Suvadin, Home

दाेस्राे जितसँगै शीर्षमा रूपन्देही

काठमाडाैं, चैत ३० - धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार बिहान भएकाे पहिलाे खेलमा रुपन्देही च्यालेन्जर्सले विजय हात पारेकाे छ। सिवाइसी अत्तरियालार्इ ४२ रनले पराजित गर्दै रूपेन्देहीले प्रतियाेगितामा लगातार दोस्रो जित दर्ता गरेको हाे। टस जितेर पहिले ब्याटिङ गरेकाे रुपन्देहीले निर्धारित २० ओभ...
Yagya Raj Joshi   66   0
Apr 12, 2017
दाेस्राे जितसँगै शीर्षमा रूपन्देही

अत्तरिया र रूपन्देही तथा विराटनगर र काठमाडाैंबीच खेल

काठमाडाैं, चैत ३० - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)मा बुधवार पनि दुर्इ खेल हुने भएका छन्। बिहान ९ बजे ज्ञानेन्द्र मल्लकाे कप्तानीमा रहेकाे सिवासी अत्तरिया र शक्ति गाैचन नेतृत्वकाे रूपेन्देही च्यालेन्जर्सबीच खेल सुरू भएकाे छ।  दिउँसाे १ बजे शरद भेषवाकरकाे कप्तानीमा रहेकाे विराटनगर किङ्...
Yagya Raj Joshi   101   0
Apr 12, 2017
अत्तरिया र रूपन्देही तथा विराटनगर र काठमाडाैंबीच खेल

प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने

काठमाडाैं, चैत २० - डिएभी क्रिकेट खेल मैदानमा यही चैत २७ गतेदेखि ३१ सम्म पीएलओ प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ।  लिगमा ६ वटा टिमको सहभागिता रहने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी दिएका हुन्। प्रतियोगितामा आयोजक इटहरी...
Suvadin Correspondent    117   0
Apr 02, 2017
प्रथम यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग हुने

दीपेन्द्रले छक्का हान्दै नेपाललाई जिताए

काठमाडाैं, चैत १७ - एसिसी इमर्जिङ टिम्स् कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङ ७ विकेटले पराजित गरेको छ। २ सय १५ रनको लक्ष्य पछयाएको नेपालले ४४.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रन बनाए। ८२ बलको सामना गरेको ज्ञानेन्द्रले ११ चौका प्रह...
Yagya Raj Joshi   19.5k   1
Mar 30, 2017
दीपेन्द्रले छक्का हान्दै नेपाललाई जिताए

नेपाल भर्सेस हङकङः ज्ञानेन्द्रकाे अर्धशतक

काठमाडाैं, चैत १७ - कप्तान ज्ञानेन्द्र मल्लले हङकङविरूद्व  बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक पूरा गरेका छन्। अन्तिम खेलमा २ सय १५ रनकाे लक्ष्य पछ्याउने क्रममा अाेपनर ज्ञानेन्द्रले चाैका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। समाचार तयार पारूञ्जेल नेपालले १८ अाेभरमा १ विकेट...
Yagya Raj Joshi   63   0
Mar 30, 2017
नेपाल भर्सेस हङकङः ज्ञानेन्द्रकाे अर्धशतक

प्रतिष्ठाको लडाइँ जित्न २ सय १५ को लक्ष्य

काठमाडौं, चैत १७ - एसिसी इमर्जिङ टिम्स् कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङबाट २ सय १५ रनको लक्ष्य पाएको छ।  टस हारेर ब्याटिङमा उत्रेको हङकङले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ। जसमा अंशुमन राठले सर्वाधिक ५१ रन जोडे। त्यस्तै, क्यामरुन म्याकुल्सेनले ४३ त...
Yagya Raj Joshi   62   0
Mar 30, 2017
प्रतिष्ठाको लडाइँ जित्न २ सय १५ को लक्ष्य

तस्बिरमा हेर्नुहाेस् नेपाल भर्सेस बंगलादेश यु-२३

काठमाडाैं, चैत १५ - बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स् कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। भर्खरै सम्पन्न खेलमा बंगलादेश यु २३ सँग ८३ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालले प्रतियोगितामा दोस्रो हार व्यहोरेको हो। यसअघि सोमबार भएको खेलमा नेपाल पाकिस्तान यु -२३ सँग ६ विकेटले परा...
Yagya Raj Joshi   1.7k   0
Mar 28, 2017
तस्बिरमा हेर्नुहाेस् नेपाल भर्सेस बंगलादेश यु-२३

नेपालको लगातार दोस्रो हार (स्काेरकार्डसहित)

काठमाडाैं, चैत्र १५ - बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स् कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। भर्खरै सम्पन्न खेलमा बंगलादेश यु-२३ टिम सँग ८३ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालले प्रतियोगितामा दोस्रो हार ब्यहोरेको हो। यसअघि सोमबार भएको खेलमा नेपाल पाकिस्तान यु-२३ सँग ६ विकेटल...
Yagya Raj Joshi   4.2k   0
Mar 28, 2017
नेपालको लगातार दोस्रो हार (स्काेरकार्डसहित)

आसिफ र दिलीपको डेब्यु, दीपेन्द्रको अर्धशतक

काठमाडौं, चैत्र १५ - एसीसी इमर्जिङ टिम्स् कप अन्तर्गत नेपालले अहिले प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली बंगलादेशको सामना गरिरहेको छ। नेपालका युवा खेलाडीहरुका लागि खेल विशेष बनेको छ।  खेल जारी रहँदा फागुन अन्त्यमा भएको केन्याविरुद्धको खेलमा डेब्यु गरेका दीपेन्द्रसिंह ऐरीले अर्धशतक...
Yagya Raj Joshi   3.8k   0
Mar 28, 2017
आसिफ र दिलीपको डेब्यु, दीपेन्द्रको अर्धशतक

नासिर हुसेनकाे शतकपछि नेपाललाई २ सय ५८ रनको लक्ष्य (स्काेर कार्डसहित)

काठमाडाैं, चैत्र १५ - बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स् कपमा बंगलादेश यु २३ टिमले नेपाललाई २ सय ५८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिंङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो।  बंगलादेशको कक्स बजारस्थित शेखकमल स्टेडियममा भइरहेको खेलमा घरेलु टोली...
Yagya Raj Joshi   1.4k   0
Mar 28, 2017
नासिर हुसेनकाे शतकपछि नेपाललाई २ सय ५८ रनको लक्ष्य (स्काेर कार्डसहित)

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित (स्काेरकार्डसहित)

काठमाडौ, चैत्र १४ - एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानको २३ वर्षमुनिको टिमसँग ६ विकेटले पराजित भएको छ।  बंगलादेशको शेख कमल इन्टरनेशनल क्रिकेट रंगशालामा भर्खरै सम्पन्न खेलमा टस हारेर पलिहे ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभरमा ९ विक...
Yagya Raj Joshi   12k   0
Mar 27, 2017
पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित (स्काेरकार्डसहित)

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित (स्काेरकार्डसहित)

काठमाडौ, चैत्र १४ - एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानको २३ वर्षमुनिको टिमसँग ६ विकेटले पराजित भएको छ।  बंगलादेशको शेख कमल इन्टरनेशनल क्रिकेट रंगशालामा भर्खरै सम्पन्न खेलमा टस हारेर पलिहे ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभरमा ९ विक...
Yagya Raj Joshi   20   0
Mar 27, 2017
पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित (स्काेरकार्डसहित)

अत्तरिया कपको टिम र कप्तान घोषणा

काठमाडौ, चैत्र १४ - कैलालीको अत्तरियामा हुने देशकै ठूलो पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम र कप्तानकाे घाेषणा गरिएकाे छ। राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्लब अत्तरियाले प्रतियाेगितामा सहभागि देशभरका विभिन्...
Yagya Raj Joshi   7.4k   0
Mar 27, 2017
अत्तरिया कपको टिम र कप्तान घोषणा

नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

काठमाडाैं, चैत्र १४ - एसीसी इमर्जिङ टिम्स् कप अन्तर्गत समूह चरणको पहिलो खेलमा अहिले पाकिस्तानको यु २३ टोलीविरुद्ध खेलिरहेको नेपाली टोलीले १ सय रन पूरा गरेको छ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले समाचार तयार पारुञ्जेल ३३ ओभरमा ३ विकेट गुमाएर १ सय १ रन बनाएको छ। क्रिजमा नेपालका...
Yagya Raj Joshi   1.7k   0
Mar 27, 2017
नेपाल भर्सेस पाकिस्तानः नेपालकाे १ सय रन पूरा

गतिराेध अन्त्य गर्न माग राख्दै ज्ञापनपत्र

काठमाडाैं, चैत्र १३ - नेपाली क्रिकेटमा देखिएकाे गतिराेध अन्त्यकाे माग राख्दै नेपाली क्रिकेट समर्थक समाज एनसिएसएसले अाइतबार विश्व क्रिकेट परिषद अाइसिसीले नेपाली क्रिकेटमा देखिएकाे समस्या समाधानका लागि बनाएकाे सल्लाहकार समितिलार्इ ज्ञापनपत्र बुझाएकाे छ। सल्लाहकार समितिका सदस्य प...
Yagya Raj Joshi   443   0
Mar 26, 2017
गतिराेध अन्त्य गर्न माग राख्दै ज्ञापनपत्र

//Jquery and Bootstrap Js Files