Suvadin, Home

अन्ततः स्वीकृत भयो नवराज सिलवालको राजीनामा

काठमाडौं, असोज २३– नवराज सिलवालले नेपाल प्रहरीको डिआइजी पदबाट दिएको राजीनामा तीन सातापछि स्वीकृत भएको छ। गृहमन्त्री जनार्दन शर्माले असोज १९ गतेको मिति राखेर सिलवालको राजीनामा स्वीकृत गरेका हुन्।   तत्कालीन डिआइजी सिलवालले राजीनामा दिएको तीन साता वित्दा पनि स्वीकृत नहुँदै उनी गत शुक्रबा...
Yam Bahadur Bam   492   0
Oct 09, 2017
अन्ततः स्वीकृत भयो नवराज सिलवालको राजीनामा

डिआइजी सिलवालको राजीनामा अब कसरी अगाडि बढ्छ?

काठमाडाैं, भदाै २८–नेपाल प्रहरीको आइजीपी मुद्दामा हारेपछि डीआइजी नवराज सिलवालले मंगलबार बेलुका नै राजीनामा घोषणा गरेका छन्। सरकारले प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेपछि त्यसविरुद्ध दायर गरेको रिट सर्वाेच्च अदालतले मंगलबार खारेज  गरिदिएपछि उनले सोही बेलुका नै दुई पृष्ठ लामो प्रेस विज्...
Suvadin Desk   590   1
Sep 13, 2017
डिआइजी सिलवालको राजीनामा अब कसरी अगाडि बढ्छ?

११ डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस हुँदा नवराज सिलवाल परेनन्

काठमाडाैं, असार ३१–प्रहरी प्रधान कार्यालयले ११  डीआईजीलाई एआर्इजीमा बढुवाका लागि  गृहमन्त्रालयलाई सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार ११ डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्दा नवराज सिलवाल भने परेनन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा डीआर्इजी स...
Suvadin Desk   857   1
Jul 15, 2017
११ डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस हुँदा नवराज सिलवाल परेनन्

डीअार्इजी सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ

काठमाडौँ, असार २३– प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ।  कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह...
Suvadin Desk   298   0
Jul 07, 2017
डीअार्इजी सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ

नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

काठमाडौं, वैशाख १२ - सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालमाथि कुनै पनि किसिमको छानविन अगाडि नबढाउन सरकारको नाममा अन्तरकालीन आदेश दिएको छ। मंगलबार न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले सो आदेश दिएको हो।  वैशाख १० गते डिआइजी सिलवालले आफूमाथि गैरकानुनी तरिका...
Khilanath Dhakal   892   0
Apr 25, 2017
नवराज सिलवालमाथि कुनै किसिमको छानविन नगर्न अादेश

डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

काठमाडौं, वैशाख ११ - डिआइजी नवराज सिलवाललाई दिउँसो नै सर्वोच्च अदालतले रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा मुक्त गर्न आदेश दियो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुनेगरी बन्दी बनाइएको भन्दै सिलवाललाई मुक्त गर्न आदेश दिएको थियो।  अदाल...
Khilanath Dhakal   8.9k   0
Apr 24, 2017
डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

डिआइजी सिलवाललाई बिना अपराध गिरप्तार गरियो : ओली

काठमाडौं, वैशाख ११- डिआइजी नवराज सिलवाललाई नियन्त्रणमा लिइएकोप्रति प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले आपत्ति जनाएको छ। सोमबार व्यवस्थापिका संसदमा विशेष समय लिएर बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप, बिनाअपराध र पूर्जीबिना नै डिआजी सिलवाललाई गिरप्तार गरेको भन्दै आपत्ति जनाए। ‘लोकत...
Suvadin Desk   1.1k   0
Apr 24, 2017
डिआइजी सिलवाललाई बिना अपराध गिरप्तार गरियो : ओली

डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ११- सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालाई तुरुन्त थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो।  सोमबार बिहान प्रहरीले अधिवक्ता शम्भु थापाको निवासबाट सिलवाललाई पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालय लगिएका सिल...
Khilanath Dhakal   1.3k   2
Apr 24, 2017
डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

नवराज सिलवालको रिट प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौं, वैशाख ११ - आफूलाई गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै डिआइजी नवराल सिलवालले दायर गरेको रिटमाथि बहस सुरू भएको छ। सिलवालका वारेस कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सोमबारै दायर गरेको रिट प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा सुनुवाइ भइरहेको हो। वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस...
Suvadin Desk   1.3k   0
Apr 24, 2017
नवराज सिलवालको रिट प्रधानन्यायाधीशको बेञ्चमा

डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडाैं, वैशाख ११ - नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो। उनीमाथि कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप  लगाइ...
Khilanath Dhakal   1.4k   1
Apr 24, 2017
डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

नवराज सिलवालको निवेदनमा सर्वोच्चले के भन्यो?

काठमाडौं, चैत ३०- ‘वस्तुतः अदालतबाट भएको निर्णयादेश (फैसला) विपरीत वा कानुन वा न्यायका मान्य सिद्धान्तप्रतिकूल यदि विपक्षीहरूबाट निर्णय भएको प्रमाणित हुन आएमा त्यस्तो निर्णयले मान्यता पाउन नसक्ने कुरा प्रष्टै छ,’ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार डिआइजी नवराज सिलवालको निवेदनम...
Khilanath Dhakal   18.6k   0
Apr 12, 2017
नवराज सिलवालको निवेदनमा सर्वोच्चले के भन्यो?

आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

काठमाडौं, चैत ३०- प्रहरी महानिरीक्षक नियुक्तिविरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले वैशाख १५ गतेभित्र सरकारलाई जवाफ बुझाउन आदेश पनि गरेको छ। मुद्दाको अर्को पेशी वैशाख १९ गतेलाई तोकिएको छ। सो दिन पूर्ण इजलासमा अन्तिम सु...
Khilanath Dhakal   1.2k   0
Apr 12, 2017
आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

नवराज सिलवालको निवेदन न्यायाधीश ईश्वर खतिवडाको बेञ्चमा

शुभदिन संवाददाता काठमाडाैं, चैत ३० - प्रकाश अर्यालको नियुक्ति बदर गर्न माग गर्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको निवेदनउपर सर्वोच्च अदालतमा बहस सुरू भएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा उक्त निवेदनमा बहस सुरू भएको हो। वरियताक्रममा दोस्रो नम्बरमा रहेका अर्याललाई सरकारल...
Suvadin Desk   1.2k   0
Apr 12, 2017
नवराज सिलवालको निवेदन न्यायाधीश ईश्वर खतिवडाको बेञ्चमा

प्रकाश अर्यालको नियुक्ति खारेज माग्दै नवराज सिलवाल सर्वोच्चमा 

काठमाडौं, चैत २९ - सर्वोच्च अदालतको फैसला र परमादेशविपरीत आफूभन्दा कनिष्ठ व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएकाले त्यसलाई रोकिदिन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा निवेदन मुद्दा दर्ता गराएका छन्।  अदालतको फैसला प्रतिकूल हुनेगरी सरकारले सोमबार दोस्रो वरियताका डिआ...
Khilanath Dhakal   9.8k   26
Apr 11, 2017
प्रकाश अर्यालको नियुक्ति खारेज माग्दै नवराज सिलवाल सर्वोच्चमा 

नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

काठमाडौं, चैत २८- मन्त्रिपरिषद बैठकमा सोमबार चारै जना डिआइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन फारम झिकाइयो।  मन्त्रिपरिषद बैठकमा यी चारमध्ये दुई जनाको कार्यसम्पादन मूल्यांकनबारे बढी छलफल भयो। सबैको कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्या...
Khilanath Dhakal   45k   199
Apr 10, 2017
नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’ 

‘शक्तिशाली महानिरीक्षक’ बन्ने लयमा नवराज सिलवाल 

काठमाडौं, चैत ९ -  नेपाल प्रहरीमा जब महानिरीक्षक बढुवा हुने बेला आउँछ, राजनीतिक दल तथा नेताहरू अस्वस्थ गतिविधिमा संलग्न हुन थाल्छन्। प्रहरी संगठनमा पनि गुटबन्दी बढ्छ। यो शृंखला ०५३ सालबाट नै सुरू भएको हो।  राजनीतिक हस्तक्षेपले अन्तिममा देखाएको प्रहरी संगठनमा अन्योल र अस्तव्यस्तता ह...
Khilanath Dhakal   14.5k   39
Mar 22, 2017
‘शक्तिशाली महानिरीक्षक’ बन्ने लयमा नवराज सिलवाल 

नवराज सिलवाललाई आइजिपी बन्न ‘बाटो खुल्ला’

काठमाडौं, चैत ८ - सर्वोच्च अदालतले प्रतिस्पर्धीमध्ये सबैभन्दा उत्कृष्ट व्यक्तिलाई नेपाल प्रहरी महानिरीक्षकमा नियुक्त गर्न आदेश दिएको छ। डिआइजी जयबहादुर चन्दलाई गरिएको बढुवा कानुनसम्मत नदेखिएको ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सबैभन्दा उत्कृष्टलाई महानिरीक्षक बढुवा गर्न आदेश दिएको हो।  प्रध...
Khilanath Dhakal   20.3k   0
Mar 21, 2017
नवराज सिलवाललाई आइजिपी बन्न ‘बाटो खुल्ला’

आइजिपी को हुने? फैसला भोलि 

काठमाडौं, चैत ७ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम फैसला मंगलबार सुनाउने भएको छ। सोमबारै आउने अपेक्षा गरिए पनि फैसला लेख्न समय लाग्ने भएकाले सर्वोच्चले मंगलबारलाई सारेको हो।  मंगलबार ११ बजेसम्ममा फैसला आइसक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई फाग...
Khilanath Dhakal   2.3k   5
Mar 20, 2017
आइजिपी को हुने? फैसला भोलि 

जयबहादुर चन्द आइजिपी बन्ने/नबन्ने आज टुंगो 

काठमाडौं, चैत ७ - डिआइजी जयबहादुर चन्द प्रहरी महानिरीक्षक (आइजिपी) बन्ने नबन्ने टुंगो सम्भवतः सोमबार (आज) लाग्ने भएको छ। सरकारले महानिरीक्षक पदमा नियुक्त गरे पनि उनको नियुक्ति सर्वोच्च अदालतले रोकिदिएको थियो।  प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा चन्दविरूद्ध परेको रिटउपर आइतबारब...
Khilanath Dhakal   542   0
Mar 20, 2017
जयबहादुर चन्द आइजिपी बन्ने/नबन्ने आज टुंगो 

सिलवाल र चन्दको कार्यसम्पादन मूल्यांकन फाइल पेश गर्न सर्वोच्चको आदेश 

काठमाडौं, चैत ३ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी)का दाबेदार डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन फाइल पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बिहीबार दुबैको कार्यसम्पादन मूल्यांकन फाइल २४ घन्टाभित्र पेश गर्न...
Khilanath Dhakal   2.8k   0
Mar 16, 2017
सिलवाल र चन्दको कार्यसम्पादन मूल्यांकन फाइल पेश गर्न सर्वोच्चको आदेश 

सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

काठमाडौं, फागुन १ - उपेन्द्रकान्त अर्यालको बिदाइसँगै भोलि (सोमबार)बाट डीआईजी नवराज सिलवालले निमित्त प्रहरी महानिरीक्षक पद सम्हाल्ने भएका छन्। प्रहरी नियमावली २०७१ अनुसारै सिलवाल निमित्त पद सम्हाल्न सोमबारदेखि प्रहरी प्रधान कार्यालय हाजिर हुँदैछन्। प्रहरी प्रधान कार्यालयले कार्यकाल पूरा गरेका...
Khilanath Dhakal   70.1k   318
Feb 12, 2017
सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

काठमाडौं, माघ २९- नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको अन्तिम टुंगो अब सर्वोच्च अदालतबाट लाग्ने भएको छ। मन्त्रिपरिषदको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरी कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा निर्णय गराउन दबाब सिर्जना गरेको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट परेको हो। वरिष्ठता, कार्यक्षमता...
Khilanath Dhakal   18.9k   18
Feb 11, 2017
जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

काठमाडौं, माघ २८ - आइतबार हुने मन्त्रिपरिषद बैठकले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्त गर्ने लगभग निश्चितजस्तै भएको छ। प्रहरीमा खुला राजनीतिक हस्तक्षेप बढाउँदै सत्ता साझेदार दल नेपाली कांग्रेसको दबाबमा ‘चेन अफ कमाण्ड’ बिथोलेर चन्दलाई महानिरीक्षक नियुक्त गर्न ल...
Khilanath Dhakal   9.5k   0
Feb 10, 2017
देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’  

शुभदिन डेस्क काठमाडौं, माघ २६– नेपाली प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बढाउँदै संगठनलाई नै कमजोर पार्ने खेल सुरू भएको छ। प्रहरी संगठन सञ्चालनको न्यूनतम् पद्धति र ‘चेन अफ कमाण्डमै’ असर पर्ने गरी सत्तासाझेदार नेपाली कांग्रेसले राजनीतिक हस्तक्षेप बढाएको हो।  कांग्रेस सभापत...
Suvadin Desk   10.3k   0
Feb 08, 2017
शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’  

दुबईबाट सुन आउँछ, सागको मुठामा दिराम जान्छ

त्रिभुवन विमानस्थलमा तस्करको सेटिङ   विप्लव मरासिनी काठमाडौं, माघ २२ लामो समय बितिसक्दा पनि प्रहरीले अझै साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके पत्ता लगाउन सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘नजिक–नजिक पुगिसकेको’ र चाँडै मुख्य नाइकेसहित सबै...
Suvadin Desk   387   0
Feb 05, 2017
दुबईबाट सुन आउँछ, सागको मुठामा दिराम जान्छ

अबको १२ दिनमा नेपाल प्रहरीमा डिआईजीबाट सिधै आईजीपी 

काठमाडौं, माघ २० - प्रहरी संगठनमा अबको १२ दिनमा नियुक्त हुने नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) प्रहरी नायब महानिरीक्षक (डिआईजी)बाट सिधै हुने भएका छन्। हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सँगसँगै अन्य सबै एआईजीहरूले अवकाश पाउने भएकाले नयाँ प्रहरी महानिरीक्षक डिआईजीबाट सिधै नियुक्त हुने...
Khilanath Dhakal   2.9k   0
Feb 02, 2017
अबको १२ दिनमा नेपाल प्रहरीमा डिआईजीबाट सिधै आईजीपी 

आईजीपी नियुक्ति विवादित बनाउन ‘इन्ट्रेस्ट ग्रुप’ लागेको छ : नवराज सिलवाल

नवराज सिलवाल नेपाल प्रहरीमा अबको दुई सातापछि नेतृत्व परिवर्तन हुँदैछ। भावी नेतृत्वको लागि मसहित मेरा साथीहरू प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको भनी टिप्पणी भइरहेकोप्रति ध्यानाकर्षण भएको छ। एक–अर्काबीच आरोप–प्रत्यारोप र बनावटी लाञ्छनाहरू&n...
Suvadin Desk   2.9k   0
Jan 28, 2017
आईजीपी नियुक्ति विवादित बनाउन ‘इन्ट्रेस्ट ग्रुप’ लागेको छ : नवराज सिलवाल

सिलवाल भावी आईजीपीका ‘स्वभाविक’ दाबेदार, अर्यालसँग कडा टक्कर

काठमाडौं, माघ १२ - ‘पैसा कमाउने इच्छा भए जागिर छोड, व्यापार गर,’ दोस्रो संविधानसभाको मुखैमा पूर्वक्षेत्रको कमाण्ड सम्हाल्न पुगेका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले यसो भन्दा प्रहरीमा तरंग उत्पन्न भएको थियो। चुनावमा होमिएको पूर्वक्षेत्रमा उनी पुग्दा वैद्य माओवादी चुनाव भाँड्न अनेक रण...
Suvadin Desk   6.3k   0
Jan 25, 2017
सिलवाल भावी आईजीपीका ‘स्वभाविक’ दाबेदार, अर्यालसँग कडा टक्कर

सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी

काठमाडौं, पुस २६ सुन तस्करीमा विमानस्थल र भन्सारका कर्मचारी नै दोषी रहेको सुरक्षा निकायले आरोप लगाएको छ। मंगलबार संसदको अर्थ समितिमा भएको छलफलमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्करी हुने गरेको जिकिर गरेका हुन्। उनीहरुले केही दिनअघ...
Suvadin Correspondent    364   0
Jan 10, 2017
सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी