Suvadin, Home

थिति बसाल्न लड्ने, भिड्ने, जुध्ने व्यक्ति

काठमाडौं, वैशाख ६ - ‘म कुनै पार्टीमा छैन। राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ!’  पूर्व अर्थसचिव रामेश्वर खनालले केही समयअघि नयाँ शक्ति पार्टी त्यागेको घोषणा ट्वीटरमार्फत गरेका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रमुख आर्थिक सल्लाहकार बस्ने खनालको इच्छ...
Khilanath Dhakal   2.2k   0
Apr 19, 2017
थिति बसाल्न लड्ने, भिड्ने, जुध्ने व्यक्ति

यसरी बने चन्द्रकिशोर मधेस र पहाडका ‘सेतु’

विप्लव मरासिनी काठमाडौं, वैशाख ६ - चन्द्रकिशोर। अब यो नाम नौलो रहेन। नेपाली पत्रकारिता जगतमा यो नाम चन्द्रजस्तै चम्किलो छ। उनको नाम सम्मानपूर्वक लिने गरिन्छ। खासगरी उनले आफ्नो नियमित स्तम्भ लेखनमार्फत प्रवाह गर्ने विचार र दृष्टिकोण साँच्चिकै तटस्थ छन्, तार्किक छन् र त्यो विचार पढ्दा त्यसले...
Suvadin Desk   4.4k   1
Apr 19, 2017
यसरी बने चन्द्रकिशोर मधेस र पहाडका ‘सेतु’

माछाका बारेमा विद्यावारिधी गर्ने पहिलाे नेपाली

काठमाडौं, वैशाख ५ – नेपालमा कुन खोलानालामा कुन प्रजातिका माछा पाइन्छ? माछा कति संख्यामा छन्? तराई, पहाड र हिमालमा किन फरक प्रजातिका माछा पाइएको होला? साधारणता यस्ता प्रश्न बहसमा आउँदैनन्। ‘तर, जीवविज्ञानका लागि यी प्रश्नहरु धेरै महत्वपूर्ण हुन्छन्,’ प्रा.डा जीवन श्रेष्ठ भन्छिन्, &...
Ashok Adhikari   14.3k   94
Apr 18, 2017
माछाका बारेमा विद्यावारिधी गर्ने पहिलाे नेपाली

अमेरिकाबाट फर्किएर आर्थिक सम्भावनाको खोजीमा

काठमाडौं, वैशाख ५ – संयुक्त राज्य अमेरिकामा अध्ययन अथवा रोजगारीका लागि पुगेका नेपाली फेरि स्वदेश फर्किएर केही गर्छु भन्ने सोच राख्दैनन्। अमेरिकाको बिलासी जीवन शानशाैकतले अधिकांशलाई नेपाल सम्झिन पनि दिँदैन। पैसा कमाउने ध्याउन्नमा अमेरिकी सहरमा लाखौं मानिस कुदिरहेका छन्। तर, अपवादका रुपमा केह...
Ashok Adhikari   4.6k   5
Apr 18, 2017
अमेरिकाबाट फर्किएर आर्थिक सम्भावनाको खोजीमा

संसारमै तेज दिमाग भएका अर्पण शर्मा

काठमाडौं, वैशाख ५ – सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो। गिनिज वर्ल्ड रेकर्डस्ले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन्।’ वि.सं. २०७१ साल असोज १० गतेका दिन नेपालमा आयोजना गरिए...
Ashok Adhikari   9.3k   0
Apr 18, 2017
संसारमै तेज दिमाग भएका अर्पण शर्मा

समाजका विकृति-विसंगति लेख्दा म कसरी फेमिनिस्ट भएँ?

काठमाडौं, वैशाख ४- २०६५ सालको कुरा हो। राष्ट्रिय महिला आयोगले आयोजना गरेको कविता प्रतियोगितामा साहित्यकार सीमा आभासले ‘ऊ ईश्वर फुटाइरहन्छे’ शीर्षक गिट्टी कुट्ने महिलाको दैनिकीमा अाधारित कविता बाचन गरेकी थिइन्।  कविता सबैभन्दा उत्कृष्ट छानियो। तर, उनी त्यो कविताको पुरस्कार थाप्न आ...
Khilanath Dhakal   6.1k   0
Apr 17, 2017
समाजका विकृति-विसंगति लेख्दा म कसरी फेमिनिस्ट भएँ?

सीमान्त समाजलाई नियाल्ने सर्जक

काठमाडौं वैशाख ४ – प्राचीन ग्रीसका प्रसिद्ध दार्शनिक प्लेटोले भनेका छन्, ‘लेखन आत्माको ज्यामिती हो।’ साहित्य लेखन सोचिएजस्तो सहज छैन। सामाजिक, राजनीतिक तथा सांस्कृतिक विषयवस्तुको अध्ययनका लागि लेखकले खर्चिने समयका बारेमा पाठकलाई खासै जानकारी नहुन सक्छ। ‘तर, लेखकले एउटा पुस्तक...
Ashok Adhikari   4.2k   2
Apr 17, 2017
सीमान्त समाजलाई नियाल्ने सर्जक

बाबुले छोडेको डायरीमा ‘विद्याकी रानी’

शुभदिन संवाददाता काठमाडौं, वैशाख ४- २०७३ मा साहित्यिक बजारको चर्चित नाम हो, रामलाल जोशी। साहित्यकार जोशीको कथा संग्रह ‘ऐना’ मदन पुरस्कार मनोनयनमा परेपछि उनको चर्चाले राजधानी गर्माएको थियो।सुदूरपश्चिमको मौलिक परिवेशलाई समेटेर लेखिएको ‘ऐना’ले जब मदन पुरस्कार पायो, त्यसपछि उनी रामलाल मात्र रहेनन् नामको...
Suvadin Desk   4.7k   3
Apr 17, 2017
बाबुले छोडेको डायरीमा ‘विद्याकी रानी’

गोरखाका युवा जापान गएर व्यवसायमा चम्किए

काठमाडौं, वैशाख ३ – उद्देश्य के लिनु उडि छुनु चन्द्र एकः लक्ष्मीप्रसाद देवकोटा। महाकवि देवकोटाले आफ्नो कविताका पंक्तिमा व्यक्त भाव संघर्षका अनेक तरेली पार गरेर सफलताका सिँढी चढ्ने नायकहरूलाई पक्कै पनि देवकोटाको उक्त पंक्ति घतलाग्दो हो।  नेपाली युवा जापान गएर व्यवसायी बन्न सक्छन्? अथवा...
Ashok Adhikari   21.1k   37
Apr 16, 2017
गोरखाका युवा जापान गएर व्यवसायमा चम्किए

भवानी राणा, त्यसै बनेन इतिहास

विप्लव मरासिनी काठमाडौं, वैशाख ३- उद्योगी–व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा निर्वाचित भएपछि पत्रकार निर्मला शर्माले फेसबुकमा स्टाटस अपलोड गरिन्, ‘पहिलो अंग, दोस्रो अंग, तेस्रो र पाँचौ अंगको प्रमुखमा महिला। अब चौथो अंगमा पनि महिला माग भ...
Suvadin Desk   6k   1
Apr 16, 2017
भवानी राणा, त्यसै बनेन इतिहास

१२ वर्षअघि नै स्थायी जागिर छाडेका कुलमान घिसिङ

काठमाडौं, वैशाख ३ – मट्टीतेलका लालटिन र टुकीको सहारामा वर्षौंदेखि कष्टपूर्ण दैनिकी बिताउन बाध्य देहातका नेपाली नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको नाम रेडियोमा सुन्ने बित्तिकै ‘अब चाहिँ हाम्रो गाउँमा पनि बिजुली बल्छ अरे’ भन्न थालेको छन्। सहरमा लोडसेडिङ अन्त...
Ashok Adhikari   26.7k   31
Apr 16, 2017
१२ वर्षअघि नै स्थायी जागिर छाडेका कुलमान घिसिङ

कर्णालीका ‘हिराे’ हरि

काठमाडाैं, वैशाख २ - संसारमा छिटो दौडिने प्राणीहरुमध्येको एक हो, घोडा। नेपालको सन्दर्भमा पाहाडी तथा हिमाली भू-भागमा दैनिक उपभाेग्य सामान ओसारपसार का लागि अझै पनि घोडाको प्रयोग हुन्छ। त्यहाँ हुने समथर मैदान तथा पाटनहरुमा घोडाहरु चर्न जान्छन् र दौडिन्छन्। चार दशकहरु दौडमा उत्प्रेरित गर्...
Suvadin Media   3.8k   0
Apr 15, 2017
कर्णालीका ‘हिराे’ हरि

माओवादी छापामारदेखि विश्वकै साहसिक महिलासम्म

काठमाडाैं, वैशाख २ - माघ दोस्रो साता नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को अवार्ड तिजेपछि नेपाली अल्ट्रा रेस धाविका मीरा राई चम्केकी हुन्। विश्वभरका विभिन्न क्षेत्रमा साहसिक कार्य गरेका ९ जनालाई पछि पार्दै उनले यो अवार्ड जितेकी थिइन्...
Suvadin Media   9.2k   13
Apr 15, 2017
माओवादी छापामारदेखि विश्वकै साहसिक महिलासम्म

टुँडिखेलमा अभ्यास गर्दागर्दै प्रतिभाशाली खेलाडी

काठमाडौं, वैशाख २ - विश्व क्रिकेट लिगमार्फत विश्वकप छनौट खेल्न फागुन अन्तिम साता घरेलु मैदान कीर्तिपुरमा हुने भनिएको केन्याविरुद्धको खेल नेपालका लागि जित्नैपर्ने बाध्यता थियो। केन्या नेपाल भन्दामाथि थियो। नेपाल छैठांै स्थानमा थियो। शीर्ष ४ मा पर्ने टोलीहरू विश्वकप छनोट खेल्न पाउँथे। घरेलु मैदान...
Suvadin Media   5.2k   1
Apr 15, 2017
टुँडिखेलमा अभ्यास गर्दागर्दै प्रतिभाशाली खेलाडी

लोडसेडिङ अन्त्यका नायक जनार्दन

काठमाडौं, वैशाख १ – तत्कालीन नेकपा माओवादीले वि.सं. २०५२ सालमा सशस्त्र जनयुद्ध सुरू गर्दा ‘दीर्घकालीन वर्ग संघर्ष’को प्रारुप तयार गर्ने कोर कमिटीमा सीमित व्यक्ति मात्रै थिए। माओवादी नेताहरू पुष्पकमल दाहाल, मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, चन्द्रप्रकाश गजुरेललगायत थि...
Ashok Adhikari   8.6k   56
Apr 14, 2017
लोडसेडिङ अन्त्यका नायक जनार्दन

मधेसको देहातदेखि सिंहदरबारसम्म

विप्लव मरासिनी, काठमाडाैं, वैशाख १ - द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीबाट पतिको हत्या भएपछि कांग्रेस राजनीतिमा सक्रिय बनेकी थिइन्, सीतादेवी यादव। मधेसी महिला। घुम्टो संस्कारमा हुर्केकी उनलाई राजनीतिमा जम्न त्यति सहज थिएन। तैपनि राजनीतिको डगरमा निरन्तर हिँड्दै गइन्। जसको प्रतिफल सशस्त्र विद्...
Suvadin Desk   8.6k   12
Apr 14, 2017
मधेसको देहातदेखि सिंहदरबारसम्म

९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

नोट : शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित-प्रकाशित नेपालको अाफ्नै सामाजिक सञ्जाल शुभदिन डटकमले नयाँ वर्ष २०७४ को विशेष उपलक्ष्यमा मुलुकका उत्कृष्ट ३० व्यक्तित्वको आवरण कथा प्रस्तुत शृंखला प्रारम्भ गरेको छ। यो शृंखलामा ‘नेपाल इन्स्पायरर’ शीर्षकमा क्रमबद्ध...
Khilanath Dhakal   10.4k   38
Apr 14, 2017
९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

‘नेपाल इन्स्पायरर’काे श्रृंखला वैशाख १ बाट

काठमाडौं, चैत ३० – शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित–प्रकाशित नेपालको अाफ्नै सामाजिक सञ्जाल शुभदिन डटकमले नयाँ वर्षको विशेष उपलक्ष्यमा मुलुकका उत्कृष्ट ३० व्यक्तित्वको आवरण कथा प्रस्तुत गर्ने भएको छ। शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरका प्रेसिडेन्ट एवम् सिइओ...
Suvadin Desk   3.6k   3
Apr 12, 2017
‘नेपाल इन्स्पायरर’काे श्रृंखला वैशाख १ बाट