गर्ने भएको छ।
साेमबार बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो। एमाले प्रदेश समितिले निर्वाचनका लागि...
एमालेलार्इ १ कराेड ६५ लाख बुझाएर सभासद भएकी गाेल्छाद्वारा अपाङ्ग परिवारलाई झुटाे आश्वासन
किशोर श्रेष्ठ, उर्लाबारी, माघ २१ – भनिन्छ, छोराछोरी भनेका बुढेसकालका सहारा हुन्। तर, मोरङ रतुमाई नगरपालिका निवासी ढुङ्गाना दम्पतीको हकमा भने यो उखान ठीक उल्टो सावित भएको छ।
डाम्राभिट्टा वडा नम्बर–८ सिक्किमे टोलमा तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँच सन्तान अपाङ्गता भएका छन्। तुलस...
जनयुद्धकाे माेर्चादेखि राष्ट्रिय सभासम्मः प्रगतिशील योद्धाको प्रेरक संघर्ष
काठमाडौं, १९ माघ –
ट्याम्के पहाड रक्ताम्यै भई रोइरहेछ।
मकालु र कञ्चनजंघा टोलाई रहेछ।
गाउँ–गाउँमा लालसेनाको भर्ती खुलेको छ।
लालकिल्ला बनाउँदै अरुण बगेको छ।
अरुण तरेर नाना, तमोर तरेर
आयौं हामी वीरताको गाथा कोरेर।
वि.सं. २०६० सालतिर भोजपुरको मोर्चातर्फ अघि बढ्दै गर्दा माओवादी...
माेरङ, १८ माघ – प्रदेश नम्बर १ को प्रथम अधिवेशनको तयारी भइरहेको छ। विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा सञ्चालन हुने प्रदेश सभा भवनको रङरोगन भई अब गलैँचा बिछ्याउने, कुर्सी, फर्निचर राख्नेलगायत आवश्यक प्राविधिक तयारी भइरहेको छ।
शुक्रबारदेखि ती काम हुनेछन्। प्रदेश नम्बर १ को प्र...
माेरङ, १८ माघ – नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गरेका छन्।
नेपाल प्रेस युनियन मोरङद्वारा बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले व्यापक रुपमा विधानमा संशोधन, संघीय संरचनामा कसरी जाने, क्षेत्र...
अन्तिम चरणमा प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठककाे तयारी
माेरङ, १० माघ – विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ। बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो।
सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव...