Suvadin, Home

बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर आह्वान

काठमाडाै‌, असार १३ - नेपाल एयरलाइन्सले बोइङ बी७५७ बिक्रीका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। यो नेपाल एयरलाइन्ससँग भएको अन्तिम बोइङ हो। ३० वर्ष अघि नेपाल एयरलाइन्सले यो विमान किनेको थियो । १ सय ९० सिट क्षमताको यो बोइङ तीन महिना अघिमात्रै २ करोड खर्चिएर मर्मत गरिएको थियो। मर्मतपछि विमानबाट कुनै पनि...
Sb Saud   310   0
Jun 28, 2019
बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर आह्वान

नेपाल एयरलाइन्सको दिल्ली उडानमा हेलचेक्र्याइँ

  काठमाडौं, जेठ २६ - त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडान गर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको एयरबस ३२०-२०० जहाजमा चालकदलका सदस्यले हेलचेक्र्याइँ गरेको खुल्न आएको छ। एयरलाइन्सको फ्लाइट नम्बर २०५ को उडानमा आइपी (प्रशिक्षक पाइलट) मोहमद घानी र को(पाइलट उद्धव घिमि...
Sb Saud   347   0
Jun 09, 2019
नेपाल एयरलाइन्सको दिल्ली उडानमा हेलचेक्र्याइँ

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

काठमाडौं, १ चैत्र - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ। विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले शुक्रबार काठमाडौं–दाङ दोहोरो उडान भरेको हो।  बिरामी बिदामा बसेका  पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्क...
Suvadin Correspondent   585   0
Mar 15, 2019
निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

निगमको विराटनगर–फाप्लु उडान तालिका रद्द

काठमाडाैं, २१ पुस – नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै विमानस्थल रहेको सोलुको एक विमानस्थलमा आफ्नो उडान तालिका ६ महिनाका लागि रद्द गरेको छ।  जिल्लाभरि ६ विमानस्थल रहेको सोलुको फाप्लु विमानस्थलमा विराटनगरबाट हुने उडान तालिका निगमले रद्द गरेको हो। फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव...
Suvadin Correspondent   400   0
Jan 05, 2019
निगमको विराटनगर–फाप्लु उडान तालिका रद्द

वाइड बडी जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

काठमाडौं, २६ मंसिर – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ।  समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद रा...
Suvadin Correspondent   1.3k   0
Dec 12, 2018
वाइड बडी जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

बल्ल पुरा भयाे अनलाइन मार्फत फ्लाइट टिकट बुक गर्ने सपना

काठमाडौँ, साउन १-  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ। अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेसँगै अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने निगमले विज्ञप्ति...
Suvadin Media   839   0
Jul 16, 2017
बल्ल पुरा भयाे अनलाइन मार्फत फ्लाइट टिकट बुक गर्ने सपना

यस कारण निगमले रोक्यो भुटान एयरको विमान

काठमाडौँ, साउन १ -  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ। निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्राष्ट्रिय उडान कटौती प्रभावित हुने भएको छ।  निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न सिङ...
Suvadin Media   554   0
Jul 16, 2017
यस कारण निगमले रोक्यो भुटान एयरको विमान

नेपाल एयरलाइन्स ग्राउन्ड ह्यान्डलिङमा विश्वकै उत्कृष्ट

काठमाडौँ, २० असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ ।  निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्...
Suvadin Media   1k   0
Jul 04, 2017
नेपाल एयरलाइन्स ग्राउन्ड ह्यान्डलिङमा विश्वकै उत्कृष्ट

नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि

काठमाडाैं, अषाढ १२- नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ। निजी क्षेत्रका एयरलाइन्सहरूले आकर्षक तलब भत्ता दिन थालेपछि निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो। निजी क्षेत्रका एयरलाइन्ससँग प्रतिश्पर्धा गर्न नसकेपछि निगमबाट पाइलटहरू बाहिरिने क्रम बढेको थ...
Suvadin Media   494   0
Jun 26, 2017
नेपाल वायु सेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि

निगमले वाईडबडी जहाजमार्फत दक्षिण कोरियामा उडान गर्ने 

काठमाडौं, असार ११–नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा समेत उडान गर्ने भएको छ।  निगमलाई दक्षिण कोरियाले उडानका लागि अनुमति दिएको छ।  निगमले खरिद गर्न लागेको दुईठुला वाईडबडी जहाज एयरबस ३३०–२०० सिरिजक दुईथान जहाज खरिद प्रक्रियाले अन्तिम चरण पारगरेसंगै दक्षिण कोरियाले अनुमति...
Dammar Giri   603   0
Jun 25, 2017
निगमले वाईडबडी जहाजमार्फत दक्षिण कोरियामा उडान गर्ने 

एनएका क्याप्टेन सुवर्ण अवाले अमेरिकी डलरसहित पक्राउ

काठमाडौं, चैत २८ – नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवालेलाई ९३ हजार ६ सय अमेरिकी डलरसहित नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार राति पक्राउ परेका हुन्। अमेरिकी डलरकाे परिमाणमा ठूलाे रहेकाले उनले कुन प्रयोजनका लागि र कसका लागि लान...
Suvadin Desk   2.5k   0
Apr 10, 2017
एनएका क्याप्टेन सुवर्ण अवाले अमेरिकी डलरसहित पक्राउ

यसैसाता दुई वटा एयरबस खरिद सम्झौता गर्दै निगम

काठमाडाैं, माघ १४ - नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज (वाइड बडी) खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। गत असोजमा ग्लोबल टेन्डर आह्वान गरेको निगमले नयाँ जहाज खरिदका लागि यसैसाता अमेरिकी कम्पनीसँग सम्झौता गर्दैछ। दुई ठूला जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी ‘एएआर कर्पोरेसन...
Suvadin Desk   698   0
Jan 27, 2017
यसैसाता दुई वटा एयरबस खरिद सम्झौता गर्दै निगम