Suvadin, Home

मौसम खुलेसँगै आठ आरोही सगरमाथा शिखरमा  

काठमाडाैं, बैशाख ३१ - विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा पहिलो पटक आठ आरोहीहरू पुगेका छन्। उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै मङ्गलवार दिउँसो पौने दुई बजे ८,८४८ मिटर अग्लो शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट बताइन्। झन्डै ७,९०० मिटर उचा...
Sb Saud   115   0
May 14, 2019
मौसम खुलेसँगै आठ आरोही सगरमाथा शिखरमा  

सगरमाथामा आरोहीको सर्वाधिक भिड, विज्ञहरूले दिए सुझाव

काठमाडाैं, बैशाख २९ - यो वर्ष वसन्त ऋतुमा सगरमाथामा आरोहीको सर्वाधिक भिड बढ्दै गएकाे छ । आरोहणको अनुमति लिएर आधार शिविरमा भेला भएका पर्तारोहीहरूले विश्वको सर्वोच्च शिखर चढ्ने प्रयास थालेका छन् । नेपालको पर्यटन विभागमा यो याममा सर्वोच्च हिमाल चढ्नका लागि अहिलेसम्मकै सबैभन्दा बढ...
Sb Saud   128   0
May 12, 2019
सगरमाथामा आरोहीको सर्वाधिक भिड, विज्ञहरूले दिए सुझाव

कसरी नापिँदैछ सगरमाथाको उचाइ ?

काठमाडौं, बैशाख  २९- सरकारी टोलीले अबको १५ दिनभित्र विश्वको सर्वोच्च शिखरको आधिकारिक उचाइ नाप्ने यन्त्र सगरमाथाको टुप्पोमा राख्नेछ । कम्तिमा आधा घण्टा सगरमाथा शिखरमा ग्राउण्ड नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) राखेर हिउँ सतह र चट्टानी सतहको उचाइ मापन गरिनेछ । जसरी विदेशीले राखिदिएको...
DilipKarki   116   0
May 12, 2019
कसरी नापिँदैछ सगरमाथाको उचाइ ?

सगरमाथा क्षेत्रमा सर्वाधिक सङ्ख्यामा आरोही

काठमाडाैं, बैशाख ९ -  यो वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै बढी भएको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन् । यो सङ्ख्या अझै बढ्...
Sb Saud   94   0
Apr 22, 2019
सगरमाथा क्षेत्रमा सर्वाधिक सङ्ख्यामा आरोही

डा. टोनी हेगनः  जसले ‘सगरमाथा नेपालमा छ’ भनेर विश्वमा चिनाए

गौतमबुद्ध बज्राचार्य काठमाडौँ,  भदौ ८– सन् १९५० अक्टोबर २४ मा पहिलो पटक नेपालको भूमि टेकेका  स्वीट्जरल्याण्डका विख्यात भूगर्भशास्त्री डा टोनी हेगन नेपाली जनताको स्मृतिको मानसपटलबाट अझै हराएका छैनन्।  जन्मभूमि स्वीट्जरल्याण्ड भएपनि आफ्नो जीवनको सम्पूर्ण समय नेपालमा बिताएका डा...
Suvadin Desk   474   0
Aug 24, 2017
डा. टोनी हेगनः  जसले ‘सगरमाथा नेपालमा छ’ भनेर विश्वमा चिनाए

पर्यटन गन्तव्य: सगरमाथा राष्ट्रिय निकुञ्ज

काठमाडौं, साउन ५- सगरमाथा राष्ट्रिय निकुञ्ज नेपालको दोस्रो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना २०३३ सालमा भएको हो। विश्वको सर्वोञ्च शिखर सगरमाथा पनि यसै क्षेत्रमा  पर्छ। यो क्षेत्र नेपालका अरु क्षेत्र भन्दो निकै सुन्दर छ। जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लमहिमाल जस्ता हिमाल र प्...
Santosh Raj Panday   547   0
Jul 20, 2017
पर्यटन गन्तव्य: सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथाकाे हिलारी ‘स्टेप’ भत्किएकै हो त!

सिवी अधिकारी  काठमाडौँ,  असार २७– ‘सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,’–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्छन्, ‘म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक÷दुई वर्ष आराम ‘रेस्ट’ दिउँ।’  सर्वाेच्च शिखर सगरमाथाको...
Suvadin Desk   270   0
Jul 11, 2017
सगरमाथाकाे हिलारी ‘स्टेप’ भत्किएकै हो त!

My Nepal Make in Nepal

In the world today, Nepal may be a small country sandwiched between the two giant states of China and India. But this small land is endowed with a miraculous attraction. Millions of people from around the world have been coming here as pilgrims and visitors.  Nepal deserves to be proud of it...
Vikrant Bhatt    640   0
Jun 08, 2017
My Nepal Make in Nepal

अनुमतिबिनै सगरमाथा चढ्ने डेभीको प्रयास बिफल

काठमाडाैं, वैशाख २७–अनुमतिबिना नै सगरमाथा चढ्न खोज्ने दक्षिण अफ्रिकी नागरिक रयान सन डेभीको  प्रयास असफल भएको छ।  सगरमाथा चढ्न  ११ हजार अमेरिकी डलर दस्तुर तिरेर अनुमति लिनुपर्ने भएपनि  दस्तूर नतिरिकनै  आरोहणको प्रयास थालेका  डेभीलाई नेपाली अधिकारीले नियन्त्रणमा...
Suvadin Desk   507   0
May 10, 2017
अनुमतिबिनै सगरमाथा चढ्ने डेभीको प्रयास बिफल

रेर्कड बनाउने धुनले ज्यानै गयो

काठमाडौं, बैशाख २४– मीनबहादुर शेरचन। पर्वतारोहण क्षेत्रमा यो नाम सम्मानपूर्वक लिइन्छ। ८५ वर्षीय पूर्वगोर्खा सैनिक शेरचनले एकपटक रेर्कड नै बनाए, सबैभन्दा पाको उमेरमा संसारको सबैभन्दा अग्लो सगरमाथा चुचुरो चुम्ने। उनी त्यसमा सफल पनि भए। भनिन्छ, रेर्कडहरु तोड्नकै लागि बन्छन। उनको रेर्कड एक अर्का आ...
Suvadin Desk   382   0
May 07, 2017
रेर्कड बनाउने धुनले ज्यानै गयो

हिमालमै अस्ताए ‘हिममानव’

विप्लव मरासिनी/काठमाडौं, वैशाख १८– उनले ‘स्विस मेसिन’ को उपमा पाएका थिए। सन् २०१५ मा ४ हजार मिटर अग्ला ८२ वटा अल्पाइन पर्वतको ६२ दिनमै सफल आरोहण गरेर नयाँ रेर्कडनै बनाए। जोखिम मोल्ने स्वभाव नै बनिसकेको थियो। अरुले नगरेका काम गरेर सधै चर्चामा रहने तिनै स्वीजरल्याण्डका कहलिएका पर्...
Suvadin Desk   698   0
May 01, 2017
हिमालमै अस्ताए ‘हिममानव’

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, वैशाख ६ - विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन्। सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले बताए। गत वर्ष कुल ३४ स...
Suvadin Desk   209   0
Apr 19, 2017
सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

छयासी वर्षीय शेरचनको सगरमाथा आरोहण सुरु

म्याग्दी, वैशाख ५- भुरुङ तातोपानीका ८६ वर्षीय हिमाल आरोही मीनबहादुर शेरचनले पुनः सगरमाथा आरोहण सुरु गरेका छन्। वि.सं. २०६५ मा ७६ वर्षका उमेरमा सगरमाथाको आरोहण गरेका शेरचन पृथ्वीमाताको रक्षा, मानवताको कल्याण र विश्व शान्तिको कामना गर्दै आफ्नो गुमेको विश्व कीर्तिमानलाई कायम गराउन सगरमाथा आरोहणमा न...
Suvadin Desk   969   0
Apr 18, 2017
छयासी वर्षीय शेरचनको सगरमाथा आरोहण सुरु

अाराेहीकाे संख्या बढेपछि सगरमाथामा ट्राफिक जाम

भोजेन्द्र बस्नेत, सोलुखुम्बु, वैशाख २ – सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन्। मौसम राम्रो भएकै...
Suvadin Desk   1.8k   0
Apr 15, 2017
अाराेहीकाे संख्या बढेपछि सगरमाथामा ट्राफिक जाम

साहसिक काम मेराे साेख हाेः अनिश लुइँटेल

वि.सं. २०७२ साल वैशाख १२ गते महाविनाशकारी भूकम्प भएका बेला झापाली युवा अनिश लुइँटेल सगरमाथा आधार शिविरमा थिए। सगरमाथा आरोहणको प्रक्रिया थालनी गर्दै–गर्दा विनाशकारी भूकम्प गयो। भूकम्पकै कारण सरकारले सगरमाथा आरोहणको सम्पूर्ण प्रक्रिया स्थगित गरेपछि उनी त्यत्तिकै फर्किंन बाध्य भए। झापाको भद्रपुर&...
Bimarsha Uprety   6.7k   5
Mar 24, 2017
साहसिक काम मेराे साेख हाेः अनिश लुइँटेल

सोलुखुम्बुमा हिमाल रोयल्टी खर्चको चर्चा

भोजेन्द्र बस्नेत, सोलुखुम्बु, फागुन २४ – स्थानीय निकायको चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ।  यसअघि कुल रोयल्टीको ३० प्रतिशत जिल्लामा प्राप्त हुने र सो रकम जिल्लाको विकासका लागि खर्च गरिँदै आएकोमा सङ्घीयता कार्य...
Suvadin Desk   1.7k   0
Mar 07, 2017
सोलुखुम्बुमा हिमाल रोयल्टी खर्चको चर्चा

दृष्टिविहीन अमित सगरमाथा आरोहणमा

कमल खत्री म्याग्दी, फागुन १६ - बागलुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन्। जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन्। तर, उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन्। समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ वर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिम...
Suvadin Desk   1.8k   0
Feb 27, 2017
दृष्टिविहीन अमित सगरमाथा आरोहणमा