Suvadin, Home

भारतीय प्रधानमन्त्री मोदी प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगेपछि भाइरल भयो भिडियो

दिल्ली, १९ मंसिर – बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले किस्टियन र हिन्दु परम्परा अनुसार डिसेम्बर १ र २ तारिकमा विवाह गरेका छन्। प्रियंका र निकले दिल्लीको ताज होटलमा मंगलबार अायोजना गरेको रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएका हुन्। प्रियंका र...
Binita Karki   240   0
Dec 05, 2018
भारतीय प्रधानमन्त्री मोदी प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगेपछि भाइरल भयो भिडियो

पर्यटक भित्र्याउन हानले बैंगलोरमा सेल्स मिसन शुरु गर्दै

काठमाडौं, २८ कात्तिक – होटल संघ नेपाल हानले बैंगलोरमा मंसीर तीन गतेबाट सेल्स मिसन शुरु गर्ने भएको छ। हानले दक्षिण भारतका पर्यटकलार्इ भित्र्याउन सेल्स मिसन शुरू गर्ने भएको हो।  उक्त मिसनमा नेपालको पर्यटकीय गन्तव्य र नेपालका सबै क्षेत्रका सबै स्तरका होटलको अवस्था र सुविधा सम्बन्धी जानकार...
Suvadin Correspondent   186   0
Nov 14, 2018
पर्यटक भित्र्याउन हानले बैंगलोरमा सेल्स मिसन शुरु गर्दै

नेपाल–भारतबीच भएका सबै सम्झौता कार्यान्वयन गर्ने मोदीको वचन

नयाँ दिल्ली, २४ भदाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका छन्। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा मोदीले नेपाल र भार...
Ukita Dahal   356   0
Sep 09, 2018
नेपाल–भारतबीच भएका सबै सम्झौता कार्यान्वयन गर्ने मोदीको वचन

प्रचण्ड अाज भारत भ्रमणमा जाँदै

काठमाडाैं, २१ भदौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अाज भारत जाँदैछन्। भारत सरकारको निमन्त्रणमा अध्यक्ष प्रचण्ड बिहिबार भारत जान लागेका हुन्। दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी भारत प्रस्थान गर्न लागेको जानकारी प्रचण्डको सचिवालयल...
Ukita Dahal   362   0
Sep 06, 2018
प्रचण्ड अाज भारत भ्रमणमा जाँदै

धर्मशाला दुई देशलाई जोड्ने पुल, भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं, १६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताएका छन्।  भारत सरकारको सहयोगमा निर्माण भएको उक्त धर्मशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्...
Suvadin Correspondent   371   0
Sep 01, 2018
धर्मशाला दुई देशलाई जोड्ने पुल, भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

बिमस्टेकको सम्मेलनः पर्वतीय अर्थतन्त्र, पर्यावरण र दीगो विकासमा प्राथमिकता

काठमाडौं, १५ भदौ – नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ। जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा रा...
Suvadin Correspondent   411   0
Aug 31, 2018
बिमस्टेकको सम्मेलनः पर्वतीय अर्थतन्त्र, पर्यावरण र दीगो विकासमा प्राथमिकता

बिमस्टेक शिखर सम्मेलनः कसरी गरियो उद्घाटन, के भने प्रधानमन्त्रीले?

काठमाडौं, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ।  प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वा...
Suvadin Correspondent   421   0
Aug 30, 2018
बिमस्टेक शिखर सम्मेलनः कसरी गरियो उद्घाटन, के भने प्रधानमन्त्रीले?

बिमस्टेकको चौँथो शिखर सम्मेलन काठमाडौंमा शुरू

काठमाडौं १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौँथो शिखर सम्मेलन काठमाडौंमा शुरु भएको छ।  नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यान्माका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थल होटल सोल्टी पुगेका छन्। प्रधानमन्त्री...
Suvadin Correspondent   374   0
Aug 30, 2018
बिमस्टेकको चौँथो शिखर सम्मेलन काठमाडौंमा शुरू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण

काठमाडौं, १४ भदौ – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागीहुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। आजदेखि राजधानीमा शुरू हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानम...
Ukita Dahal   317   0
Aug 30, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण

भारतिय प्रधानमन्त्री मोदी केहि बेरमा काठमाडाैंमा, सिनामंगलदेखी कालीमाटी सम्मको सडक २ घन्टा बन्द

काठमाडौं, १४ भदौ – बिम्स्टेक शिखर सम्मेलनको सहभागिताका लागि आउने पाहुनाका कारण काठमाडौंका विभिन्न क्षेत्रको सवारी आवागमन अवरुद्ध हुनेभएको छ। ट्राफिक प्रहरीले सर्वसाधारण यात्रुहरुलाई केही रुटको दुईतर्फी सवारी अवरुद्ध हुने जानकारी गराउँदै वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ। बिम्स्टेकमा स...
Ukita Dahal   205   0
Aug 30, 2018
भारतिय प्रधानमन्त्री मोदी केहि बेरमा काठमाडाैंमा, सिनामंगलदेखी कालीमाटी सम्मको सडक २ घन्टा बन्द

मोदीको सुरक्षाका लागि भारतिय सुरक्षाकर्मी काठमाडौंमा

काठमाडाैं, ११ भदाै – बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ।  भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ।  म...
Ukita Dahal   343   2
Aug 27, 2018
मोदीको सुरक्षाका लागि भारतिय सुरक्षाकर्मी काठमाडौंमा

भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था स्थिर, तर जटिल

नयाँ दिल्ली ३० जेठ – भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएको छ। सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना भएका वाजपेयीको स्वास्थ्य अवस्था स्थिर रहेपनि जटिल नै रहेको चिकित्सकहरूले जनाएका छन्। पूर्व प्रधानमन्त्री ९३ वर्षीय वाजपेयी ब...
Indra Kamal Jairu   138   0
Jun 13, 2018
भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था स्थिर, तर जटिल

भारतले विराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने

काठमाडौं, ८ जेठ – भारत सरकारले विराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ। वि.सं २०६५ साल भदौ २ गते गएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपरेको थियो। त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो। तर, अझैसम्म यो हटेको छैन।...
Binita Karki   206   0
May 22, 2018
भारतले विराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता, नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रष्टोक्ति

काठमाडौं, २९ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक बिदाई गरेका छन्।  प्रधानमन्त्...
Suvadin Correspondent   217   0
May 12, 2018
भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता, नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रष्टोक्ति

उपेन्द्र यादव र नरेन्द्र मोदीबीच भेटवार्ता

काठमाडौं, २९ वैशाख – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता भएको छ। भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो। पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग...
Suvadin Correspondent   222   0
May 12, 2018
उपेन्द्र यादव र नरेन्द्र मोदीबीच भेटवार्ता

पूर्व प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेट, सीमा क्षेत्रको समस्या समाधान गर्न आग्रह

काठमाडौं, २९ वैशाख – पूर्व प्रधानमन्त्री एवं नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गरेका छन्।  माओवादी अध्यक्ष प्रचण्ड र नेपालको दुर्इ दिने भ्रमणमा रहेका मोदीबीच शनिबार मध्यान्ह भेटवार्ता भएको हो। भेटमा नेकपा माओवादी क...
Suvadin Correspondent   213   0
May 12, 2018
पूर्व प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेट, सीमा क्षेत्रको समस्या समाधान गर्न आग्रह

पूर्व प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं, २९ वैशाख – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। पूर्व प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीसँग आज अपराह्न होटल हायातमा भेटवार्ता भएको हो। भेटमा वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल,...
Suvadin Correspondent   490   0
May 12, 2018
पूर्व प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा

काठमाडौं, २९ वैशाख – नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गर्नु भएको छ।  मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु भएको थिय...
Suvadin Correspondent   176   0
May 12, 2018
भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ दर्शन

मुस्ताङ, २९ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्। भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उनी बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आएका थिए। मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागर...
Suvadin Correspondent   243   0
May 12, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ दर्शन

विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएका बेलुन उडायो

काठमाडाैं, २८ वैशाख – विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वि.सं. २०७२ सालको नाकाबन्दी स्मरण गराउँदै बेलुन उडाएको छ। विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेका अनुसार शुक्रबार अपरान्ह ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,’ लेखिएका बेलुन उडाएको हो...
Suvadin Correspondent   353   0
May 11, 2018
विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएका बेलुन उडायो

केपी शर्मा ओली र नरेन्द्र मोदीको ‘ड्रेस’ कसरी उस्तै? (फोटोफिचरसहित)

मनोजकुमार यादव, जनकपुर, २८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर पुगे। मोदीसँगै भारतीय प्रतिनिधि मण्डललाई स्वागत गरेका ओलीले लगाएको लुगामा सबैको ध्यान थियो।  प्रायः लौरासुरुवाल लगाउने ओली भारतीय प्रधानमन्त्रीको स्वागत कार्यक्रममा...
Suvadin Correspondent   354   0
May 11, 2018
केपी शर्मा ओली र नरेन्द्र मोदीको ‘ड्रेस’ कसरी उस्तै? (फोटोफिचरसहित)

नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरोः नरेन्द्र मोदी

जनकपुरधाम, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन्।  भारतीय प्रधानमन्त्री मोदीले प्रदेश नं २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्...
Suvadin Correspondent   282   0
May 11, 2018
नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरोः नरेन्द्र मोदी

महामहिम मोदीलाई नेपाली जनताको आँशु, पसिना र रगतले लेखिएको अभिनन्दन!

सञ्जीव कार्की महामहिम मोदीलाई नेपाली जनताको आँशु, पसिना र रगतले लेखिएको अभिनन्दन! नेपाली जनताले दुखेको मन लिएर क्रन्दन, चित्कार, दुख, पीडा, क्रोध र आर्तनादले स्वागत गर्नेछन्, अभिनन्दन गर्नेछन्, आफ्ना परम् हितैसी दयालु कृपालु, महान आदर्शवादी उदारमना छिमेकीलाई। भगवान शिवको क्रिडास्थल, बुद्धको...
Suvadin Correspondent   828   0
May 11, 2018
महामहिम मोदीलाई नेपाली जनताको आँशु, पसिना र रगतले लेखिएको अभिनन्दन!

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं, २८ वैशाख – नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरे।  काठमाडौंमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच...
Umesh Dahal   209   0
May 11, 2018
भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

विवेकशील साझाको कार्यालयबाट प्रहरीले हटायो मोदीविरोधी ब्यानर

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा विवेकशील साझा पार्टीले ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको कालो व्यानर प्रहरीले झिकेर लगेको छ। &lsquo...
Jiwan Poudyal   233   0
May 11, 2018
विवेकशील साझाको कार्यालयबाट प्रहरीले हटायो मोदीविरोधी ब्यानर

भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

दाङ, २८ वैशाख – प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'भारतीय प्रधानमन्त्...
Jiwan Poudyal   138   0
May 11, 2018
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

सभापति देउवा र भारतीय प्रधानमन्त्री माेदीबीच शनिवार भेटवार्ता हुने

काठमाडौं २८ वैशाख – नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोली शनिवार अपरान्ह १२ वजे होटल हायातमा भेट्ने सह महामन्त्री डा.प्रकाश शरण महतले जानकारी गराए छन्। दुइ दिने भ्रमणका क्रममा दलका राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र दलका न...
Jiwan Poudyal   111   0
May 11, 2018
सभापति देउवा र भारतीय प्रधानमन्त्री माेदीबीच शनिवार भेटवार्ता हुने

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

काठमाडौं, २८ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उनको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ।  विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृ...
Umesh Dahal   202   0
May 11, 2018
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त

मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

गौशाला, २८ वैशाख – नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा अाज आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुर तर्फ उर्लिएको थियो।  मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहबाट हजारौँको संख्याम...
Umesh Dahal   155   0
May 11, 2018
मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

मोदीजी, स्वागत छ, तर हामीले नाकाबन्दी भुलेका छैनाैं!

विनिता कार्की/उमेश दाहाल, काठमाडौं, २७ वैशाख – २०७१ साल साउन १८ गते अाइतबारका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउने भए। त्यसको एक साता अघि नै काठमाडाैंका सडकहरू चिटिक्क बनाइयो। सडक छेउमा गमला राखेर कृत्रिम सुन्दरता थपियो। तर, मोदी अाए र गए। काठमाडाैंका सडकको हालत फेरि उ...
Binita Karki   1k   2
May 10, 2018
मोदीजी, स्वागत छ, तर हामीले नाकाबन्दी भुलेका छैनाैं!