Suvadin, Home

सामुदायिक विद्यालयकाे भाैतिक पूर्वाधारकाे स्तराेन्नतिमा सहयाेग गर्दै केबिआई ग्रुप

तेजन खड्का, मोरङ १७ माघ – वैदेशिक रोजगारमा रहेका मोरङ राजघाटका युवाहरुको समूह केबिआई ग्रुपले उर्लाबारी–९ स्थित सार्वजनिक माविलाई नगद १ लाख ८० हजार रुपैयाँ सहयोग गरेको छ। ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई ह...
Suvadin Correspondent    452   0
Jan 31, 2018
सामुदायिक विद्यालयकाे भाैतिक पूर्वाधारकाे स्तराेन्नतिमा सहयाेग गर्दै केबिआई ग्रुप

१ नम्बर प्रदेशमा ६ जना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित

काठमाडाैं, १५ माघ – राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर–१ मा ६ जना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, दुई पदका लागि निर्वाचन हुने भएको छ। प्रदेश नम्बर–१ को निर्वाचन अधिकृतको कार्यालयले साेमबार जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा एमालेका परशुराम मेघी...
Jiwan Poudyal   424   0
Jan 29, 2018
१ नम्बर प्रदेशमा ६ जना राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित

नेपाली सेनाद्वारा विपन्न नागरिककाे स्वास्थ्य परीक्षण, राहत सामग्री वितरण

माेरङ, १२ माघ – नेपाली सेनाले तराई–मधेशमा जारी शितलहरका कारण कष्टकर जीवन बिताइरहेका मोरङ कटहरी गाउँपालिका–८ बौकीमाई थान निबासी आर्थिक रुपमा विपन्न तथा  पिछडिएका नागरिकलाई राहत सामग्री प्रदान गरेको छ। एक सय परिवारलाई एक सय वटा ब्लाङ्केट, दुई सय जना विद्यार्थीलाई शैक्षिक सामग...
Ukita Dahal   564   0
Jan 26, 2018
नेपाली सेनाद्वारा विपन्न नागरिककाे स्वास्थ्य परीक्षण, राहत सामग्री वितरण

मावा खोलामा पुल बन्यो, राजघाटबासीलाई हर्ष न विस्मात

तेजन खड्का, उर्लाबारी, ११ माघ – पक्की पुल बनेपछि आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका राजघाटबासीको सपना पानीको फोकाझैं बनेको छ। मोरङ र झापा जिल्लाको सीमानामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङबासीहरू अझै खुशी हुन सकेका छैनन्। खोलाको पूर्वी भागसँग जोडिएर ७५ दशमलव ४५ मिटर लामो पुल बनेप...
Suvadin Correspondent    727   0
Jan 25, 2018
मावा खोलामा पुल बन्यो, राजघाटबासीलाई हर्ष न विस्मात

गायक डम्बर नेपाली के गर्दैछन् अचेल?

तेजन खड्का, काठमाडौं, २ माघ – चर्चित गायक डम्बर नेपालीलाई सांगीतिक प्रस्तुति दिन भ्याइ–नभ्याई भइरहेको छ। पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म आयोजना हुने म्यूजिक कन्सर्टमा उनको सहभागिता रहने गर्छ। सामाजिक सञ्जालमा कहिले उनी बाग्लुङ लेख्छन्। कहिले कार्यक्रमका लागि पोखरा। इलाम, पाँचथर र ता...
Suvadin Correspondent    1.6k   2
Jan 16, 2018
गायक डम्बर नेपाली के गर्दैछन् अचेल?

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छः अयाेधीप्रसाद यादव

विराटनगर, १ माघ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन्।  क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको साेमबार विराटनगरमा उद्घाटन गर्दै यादवले यसले आयोग शक्तिशाली हुने र निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणाा व्यक्त गरेका ह...
Suvadin Correspondent    399   0
Jan 15, 2018
निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छः अयाेधीप्रसाद यादव

जाडोमा कम्बल र ज्याकेट बाँड्दै न्यानो अभियान

उर्लाबारी, २४ पुस – विपन्न तथा गरिब समूदायलाई लक्षित गर्दै न्यानो अभियान नेपाल, उर्लाबारीले कम्बल र ज्याकेट वितरण गरिरहेको छ। जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउने हेतुले जेष्ठ नागरिकहरुलाई कम्बल र बालबालिकाहरुलाई ज्याकेट वितरण गरिरहेको हो। यसैक्रममा उर्लाबारी–९ मौलिबारीका २२ परि...
Suvadin Correspondent    614   4
Jan 08, 2018
जाडोमा कम्बल र ज्याकेट बाँड्दै न्यानो अभियान

व्यक्तिगत लगानीमै विद्यालयकाे भाैतिक संरचना निर्माण!

तेजन खड्का, उर्लाबारी, २४ पुस – मोरङ उर्लाबारी–९ भोटेपुल घर भई काठमाडाैंमा हाउजिङ व्यवसाय गर्दै आएका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गरेका छन्। उनले उर्लाबारी–९ स्थित खोपिडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा दुई लाख ७४ हजार ३८...
Suvadin Correspondent    872   1
Jan 08, 2018
व्यक्तिगत लगानीमै विद्यालयकाे भाैतिक संरचना निर्माण!

नाेबेल अस्पतालकाे लापरबाही छताछुल्लः प्रसूति गराउँदा शिशुकाे हात भाँचियाे!

काठमाडाैं, २४ पुस – विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचिदिएका छन्। मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा अछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका हुन्। तारालाई प्रसूति व्यथा लागेपछि गत पुस ९ गते अस्...
Suvadin Correspondent    942   0
Jan 08, 2018
नाेबेल अस्पतालकाे लापरबाही छताछुल्लः प्रसूति गराउँदा शिशुकाे हात भाँचियाे!

विराटनगरलाई राजधानी बनाउन माग गर्दै पदयात्रा

विराटनगर, २१ पुस – विराटनगरलाई प्रदेश नम्बर–१ को राजधानी बनाउनुपर्ने माग राखी मोरङ मुस्लिम समाजले आज अपराह्न यहाँ पदयात्रा गरेको छ।  उक्त समाजले विराटनगर बजार परिक्रमा गर्दै ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगर...
Umesh Dahal   398   0
Jan 05, 2018
विराटनगरलाई राजधानी बनाउन माग गर्दै पदयात्रा

उर्लाबारीमा जंगली हात्तीकाे अातंक !

मोरङ, २१ पुस – मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा बिहीबार राति जंगली हात्तीले क्षति पुर्याउँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।  हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पुर्याएको छ। घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका...
Suvadin Correspondent    316   0
Jan 05, 2018
उर्लाबारीमा जंगली हात्तीकाे अातंक !

आफू पढेको विद्यालयलाई पूर्वाधारयुक्त मञ्च!

तेजन खड्का, उर्लाबारी, २० पुस – उर्लाबारीको प्रभात निमाविले एकजना समाजसेवीबाट कार्यक्रम आयोजना गर्न पूर्वाधारसहितको मञ्च पाउने भएको छ। विद्यालयलाई यसरी सहयोग गर्न तयार भएका समाजसेवी सुन्दर श्रेष्ठले निजी खर्चमा तयार गरेको मञ्च पुस २१ गते शुक्रबार सांस्कृतिक कार्यक्रमसहित उद्घाटन गरेर विद्या...
Suvadin Correspondent    462   0
Jan 04, 2018
आफू पढेको विद्यालयलाई पूर्वाधारयुक्त मञ्च!

मोरङमा निर्माणाधीन भवनको पर्खाल भत्कियो, १ को मृत्यु, ३ जना घाइते

विराटनगर, ३ पुस – मोरङको विराटनगर–४ स्थित केशलिया खोलानजिकै निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा एक कामदारको ज्यान गएको छ। अन्य ३ जना घाइते भएका छन्। आइतबार साँझ अचानक कारखानाको पर्खाल भत्किँदा सोही कारखानामा कार्यरत दुहबी–१३, सुनसरीकी ४५ वर्षीय...
Kusum Poudyal   722   0
Dec 18, 2017
मोरङमा निर्माणाधीन भवनको पर्खाल भत्कियो, १ को मृत्यु, ३ जना घाइते

विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, परीक्षा रद्द गर्न माग

विराटनगर, मंसिर २८ – परीक्षा रद्द गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेकाे पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन्। आन्दोलित विद्यार्थीको समूहले बिहीबार बिहान पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्याल...
Kusum Poudyal   672   0
Dec 14, 2017
विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालय तोडफोड, परीक्षा रद्द गर्न माग

मोरङ – ४ मा वाम गठबन्धनका अमनलाल मोदी विजयी

मोरङ, २३ मंसिर – मोरङ क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन्। मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन्। अहिलेसम्म म...
Ukita Dahal   457   0
Dec 09, 2017
मोरङ – ४ मा वाम गठबन्धनका अमनलाल मोदी विजयी

मोरङका ६ वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता, शेखर, मिनेन्द्र र महेशलार्इ निकै सकस!

उत्तम रिजाल, माेरङ, मंसिर २२ – माेरङका ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्। क्षेत्र नं १ मा नेकपा एमालेका घनश्याम खतिवडाले नौ हजार ७८६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले आठ हजार ९८४ मत प्राप्त गरेका छन्।...
Uttam Rijal   1.2k   0
Dec 08, 2017
मोरङका ६ वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता, शेखर, मिनेन्द्र र महेशलार्इ निकै सकस!

मोरङमा मतगणना जारी

विराटनगर, मंसिर २२ – मोरङमा मतगणना जारी छ। ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो। विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ। यसअघि बसेको सर्वदलीय बैठकले छिटोछरितो मतगणना गर...
Jiwan Poudyal   428   0
Dec 08, 2017
मोरङमा मतगणना जारी

पतिबाटै ठगिएकी सुमित्रा नेपाल फकिँदै, एनअारएनद्वारा सहयाेग

रुपेश अधिकारी, युएई, मंसिर २१ – आफ्नै पतिबाट ठगिएर युएई आइपुगेकी कोशीहरैचा नगरपालिका–१० की सुमित्रा खबासको एनआरएन युएईले उद्दार गरेको छ। उनलाई एनआरएन एलएन क्षेत्रीय समितिको पहलमा एनआरएन युएईले उद्दार गरी नेपाल फर्किने प्रक्रिया अघि बढाएको हो। गत वैशाखमा पति हेमु राईले काठमाडौंको एक मे...
Rupesh Adhikari   550   0
Dec 07, 2017
पतिबाटै ठगिएकी सुमित्रा नेपाल फकिँदै, एनअारएनद्वारा सहयाेग

मधेश केन्द्रित दलमाथि अाेलीकाे कटाक्ष, भने, 'बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही'

विराटनगर, मंसिर १७ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको अाराेप लगाएका छन्।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अाइतबार विराटनगरको पुष्पलालचाेकमा आयोजना गरेकाे चुनावी सभालार्इ सम्बाेधन गर्दै अाेलीले जनतामा भ्रम फैलाउने...
Ukita Dahal   663   0
Dec 03, 2017
मधेश केन्द्रित दलमाथि अाेलीकाे कटाक्ष, भने, 'बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही'

'माअाेवादीलार्इ शान्ति प्रक्रियामा ल्याएर लाेकतान्त्रिक संस्कार सिकाएकाे कांग्रेसले नै हाे'

मोरङ, मंसिर १४ – उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जनताको अधिकार स्थापित गर्न र लोकतन्त्र जोगाउनका लागि कांग्रेसलाई आसन्न निर्वाचनमा मतदान गर्न आग्रह गरेका छन्।  मोरङको बूढीगंगा गाउँपालिकास्थित कोइलपुरमा कांग्रेसद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेत...
Kusum Poudyal   471   0
Nov 30, 2017
'माअाेवादीलार्इ शान्ति प्रक्रियामा ल्याएर लाेकतान्त्रिक संस्कार सिकाएकाे कांग्रेसले नै हाे'

अाेलीकाे प्रश्न, '२० हजार घर बनाउन बजेट छुट्याउने म कसरी मधेश विराेधी भएँ?'

विराटनगर, मंसिर ४ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई मधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन्। विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अाेलीले मधेशको विकासका लागि विपन्न जनताको आवासका लागि २० हजार घर निर्माण गर्न बजेट छुट्याएकाे उल्लेख...
Jiwan Poudyal   495   0
Nov 20, 2017
अाेलीकाे प्रश्न, '२० हजार घर बनाउन बजेट छुट्याउने म कसरी मधेश विराेधी भएँ?'