Suvadin, Home
Nepal Telecom 115.1k

नेपालकाे सम्भावना लगभग सकियाे

काठमाडाैं, श्रावण १ - एएफसी यू २३ च्याम्पियनसिप अन्तर्गत पहिलाे खेलमा घरेलु टोली युएईसँग अनेपेक्षित हार बेहाेरेकाे नेपाली टाेलीकाे प्रतियाेगितामा छनाैट हुने सम्भावना पनि झिनाे रहेकाे छ। शनिबार भएकाे पहिलाे खेलमा नेपाल ५-० को फराकिलो अन्तरले पराजित भएसँगै नेपालकाे प्रतियाेगितामा छनाैट...
Yagya Raj Joshi   1.3k   0
Jul 16, 2017
नेपालकाे सम्भावना लगभग सकियाे

मध्यमाञ्चललाई लगातार दोश्रोपटक राष्ट्रपति रनिङ सिल्डकाे उपाधि, यस्ता बने किर्तिमान

काठमाडौं, असार २४ - डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदको उपाधि जितेको छ। ८ खेल समावेश खेलकुदमा मध्यमाञ्चलले एथलेटिक्समा १६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २९३ अंक जोड्दै समग्रमा टिम च्याम्पियनको उपाधि रक्षा ग¥यो। उक्त तीन खेल बाहेक कराते, उसु, त...
Yagya Raj Joshi   235   0
Jul 09, 2017
मध्यमाञ्चललाई लगातार दोश्रोपटक राष्ट्रपति रनिङ सिल्डकाे उपाधि, यस्ता बने किर्तिमान

मैत्रीपुर्ण खेलमा एन्फा विजयी

काठमाडाैं,अषाढ ८ - ओलम्पिक डे काे अवसरमा बिहीबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएकाे नेपाल खेलकुद पत्रकार मञ्च र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचकाे मैत्रीपूर्ण फुटबल खेलमा एन्फा टाेली विजयी भएकाे छ।  खेलकुद पत्रकार मञ्चलार्इ ६–२ काे गाेलअन्तरले पराजित गर्दै एन्फा विजयी भएको...
Yagya Raj Joshi   80   0
Jun 22, 2017
मैत्रीपुर्ण खेलमा एन्फा विजयी

सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

काठमाडौँ, असार ६- फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा अागामी साउन १५ गते देखि सर्वाधिक पुरस्कार राशीकाे विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आयोजकले जनाएकाे छ। मुल आयोजक समितिका अध्यक्ष द...
Yagya Raj Joshi   1.3k   0
Jun 20, 2017
सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

४३ जिल्लामा काेकाकाेला कप हुने

काठमाडाैं, अषाढ १ - युवा तथा खेलकुद मन्त्रालय र अखिल नेपाल फुटबल संघ एन्फाकाे अायाेजना तथा काेकाकाेलाकाे प्रायाेजनमा काेकाकाेला कप २०७४ काे अायाेजना हुने भएकाे छ। देशका विभिन्न ४३ वटा जिल्लामा हुने प्रतियाेगिता ग्रासरूट लेभलकाे क्रिकेट विकासका लागि महत्वपुर्ण हुने अायाेजककाे दाबी छ।  &n...
Yagya Raj Joshi   411   0
Jun 15, 2017
४३ जिल्लामा काेकाकाेला कप हुने

यमनसँग कहाँ चुक्याे नेपाल?

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । यस खेलसँगै नेपाल...
Yagya Raj Joshi   941   0
Jun 13, 2017
यमनसँग कहाँ चुक्याे नेपाल?

रौतहट र ताप्लेजुङ फाइनलमा

स्याङजा , जेठ २५ -  राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन्। स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।  स्याङ्जाको वालिङमा भएको आजको सेमिफ...
Yagya Raj Joshi   65   0
Jun 08, 2017
रौतहट र ताप्लेजुङ फाइनलमा

पद्मोदय च्याम्पियन

काठमाडाैं, जेठ २४ - पद्मोदय माविले रियो एसईई फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आशिष सोनामले २ तथा गौरव कार्की र अनिश कार्कीले १–१ गोल गरे । ताहचलका...
Yagya Raj Joshi   98   0
Jun 07, 2017
पद्मोदय च्याम्पियन

जब मैदानमा सदस्य सचिब उत्रिए

काठमाडौं जेठ २४ - प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको कप्तानीमा रहेको कर्मचारी टोलीले मंगलबार जित हात पारेको छ। कर्मचारी टोलीबाट जिल्ला प्रशासन कार्यालय, आयोजक काठमाडौं जिल्ला समन्वय समित...
Yagya Raj Joshi   102   0
Jun 07, 2017
जब मैदानमा सदस्य सचिब उत्रिए

दश खेलाडीमा सिमित बनेकाे नेपाल भारतसँग २-० ले पराजित

काठमाडौँ, जेठ २४ - एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ। भारतस्थित मुम्बईको अधेरी स्पोर्टस् कम्प्लेक्समा भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित भएको हो ।  खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले...
Yagya Raj Joshi   153   0
Jun 07, 2017
दश खेलाडीमा सिमित बनेकाे नेपाल भारतसँग २-० ले पराजित

१८ लाखमा नगर कप फुटबल

काठमाडाैं, जेठ २२ - प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिता – २०७४ मंगलबारदेखि दशरथ रङ्गशालमा आयोजना हुने भएको छ। काठमाण्डौका नगरपालिका भित्र रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा काठमाण्डौ महानगरपालिका बाहेकका १० नगरपालिकाको सहभाग...
Yagya Raj Joshi   101   0
Jun 05, 2017
१८ लाखमा नगर कप फुटबल

१ कराेड ७५ लाखकाे सम्झाैता, एन्फालार्इ घाटा कि नाफा?

काठमाडाैं, जेठ १८ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले एपीवान एचडी टेलिभिजनसँग बार्षिक १ कराेड ७५ लाखकाे सम्झाैता गरेकाे छ। सम्झाैता अनुसार एन्फाले गराउँने अाधिकारिक खेलहरूकाे प्रत्यक्ष प्रशारण, मार्केटिङ र प्रायाेजककाे जिम्मा एपीवान टेलिभिजनले लिने भएकाे छ।   तीन बर्षका लागि भएकाे सम्झाैत...
Yagya Raj Joshi   1.4k   0
Jun 01, 2017
१ कराेड ७५ लाखकाे सम्झाैता, एन्फालार्इ घाटा कि नाफा?

सहभागिता जनाएवापत टिमलार्इ एक लाख

काठमाडौँ, जेठ १४ -  उमेर समूह देखि नै फुटबलकाे जग बलियाे बनाउँने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा १८ बर्षमुनिकाे ललित स्मृती युथ फुटबल प्रतियोगिता सञ्चालन गरिरहेकेा छ। शनिवारबाट एन्फा कम्पेक्स सातदाेबाटाेमा सुरू भएकाे प्रतियाेगितामा देशभरिका १८ टिमले सहभागिता जनाउँदै छन्।&nbsp...
Angad Singh   129   0
May 28, 2017
सहभागिता जनाएवापत टिमलार्इ एक लाख

नेपाल र भारत भिड्ने

काठमाडाैं, जेठ ३ - नेपाली राष्ट्रिय फुटबल टाेलीले भारतकाे राष्ट्रिय फुटबल टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ। अागामी जुन ६ मा भारतकाे मुम्बईमा नेपाल र भारतबीच खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ।  एएफसी एसियन क्वालिफायर २०१९ अन्तर्गतकाे अाफ्नाे दाेस...
Yagya Raj Joshi   113   0
May 17, 2017
नेपाल र भारत भिड्ने

फिफा वरियतामा उकालाे लाग्ने क्रम राेकियाे

काठमाडाैं, चैत २४ -  गत कात्तिक मलेसियाकाे कुचिङमा भएकाे एएफसी सोलिडारिटी कपकाे उपाधि उचाले पछि फिफा वरियतामा लगातार माथि उक्लिएकाे नेपालकाे साे क्रम यस महिना राेकिएकाे छ। अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले अप्रिल महिनाका लागि बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल गत महिना झै १ सय ७० औं स्थानमा यथ...
Yagya Raj Joshi   89   0
Apr 06, 2017
फिफा वरियतामा उकालाे लाग्ने क्रम राेकियाे

काष्ठमण्डप कप फुटबल शनिबारदेखि

काठमाडाैं, चैत १७ -   काष्ठमण्डप विद्यालयको आयोजनामा प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय फाइभ ए साइड फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा एसइइ दिएर बसेका ८ छात्र टिमको सहभागिता रहने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग क...
Yagya Raj Joshi   72   0
Mar 30, 2017
काष्ठमण्डप कप फुटबल शनिबारदेखि

दुर्इ महिनाकाे तयारी सकेर राष्ट्रिय टिम फिलिपिन्स जाँदै

काठमाडाैं, चैत्र १० - आगामी चैत्र १५ गते देखि फिलिपिन्समा हुने नेपाल र फिलिपिन्सको खेलका लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोट चरणमा आफ्नो पहिलो खेल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेको हो। नेपाली टोलीले विगत दुई महिनाको आन्तरि...
Yagya Raj Joshi   562   0
Mar 23, 2017
दुर्इ महिनाकाे तयारी सकेर राष्ट्रिय टिम फिलिपिन्स जाँदै

फिलिपिन्ससँग खेल्ने नेपाली राष्ट्रिय टिम घाेषणा

काठमाडाैं, चैत्र ४ - एएफसी एसियन कप छनाैट २०१९ अन्तर्गत फिलिपिन्ससँगकाे खेलका सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टाेलीकाे घेाषणा गरिएकाे छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार अन्तिम छनाैटमा परेका खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे हाे।  एन्फाले २० जना खेलाडीहरूकाे नाम सार्वजनिक गरेकाे...
Yagya Raj Joshi   101   0
Mar 17, 2017
फिलिपिन्ससँग खेल्ने नेपाली राष्ट्रिय टिम घाेषणा

मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

काठमाडाैं, माघ १३ पाेखरामा जारी १५औं आहा-रारा गोल्डकप अन्तर्गत केहीबेरमा हुने दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लब मैदानमा अामनेसामने हुने भएका छन्। अाहा-रारा गाेल्डकपमा यसअघि यी टाेलीहरू दुर्इ पटक आमने-सामने भएका छन्। दुवै खेलमा मनाङले संकटा...
Yagya Raj Joshi   108   0
Jan 26, 2017
मनाङ मर्स्याङ्दी र संकटा क्लब सेमिफाइनलमा भिड्दै

धरान प्रि-क्वाटरफाइनलमा

काठमाडाैं, माघ ५ पाेखरामा जारी आहा-रारा गोल्डकपकाे बुधबार भएकाे खेलमा एपीएफलार्इ १-० ले पराजित गर्दै धरान फुटबल क्लब प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। इञ्जुरी समयकाे अन्तिम मिनेटमा गाेल गर्दै धरानले एपीएफलार्इ स्तब्ध पारेकाे हाे।  निर्धारित समयकाे खेलमा दुबै पक्षबाट गाेल हुन...
Yagya Raj Joshi   120   0
Jan 18, 2017
धरान प्रि-क्वाटरफाइनलमा

सहाराकाे विजयी सुरूवात, सुदूरपश्चिम ४-० ले स्तब्ध

काठमाडाैं, माघ ४ पाेखरा रंगशालामा मंगलबार सुरू भएकाे अाह-रारा गाेल्डकपमा अायाेजक सहारा क्लबले विजयी सुरूवात गरेकाे छ। उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम ११ लार्इ ४-० ले स्तब्ध पार्याे। घरेलु मैदानमा दर्शकहरूकाे बाक्लाे उपस्थितिमा सहाराले खेलको छैठाैं मिनेटमै गोल गर्दै खाता खाेलेकाे थियाे...
Yagya Raj Joshi   166   0
Jan 17, 2017
सहाराकाे विजयी सुरूवात, सुदूरपश्चिम ४-० ले स्तब्ध

अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

काठमाडाैं, माघ ३ नेपालकाे सबैभन्दा लाेकप्रिय खेल हाे, फुटबल। यतिबेला देशैभरि विभिन्न स्थानमा फुटबलका गाेल्डकपकाे धमाधम अायाेजना भइरहेका छन्। सुदूरपश्चिम खप्तड गाेल्डकप सकिएकाे दुर्इ दिन बित्न नपाउँदै पाेखरामा अाहारारा गाेल्डकपकाे १५ अाै संस्करण अायाेजनाकाे घाेषणा गरिएकाे छ। अाहारारा गाेल्डकप...
Yagya Raj Joshi   319   0
Jan 16, 2017
अाहारारा गाेल्डकपमा दर्शकलार्इ एक ताेला सुन र एलजी टेलिभिजन उपहार

खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

काठमाडाैं, माघ १ धनगढीमा जारी भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकपकाे उपाधिका लागि मनाङ मर्स्याङ्दी र संकटा फुटबल फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। धनगढी रंगशालामा शुक्रबार भएकाे दाेस्राे सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ लाई किनारा लगाउँदै संकटाले फाइनलमा मनाङ मर्स्याङ्दीसँगको...
Yagya Raj Joshi   288   0
Jan 14, 2017
खप्तड गाेल्डकप : उपाधिका लागि मनाङ र संकटा भिड्ने

खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

काठमाडाैं, पुस २९ कैलालीकाे धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गाेल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेकाे छ। धनगढी रंगशालामा बिहीबार सम्पन्र खेलमा भारतकाे दिल्ली युनाइटेडलाई ३-१ गाेल अन्तरले स्तब्ध पार्दै मनाङले उपाधिकाे दाबेदारका रूपमा अाफूलार्इ उभ्याएका...
Yagya Raj Joshi   175   0
Jan 13, 2017
खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

फिफा वरियतामा नेपाल ६ स्थान माथि

काठमाडौं, पुस २८ विश्व फुटबलकाे प्रशासकिय निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्किएकाे छ। गएकाे महिना १ सय ८१ अाै स्थानमा रहेकाे नेपाल हाल १ सय ७५ अाै स्थानमा उक्लिएकाे हाे। विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा यथावत छ। ब्राजिल दोस्रो र जर्...
Yagya Raj Joshi   134   0
Jan 12, 2017
फिफा वरियतामा नेपाल ६ स्थान माथि

काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

काठमाडाैं, पुस १७ हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ गाेल अन्तरले पराजित पार्दै रमपम झापा-११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ। शनिबार भएकाे खेलमा टाइब्रेकरमा झापाका लागि कर्ण लिम्बू, रजिन धिमाल, बुद्ध चेम्जोङ, रबि थापामगर र कप्तान योगेश गुरुङ गरी&...
Yagya Raj Joshi   190   0
Jan 01, 2017
काँकडभिट्टा गोल्डकप : झापा सेमिफाइनलमा

समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

काठमाडाैं, पुस १५ साफ महिला च्याम्पियनसिपमा समूह चरणकाे अन्तिम खेलमा शुक्रबार नेपालले श्रीलंकाकाे सामना गर्दैछ। नेपालले सुरूका दुई खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० ले पराजित गर्दै सेमिफाइनल यात्रा यसअघि नै लगभग पक्का गरिसकेकाे छ। यता माल्दिभ्ससँग ५-० ले पराजित श्रीलंकाले भुट...
Yagya Raj Joshi   343   0
Dec 30, 2016
समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?

काठमाण्डाैं, पुस १३  अन्तर्राष्ट्रिय फुटबलमा एउटै खेलाडीबाट ६ गाेल हुनु दुर्लभ मानिन्छ। त्यही दुर्लभ कीर्तिमान नेपाली खेलाडी सावित्रा भण्डारीले बनाएकी छिन्। भारतकाे सिलगढीमा जारी साफ महिला च्याम्पियनसीपमा भुटानविरूद्ध ६ गाेल स्काेर गर्दै सावित्राले साे किर्तिमान बनाएकी हुन्।...
Yagya Raj Joshi   1.3k   0
Dec 28, 2016
काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?