Suvadin, Home

डिभी लोटरी अक्टोबर ३ देखि 

काठमाडौं, भदौ ३०–अमेरिकी सरकारले हरेक वर्ष प्रदान गर्दे आएको डाईभर्सिटी भिषा अर्थात् डिभी २०१९ को लागि खुल्ने भएको छ। डिभी खुल्ने नखुल्ने अडकलबाजी चलिरहेको अवस्थामा अमेरिकी विदेश मन्त्रालयले आगामी अक्टोबर ३ तारिख देखि नोभेम्वर ७ तारिख सम्मको समयलाई  डिभी भर्ने समय तोकेको छ। अमे...
Dammar Giri   554   0
Sep 15, 2017
डिभी लोटरी अक्टोबर ३ देखि 

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न  उपप्रधानमन्त्री महराको आग्रह 

काठमाडौं, भदौ २६– चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र ग्वाङन्दोङ प्रान्तका गभर्नर मा सिङरुयीबीच  भेटवार्ता भएको छ।  होटल ह्वाइट स्वानमा आएर गभर्नर सिङरुयीले परराष्ट्र मन्त्री महरालाई ग्वाङन्दोङ प्रान्तको आर्थिक एवं ऐतिहासिक विषयमा जानकारी गराएका हुन्।  सो अवसरमा...
Suvadin Desk   372   0
Sep 11, 2017
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न  उपप्रधानमन्त्री महराको आग्रह 

विदेशमा कमाएको पैसाले गाउँमा बिजुली ल्याउने जीतमान राई

रुपेश अधिकारी, युएई, भदौ २५ – जीतमान राई वरिष्ठ हबल्दार पदमा कार्यरत थिए। देशमा माओवादीको सशस्त्र जनयुद्ध शान्ति सम्झौतासँगै स्थगित भयो। संविधान निर्माण र शान्तिप्रक्रिया पनि शुरु हुँदैथियो। धेरै नेपालीका मुहारमा अलिकति भए पनि खुशीका किरण झल्किन लागेको थियो। प्रहरी निरीक्षक हुन लाग्दा जीतमा...
Rupesh Adhikari   654   0
Sep 10, 2017
विदेशमा कमाएको पैसाले गाउँमा बिजुली ल्याउने जीतमान राई

परफेक्ट ब्वाइफ्रेन्ड

सेबिता अधिकारी लाग्छ हेराइमा तिम्रो के–के नपुगे जस्तो, मुटु दिएर तिमीलाई केही दिइनँ मैले जस्तो, पाल्पाको सदरमुकाम तानसेनबाट छुटेको बा४ख ४६७२ नम्बरको बसमा बजिरहेको भक्तराज आचार्यको यो गीत टक्क रोकियो। ध्यानपूर्वक सुनिरहेकी रहिँछु क्यारे। गीत रोकिने बित्तिकै म झसङ्ग भएँ। र, यताउती हेर...
Sebita Adhikari (Anuja)   5.1k   35
Sep 09, 2017
परफेक्ट ब्वाइफ्रेन्ड

Doctors or Demons

Most of us consider doctors as next to God if not God. We still have many doctors with impeccable ethical records. However, there are many others - not so ethical, and their number is on the rise who don’t think twice before taking their patients for a ride.  The public is losing their...
Vikrant Bhatt    1.2k   0
Sep 04, 2017
Doctors or Demons

मौलिक पहिचानलाई विश्वभर उजार गर्न मिस विश्वकर्मा : बराइली

काठमाडौं, भदौ १२ - मिस विश्वकर्मा इन्टरनेश्नल २०१७ काे फाइनल अडिसन भदौ २३ गते कतारकाे राजधानी दाेहामा हुँदैछ। पहिचान, अधिकार र आफूसँग भएको कला क्षमतालार्इ प्रस्फुटन गर्ने उद्देश्यले अायाेजित मिस विश्वकर्मा २०१७ काे फाइलन अडिसनका लागि अाठ जना प्रतियाेगी छनाैट भएका छन्।   प...
Santosh Raj Panday   2k   9
Aug 28, 2017
मौलिक पहिचानलाई विश्वभर उजार गर्न मिस विश्वकर्मा : बराइली

अाज जयपृथ्वी जयन्ती

काठमाडाैं, भदाै ७–एक बझाङ्गी राजा जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो। उनले लेखेको  ’अक्षराङ्क शिक्षा’  नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको ‘प्राकृतव्याकरण’ नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट १९६९ प्रकाशित भएको थियो।...
Suvadin Desk   1.6k   1
Aug 23, 2017
अाज जयपृथ्वी जयन्ती

जंगे पिलरको निशाना हराउँदै 

गुलरिया, भदौ ६–सिमानामा रहेका जंगे पिलर कुनै भत्केको कुनै जीर्ण भएको तथा कुनै नदीले बगाएको अवस्थामा छन्।अहिले सिमानामा रहेका स्तम्भ भत्केको, जीर्ण भएको तथा नदीले बगाएको अवस्थामा दुई वटा अझै हराएको जिल्लाको सरकारी तथ्यांक छ। पाँच वटा मर्मत हुनुपर्ने देखिन्छ भने ३२ वटामा रङ लगाइएको छैन। जंगबह...
Dammar Giri   1k   0
Aug 22, 2017
जंगे पिलरको निशाना हराउँदै 

सुस्ताबासीले भत्काए भारतीय सीमा बाँध 

काठमाडौं, भदौ १–पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन्। यद्यपी, स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ। नहरमा पानी खस्न दिएको छैन। हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो। नहरको...
Dammar Giri   1.5k   0
Aug 17, 2017
सुस्ताबासीले भत्काए भारतीय सीमा बाँध 

नेपालमा खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्ने

काठमाडौं, साउन ३१—चीनले नेपालमा नेपालमा खानीको अन्वेषणका लागि  सर्वेक्षण गर्न भएको छ। पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा सवा २ अर्ब रुपैयाँको हो। तर, सम्झौताको समयावधि तोकिएको छैन । नेपाल र चीनबीच उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्...
Suvadin Desk   629   1
Aug 15, 2017
नेपालमा खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्ने

पर्सामा दुई भारतीयसहित चार जनाको शव फेला

वीरगञ्ज, साउन ३० – विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरु...
Suvadin Correspondent    510   0
Aug 14, 2017
पर्सामा दुई भारतीयसहित चार जनाको शव फेला

तरार्इ-मधेशकाे डुबान, नेपाली नेतृत्व र भारतकाे नियत

सन्ताेषराज पाण्डे नेपाल एक सार्वभौम सत्ता सम्पन्न देश हो। नेपालले कहिले पनि कुनै देशबाट शासित हुनु परेन। युद्धकै बलमा सार्वभाैमसत्ता जाेगाएकाे इतिहास छ। नेपाली शासकले विवेक पुर्याउन नसक्दा पूर्वका मेचीदेखि टिष्टा र पश्चिममा महाकालीदेखि कंगडासम्मकाे भूभाग गुम्न पुग्याे। त्यही एक कारणले नेपालले आ...
Santosh Raj Panday   1k   1
Aug 13, 2017
तरार्इ-मधेशकाे डुबान, नेपाली नेतृत्व र भारतकाे नियत

जापान जाने नेपाली राष्ट्रिय फुटबल टाेलीकाे बिदार्इ

काठमाडौं, साउन २६ - शुक्रबार जापान जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलार्इ बिदार्इ गरिएकाे छ। अगष्ट १३ देखि १९ सम्म नेपाली राष्ट्रिय टोलीले जापानका विभिन्न टिमहरूसँग खेल्ने जनाइएकाे छ। कार्यक्रमका वक्ताहरूले सन् २०१६ साल नेपाली फुटबलका लागि निकै महत्वपूर्ण र सफल वर्ष रहेको बताउँदै जापान...
Santosh Raj Panday   505   2
Aug 10, 2017
जापान जाने नेपाली राष्ट्रिय फुटबल टाेलीकाे बिदार्इ

फिफा वरियतामा नेपाल एक स्थान माथि 

काठमाडौं, साउन २६–नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ। फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल १६९ औं स्थानमा उक्क्लिएको हो। फिफाले यसअघि सार्वजनिक गरेको वरियतामा नेपाल १७० औं स्थानमा रहेको थियो। फिफाको नयाँ वरियताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा रहेको छ। यस...
Dammar Giri   775   0
Aug 10, 2017
फिफा वरियतामा नेपाल एक स्थान माथि 

सुरु भयो ‘पिस रोड’ 

काठमाडाैं, साउन २६–विश्वमा शान्ति स्थापनामा टेवा पुर्याउने उद्देश्यले राजधानीमा पनि ‘पिस रोड’ (शान्ति राजमार्ग) अभियान सुरु भएको छ।  अभियानको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले गरे। नारायणचौर, नक्सालदेखि सुरु भएको ‘पिस रोड’ ¥याली रत...
Suvadin Desk   394   0
Aug 10, 2017
सुरु भयो ‘पिस रोड’ 

पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो

इटहरी,  साउन २४ –पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ। यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।  धन...
Dammar Giri   832   0
Aug 08, 2017
पूर्वी नेपालमा स्क्रब टाइफसको संक्रमण बढ्दो

दुर्इ देशबीचकाे शक्ति संघर्षकाे चेपुवामा भूटान

काठमाडौं, साउन २५ – भारत, भूटान र चीनबीचको त्रिकोणीय सीमा क्षेत्र दोक्लाम पठार दिनप्रतिदिन तनावग्रस्त बन्दै गएको छ। चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा दुई महिनादेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। चीन र भारतबीच सैन्यशक्ति प्रदर्शन गर्ने स्थल बनेकाे छ, दाेक्ला...
Dammar Giri   857   1
Aug 09, 2017
दुर्इ देशबीचकाे शक्ति संघर्षकाे चेपुवामा भूटान

भारतीय नागरिकता त्यागेर नेपाल अाएका गाेपाल याेञ्जन

काठमाडाैँ, साउन २४  – मेरो टोपी कैलाशको शीर जस्तो मेरो टोपी हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नजान्ने मेरो टोपी नेपाली वीर जस्तो दार्जीलिङको साँघुरो परिवेशबाट आफूलाई नेपाली खुला आकाशमा विचरण गराउन साथ गोपाल योञ्जनले यस्ता कालजयी गीत–संगी...
Suvadin Desk   3.5k   4
Aug 08, 2017
भारतीय नागरिकता त्यागेर नेपाल अाएका गाेपाल याेञ्जन

हिमाली क्षेत्रका बासिन्दालाई चीन सरकारद्वारा खाद्यान्न सहयोग

मुगु, साउन १९ – चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ। मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १...
Suvadin Correspondent    442   0
Aug 03, 2017
हिमाली क्षेत्रका बासिन्दालाई चीन सरकारद्वारा खाद्यान्न सहयोग

झापामा स्वाइन फ्लूबाट दुई महिलाको मृत्यु

झापा, साउन १८ – स्वाइन फ्लू रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ  दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो। उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।  मृत्यु हुनेमा बिर्तामोड–...
Suvadin Correspondent    776   0
Aug 02, 2017
झापामा स्वाइन फ्लूबाट दुई महिलाको मृत्यु

नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध थप सुदृढ

काठमाण्डौं, साउन १७ – चिनियाँ जनमुक्ति सेना स्थापनाको ९०औं वार्षिकोत्सवका अवसरमा स्वागत समारोह आयोजना गरिएको छ। काठमाण्डाैस्थित चिनियाँ दूतावासका सैनिक सहचारी वरिष्ठ महासेनानी लिउ स्याओ क्वाङले आयोजना गरेको उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाल–चीनबीचको...
Suvadin Desk   653   0
Aug 01, 2017
नेपाल–चीनबीचको सैनिक सहयोग सम्बन्ध थप सुदृढ

  लैङ्गिक हिंसा निवारण कोष नियमावलीमा यस्ताे छ व्यवस्था

काठमाडौं, साउन १७– लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ। लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गी भएकै आधारमा पेशा,अध्ययन, कार्यस...
Dammar Giri   1.9k   0
Aug 01, 2017
  लैङ्गिक हिंसा निवारण कोष नियमावलीमा यस्ताे छ व्यवस्था

‘शेरे’नामले चर्चित यी व्यक्ति को हुन्? वास्तविकता यस्तो छ

काठमाडौं, साउन १६–  हरेक दिन सामाजिक संजाल फेसबुक , ट्वीटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ। नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ। त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएक...
Dammar Giri   2.6k   0
Jul 31, 2017
‘शेरे’नामले चर्चित यी व्यक्ति को हुन्? वास्तविकता यस्तो छ

राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने

काठमाडाैं, साउन ११– राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ।  तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरि...
Suvadin Desk   402   0
Jul 26, 2017
राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने

दैवी प्रकोपबाट भत्केका भवनलाई संरक्षित गर्ने कानून 

काठमाडौं, साउन १० – नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह सावितको छ।  हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै नेपाललाई पिरोलिरहेको छ। जसका कारण ठूलो धन–जन तथा पर्यावरणीय र भौतिक क...
Dammar Giri   605   0
Jul 25, 2017
दैवी प्रकोपबाट भत्केका भवनलाई संरक्षित गर्ने कानून 

मिस विश्वकर्माको फाइनल अडिसनबाट १५ जना छनाैट

काठमाडौं, साउन ५- यही भदौ २३ गते कतारमा हुने मिस विश्वकर्माकाे फाइनल अडिसनबाट १५ जना छानिएका छन्। बिहीबार राजधानीमा भएकाे अडिसनबाट छनाैट भएका १५ जनालार्इ साउन ८ बाट तालिम दिइने छानिएकाे माेनाली इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक बराइलीले जानकारी दिए। फाइनल अडिसनमा ३१ जनाकाे सहभागिता रहेकाे...
Santosh Raj Panday   572   0
Jul 20, 2017
मिस विश्वकर्माको फाइनल अडिसनबाट १५ जना छनाैट

विराटनगरकाे सनपाट

काठमाडाैं, साउन ५–सनपाट जुट उद्योगका लागि चाहिने कच्चा पदार्थ हो।  कागज उद्योग तथा कुटीर उद्योगमा डाली तथा झोला,डोरी,वोरा आदि बनाउनका लागि यसको प्रयोग गरिने गरिन्छ।  सनपाटका लागि विराटनगर प्रख्यात मानिन्छ।  यो एउटा नगदे बाली हो। तर, पछिल्लो समयमा सनपाटको खेती घट्दै गएको छ। जु...
Suvadin Desk   1.2k   0
Jul 20, 2017
विराटनगरकाे सनपाट

कुहिएको खाद्यान्न नष्ट गर्छौं : डब्लुएफपी

गोरखा, साउन ४– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरखाको उहिया र सिर्दिवासका बासिन्दालाई खान मिल्ने खाद्यान्न मात्रै वितरण गर्ने प्रतिबद्धता जनाएको छ। उहिया र सिर्दिवासको गोदाममा रहेका ५० बोरा खाद्यान्न (दाल, चामल) कुहिएको भेटिएको थियो।  स्थानीय तह निर्वाचनको आचारसंहिताले गर्दा समयमै खाद्यान्न...
Suvadin Desk   1.1k   0
Jul 19, 2017
कुहिएको खाद्यान्न नष्ट गर्छौं : डब्लुएफपी

के छ बादी समुदायकाे उत्थानका लागि बनेकाे एेनमा? (पूर्ण एेनसहित)

अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपालका विभिन्न जिल्लामा बसोबास गदैं आईरहेका छन्। ७५ जिल्लामध्ये ७२ जिल्लामा ९ हजारको संख्यामा बसोबास गर्दै आएको तथ्याङ्कमा पाईन्छ। दाङमा भने तुलसीपुर नगरपालिकामा करिब ६ सय ५०, घोराही नगरपालिकामा करिब १२ सय जना रहेका छन्। बादीहरू १४ औं शताब्दीतिर भारतबाट सल्य...
Dammar Giri   1.9k   0
Jul 18, 2017
के छ बादी समुदायकाे उत्थानका लागि बनेकाे एेनमा? (पूर्ण एेनसहित)

९४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, साउन ३ –  प्रहरी प्रधान कार्यालयले  ९४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस गरेकाे छ। प्रहरी प्रधान कार्यालयले साेमबार मध्यराति सूची सार्वजनिक गर्दै बढुवा सिफारिस सूची सार्वजनिक गरेकाे हाे। सार्वजनिक सूची...
Suvadin Desk   829   0
Jul 18, 2017
९४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)