Suvadin, Home

४५ एसपीको सरुवा

काठमाडौं,जेठ १२ - प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।  सरुवा सूची अनुसार एसपी रमेश थापा प्रहरीको आतंकवाद नियन्त्रण महाशाखा (विशेष ब्युरो) नक्सालमा सरुवा भएका छन्। सोमेन्द्रसिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका छन्।  अर्का एसपी दानबह...
Sb Saud   102   0
May 26, 2019
४५ एसपीको सरुवा

प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला 

काठमाडौं,३० फागुन- प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला परेको छ। माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको हो। उक्त संकास्पद बस्तु प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा भेट्टाएको थियो।  नेपाली सेना समुहको बम डिस्पोजल टोल...
Dammar Giri   106   0
Mar 14, 2019
प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला 

अपहरणको झुठा सूचना दिने पक्राउ

धनगढी, २५ फागुन – आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ।  निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणम...
Suvadin Correspondent   105   0
Mar 09, 2019
अपहरणको झुठा सूचना दिने पक्राउ

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

चौतारा, २५ फागुन – रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहि...
Suvadin Correspondent   107   0
Mar 09, 2019
प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

लागुऔषध कारोवारमा संलग्न दाजुभाई पक्राउ

साँखु, १२ फागुन – महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ।&nb...
Suvadin Correspondent   99   0
Feb 24, 2019
लागुऔषध कारोवारमा संलग्न दाजुभाई पक्राउ

अपाङ्गता भएकी युवती बलात्कार गर्ने दुई पक्राउ

सप्तरी, ११ फागुन – बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ।  कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ। ल...
Suvadin Correspondent   98   0
Feb 23, 2019
अपाङ्गता भएकी युवती बलात्कार गर्ने दुई पक्राउ

विषादीयुक्त मदिरा बनाउने भट्टीमा प्रहरीको छापा

साँखु (काठमाडौं) , ९ फागुन – विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ नागेश्वर गल्लीमा विहिबार छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार...
Suvadin Correspondent   111   0
Feb 21, 2019
विषादीयुक्त मदिरा बनाउने भट्टीमा प्रहरीको छापा

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

काठमाडौँ, ७ फागुन-विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ। यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेद...
Dammar Giri   116   0
Feb 19, 2019
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

१२ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं,१ फागुन -प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कामको मुल्यांकण र बढुवा भएका प्रहरी अधिकृतहरुको  काज सरुवा गरिएकाे हाे।  जसअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवासिफारिश भएका प्रधानमन्त्...
Dammar Giri   167   0
Feb 13, 2019
१२ एसपीको काज सरुवा (सूचीसहित)

मध्यरातमा चालीस प्रहरीको बढुवा सिफारिश

काठमाडौँ, २७ माघ-नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ।  नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१...
Dammar Giri   185   0
Feb 10, 2019
मध्यरातमा चालीस प्रहरीको बढुवा सिफारिश

नक्कली नोटसहित तीन जना समातिए

भोजपुर, २५ माघ –  नक्कली नोटसहित भोजपुरमा तीन जना समातिएका छन्। प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए।  पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले ब...
Suvadin Correspondent   112   0
Feb 08, 2019
नक्कली नोटसहित तीन जना समातिए

गोलीसहित पक्राउ परेका विश्वकर्मालाई दश दिन म्याद थप

काठमाडाैं, २४  माघ - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका विद्यार्थी नेता नरेन्द्रबहादुरसिंह विश्वकर्मालाई मोरङ प्रहरीले १० दिन म्याद थप गरेर अनुसन्धान थालेको छ। नरेन्द्र गत बिहीवार साँझ काठमाडौं जाने क्रममा तीन राउण्ड गोलीसहित विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए। उनीविरुद्ध गत शुक...
Suvadin Correspondent   126   0
Feb 07, 2019
गोलीसहित पक्राउ परेका विश्वकर्मालाई दश दिन म्याद थप

ठगी मुद्दामा फरार व्यक्ति कारागार चलान

काठमाडौं, १५ माघ – ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ललितपुर महानगरपालिका–१३ का हेमबहादुर घलेलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले आजै उनलाई कारागार चलान गरेको हो। घलेलाई अद...
Suvadin Correspondent   109   0
Jan 29, 2019
ठगी मुद्दामा फरार व्यक्ति कारागार चलान

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं, १५ माघ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विक...
Suvadin Correspondent   78   0
Jan 29, 2019
लागुऔषधसहित दुई जना पक्राउ

यात्रुले छाडेको पाँच लाख फिर्ता

भद्रपुर, ८ माघ – झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बनेका छन्।  इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्ज...
Suvadin Correspondent   157   0
Jan 22, 2019
यात्रुले छाडेको पाँच लाख फिर्ता

गोंगबुमा गोली चल्यो, एक जना घाइते

काठमाडौं, ८ माघ – काठमाडौंको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।  हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।   हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गों...
Suvadin Correspondent   127   0
Jan 22, 2019
गोंगबुमा गोली चल्यो, एक जना घाइते

कैद फैसला भएका सात फरार अभियुक्त पक्राउ

पशुपतिनगर, ८ माघ – इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ।  जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इला...
Suvadin Correspondent   91   0
Jan 22, 2019
कैद फैसला भएका सात फरार अभियुक्त पक्राउ

प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

काठमाडौ,७ माघ-लामो समयदेखि बढुवाको लागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ। गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आक...
Dammar Giri   195   0
Jan 21, 2019
प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे

‘गुण्डागर्दीको प्रवृत्ति गलत छ, तिनको जरो उखेलेर फाल्नुपर्छ’

काठमाडौं, ६ माघ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डागर्दीको जरो उखेलेर फाल्नुपर्ने बताएका छन्।  महानगरीय प्रहरी परिसर काठमाडौंमा निर्मित ‘नागरीक सहायता कक्ष’ भवनको आईतबार उद्घाटन गर्दै महानिरीक्षक खनालले भने, ‘गुण्डागर्दीको प्रवृत्ति गलत छ, तिनको जरो उखेलेर फ...
Suvadin Correspondent   122   1
Jan 20, 2019
‘गुण्डागर्दीको प्रवृत्ति गलत छ, तिनको जरो उखेलेर फाल्नुपर्छ’

प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

बागलुङ,२ माघ  – प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्।  घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ।पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीम...
Dammar Giri   131   0
Jan 16, 2019
प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

५४ लाख मूल्य बराबरको सुनसहित तीन महिला पक्राउ

काठमाडौं, १ माघ -काठमाडौ न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित पक्राउ गरेको हो।उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार पक्...
Dammar Giri   166   0
Jan 15, 2019
५४ लाख मूल्य बराबरको सुनसहित तीन महिला पक्राउ

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

रत्ननगर, २९ पुस-नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परि...
Dammar Giri   111   0
Jan 13, 2019
यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

एटिएम मेसिन फुटाउन खोज्ने २ जना पक्राउ

काठमाडौं,२४ पुस- महानगरीय प्रहरी वृत्त जगातीले एटिएम मेसिन फुटाउन खोज्ने २ जनालाई पक्राउ गरेको छ। प्रहरीले बनेपा बस्ने काभ्रेका रमेश पाण्डे र भक्तपुर सुर्यविनायक बस्ने दिनेश सुकु भट्टलाई सुर्यविनायक बाट पक्राउ गरेको हो। भट्ट र पाण्डेले पुस १८ गते बेलुका सुर्यविनायक नगरपालिका-५ मा रहेको सानिमा बैं...
Dammar Giri   107   0
Jan 08, 2019
एटिएम मेसिन फुटाउन खोज्ने २ जना पक्राउ

बमजनको आश्रममा प्रहरीले छापा मारेपछि...

काठमाडौं,२० पुस – आश्रममा गएकाहरू त्यसपछि नफर्किएको भनेर बम्जनविरुद्ध बारा,मकवानपुरलगायत विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा प्रहरीले छानबिन थालेको छ। प्रहरीले शुक्रवार विहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको 'लिटिल बुद्ध' को नामले चि...
Suvadin Correspondent   684   0
Jan 04, 2019
बमजनको आश्रममा प्रहरीले छापा मारेपछि...

प्रहरीद्वारा हिंसा तथा लागूऔषध नियन्त्रणाका लागी सचेतना अभियान शुरु

चितवन, १४ असोज – जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रणा र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेकाे छ। जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो।  प्रहरी नायब उपरीक्षक प्रभ...
Milan Adhikari   356   0
Sep 30, 2018
प्रहरीद्वारा हिंसा तथा लागूऔषध नियन्त्रणाका लागी सचेतना अभियान शुरु

दुर्घटनामा दुईको मृत्यु

लहान, २ असाेज – पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा पिकअप भ्यानले मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  मे१च ४१७२ नम्बरको पिकअप भ्यानले स८प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर...
Sijan Rai   335   0
Sep 18, 2018
दुर्घटनामा दुईको मृत्यु

रविनकाे हत्यामा संलग्नलार्इ कडा कारबाहीकाे माग

काठमाडाैं, फागुन २० – विभिन्न संघसंस्थाले काठमाडाैंकाे सिटी सेन्टरमा भएकाे रविन खवास भुजेलकाे हत्या प्रकरणका विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेकाे छन्। साथै हत्यामा संलग्नलार्इ कडा कानूनी कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्। काठमाडाैंकाे कमलपाेखरीस्थित सिटी सेन्टरमा शुक्रबार बिहानमा...
Suvadin Correspondent   220   0
Mar 04, 2018
रविनकाे हत्यामा संलग्नलार्इ कडा कारबाहीकाे माग

राेल्पामा ५० किलो चरेशसहित दुर्इ जना पक्राउ

रोल्पा, १४ माघ – माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।  क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलील...
Suvadin Correspondent    145   0
Jan 28, 2018
राेल्पामा ५० किलो चरेशसहित दुर्इ जना पक्राउ

दाेहाेराे झडपले स्थिति तनावग्रस्त, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू

कालिकोट, ८ पुस – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय कालिकाेटमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ।  धर्नामा बसेका नागरिक समाज र स्थानीयबासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयबासी र एक जना प...
Jiwan Poudyal   441   0
Dec 23, 2017
दाेहाेराे झडपले स्थिति तनावग्रस्त, प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू

दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २ साउन । उपरथी दर्जामा पदोन्नति हुनुभएका सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्रविक्रम लिम्बूलाई आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।  मन्त्रिपरिषद्को गत असार २९ गतेकोे निर्णयानुसार लिम्बूसहित तीन...
Yagya Raj Joshi   395   0
Jul 17, 2017
दज्र्यानी चिह्न प्रदान