Suvadin, Home

कांग्रेसका नेताहरुले म्याग्दीको तातोपानीमा मारे डुबुल्की

बेनी, २५ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी पुगेका छन्। सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ पुगेका हुन...
Suvadin Correspondent   174   0
Mar 09, 2019
कांग्रेसका नेताहरुले म्याग्दीको तातोपानीमा मारे डुबुल्की

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

गलेश्वर, ५ मंसिर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ। आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलीप्याड निर्माण अभियान शुरु गरेको ह...
Binita Karki   228   0
Nov 21, 2018
म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

म्याग्दी, २५ असार – म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ।  चालू आर्थिक वर्ष २०७४–७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समेत जुटाएर करीब ६ कि...
Binita Karki   186   0
Jul 09, 2018
गाउँपालिकाको केन्द्रसँग जोड्ने सडक निर्माण

असिनाले करोडौँको नोक्सानी

म्याग्दी, चैत १६– बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पुर्याएको छ। बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पुर्याएको हो। भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारी...
Jiwan Poudyal   183   0
Mar 30, 2018
असिनाले करोडौँको नोक्सानी

जिप दुर्घटनामा १२ जना घाइते

म्याग्दी,  असोज १० -  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ। एकजनाको बेनी अस्प...
Kusum Poudyal   238   0
Sep 26, 2017
जिप दुर्घटनामा १२ जना घाइते

‘खाडी जानै पर्दैन, मिहिनेत गरे स्वदेशमै कमाउन सकिन्छ’

म्याग्दी, असार ८–तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ। पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने...
Suvadin Desk   179   0
Jun 22, 2017
‘खाडी जानै पर्दैन, मिहिनेत गरे स्वदेशमै कमाउन सकिन्छ’

सुन्तला खेतीमा नयाँ प्रविधि

म्याग्दी, असार ६– म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन्। बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो। राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा...
Suvadin Desk   262   0
Jun 20, 2017
सुन्तला खेतीमा नयाँ प्रविधि

बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

म्याग्दी, जेठ २८– म्याग्दी बेनी नगरपालिका– ४ बास्कुनावासीले धानखेती छोडेर सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।       धानरोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनावासीले अहिले मकैभित्र पनि सुन्तालाको नयाँ बिरुवा बिस्तारसँगै बगैँचा व्यवस्थापन र नयाँ बिरु...
Suvadin Desk   328   0
Jun 11, 2017
बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

पुरूष बैदेशिक राेजगारमा, महिला गाउँ विकासमा

बाबियाचौर (म्याग्दी), २२ जेठ । अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ ।  साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् । फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह...
Suvadin Media   333   0
Jun 05, 2017
पुरूष बैदेशिक राेजगारमा, महिला गाउँ विकासमा

एक करोडको लगानीमा पूर्वाधार विस्तार

बेनी (म्याग्दी), २२ जेठ । निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ ।  स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाध...
Suvadin Media   303   0
Jun 05, 2017
एक करोडको लगानीमा पूर्वाधार विस्तार

म्याग्दीमा कांग्रेसको बर्चस्व

म्याग्दी जेठ ४– कांग्रेसले जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ वटा स्थानीय तहमा जित हात पारेर बर्चस्व जमाएको छ। बेनी नगरपालिका प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा काँग्रेस उम्मेदवार विजयी भएका हुन्। मंगला र धौलागिरि गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित भएको जिल्ल...
Suvadin Desk   256   0
May 18, 2017
म्याग्दीमा कांग्रेसको बर्चस्व

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसकाे जित

म्याग्दी, जेठ४– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका डमबहादुर पुन  तीन हजार तीन सय २० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नारायण पुनले तीन हजार  एक सय २७ मत प्राप्त गरे।...
Suvadin Desk   271   0
May 18, 2017
अन्नपूर्ण गाउँपालिकामा कांग्रेसकाे जित

म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

म्याग्दी, चैत २२- म्याग्दीको रघुगंगा गाँउपालिका १ बेगखोला नजिकै सोमबार राति बस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्। जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ध१ख २८५ नम्बरको बस सोमबार राती १० बजे बेगखोला नजिकै दुर्घटनामा परेकाे  हो। गम्भीर घाइते भएका मकवानपुर हेटौडा-२ का भरत धित...
Suvadin Correspondent    348   0
Apr 04, 2017
म्याग्दीमा बस दुर्घटना, एक दर्जन भन्दा बढी घाइते

चैत ९ देखि चाैथाे राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता

काठमाडाैं, फागुन २३ - गंगटा युथ क्लबकाे अायाेजनामा चैत ९ गतेदेखि म्याग्दीमा चाैथाे राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ। राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियाेगिताहरूमध्ये याे सबैभन्दा ठूलाे राशीकाे भएकाे अायाेजकले जनाएकाे छ। राजधानीमा साेमबार अायाेजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रेशम...
Suvadin Media   193   0
Mar 06, 2017
चैत ९ देखि चाैथाे राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता

देखिन थाले हिमाली जटायु

बेनी (म्याग्दी), माघ १६ - जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा  लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन्। जिल्लालाई डाइक्लोफेनेक मुक्त घोषणा गरिएपछि उच्च भेगमा फाटफुट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयले बताए। हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको...
Suvadin Desk   272   0
Jan 29, 2017
देखिन थाले हिमाली जटायु