Suvadin, Home

नारायणगढ मुग्लिन सडक पहिरोले एकतर्फी सञ्चालन

चितवन, २९ भदौ – नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।  निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो। आज बिहान ११ः५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले प...
Binita Karki   740   0
Sep 14, 2018
नारायणगढ मुग्लिन सडक पहिरोले एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, २७ भदौ – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सो स्थानमा मङ्गलबार बिहान साढे १ बजे पहिरो खसेको थियो।  दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। आज बिहान ११ः४५ बजेदेखि सडक दुईत...
Milan Adhikari   668   0
Sep 12, 2018
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, २६ भदौ – विभिन्न स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ। प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ। सडक खण्डको जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सडक खण्डका...
Binita Karki   608   0
Sep 11, 2018
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अाज पनि अवरुद्ध, फिस्लिङमा पहिरो

फिस्लिङ, २१ साउन – जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ। यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सडक आवागमन प्रभावित हुँदै आएको छ। त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्...
Ukita Dahal   687   0
Aug 06, 2018
नारायणगढ–मुग्लिन सडक अाज पनि अवरुद्ध, फिस्लिङमा पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डका साँघुरो बाटोमा रड एङ्करिङ गरिँदै

चितवन, वैशाख ६ – नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १ सय २३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएको छ।  मुग्लिन नजिकको उक्त क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो। काम सम्पन्न गर्नुपर्ने समय नजिकिदै गर्दा ठेकेदार...
Binita Karki   426   0
Apr 19, 2018
नारायणगढ–मुग्लिन सडकखण्डका साँघुरो बाटोमा रड एङ्करिङ गरिँदै

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

चितवन, चैत  ८ – नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ। विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए। उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो। नारायणगढ–मुग्लिन सडक...
Ukita Dahal   467   0
Mar 22, 2018
नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

अावतजावत सहजका लागि नारायणगढ–मुग्लिन सडकमा पुल निर्माण हुने 

काठमाडौं, असोज १३ – नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ। उक्त सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन्। सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ।...
Dammar Giri   420   0
Sep 29, 2017
अावतजावत सहजका लागि नारायणगढ–मुग्लिन सडकमा पुल निर्माण हुने 

मुग्लिन सडक भदौ २८ गतेबाट रातदिन खुल्ला

चितवन, भदौ २२– नारायणगढ–मुग्लिन सडक रातको समयमा पनि खुल्ला गरिने भएको छ।  यसअघि गत असार २५ गतेबाट रातको समयमा सडक बन्द हुने गरेकोमा  दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको हो। अहिले मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भ...
Suvadin Desk   424   0
Sep 07, 2017
मुग्लिन सडक भदौ २८ गतेबाट रातदिन खुल्ला

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, भदौ १८– शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र...
Suvadin Desk   546   0
Sep 03, 2017
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडकको पाँच स्थानमा पहिरो, सडक अवरुद्ध

चितवन,  भदौ १५– नारायणगढ-मुग्लिन सडकखण्डको पाँच स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।  बिहीबार बिहान ३ः३० बजेको पहिरो जाँदा सडक अवरुद्ध बनेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। प्रहरी उपरीक्षक थापाका अनुसार जलबिरेमा दुई स्थानम...
Suvadin Desk   641   0
Aug 31, 2017
नारायणगढ-मुग्लिन सडकको पाँच स्थानमा पहिरो, सडक अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग फेरि अवरुद्ध, नारायणगढ-मुग्लिन सडक पनि अवरुद्ध

काठमाडौं, साउन ३०– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड पुनः अवरुद्ध भएको छ। दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेपछि आइतबार रातिबाट सडक अवरुद्ध भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।  उनका अनुसार अवरुद्ध सडक बिहानबाट ट्रक पन्छाउने का...
Suvadin Desk   384   0
Aug 14, 2017
पूर्व–पश्चिम राजमार्ग फेरि अवरुद्ध, नारायणगढ-मुग्लिन सडक पनि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, साउन २०– बुधबार  १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि  अवरुद्ध बनेको सडक शुक्रबार दिउँसाेबाट सञ्चालनमा अाएकाे प्रहरीले जनाएकाे छ।   नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो।  पहिराेले अवरुद्ध बनेको नारायण...
Suvadin Desk   491   0
Aug 04, 2017
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

त्रिशूलीमा बस खस्याे, पहिरोले जीप पुरियो

चितवन, साउन १९–नारायणगढ– मुग्लिन सडकखण्डको कालीखोला नजिकै पहिरोले  एक् यात्रुबाहक बस बगाएको छ। भने जीप पुरिएको छ।   बुधबार अबेर  बेलुका काठमाडौँबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानका...
Suvadin Desk   492   0
Aug 03, 2017
त्रिशूलीमा बस खस्याे, पहिरोले जीप पुरियो

जनतालार्इ समस्या भयाे, काम छिटाे सक्नु

चितवन, साउन १८ – प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिएक...
Suvadin Correspondent    312   0
Aug 02, 2017
जनतालार्इ समस्या भयाे, काम छिटाे सक्नु

पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारू

चितवन, साउन ८–अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।  शनिबार दिउँसो कालीखोला र चेपाङडाँडाको बीचमा पहिराे  खसेपछि अवरुद्ध सडक पहिरो पन्छाएपछि अाइतबार बिहानैबाट सञ्चालनमा अाएकाे हाे।   पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको...
Suvadin Desk   372   0
Jul 23, 2017
पहिराेले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारू

नारायणगढ मुग्लिन सडक: ठेक्काकाे मिति तेस्राेपटक थप, अर्काे बर्षपनि दुख पाइने

चितवन, साउन ५ - निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ । जसका कारण यात्रुले अर्काे वर्ष पनि सडकका कारण दुःख पाउने भएका छन् ।  सन् २०१५ को अप्रिलमा २ वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ती...
Suvadin Media   720   0
Jul 20, 2017
नारायणगढ मुग्लिन सडक: ठेक्काकाे मिति तेस्राेपटक थप, अर्काे बर्षपनि दुख पाइने

बिहानैबाट मुग्लिन सडककाे पहिराे पन्छाइदै

चितवन, असार २९ – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो आज बिहान ४ बजेदेखि पुनः हटाउन थालिएको छ।  बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन। राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका सवारीसाधनलाई...
Suvadin Desk   761   0
Jul 13, 2017
बिहानैबाट मुग्लिन सडककाे पहिराे पन्छाइदै

मुग्लिन–नारायणगढ सडकखण्डमा राति गाडी नचल्ने!

काठमाडौँ, असार २०-  व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ ।  समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानव...
Suvadin Media   741   1
Jul 04, 2017
मुग्लिन–नारायणगढ सडकखण्डमा राति गाडी नचल्ने!

सावधान! यी हुन् नारायणगढ–मुग्लिन सडक खण्डका २९ उच्च जाेखिम स्थल

चितवन, असार ११ - एकातर्फ त्रिशूली नदी र अर्काेतर्फ अग्लो पहाड भएको नारायणगढ–मुग्लिन सडक खण्डका २९ ठाउँलाई भूगर्भविद्ले पहिरोको दृष्टिकोणले उच्च जोखिमको रुपमा औँल्याएका छन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता बिएन सिंहको नेतृत्वको पाँच सदस्सीय टोली र भूगर्वविद् टुकलाल अधि...
Suvadin Media   625   0
Jun 25, 2017
सावधान! यी हुन् नारायणगढ–मुग्लिन सडक खण्डका २९ उच्च जाेखिम स्थल

पहिरोमा पुरिएर दुई प्रहरीको मृत्यु, दुई बेपत्ता 

काठमाडाैं, असार ९– नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोसँपगै भ्यान त्रिशूलीमा खसेपछि बेपत्ता भएकाहरुमध्ये  दुई प्रहरीको शव भेटिएको छ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दी...
Suvadin Desk   457   0
Jun 23, 2017
पहिरोमा पुरिएर दुई प्रहरीको मृत्यु, दुई बेपत्ता 

पहिरोले पुरिएर प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी बेपत्ता

चितवन, असार ९– नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ। प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ। चालक सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्याल...
Suvadin Desk   273   0
Jun 23, 2017
पहिरोले पुरिएर प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी बेपत्ता

चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

चितवन, असार ७– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फ गाडी चलेपनि वि...
Suvadin Desk   535   0
Jun 21, 2017
चारकिलोमा पहिरो, मुग्लिन सडक बन्द

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, असार ४– नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो। राति ९ बजे पनि सोही ठाउँमा...
Suvadin Desk   520   0
Jun 18, 2017
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मतदातालाई राहत 

चितवन, वैशाख २२– मुग्लिन–नारायणगढ सडकमा १० दिनसम्म चौबिसैं घण्टा यातायातका साधन निर्बाध चल्न पाउने भएका छन्। स्तरोन्नतीको काम भइरहेको उक्त सडक खण्ड यही वैशाख २५ देखि जेठ ३ गतेसम्म २४ सैं घण्टा खुला हुने भएको हो। सडक आयोजना कार्यालयले स्थानीय निकायको निर्वाचनलाई ध्यान दिँदै यस्तो नि...
Suvadin Desk   794   0
May 05, 2017
मतदातालाई राहत 

नारायणगढ-मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने

चितवन, वैशाख ७- नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ। सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन...
Suvadin Desk   699   0
Apr 20, 2017
नारायणगढ-मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने

चितवनका पर्यटन व्यवसायीको नयाँ अफर

चितवन, चैत २५– नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाई मार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन्। जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले छुटको व्यवस्था गरेका हुन्। यहाँ अधिकांश पर्यटक काठमाडौंबाट आ...
Suvadin Desk   401   0
Apr 07, 2017
चितवनका पर्यटन व्यवसायीको नयाँ अफर

‘कुनै बेला पनि ढिस्को खस्न सक्छ सजगता अपनाऔं’

चितवन, चैत २२– सडक विस्तारको काम भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ । साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार...
Suvadin Desk   406   0
Apr 04, 2017
‘कुनै बेला पनि ढिस्को खस्न सक्छ सजगता अपनाऔं’

मुग्लिन सडक ६ घन्टा बन्द

चितवन, चैत १५– राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने नारायणगढ–मुग्लिन सडक खण्ड मंगलबारदेखि दैनिक ६ घन्टा बन्द गरिएको छ। सडक आयोजनाले सूचना जारी गरेर बन्द हुने समय सीमा तोकिदिएको हो। यसअघि दैनिक दिउँसो साँढे चार घन्टा बन्द हुँदै आएको थियो। समय अवधी लम्बिएपछि यसले यात...
Suvadin Desk   510   0
Mar 28, 2017
मुग्लिन सडक ६ घन्टा बन्द

नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

चितवन, चैत ८ – वर्षाको समयअघि नै नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्ने काम सम्पन्न गर्न दैनिक सवारी आवागमन ६ घन्टा रोकिने भएको छ। पछिल्लाे समय बिहान साढे १० बजेदेखि अपरान्ह ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएको छ। प्रभावकारी ढंगबाट काम हुन नसकेपछि चैत १५ देखि बिहान १० बजेब...
Suvadin Desk   535   0
Mar 21, 2017
नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

सवारीसाधन रोकेर सडक विस्तार

चितवन, पुस १९ चितवनस्थित नारायणगढ–मुग्लिङ सडकखण्ड सोमबार साढे १० बजेदेखि बन्द गरिएको छ। सवारीसाधनको आवागमनलाई रोकेरै सडक विस्तारको कामलाई तीव्रता दिइएको हो।  सोमबार सडक अनुगमनमा निस्किएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले केही समय सडकमा सवारीसाधनको आवागमनलाई रोकेरै सडक व...
Suvadin Correspondent    654   0
Jan 03, 2017
सवारीसाधन रोकेर सडक विस्तार