Suvadin, Home

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छः मन्त्री यादव

काठमाडौं, १६ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन्।  दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आइतबार उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र...
Ukita Dahal   388   0
Apr 29, 2018
नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छः मन्त्री यादव

फूल फुल्ने ३ सय १२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

काठमाडौं, १६ वैशाख – विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३ सय १२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ।  वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३ सय ९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३ सय १२ प्रजाति पाइने गरेको हो। जसमध्ये गुराँस ३१ किसिमका छन्।  यसैगरी लेउ एक...
Ukita Dahal   1k   0
Apr 29, 2018
फूल फुल्ने ३ सय १२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

भूकम्पबाट क्षतिग्रस्त भाैतिक संरचनाको पुनर्निर्माणका लागि ७ खर्ब विनियोजित, २० अर्ब मात्रै खर्च

काठमाडाैं, १२ वैशाख – भूकम्पपछिको पुनर्निर्माणका लागि कूल रकम सात खर्ब छ। अरबाैँ रुपैयाँ आवश्यक पर्ने भनिए पनि हालसम्म करिब एक खर्ब २० अर्ब रुपैयाँ मात्र खर्च भएको छ। पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनर...
Jiwan Poudyal   405   0
Apr 25, 2018
भूकम्पबाट क्षतिग्रस्त भाैतिक संरचनाको पुनर्निर्माणका लागि ७ खर्ब विनियोजित, २० अर्ब मात्रै खर्च

नेपाल 'भियतनाम एक्स्पो'मा सहभागी हुने

काठमाडौं, चैत २६ – नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर ९भियतनाम एक्स्पो मा सहभागी हुने भएको छ। उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थ...
Jiwan Poudyal   506   0
Apr 09, 2018
नेपाल 'भियतनाम एक्स्पो'मा सहभागी हुने

प्रधानमन्त्रीको भारत भ्रमणमा इनर्जी बैंकिङलाई विशेष जोड

काठमाडौं, चैत २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त...
Suvadin Correspondent   435   0
Apr 05, 2018
प्रधानमन्त्रीको भारत भ्रमणमा इनर्जी बैंकिङलाई विशेष जोड

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमणः प्रधानमन्त्री

काठमाडौं, चैत २० – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनु भएको छ।  प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको...
Suvadin Correspondent   499   0
Apr 03, 2018
छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमणः प्रधानमन्त्री

प्रधानमन्त्रीको भारत भ्रमणः सीमाना र डुबान समस्या समाधानमा केन्द्रित हुन सुझाव

काठमाडौं, चैत २० – नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सीमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।  सीमानामा आफूहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रद...
Suvadin Correspondent   482   0
Apr 03, 2018
प्रधानमन्त्रीको भारत भ्रमणः सीमाना र डुबान समस्या समाधानमा केन्द्रित हुन सुझाव

आज मिति २०७४ साल चैत २० गते मंगलबार, हेर्नुहोस् तपार्इको राशीफल

मेष राशी – धनसम्पति जोड्ने योग छ। आफन्तबाट सहयोग हासिल हुने छ। मन प्रशन्न रहँला। वृष राशी – नेतृत्व गर्ने र आफूलार्इ प्रमाणित गर्ने अवसर प्राप्त हुने छ। प्रेम तथा विवाहको विषय अघि बढ्ने छ।  मिथुन राशी – पैसा कमाउने अवसर प्राप्त होला। मित्रजनसँग भेट हुने छ। उल्लासमय दिन र...
Suvadin Correspondent   1.2k   0
Apr 03, 2018
आज मिति २०७४ साल चैत २० गते मंगलबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७४ साल चैत १४ गते बुधबार, हेर्नुहोस् तपार्इको राशीफल

मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी अाउने छ। प्रेममा धाेका मिल्ने याेग छ। वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्। पढार्इमा अाैसत सफलता हासिल हुनेछ। मिथुन राशी – प्रेममा वियाेग हुने याेग छ। दिन साेचेजस्ताे राम्राे हुने छैन...
Suvadin Correspondent   799   0
Mar 28, 2018
आज मिति २०७४ साल चैत १४ गते बुधबार, हेर्नुहोस् तपार्इको राशीफल

भगवान् श्री रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै, जनकपुरमा विशेष उल्लास

काठमाडौं, चैत ११ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।  आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ...
Suvadin Correspondent   551   0
Mar 25, 2018
भगवान् श्री रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै, जनकपुरमा विशेष उल्लास

आज मिति २०७४ साल चैत ९ गते शुक्रबार, हेर्नुहोस् तपार्इको राशीफल

मेष राशी – भौतिक साधन तथा सम्पति जोड्ने समय छ। पैसा खर्च भएपनि मन सन्तुष्ट रहने छ। वृष राशी – दिन अत्यन्तै राम्रो छ। सम्पति अार्जन हुनेछ। अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ। मिथुन राशी – दिन खराब छ। प्रेमीबाटै धाेका पाइने छ। साथीले घात गर्ने छन्। दिन अनावश्य...
Suvadin Correspondent   871   0
Mar 23, 2018
आज मिति २०७४ साल चैत ९ गते शुक्रबार, हेर्नुहोस् तपार्इको राशीफल

ताताेपानी नाकाः नेपाल–चीनसँग व्यापारकाे लाइफलाइन

काठमाडौं, चैत २ – तातोपानी भन्सार नाका पुनर्निर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गर्न नेपाल र चीनबीच सम्झाैता भइरहँदा व्यापारमा रहेकाे दक्षिणतर्फकाे एकाधिकार पनि विस्तार अन्त्य हुँदैछ। चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्...
Suvadin Correspondent   523   0
Mar 16, 2018
ताताेपानी नाकाः नेपाल–चीनसँग व्यापारकाे लाइफलाइन

ममताकाे अगुवार्इमा गायिका जलजलालाई जापानमा जुट्याे सहयाेग

तेजन खड्का, उर्लाबारी, फागुन २२ – दुवै मृगौलामा समस्या आएपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई जापानबाट आर्थिक सहयोग जुटेको छ। जापानबाट ममता राना मगरले उपचार आर्थिक सहयोग गरेकी हुन्। उर्लाबारी–७ निवासी मगरले आफू स्वदेश...
Suvadin Correspondent   638   0
Mar 06, 2018
ममताकाे अगुवार्इमा गायिका जलजलालाई जापानमा जुट्याे सहयाेग

चिनियाँ सामग्री केरुङमा लोड हुँदै

रसुवा, फागुन २० – नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०–३५ वटाको संख्यामा सीमापार गर्...
Jiwan Poudyal   420   0
Mar 04, 2018
चिनियाँ सामग्री केरुङमा लोड हुँदै

Unemployed Nepalese needs entrepreneurs

Vikrant Bhatt According to The World bank there are around 1.5 million people, mostly youths, who are totally unemployed in Nepal.The lack of jobs usually indicates a shortage of entrepreneurs. Entrepreneurs don't look for jobs, they create jobs.  The economic success of develo...
Vikrant Bhatt    1.1k   0
Mar 04, 2018
Unemployed Nepalese needs entrepreneurs

आज मिति २०७४ साल फागुन १८ गते शुक्रबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

मेष राशी – मनकाे शंका हट्ने छ। यात्रा सफल हुनेछ। वृष राशी – हर्ष, उमंग र उत्साह बढ्ने छ। नयाँ यात्रा प्रारम्भ हुने छ। मिथुन राशी – आकस्मिक धनलाभ हुने छ। पारिवारिक सद्भाव बढ्नेछ। कर्कट राशी – इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीप्रेमिकाको सहयोग प्राप्त हुनेछ। सिं...
Suvadin Correspondent   678   0
Mar 02, 2018
आज मिति २०७४ साल फागुन १८ गते शुक्रबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

होलीको महत्व र बढ्दो विकृति

निता सत्याल विभिन्न थरीका कलरले खुशी अनि जीवन रंगीन बनाउने, हिन्दूहरूको प्रमुख पर्वको रुपमा रहेको होली पर्व हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ। अन्य ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइने होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको...
Suvadin Correspondent   2.2k   0
Mar 01, 2018
होलीको महत्व र बढ्दो विकृति

'नेपाललार्इ अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको देन'

काठमाडौं, फागुन १५ – नेकपा एमालेका नेता माधवकुमार नेपालले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुद क्षेत्रको विशेष महत्व रहेको बताएका छन्। प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसले आयोजना गरेको रचनात्मक खेलकूद प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै नेपालले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा...
Suvadin Correspondent   481   0
Feb 28, 2018
'नेपाललार्इ अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको देन'

आज मिति २०७४ साल फागुन १६ गते बुधबार, हेर्नुहाेस् तपार्इको राशीफल

मेष राशी – धनसम्पति जाेड्ने याेग छ। अाफन्तबाट सहयाेग हासिल हुने छ। मन प्रशन्न रहँला। वृष राशी – नेतृत्व गर्ने र अाफूलार्इ प्रमाणित गर्ने अवसर प्राप्त हुने छ। प्रेम तथा विवाहकाे विषय अघि बढ्ने छ।  मिथुन राशी – पैसा कमाउने अवसर प्राप्त हाेला। मित्रजनसँग भेट हुने छ। उल्लासम...
Suvadin Correspondent   975   0
Feb 28, 2018
आज मिति २०७४ साल फागुन १६ गते बुधबार, हेर्नुहाेस् तपार्इको राशीफल

मानव अधिकार संरक्षण र प्रवर्द्धन गर्ने नेपालको प्रतिवद्धता

काठमाडौं, फागुन १५ – नेपालले अन्तर्राष्ट्रिय मञ्चमा मानवाधिकार संरक्षण र प्रवर्द्धनका निम्ति सरकार पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पार्दै आफ्नो देशको संविधानले पनि समावेशी लोकतन्त्र, राजीतिक बहुलता र विधिको शासनलाई उच्च महत्व दिएको जनाएकोे छ। जेनेभामा जारी मानवाधिकार परिषद्को ३७औँ उच...
Jiwan Poudyal   311   0
Feb 27, 2018
मानव अधिकार संरक्षण र प्रवर्द्धन गर्ने नेपालको प्रतिवद्धता

'काठमाडौंमा भारतीय रेल आउनुपर्छ'

काठमाडौं, फागुन १४ – नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौंमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडी बढेको बताएका छन्। काठमाडाैंमा अायोजित साक्षात्कारमा उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले...
Jiwan Poudyal   289   0
Feb 26, 2018
'काठमाडौंमा भारतीय रेल आउनुपर्छ'

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

काठमाडौं, फागुन ११ – राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने उक्त सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ। यसका...
Kusum Poudyal   762   0
Feb 23, 2018
आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

अाज मिति २०७४ साल फागुन १० गते बिहीबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

मेष राशी – अात्मसम्मानमाे बृद्धि हुने छ। शत्रुलार्इ पनि प्रेमले मित्रमा बदल्ने याेग छ।  वृष राशी – पराक्रम बढ्ने छ। अधुरा काम पूरा हुने छन्। साथीहरूकाे सहयाेग मिल्ने छ। मिथुन राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।...
Suvadin Correspondent    1.3k   0
Feb 22, 2018
अाज मिति २०७४ साल फागुन १० गते बिहीबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

प्रधानमन्त्री अाेलीलाई भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीकाे बधाई, माेदीले गरे यस्ताे अपेक्षा

भक्तपुर, फागुन ४ – नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद अाेलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन्। मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तो दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकार...
Jiwan Poudyal   782   0
Feb 16, 2018
प्रधानमन्त्री अाेलीलाई भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीकाे बधाई, माेदीले गरे यस्ताे अपेक्षा

अाज मिति २०७४ साल फागुन ४ गते शुक्रबार, कुन राशीकाे फल कस्ताे?

मेष राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्ने सम्भावना रहेकाे छ। अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएकाे छ। व्यापार व्यसायबाट लाभ मिल्नेछ। वृष राशी – पारिवारीक झमेला अन्त्य हुने छ। सरकारी निकायसम्बन्धी भय पनि अन्त्य हुने छ। काम देखिएकाे ढिलासुस्ती पनि अन्त्य हुने छ। मिथुन राशी...
Suvadin Correspondent    1.1k   0
Feb 16, 2018
अाज मिति २०७४ साल फागुन ४ गते शुक्रबार, कुन राशीकाे फल कस्ताे?

अाज मिति २०७४ साल माघ २८ गते अाइतबार, यस्ताे छ तपार्इकाे राशीफल

मेष राशी – सामान्य काममा धन र श्रम खर्चिनु पर्ला। व्यापार व्यवसायमा राम्रो उन्नति होला। खेती–किसानी जस्ता कार्यमा विशेष लाभ हुने देखिन्छ।  वृष राशी – रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। धार्मिक कार्यमा...
Suvadin Correspondent    609   0
Feb 11, 2018
अाज मिति २०७४ साल माघ २८ गते अाइतबार, यस्ताे छ तपार्इकाे राशीफल

धारा निर्माण गर्ने मनकारी दाता

अछाम, २५ माघ – अछामको चौरपाटी गाउँपालिका वडा नम्बर–६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन्। स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेका हुन। करिब रु ८० हजार व्यक...
Jiwan Poudyal   521   0
Feb 08, 2018
धारा निर्माण गर्ने मनकारी दाता

विश्वभर लाेकप्रिय नेपाली चियाले १५४ वर्षपछि पायाे ट्रेडमार्क

इलाम, २० माघ – नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।  चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।  हिमालको आकृतिसँगै...
Suvadin Correspondent    687   0
Feb 04, 2018
विश्वभर लाेकप्रिय नेपाली चियाले १५४ वर्षपछि पायाे ट्रेडमार्क

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता अाज

काठमाडाैं, १९ माघ – बिहीबार काठमाडाैं अाएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अाज पनि भेटवार्तालार्इ निरन्तरता दिने भएकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार दिउसाे स्वराजकाे भेटवार्ता हुने बालुवाटार श्राेतले जनाएकाे छ। यसअघि, बिहीबार साँझ नेकपा एमालेले भारतीय विदेशमन्त्री स्वर...
Umesh Dahal   475   0
Feb 02, 2018
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता अाज

एमाले अध्यक्ष अाेली र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

काठमाडाैं, १८ माघ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडाैं अाइपुगे लगतै भेटवार्तामा व्यस्त भएकी छिन्। स्वराज बिहीबार अपरान्ह काठमाडाैं अाइपुगेकी हुन्। नेकपा एमालेले भारतीय विदेशमन्त्री स्वराजकाे सम्मानका लागि बिहीबारै रात्रिभोज दिएकाे छ। नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङका अनुसार...
Umesh Dahal   667   0
Feb 01, 2018
एमाले अध्यक्ष अाेली र भारतीय विदेशमन्त्री स्वराजबीच भेट