काठमाडौं, ८ जेठ – वीर अस्पताल। नेपालको सबैभन्दा पुरानो र ७७ वटै जिल्लाका नागरिकले सुलभ स्वास्थ्य सेवा लिने सरकारी अस्पताल। वि.सं. १९४६ सालको साउन महिना वीरशमशेर राणाद्वारा स्थापित अस्पतालमा दिइने सेवा र बाहिरी सरसफाईका विषयमा पटक–पटक प्रश्न उठ्ने गरेको छ।
यद्यपि, सुधारका प्रयास पनि नभ...
काठमाडौं, ७ जेठ – लमजुङ जिल्लाको सिमपानी गाउँ। आर्थिक रुपमा धेरैजसो विपन्न नागरिककै बसोबास रहेको क्षेत्र हो। केही सर्वसाधारण वैदेशिक रोजगारीमा गएका छन्। कोही लाहुरे छन्। कसैले आफ्नो दैनिकी धान्नका लागि थोरै लगानीमा व्यवसाय सञ्चालन गरेका छन्।
गाउँमाथि जंगल छ। अनि गाउँको मध्यभागमा एउटा स्कूल...
अशोक अधिकारी/जीवन पौडेल, काठमाडौं, ५ जेठ – पौराणिक ग्रन्थ महाभारतको एउटा खण्डमा अर्जुनका सारथी भगवान श्रीकृष्ण हुन्छन्। युद्धको समय, शत्रुको षड्यन्त्र र नवीनतम् रणनीति निर्माण गर्नुपर्ने आवश्यकता। यी सबै कार्यमा अर्जुनका सारथी श्रीकृष्ण हुन्छन्। श्रीकृष्णलाई मार्गदर्शकका रुपमा लिइन्छ। त्यसैले...
अशोक अधिकारी/उकिता दाहाल, काठमाडौं, ३१ वैशाख – भारतीय लेखक शिव खेडाले आफ्नो विश्व चर्चित पुस्तक ‘यू क्यान वीन’मा लेखेका छन्, ‘सफल मानिसले अलग काम गर्दैन, अलग तरिकाले गर्छ।’ प्रश्न उठ्छ कस्तो अलग तरिका?
हो, समाजमा चलिरहेको रीत बदल्ने अठोट असाध्यै थोरै मानिसमा मात्रै आ...
ऋण लिएर क्यामेरा किने, ब्रिटिश लाहुरे बन्ने सपना त्यागेर भए फोटोग्राफर
काठमाडौं, २० वैशाख – एउटा तस्वीरले हजारौं शब्दभन्दा धेरै सन्देश दिनसक्छ। त्यसैले होला, संसारका धेरै मानिस फोटोग्राफी गर्दैहिँड्छन्। नेपालमा पनि एकाध युवाहरुले फोटोग्राफी गरिरहेका छन्, व्यावसायिक रुपमै। नेपालका तिनै गनेचुनेका फोटोग्राफरमध्येका एक हुन्, नवीनबाबु गुरुङ।
लाहुरे बन्ने सपना बोकेर...
आइसिसी डिभिजन–२ का ‘सर्वोत्कृष्ट खेलाडी’, आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर
पवन खरेल, चितवन, १८ वैशाख – सन् २०१८ नेपाली क्रिकेटका लागि ऐतिहासिक रह्यो। नेपाली डिभिजन–२ बाट एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको सूचीमा नेपाल पुग्न सफल भयो।
नेपाली क्रिकेटले रचेको यो इतिहासका लागि राष्ट्रिय टोलीलाई नै श्रेय जान्छ। तर, राष्ट्रिय टोलीका केही खेलाडीको योगदान चाहिँ अरुको...
१३ वर्षको उमेरमै ओलम्पिकमा प्रतिष्पर्धा गरेर विश्वलाई चकित पारेकी नेपाली खेलाडी
काठमाडौं, १७ वैशाख – सन् २०१६ मा ब्राजिलमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाल चर्चामा रह्यो। विश्वभरिका करोडौं मानिसले एकसाथ प्रत्यक्ष रुपमा हेरेको रियो ओलम्पिक–२०१६ मा नेपाली खेलाडीको उपस्थितिले विश्वबजार तातेको थियो।
हुनपनि १३ वर्षकी बालिकाले विश्वको सबैभन्दा ठूलो खेलक...
जसले अन्त्य गरे गोपाल पराजुली, लोकमानसिंह कार्कीजस्ता भ्रष्ट र माफियाहरूको राज
काठमाडौं, १२ वैशाख – वि.सं. २०७४ साल नेपाल न्यायालयका लागि निकै पेचिलो वर्षका रुपमा प्रमाणित भयो। एकातर्फ न्यायसम्पादनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन लागेकी सुशीला कार्कीमाथि प्रधानन्यायाधीश हुँदैगर्दा महाअभियोग लगाइयो।
अर्कोतर्फ न्यायसम्पादनमा कमजोर तथा भ्रष्ट भनेर कुख्याती कमाएका गोपालप...
काठमाडौं, ११ वैशाख – ठिक एक वर्षअघि सर्वोच्च अदालतको माहोल निकै फरक थियो। प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन्, सुशीला कार्की। नेपाली न्यायालयको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशका रुपमा पुगेकी कार्कीको काम पनि ऐतिहासिक रुपमै अघि बढिरहेको थियो।
वि.सं. २०७४ साल वैशाख १७ गतेको एउटा फैसलाले...
काठमाडौं, १० वैशाख – विश्व प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको शरीर चल्दैनथ्यो। उनी हिँडडुल गर्न सक्दैनथिए। उनलाई एउटा विशेष किसिमको ह्विलचियर प्रदान गरिएको थियो, जसको सहायताले उनी आफूलाई उभ्याउन सक्थे। शारीरिक रुपमा सक्रिय जीवन जिउन नपाएपनि हकिङले आफ्नो खोजलाई निरन्तरता दिए। ह्विलचियरकै सहारामा...
डिठ्ठाकी छोरी, सदाबहार अभिनेत्रीः जसले नाटक र फिल्म खेलेको बहानामा दिन्दिनै कुटाई खानुपर्थ्यो
विनिता कार्की, काठमाडौं, ८ वैशाख – नेपाली रजतपटमा केही गनेचुनेका कलाकारहरु छन्, जसले मुलुकको समग्र फिल्म क्षेत्रलाई हिँडाई रहेको छन्।
राज्यको सहयोग छैन, उच्चस्तरीय प्रविधि छैन। अध्ययन–अनुसन्धानको क्षेत्र फराकिलो पनि हुन सकेको छैन। तर, नेपाली फिल्मको गुणस्तर सुधार गर्न लागि रहेका छन् उ...
अशोक अधिकारी, काठमाडौं, ७ वैशाख –
झिल्का–झिल्का बल्नेहरु ज्वाला भएर उठ।
देशलाई माया गर्नेहरु एकजुट भएर उठ।।
गाउँ–गाउँबाट उठ, वस्ती–वस्ती उठ।
यो देशको मुहार फेर्नलाई उठ।।
‘नेपाल इन्स्पायरर’का लागि अन्तरवार्ताको शुरुवातमै यो गीतमा आवाज भरेका ज...
'डाक्टरले १० दिनको ‘डेट’ दिए, तर ११औं दिन थ्याङ्क यु डाक्टर भनेर नेपाल फर्किंएँ'
उमेश दाहाल, काठमाडौं, ५ वैशाख – वि.सं. २०७० सालको कुरा हो। भारतको बैङ्लोरस्थित एक अस्पतालको बेडमा एक जना नेपाली बिरामीलाई राखिएको थियो। छेउमा उनका बुवा, आमा र केही शुभचिन्तक थिए। सबै जना स्तब्ध थिए। अनि त्रसित पनि। किनभने डाक्टरले उनको जीवनको साँधसीमा १० दिनका लागि कोरिदिएका थिए। तर, बेडम...
देबु बानियाँ, झापा, ३ वैशाख – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मातापिताको वियोग केही वर्षअघि सहनु पर्यो। तर, सोमबार आमाको मुख हेर्नका लागि शर्मा झापाको बुद्धशान्ति गाउँपालिका पुगे। उनले बुद्धशान्ति–३ की धिमाल आमा नामले परिचित एक बृद्धाका हातमा केही उपहार चढाए। र,...
जनयुद्धकी पहिलो महिला कमाण्डर अोनसरी, यसरी भइन् पहिलो महिला सभामुख
जीवन पौडेल, काठमाडौं, २ वैशाख – वि.सं. २०५२ साल फागुन १ गते नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो। पहिलो कारबाही र जनयुद्ध शुरू भएको उद्घोष रोल्पाको होलेरी प्रहरी चौकीमाथि हमला गरेर भयो।
करिब ४० जना माअोवादी नेता–कार्यकर्ताहरूले होलेरीमा अाक्रमण गरे। जहाँ दुर्इ जना महिला थिए। अोनसरी घर्त...
४० वर्षदेखि डेरामै बस्दैछन् लालबाबु, गर्छन् जनताका पक्षमा 'बोल्ड' निर्णय
उकिता दाहाल, काठमाडौं, १ वैशाख – केन्द्रीकृत राज्य व्यवस्थाबाट मुलुक संघात्मक ढाँचामा गएको छ। अहिले यसको कार्यान्वयनका विषयमा तीब्र बहस भइरहेको छ।
सबैभन्दा ठूलो बहस कर्मचारी परिचालनमै केन्द्रित छ। पहिलो काम पनि यही नै हो। त्यसैले धेरै कामको जिम्मेवारी छ अहिले संघीय मामिला तथा सामान्य प्रशास...
काठमाडाैं, वैशाख १२ - नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुकमा लोकतन्त्र स्थापित भएको छ। तर, लोकतन्त्र प्राप्तिको एक दसकमा नेपाली समाज त्यति सजिलै अघि बढ्न पाएको छैन। अहिलेसम्म पनि नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन्।
मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा लम्क...
काठमाडाैं, वैशाख १० - व्यावसायिक फोटोग्राफर राजभाइ सुवाललाई यस क्षेत्रमा नचिन्ने सायदै कोही होलान्। उनको यो यात्रा तीन दशक पुरानो हो। ५० काे दशकमै उनले फाेटाेग्राफी सुरू गरेका हुन्। तर व्यावसायिक रूपमा भने २०४१ सालपछि क्यामेरा खेलाउन थालेकाे उनी बताउँछन्। नेपालमा भर्खर त्यतिबेला नयाँ प्रवि...
शुभदिन संवाददाता काठमाडौं, वैशाख १० - सन् १९९७ सम्म नेपालमा फेसनसम्बन्धी शिक्षा तथा फेसन उद्योगबारे कमैलाई जानकारी थियो। सहर बजारमा बसोबास गर्नेहरूमा पनि फेसनबारे त्यति आकर्षण थिएन।
एक त फेसन के हो भनेर जानकारी दिने उद्देश्य राखेर कुनै संघ–संस्था खुलेनन्, तालिम र शिक्षा थिएन। अर्को चाहिँ त्...
राष्ट्रिय ध्वजाबाहकमा प्राण भर्दै क्याप्टेन विजय लामा
काठमाडौं वैशाख ११ – फिल्मी पर्दामा देख्नेहरू उनलाई ‘हिरो’ भनेर चिन्छन्। टेलिभिजनमा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी प्रस्तोताको रुपमा चिनिन्छन्। सामाजिक कार्यक्रममा अगुवाई गरिरहँदा उनी सामाजिक अभियन्ताका रुपमा बुझिन्छन्। र, जब उनी नेपाल वायु सेवा निगमको एयरबस ए-३२० को ककपिटमा हुन्छन...
काठमाडौं, वैशाख ९ – साघुँरो दायरा र प्राविधिक रुपमा पछि रहेको नेपाली सिनेमा अहिले पनि सम्भावनाकै खोजीमा छ। कुन चाहिँ ट्रयाक सही होला भन्नेमा अझै पनि दुविधा कायम छ।
यद्यपि, प्रविधिको पहुँच विस्तार भइरहेकाले नेपाली फिल्मको रफ्तार केही न केही तेज भएकै हो। ‘अहिले त स्थिति यस्तो छ, आजभन्दा...
को हुन् लाखौं मानिसको ज्योति फर्काउने डा. सन्दुक रुइत?
काठमाडौं, वैशाख ८ – प्रायः शरीरका कुनै पनि अंगमा समस्या आए, जटिल स्वास्थ्य समस्या भए, नेपाली नागरिक आफ्ना अस्पताल जाँदैनन्। आर्थिक रुपमा सम्पन्नहरु थाइल्याण्ड, सिंगापुर ताक्छन्।
मध्यम् वर्गीय परिवारका नेपाली भारतको नयाँ दिल्लीदेखि भेल्लोर हुँदै बेङ्लोरसम्म पुग्छन्, स्वास्थ्य उपचार गराउनकै ल...
काठमाडाैं, वैशाख ९-
चर्चित र्यापर यमबुद्धद्वारा आत्महत्या ...
गत माघ पहिलो साता अविश्वसनीय रुपमा बिबिसीले यो खबर ब्रेक गर्यो। २९ वर्षकै कलिलाे उमेरमा बेलायतमा यमबुद्धले अात्महत्या गरेकाे बिबिसी नेपाली सेवाबाट प्रकाशित उक्त समाचारले छिनभरमै नेपाली संगीतिक क्षेत्र अनि युवाहर...
काठमाडौं, वैशाख ९- विश्व चर्चित लेखक शिव खेडाले आफ्नो पुस्तक ‘जीत तपाइँकैं हुनेछ’मा लेखेका छन्, ‘सफल मानिसले फरक काम गर्दैन, फरक तरिकाले गर्छ।’
वास्तवमै सोझो र अरूले बनाइदिएको बाटोमा त जो पनि मज्जाले हिडिदिन्छ। आफैंले बाटो बनाउनु र यसैमा एकसुर यात्रा गर्नु फरक कुरा हो, पृथ...
काठमाडौं, वैशाख ८ - पुरानो वास्तुकलामा आधारित घर बनाउनुपर्छ भन्दा रबिन्द्र पुरीलाई धेरैले ‘बहुलायो’ भनेछन्। ढलानबाट आधुनिक घर बनाउने प्रचलनले छ्याप्पै छोपेको नेपाली समाजमा ढुंगा, माटो, इँटा, काठबाट बनेका घर पनि सुरक्षित हुन्छन् भन्दा गलत अर्थ्याइएको थियो।
राजधानीका पुराना मौलिक...
काठमाडौं, वैशाख ८ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदैछ। देशविदेशमा निर्वाचनको चासो र चिन्ता छ। गणतन्त्र नेपालमा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले रिटायर्ड जीवन बिताइरहेकी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीलाई पनि चुनावको चासो उ...
काठमाडौं, वैशाख ७ – ‘ढुंगाले हान्नेलाई त्यसको जवाफ फूलले दिनुपर्छ, सहनशील मानिस सधैं महान हुन्छ है, बाबु,’ कान्छी छोरी मेनुकालाई रामकुमारी थापा सँधैं यसरी नै सम्झाउँथिन्।
कान्छी छोरी भएपछि आमाले उनलाई बाबु भनेर बोलाउँथिन्। तर, बेला-बेला यो समाजमा मान्छेले मान्छेलाई मान्छेको...
शुभदिन संवाददाता काठमाडौं, वैशाख ७ - ज्योति बानियाँ पेशाले कानुन व्यवसायी हुन्। तर, करिब दुई दशकदेखि उनी उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशिल छन्। कान्तिपुर लगायतका मुलधारका अखबारमा उपभोक्ता अधिकारकै बारेमा स्तम्भ लेख्दैआएका उनले नै उपभोक्ता शब्दलाई देशव्यापी गराएका हुन्।
सामान किन्ने र बेच्नेला...
न्यायप्रणालीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा जितेका वकिल
काठमाडौं, वैशाख ७ - २०६९ माघ १६ गते हेटौडामा भएको माओवादी अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने उद्घोष गरे। २०६९ फागुन १४ गते रेग्मीले दाहालको उक्त अभिव्यक्तिप्रति सर्वोच्च अदालत सकारात्मक रहेको आशय बोकेको विज्ञप्ति जारी गरे...
काठमाडौं, वैशाख ६ – जतिबेला नेपालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि आन्दोलन हुँदै थियो, उनी आफ्नै घरभित्र स्वतन्त्रता र न्यायका लागि लडिरहेकी थिइन्। घरका अभिभावकले त उनलाई मानसिक स्वास्थ्य बिग्रिएको भनेकै थिए, समाजले पनि उनको बालमस्तिष्कमा आक्रोश र कुण्ठा मात्रै भरिदिँदै थियो।
त्योभन्दा धेर...