Suvadin, Home

भारतद्वारा नेपाललाई ३ अर्ब बढी रकम प्रदान

काठमाडौं, भदौ ४- भारतले नेपाललाई ३ अर्ब बढी रकम प्रदान गरेको छ। बुधबारदेखि काठमाडौंमा सुरु भएको नेपाल-भारत संयुक्त आयोगको बैठकका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमण्यम् जयशंकरको उपस्थितिमा भूकम्पपछिको पुनर्निर्माण र हुलाकी राजमार्ग परियोजनाका लागि ३ अर्ब २६...
Sb Saud   221   0
Aug 21, 2019
भारतद्वारा नेपाललाई ३ अर्ब बढी रकम प्रदान

यू-१५ साफ: नेपालले भारतको सामना गर्नुपर्ने  

काठमाडौं, साउन १४ -  भारतमा आगामी अगष्टमा आयोजना हुने यू-१५ पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल घरेलु टोलीसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी भारत परेको हो । नेपाल र भारतबीचको खेल अगष्ट २१ मा...
Sb Saud   344   0
Jul 30, 2019
यू-१५ साफ: नेपालले भारतको सामना गर्नुपर्ने  

पहिलाे खेलमै नेपाल भारतसंग पराजित

  काठमाडौं, जेठ १ - एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो । किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४१ रनको लक्ष्य भारतले १५ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भार...
Sb Saud   300   0
May 15, 2019
पहिलाे खेलमै नेपाल भारतसंग पराजित

पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी,२१ फागुन- नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ। नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भ...
Dammar Giri   215   0
Mar 05, 2019
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

–रमेश लम्साल  नयाँ दिल्ली, २९ माघ – भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ।  भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारत...
Suvadin Correspondent   245   0
Feb 12, 2019
नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव 

नयाँदिल्ली, २९ माघ-भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचा...
Dammar Giri   231   0
Feb 12, 2019
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव 

नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुने रायकाे विश्वास

काठमाडौं, फागुन १३ नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल–भारतबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेका छन्। राजदूत रायले दुवै देशबीचको सम्बन्ध जनस्तरसम्म रहेको र त्यसलाई अझै सुमधुर बनाएर लैजानुपर्नेमा पनि जोड दिएका छन्। काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्...
Suvadin Correspondent    257   0
Feb 24, 2017
नेपाल–भारत सम्बन्ध अझै सुमधुर हुने रायकाे विश्वास

नेपाल र भारतबीच सडक र पुल निर्माण गर्ने सम्झाैता

काठमाडाैं, फागुन ८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकाली नदीमा पुल निर्माण र विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोग स्वीकृतिको अन्तिम सहमतिपत्र आदानप्रदान भएको छ। भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायातमन्त्री लेखकबी...
Suvadin Desk   362   0
Feb 19, 2017
नेपाल र भारतबीच सडक र पुल निर्माण गर्ने सम्झाैता

कैलाली र कञ्चनपुरस्थित नेपाल-भारत सीमा बन्द

कैलाली, फागुन ३ कैलाली र कञ्चनपुर जिल्लास्थित सीमा नाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ। भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलताकाे कारण देखाउँदै सीमा नाका बन्द गरेको हो । भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली,...
Suvadin Correspondent    280   0
Feb 14, 2017
कैलाली र कञ्चनपुरस्थित नेपाल-भारत सीमा बन्द