Suvadin, Home

साइको

अनिल बिष्ट  ला! साइको त बोल्दो पनि रहेछ त! मञ्च अगाडिको भीडबाट आएको त्यो आवाजले मलाई झस्क्यायो। मलाई अचम्म लाग्नु स्वाभाविक पनि थियो। किनभने दिनभरि सबैभन्दा बढी कुरा गर्ने मेरो साथी भनेकै साइको थियो। अब साइकोको कथा आएपछि शुरुबाटै जाऔं न त। त्यसदिन बीए फर्स्ट इयरको ओरिएन्टेशन क्लास थियो। सब...
Anil Bista   2k   35
Jul 18, 2018
साइको

चुरोट पिउने केटी

अनिल बिष्ट  चियाको चुस्की लिँदै म कथाको अर्को लाइन लेख्न मात्रै खोज्दै थिए। अचानक मेरो नजर चुरोटको धुवाझैं सेतो–सेतो बादल उडाउँदै गरेकी, ठाउँठाउँमा प्वाल परेको पाइन्ट लगाएकी अनि भर्खर भुत्ल्याएर छोडेजस्तो कपाल भएकी एक सुन्दर युवतीमा पर्यो। केही त पक्कै खास थियो उनमा कि म मुख आँ पारेर...
Anil Bista   3.2k   0
Apr 07, 2018
चुरोट पिउने केटी

कथाः जहाँ धर्मभन्दा कर्म माथि हुन्छ !

अनिल बिष्ट नेपालगञ्ज शहर। साँघुराे सडक छिचाेल्दै पुगिने चाेक। जसकाे नाममा हाे सुन्दरचाेक। जहाँ खुशीका अनेक रंगहरु थिए। अहिले त त्यहाँ ठूलाठूला कंक्रिटका भवनहरु छन्। तर, त्यसबेला त्यहाँ रुखपातले घेरिएका साना-साना झुपडीहरु थिए। त्यहीमध्ये एक झुपडीमा मेरो जन्म भएको थियो। र, मेरो जीवन कथाको शुरु...
Anil Bista   1.7k   0
Oct 14, 2017
कथाः जहाँ धर्मभन्दा कर्म माथि हुन्छ !

निर्दाेष निर्जला !

अनिल बिष्ट जब पहिलो दिन निर्जलालार्इ देखेको कुरा सम्झिँन्छु, तब त्यो गुलाबी लिपिस्टिक पोतिएको ओठको बीचबाट फुल्दै फुट्दै गरेको बबलगम्, मेसिनले तानेर सिल्की पारेको त्यो रेशमी कपाल खेलाउँदै गरेका औंलाहरु, टमक्क कसिएको सर्टबाट प्रष्ट अनुमान लगाउन सकिने फक्रिन लागेका कोपिला जस्ता स्तनहरु र कैला-कैला...
Anil Bista   1.2k   2
Sep 23, 2017
निर्दाेष निर्जला !

कथाः अनि यसरी टुंगियाे हाम्राे प्रेमकाे अधुराे कहानी

अनिल बिष्ट दैनिकी (२०६९/१२/३०) रात भएकाले ठ्याक्कै त थाहा भएन कहाँ हो। तर, त्रिशुली किनारमा पहाडको बाटो हुँदै हुँइकिएको रात्रिबस एउटा सानो शहरको बिचमा लामो जाममा पर्यो। सानो ब्याग भिरेर बसबाट ओर्लेर नजिकैको चिया पसलमा गएँ। जाम खुल्ने अझै छाँटकाँट थिए। एउटा चुरोट र चिया मगाएँ। र, ब्यागबाट डा...
Anil Bista   7.2k   0
Sep 16, 2017
कथाः अनि यसरी टुंगियाे हाम्राे प्रेमकाे अधुराे कहानी

परफेक्ट ब्वाइफ्रेन्ड

सेबिता अधिकारी लाग्छ हेराइमा तिम्रो के–के नपुगे जस्तो, मुटु दिएर तिमीलाई केही दिइनँ मैले जस्तो, पाल्पाको सदरमुकाम तानसेनबाट छुटेको बा४ख ४६७२ नम्बरको बसमा बजिरहेको भक्तराज आचार्यको यो गीत टक्क रोकियो। ध्यानपूर्वक सुनिरहेकी रहिँछु क्यारे। गीत रोकिने बित्तिकै म झसङ्ग भएँ। र, यताउती हेर...
Sebita Adhikari (Anuja)   5.1k   35
Sep 09, 2017
परफेक्ट ब्वाइफ्रेन्ड