Suvadin, Home

वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

काठमाडौ,२८ फागुन – वीरेन्द्र सैनिक अस्पतालले औषधि उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ। काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरेको हो।  
Dammar Giri   478   0
Mar 12, 2019
वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

धनकुटा,१९ फागुन-आफैंले बोकेको राइफलको गोली लागी धनकुटामा नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। मृत्यु हुनेमा बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। शनिबार बेलुका राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोके...
Dammar Giri   329   0
Mar 03, 2019
आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

मेलम्चीको बाँकी काम सेनालाई दिने सरकारको तयारी 

काठमाडौं,९ माघ-सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिनेबारे छलफल थालेको छ। इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले ठेक्का तोड्ने घोषणा गरिसकेको छ।  अब बाँकी काम कसरी गराउने भनेर छलफल थालेको सरकारले सेनालााई पनि विकल्पमा राखेको छ। नयाँ ठेकेदार छनोट...
Dammar Giri   431   0
Jan 23, 2019
मेलम्चीको बाँकी काम सेनालाई दिने सरकारको तयारी 

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौं, १ पुस – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्य...
Binita Karki   642   0
Dec 16, 2018
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तयार गर्न कोरियाली कम्पनी

काठमाडौं, ४ असोज – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश द्रुमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ।  यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनक...
Suvadin Correspondent   702   0
Sep 20, 2018
अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तयार गर्न कोरियाली कम्पनी

नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने

काठमाडौं, २४ भदौं – आगामी सोमबारदेखि भारतको पुणेमा हुनलागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालार्इ सहभागी नहुन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। यसैबिच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच भने असोज १...
Ukita Dahal   1.9k   1
Sep 09, 2018
नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने

नवनियुक्त प्रधानसेनापति थापाद्वारा सपथ ग्रहण

काठमाडौं, २४ भदाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालार्इ अाज पद तथा गोपनियताको सपथ गराएकी छिन्।  आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सेनापति थापालाई राष्ट्रपति भण्डारीले दर्ज्यानी चिन्ह प्रदान गरिन्।  राष्ट्रपति भण्डारी ने...
Ukita Dahal   994   0
Sep 09, 2018
नवनियुक्त प्रधानसेनापति थापाद्वारा सपथ ग्रहण

चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्ने नेपाली सेनाको तयारी

काठमाडाैं, १९ भदाै – नेपाली सेनाले चीन, पाकिस्तान र श्रीलंकासँग द्विपक्षीय सैन्य अभ्यास गर्ने भएको भएको खबर अाजको अन्नपुर्ण पोष्टमा छापिएको छ। बिम्स्टेक मुलुकका सेनाप्रमुखको उपस्थितिमा भारतको पुणेमा गरिने संयुक्त सैन्य अभ्यासलगत्तै यी मुलुकसँग सैन्य अभ्यास गर्न लागिएको हो। ‘नेपालको पर...
Ukita Dahal   739   0
Sep 04, 2018
चीन, पाकिस्तान र श्रीलंकासँग सैन्य अभ्यास गर्ने नेपाली सेनाको तयारी

सप्तकोशीमा आएको बाढीले ५ सय घर डुबानमा

राजविराज, १२ भदौ – गए राति सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै पाँच सय घर डुबानमा परेको छ।  कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिकाको जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमानन...
Ukita Dahal   514   0
Aug 28, 2018
सप्तकोशीमा आएको बाढीले ५ सय घर डुबानमा

नेपाली सेनाको टोलीद्वारा बम निस्क्रिय

ललितपुर, २९ साउन – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ। सेनाका अनुसार बममा अति प्रज्वलनशील मानिने सल्फर पाउडर र सिसाका टुक्र...
Ukita Dahal   951   0
Aug 14, 2018
नेपाली सेनाको टोलीद्वारा बम निस्क्रिय

ललितपुरमा सडक बिचमै बम फेला, बम डिस्पोजल टोली घटना स्थल तर्फ जाँदै 

काठमाडौं, २९ साउन – ललितपुरको ज्वागलस्थित सडकमा अज्ञ्यात समुहले संकास्पद बस्तु छाडेर भागेको छ। मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन्।  उक्त संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स...
Ukita Dahal   1.1k   0
Aug 14, 2018
ललितपुरमा सडक बिचमै बम फेला, बम डिस्पोजल टोली घटना स्थल तर्फ जाँदै 

कैलालीको देउती गुट्खा उद्योगमा बम बिस्फोट

टीकापुर, २४ साउन – कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम बिस्फोट गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहान करिब ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको हो। बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी...
Binita Karki   631   0
Aug 09, 2018
कैलालीको देउती गुट्खा उद्योगमा बम बिस्फोट

रानीपोखरी पुनर्निर्माण कागजमै सीमित, सेनालाई जिम्मा लगाउनु कतिको उचित?

उकिता दाहाल, काठमाडौं, २१ साउन – रानीपोखरी, मल्लकालीन राजा प्रताप मल्लले निर्माण गरेको ऐतिहासिक सम्पदा हो। तर, वि.सं. १७२७ मा निर्माण गरिएको रानीपोखरी अहिले संरक्षणको पर्खाईमा छ। वि.सं. २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण रानीपोखरीको अस्तित्व नै समाप्त हुने खतरा बढेको छ। किनभने...
Ukita Dahal   1.1k   0
Aug 06, 2018
रानीपोखरी पुनर्निर्माण कागजमै सीमित, सेनालाई जिम्मा लगाउनु कतिको उचित?

हिमतालमा डुबेका विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलु, सल्लेरी, २० साउन – गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ। प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ।  'हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमा...
Ukita Dahal   491   0
Aug 05, 2018
हिमतालमा डुबेका विद्यार्थीको शव निकाल्न सेना परिचालन

बिपि राजमार्गमा अवरूद्ध सडक सुचारू

काठमाडाैं, १३ साउन – बिपि राजमार्गमा हिजो परेको अविरल वर्षाले गर्दा सडक अवरोद्ध भएको छ। र, सडकको विभिन्न भागमा पहिरो समेत खसेको छ। बिपि राजमार्गमा पोहिरो सँगै झरेको लेदो माटोले केहि साना गाडी फसेको भएपनि मानवीय कुनै क्षति भने भएको छैन्। पहिरोले अवरूद्ध सडक एकतर्फी रूपमा खुलाइएको प्रहरीले जन...
Binita Karki   1k   0
Jul 29, 2018
बिपि राजमार्गमा अवरूद्ध सडक सुचारू

मजदूरका शव जिल्ला अस्पतालमा

लिबाङ, रोल्पा, २४ असार – मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका ६ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ।  जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका...
Ukita Dahal   334   0
Jul 08, 2018
मजदूरका शव जिल्ला अस्पतालमा

पहिरोमा ९ जना भारतिय नागरिक पुरिए, ७ जनाको उद्धार 

काठमाडाैं, असार १० – काठमाडाैं थानकोटस्थित चन्द्रागिरी हिल्स अवलोकन गरी चित्लाङ्ग-थानकोट बाटो हुंदै पैदल फर्कने क्रममा शनिबार अकस्मात आएको बर्षाको कारण पहिरो र भेल आई ९ जना भारतिय नागरिक पहिरोमा पुरिएका थिए। पुरिएका मध्ये ७ जनालाई नेपाली सेनाको बृजिङ्ग महाशाखाबाट खट्टिएको टोलीले घटनास्थलबाट...
Ukita Dahal   479   0
Jun 24, 2018
पहिरोमा ९ जना भारतिय नागरिक पुरिए, ७ जनाको उद्धार 

सेनाको टोलीद्वारा बम निष्कृय 

धनकुटा, ६ असार – धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यलयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।  आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम...
Binita Karki   434   0
Jun 20, 2018
सेनाको टोलीद्वारा बम निष्कृय 

फास्ट ट्रयाकका लागि १५ अर्ब ३९ करोड बजेट छुट्याइयो

काठमाडौं, १६ जेठ – सरकारले काठमाडौं निजगढ द्रुतमार्ग फास्ट ट्रयाकका लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ। आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो। यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड...
Binita Karki   392   0
May 30, 2018
फास्ट ट्रयाकका लागि १५ अर्ब ३९ करोड बजेट छुट्याइयो

भारतीय पेन्सन क्याम्पभित्र बम फेला, अझै डिस्पोज गरिएन

काठमाडाैं, ३० वैशाख – बुटवलको फूलबारीस्थित भारतीय पेन्सन क्याम्पभित्र शौचालयमा भेटिएको शंकास्पद वस्तु फेला परेको छ। उक्त स्थानमा शंकास्पद वस्तु डिस्पोज गर्न ढिलाइ भएको छ। बम डिस्पोजका लागि रक्षा मन्त्रालयमा अनुमति लिनु पर्ने भएकाले ढिलाइ भएको प्रहरीले जनाएको हो। एक अधिकारीले भने, ‘माथ...
Binita Karki   395   0
May 13, 2018
भारतीय पेन्सन क्याम्पभित्र बम फेला, अझै डिस्पोज गरिएन

नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, १८ वैशाख –  पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ। सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी...
Jiwan Poudyal   650   0
May 01, 2018
नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती

शहीदका परिवार अझै सरकारी सुविधाबाट वञ्चित

झापा, वैशाख ६ – दोस्रो जनआन्दोलन २०६२–६३ मा शहीद भएका झापाका सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन्।शहीद परिवारका लागि सरकारले बनाएको नीति तथा कानून सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएको हो।  वैशाख ६ गते कै दिन निरं...
Binita Karki   389   0
Apr 19, 2018
शहीदका परिवार अझै सरकारी सुविधाबाट वञ्चित

पशुपतिमा विशेष सफाइ

काठमाडौं, वैशाख ४ –  पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ। विश्वभरका हिन्दूको आस्थाको केन्द्र पशुपतिलाई सधैँ सफा राख्ने कार्यक्रमअन्तर्गत कोषको वार्षिकोत्सव कार्यक्रमअघि विशेष सफाइ अभियान चलाइएको सदस्य सचिव डा प...
Jiwan Poudyal   536   0
Apr 17, 2018
पशुपतिमा विशेष सफाइ

माछा मार्न नदिएको भन्दै आन्दोलन

काठमाडाैं, चैत २८ – पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।  परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उप...
Binita Karki   415   0
Apr 11, 2018
माछा मार्न नदिएको भन्दै आन्दोलन

भाटभटेनीमा आगलागी

बुटवल, चैत २५ – बुटवल उपमहानगरपालिका वडानम्बर–८ स्थित भाटभटेनी सुपरमार्केटमा अाइतबार बिहान ४ बजेदेखि आगलागी भएको छ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भ...
Umesh Dahal   615   0
Apr 08, 2018
भाटभटेनीमा आगलागी

चौध वर्षपछि आफन्तको शव उत्खनन्

दैलेख, चैत १८ – तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफै उत्खनन् गरेका छन्। नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका...
Jiwan Poudyal   397   0
Apr 01, 2018
चौध वर्षपछि आफन्तको शव उत्खनन्

महाकाली नदीकाे उत्तरी सीमा रेखदेखमा सशस्त्र प्रहरी बल खटिए

दार्चुला, चैत  १४ – भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु प्रस्थान गरेको छ। भारत...
Jiwan Poudyal   1.1k   0
Mar 28, 2018
महाकाली नदीकाे उत्तरी सीमा रेखदेखमा सशस्त्र प्रहरी बल खटिए

२ सैनिक पोखरीमा मृत फेला, कारण के हो?

इटहरी, चैत १३ – नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ।  नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबे...
Binita Karki   430   0
Mar 27, 2018
२ सैनिक पोखरीमा मृत फेला, कारण के हो?

१० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम सम्पन्न

काठमाडौं, फागुन ३० – रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम बुधबार सम्पन्न भएको छ।  नेपाल सरकारका उच्च अधिकृत सहभागिता रहेको उक्त तालीममा आर्थिक तथा खाद्य संकट, भ्रष्टाचार, साइबर अपराध, वातावरण पर...
Binita Karki   360   0
Mar 14, 2018
१० दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम सम्पन्न

सैनिक शिविरमा १ हजारको स्वास्थ्य परीक्षण र उपचार

उदयपुर, फागुन २८ – उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा बहालवाला सैनिक र तिनका परिवार गरेर एक हजार ३८ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन्। फागुन २५ गतेदेखि भुल्केस्थित नेपाल...
Jiwan Poudyal   325   0
Mar 12, 2018
सैनिक शिविरमा १ हजारको स्वास्थ्य परीक्षण र उपचार