Suvadin, Home
Nepal Telecom 2.262M

#NepalCricket

​आइसिसी महिला विश्वकप छनोटमा नेपालद्वारा चीन पराजित

काठमाडौं, मंसिर १० – आइसिसी महिला टि–ट्वान्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ। थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा पर्न चाहिँ सकेन। युएर्इले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्...
Umesh Dahal   79   0
Nov 26, 2017
​आइसिसी महिला विश्वकप छनोटमा नेपालद्वारा चीन पराजित

युएईविरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टाेलीकाे घाेषणा

काठमाडौं, मंसिर ६ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएईबिरुद्ध हुने खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टोलीमा नरेश बुढायर र अनिल मण्डल पनि राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका छन्। चोटका कारण भेट्रान अलराउण्डर मेहबुब आलम र शौरभ खनालले नाम फि...
Umesh Dahal   178   0
Nov 22, 2017
युएईविरुद्ध हुने खेलका लागि राष्ट्रिय क्रिकेट टाेलीकाे घाेषणा

सन्दीप लामिछानेकाे अाक्रामक बलिङसामु मलेशिया निरीह, नेपाल ८ विकेटले विजयी

काठमाडौं, कात्तिक २८ – एसिसी यु–१९ एशिया कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ। नेपालले मलेशियालार्इ ८ विकेटले पराजित गरेकाे हाे। मलेशियाले नेपाललाई ४६ रनको लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे हाे। मलेशियाको बायाेमास ओभलमा वर्षाले प्रभाव...
Umesh Dahal   205   0
Nov 14, 2017
सन्दीप लामिछानेकाे अाक्रामक बलिङसामु मलेशिया निरीह, नेपाल ८ विकेटले विजयी

पोखरामा टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेताले एक लाख २५ हजार पाउने

पोखरा,  कात्तिक ११– पोखरामा खुल्ला टी–२०  क्रिकेट प्रतियोगिता आयोजना हुने भएकोे छ।  राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा कात्तिक २१ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो।  प्रतियोगितामा १६ टोलीको सहभागिता रहने &nbs...
Suvadin Desk   62   0
Oct 28, 2017
पोखरामा टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेताले एक लाख २५ हजार पाउने

डब्लुसिएल च्याम्पियनसिपः हङकङले नेपाललाई ८३ रनले हरायो

काठमाडौ,असोज २७ –विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको छ। हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय ११ रनमै अलआउट भयो। ओपनर सागर पुन ३ रन र ज्ञानेन्द्र मल्ल २१ रनमा पेभेलियन फर्के। द...
Dammar Giri   131   0
Oct 13, 2017
डब्लुसिएल च्याम्पियनसिपः हङकङले नेपाललाई ८३ रनले हरायो

हङकङद्वारा नेपालसामू एक सय ९५ रनको लक्ष्य प्रस्तुत

काठमाडाैं, असाेज २७–आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शुक्रबारको खेलमा नेपालले एक सय ९५ रनको लक्ष्य पाएको छ। छैटौं चरणको पहिलो खेलमा हङकङले नेपाललाई उक्त लक्ष्य दिएको हो। मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा एक सय ९४ रनमा अलआउट भयो। ...
Suvadin Desk   112   0
Oct 13, 2017
हङकङद्वारा नेपालसामू एक सय ९५ रनको लक्ष्य प्रस्तुत

अस्वस्थताका कारण शरदको स्थानमा नरेश बुढा ऐर खेल्ने

काठमाडौं, असोज २६ – नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङ विरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि हङकङ पुगेको छ। पूर्ण तयारीका साथ हङकङ पुगेको नेपाली टोलीका ब्याट्सम्यान शरद भेषवाकरको शारिरिक अस्वस्थताका कारण उनी खेल्ने नखेल्ने बारे अन्याेलता छाएकाे छ। उनलार्इ एक्कासी बढेकाे ज्वराेले...
Santosh Raj Panday   79   0
Oct 12, 2017
अस्वस्थताका कारण शरदको स्थानमा नरेश बुढा ऐर खेल्ने

शानदार जीतसँगै नेपाल यू–१९ एसिया कपका लागि छनाैट

काठमाडौं, असोज १– यू–१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनोटको उपाधि नेपालले हात पारेको छ।  ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जीत हासिल गरेको हो।  उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छन...
Dammar Giri   100   0
Sep 17, 2017
शानदार जीतसँगै नेपाल यू–१९ एसिया कपका लागि छनाैट

नेपाल यु–१९ एसिया कप क्रिकेटमा छनौट

काठमाडाैं, भदाै ३१– नेपाल एसीसी यू–१९ क्रिकेट प्रतियोगिताका लागि छनौट भएको छ।  शनिबार एसीसी युू–१९ पूर्वी क्षेत्रीय छनौट क्रिकेट  प्रतियोगितामा मलेसियालाई १० विकेटले  पराजित गर्दै  फाइनलमा प्रवेश गरेसँगै नेपाल एसीया कपको लागि छनौट भएको हो।  मलेसियाले...
Suvadin Desk   119   0
Sep 16, 2017
नेपाल यु–१९ एसिया कप क्रिकेटमा छनौट

एसिसी यू–१९ मा नेपालको लगातार तेस्रो जीत

काठमाडौं, भदौ २९–पवन शर्राफको उत्कृष्ट बलिङमा  नेपालले एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा बिहीबार सिंगापुरलाई  हराएको छ। पवनले उत्कृष्ठ बलिङ गर्दै एक्लैले ६ विकेट लिँदा सिंगापुर ७ विकेटले पराजित भएको हो। सिंगापुरलाई हराएसँग यो नेपालको लगातार तेस्रो जित हो। मंगलबार भ...
Suvadin Desk   101   0
Sep 14, 2017
एसिसी यू–१९ मा नेपालको लगातार तेस्रो जीत

नेपालद्वारा भुटान नौ विकेटले पराजित  

काठमाडौं, भदौ २८ – एसीसी यु–१९ एसिया पूर्वी क्षेत्रीय   कप छनौट प्रतियोगितामा नेपालले भुटानविरुद्ध नौ विकटको जित हासिल गरेको छ।  बुधबार भएको खेलमा भुटानले दिएको ५१  रनको लक्ष्य  नेपालले ८‍।३ ओभरमा १ विकेट गुमाएर हात पार्यो। मलेसियामा भएको खेलमा टस जितेर ब्याटिङ...
Suvadin Desk   75   0
Sep 13, 2017
नेपालद्वारा भुटान नौ विकेटले पराजित  

थाइल्याण्डविरुद्ध नेपालको फराकिलो जित 

काठमाडौं, भदौ २६ – मलेसियामा जारी एसीसी यु–१९ एसिया कप छनौट प्रतियोगितामा नेपालले थाइल्याडविरुद्ध शानदार जित हासिल गरेको छ।  सोमबार भएको खेलमा नेपालले   थाइल्याडलाई दुई सय ५५ को फराकिलो रन अन्तरले हराएको हो।  नेपालले  दिएको दुई  सय ८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा सबै विकेट गुमाउँदै २६...
Suvadin Desk   77   0
Sep 11, 2017
थाइल्याण्डविरुद्ध नेपालको फराकिलो जित 

शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने, यस्तो छ टीम

काठमाडौं, भदौ २१– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्धको खेलका लागि नेपालले टीम घोषणा गरेको छ।  पारश खड्का कप्तान रहेको टीममा ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर,  सुशील कँडेल, नरेश बुढाऐर, ललित सिंह भण्डारी सन्दिप लामिछाने,  महबुब आलम, जितेन्द्र कुमार मुखिया, कुशल भुर्तेल, आरिफ शेख, सु...
Suvadin Desk   79   0
Sep 06, 2017
शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने, यस्तो छ टीम

रहेनन् क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाह 

काठमाडौं, भदौ २१– नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बुधबार निधन भएको छ।लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको  हो।  एक साताअघि निवासकै बाथरुममा लडेर टाउँकोमा चोट ला...
Dammar Giri   110   0
Sep 06, 2017
रहेनन् क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाह 

साफ यू–१५ को ट्रफि भारतको हातमा, नेपाल २–१ ले पराजित 

काठमाडौ, भदौ ११–साफ यू–१५ फुटबलको उपाधी भारतले जितेको छ। आइतबार फाइनलमा आयोजक नेपाललाई २–१ले हराउँदै भारतले ट्रफि उचालेको हो। भारतका लागि लालरोकिमा र कप्तान विक्रमप्रताप सिंहले गोल गरेका हुन्। नेपालका लागि ब्रिजेश चौधरीले गोल गरेका थिए। खेलको ४१औं मिनेटमा लिएको अग्रता जोगाउन नसक...
Dammar Giri   118   0
Aug 27, 2017
साफ यू–१५ को ट्रफि भारतको हातमा, नेपाल २–१ ले पराजित 

यू–१९ राष्ट्रिय टोलीको कप्तानीमा दिपेन्द्रसिंह ऐरी

काठमाडौ, भदौ ११–मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह ऐरीले पाएका छन्।  सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त...
Dammar Giri   129   0
Aug 27, 2017
यू–१९ राष्ट्रिय टोलीको कप्तानीमा दिपेन्द्रसिंह ऐरी

हङकङसँगको प्रतिस्पर्धाका लागि क्रिकेटकाे प्रारम्भीक टोली घोषणा, काे काे परे टाेलीमा?

काठमाडौं, साउन ३० – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी असोज २७ र २९ गते  हङकङसँगको खेलका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा गरिएको छ।  छनौट समितिले पारस खड्काको कप्तानीमा २५ सदस्यीय प्रारम्भीक टोलीको घोषणा गरेको हो। टोलीमा  ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सशील कँडेल, शक्ति...
Suvadin Desk   191   0
Aug 14, 2017
हङकङसँगको प्रतिस्पर्धाका लागि क्रिकेटकाे प्रारम्भीक टोली घोषणा, काे काे परे टाेलीमा?

अफगानस्तानसँग नेपाल ९६ रनले पराजित 

काठमाडौं, साउन १० – आईसीसी यू १९ विश्वकपमा छनोट खेल अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँँग पराजित भएको छ।सिंगापुरमा सम्पन्न खेलमा अफगानिस्तानसंग नेपाल ९६ रनले पराजित भएको हो। सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्ताले नेपाललाई १९६ रनको विजय लक्ष्य दिएको थियो।...
Dammar Giri   130   0
Jul 25, 2017
अफगानस्तानसँग नेपाल ९६ रनले पराजित 

सन्दीपले चार विकेट लिदा नेपाल विजयी, सिंगापुर २२ रनले पराजित

काठमाडौंं, साउन ६– आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। नेपाल २२ रनले विजयी भएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर सिंगापुरसामु  एक सय ६९ रनको लक्ष्य प्रस्...
Suvadin Desk   303   0
Jul 21, 2017
सन्दीपले चार विकेट लिदा नेपाल विजयी, सिंगापुर २२ रनले पराजित

नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य

काठमाडौँ, साउन ६– सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ।  टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो।...
Suvadin Desk   88   0
Jul 21, 2017
नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य

अफगानिस्तानसँग लज्जास्पद हार, प्रतियाेगिताबाट बाहिरिने लगभग निश्चित

काठमाडाैं, साउन ५ - आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा अफगानिस्तानसँग फराकिलाे अन्तरले पराजित भएसँगै नेपाल अाउँदाे यू १९ विश्वकप खेल्नबाट लगभग बञ्चित हुने भएकाे छ। डबल राउन्ड रोबिन लिगमा भएकाे प्रतियाेगिताकाे विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने...
Yagya Raj Joshi   1.1k   0
Jul 20, 2017
अफगानिस्तानसँग लज्जास्पद हार, प्रतियाेगिताबाट बाहिरिने लगभग निश्चित

काे हुन् नेपाल विरुद्ध ह्याट्रिक लिने नबिन उल हक?

काठमाडाैं, साउन ५- सिङ्गापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा अफगानिस्तानले दिएकाे १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल धरासायी बनेकाे छ।  अाठाैं अाेभरकाे चाैथाे, पाँचाै र छैठाै बलमा नेपाल विरूद्ध अफगानिस्तानका कप्तान नबिन उल...
Yagya Raj Joshi   3.7k   0
Jul 20, 2017
काे हुन् नेपाल विरुद्ध ह्याट्रिक लिने नबिन उल हक?

१९१ लक्ष्यका साथ मैदान उत्रदै नेपाल, गर या मरकाे स्थिति

काठमाडौँ, साउन ५ - सिङ्गापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएको छ। प्रतियाेगिताकाे विजेताले अागामी यु १९ विश्वकप खेल्न पाउने भएकाले दुवै टीमलार्इ गर या मरकाे स्थिती छ।  टस हारेर ब्याटिङको...
Yagya Raj Joshi   287   0
Jul 20, 2017
१९१ लक्ष्यका साथ मैदान उत्रदै नेपाल, गर या मरकाे स्थिति

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित 

काठमाडाैं, साउन ३–आइसीसी १९ वर्षमुनिको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ।   मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ९.५ ओभरमा ५ विकेट गुमाउँदै भेटायो। यसअघि पहिलो ब्या...
Suvadin Desk   877   0
Jul 18, 2017
यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित 

यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित 

काठमाडौं, साउन २ – सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको एसियन छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटको पहिलो खेलमा घरेलु टोली सिंगापुरले दिएको ७४ रनको लक्ष्य नेप...
Dammar Giri   693   0
Jul 17, 2017
यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ४ विकेटले पराजित 

उही अन्दाजमा तेस्राे जित (स्काेरकार्ड सहित)

काठमाडाैं, अषाढ २५ - आइसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया क्षेत्रकाे छनोटका लागि भारतमा रहेकाे नेपाली यू- १९ क्रिकेट टाेलीले लगातार तेस्राे खेलमा जित हात पारेकाे छ। भारतकाे दिल्ली स्थित ग्रेटर नोएडामा भएको अभ्यास खेलमा आइतबार नेपाल यू-१९ टोलीले आरपी सिंह एकेडेमीलाई ६० रनले पराजित गरेक...
Yagya Raj Joshi   9.5k   1
Jul 09, 2017
उही अन्दाजमा तेस्राे जित (स्काेरकार्ड सहित)

पूर्वाञ्चललाई फराकिलाे अन्तरले हराउँदै पश्चिमाञ्चललाई च्याम्पियन

काठमाडाैं, अषाढ २५ - नवाै राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटकाे उपाधि पश्चिमाञ्चलले उचालेकाे छ। फाइनलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८ विकेटले पराजित गर्दै पश्चिमाञ्चल च्याम्पियन बनेकाे हाे। पहिले व्यटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा पूरै ओभर ख...
Yagya Raj Joshi   1.5k   0
Jul 09, 2017
पूर्वाञ्चललाई फराकिलाे अन्तरले हराउँदै पश्चिमाञ्चललाई च्याम्पियन

राष्ट्रपति रनिङ सिल्डः पूर्वाञ्चल फाइनलमा

काठमाडाैं, अषाढ २४- नवौ राष्ट्रपति रनिङ सिल्डको क्रिकेटमा पूर्वाञ्चल फाइनलमा प्रवेश गरेको छ। मध्यमाञ्चललाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मध्यमाञ्चचले निर्धारित ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र ९६ रन जोडेको थियो। ९७ रनको लक्ष्य...
Yagya Raj Joshi   2.4k   0
Jul 08, 2017
राष्ट्रपति रनिङ सिल्डः पूर्वाञ्चल फाइनलमा

एसिपिएलबारे प्रहरीले छानविन गर्ने

काठमाडाैं, अषाढ २२ - एसियन क्रिकेट प्रिमियर लिग (एसिपीएल) ले म्याच फिक्सिंङ गरेकाे बारे नेपाल प्रहरीले अनुसन्धान गर्ने भएकाे छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी बम बहादुर भण्डारीका अनुसार मिडियामा अाएका खबरका अनुसार अपराध महाशाखाले साे बिषयमा छानविन गर्न लागेकाे हाे।&n...
Yagya Raj Joshi   1.2k   0
Jul 06, 2017
एसिपिएलबारे प्रहरीले छानविन गर्ने

राष्ट्रपति रनिङ सिल्ड अाजबाट, क्रिकेटमा छात्र टाेलीमात्रै

काठमाडाैं, अषाढ २२ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता अाजदेखि सुरु हुँदै छ। केन्द्रीय स्तरको यो प्रतियोतामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्...
Yagya Raj Joshi   2.2k   0
Jul 06, 2017
राष्ट्रपति रनिङ सिल्ड अाजबाट, क्रिकेटमा छात्र टाेलीमात्रै