Suvadin, Home

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

काठमाडौं, १ चैत- नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन्। जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो। बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् नामावली
Dammar Giri   447   0
Mar 15, 2019
४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

पोखरामा बम भेटियो 

काठमाडौं,३० फागुन-गण्डकी प्रदेशको राजधानी पोखरामा बम भेटिएको छ। बिहीबार बिहान सभागृह चोकमा बम भेटिएको हो। बम सामान्य किसिमको भएको प्रहरीले जनाएको छ। सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई निस्क्रिय पारिसकेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जानकारी दिएको छ। 
Dammar Giri   288   0
Mar 14, 2019
पोखरामा बम भेटियो 

पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा 

तुल्सीपुर,२८ फागुन-उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएका छन्। प्रहरीले उनीहरुलाई फागुन २१...
Dammar Giri   289   0
Mar 12, 2019
पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा 

विप्लवका हतियार खोज्दै प्रहरी

काठमाडौं,२६ फागुन-गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ। ‘द्वन्द्व...
Dammar Giri   246   0
Mar 10, 2019
विप्लवका हतियार खोज्दै प्रहरी

२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

धनगढी,२३ फागुन -प्रहरीले दुई किलो बढी सुन सहित दुइ जनालाई पक्राउ गरेको छ। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर–३ चिसापानीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिल्सेनाले चेकजाँचका क्रममा...
Dammar Giri   357   0
Mar 07, 2019
२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

प्रहरीलाई पाँच सय घुस दिने दुई जना पक्राउ

काठमाडौं,५ फागुन-सवारीसाधनको कागजात जाँच गर्ने क्रममा प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने टिपर चालक पक्राउ परेका छन् । शनिबार राति बल्खुस्थित सडकमा रहेको प्रहरीले बा ४ ख ६७७१ र बा ३ ख ६५६८ नम्बरका टिपर चालकसँग आवश्यक कागजात माग गर्दा उनीहरुले घुस दिन खोजेका थिए । पक्राउ पर्नेहरुमा मकवानपुरको था...
Dammar Giri   294   0
Feb 17, 2019
प्रहरीलाई पाँच सय घुस दिने दुई जना पक्राउ

प्रहरीलाई दलाली र चाकडी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन 

काठमाडौं,२९ माघ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन्। सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन्। नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजध...
Dammar Giri   276   0
Feb 12, 2019
प्रहरीलाई दलाली र चाकडी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन 

कनिष्ठलाई बढुवा गरेको भन्दै एसपी उप्रतीले दिए राजीनामा

काठमाडौं,२७ माघ-नेपाल प्रहरीको एसपीबाट एसएसपीमा शनिबार भएको बढुवामा छुटेपछि महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्। गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो।सोही सिफारिसको सूचीमा सिनियर रहेका एसप...
Dammar Giri   425   0
Feb 10, 2019
कनिष्ठलाई बढुवा गरेको भन्दै एसपी उप्रतीले दिए राजीनामा

चितुवाको छालासहित दुई पक्राउ

काठमाडौँ, २४ माघ- काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे भकुण्डेबेँसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  कोटेश्वरस...
Dammar Giri   258   0
Feb 07, 2019
चितुवाको छालासहित दुई पक्राउ

रगतका लागि सेना र प्रहरीकै भर

हिक्मतबहादुर नेपाली  दुल्लु, २३ माघ- दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ। अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन। ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ।  सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका...
Dammar Giri   439   0
Feb 06, 2019
रगतका लागि सेना र प्रहरीकै भर

चिकित्सककी छोरी अपहरणका मुख्य नाइके पक्राउ

काठमाडौं,२२ माघ – काठमाडौंको थापाथली प्रसूती गृहकी डा. बबिता शाहकी छोरीलाई अपहरण गर्नै अपहरणकारी अपहरणकारी पक्राउ परेका छन्। बालिका अपहरणपछि फरार रहेका मुख्य अभियुक्त धनुषाका मनिषकुमार गुप्ता पक्राउ परेका हुन्। उनलाई सोमबार झापाको विर्तामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका...
Dammar Giri   430   0
Feb 05, 2019
चिकित्सककी छोरी अपहरणका मुख्य नाइके पक्राउ

संस्थागत विकासका लागि समुदाय- प्रहरी साझेदारी कार्यक्रमः आइजिपी खनाल 

काठमाडौं,१४ माघ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चौविसै घन्टा नागरिक र राष्ट्र सेवामा खटिएर इमानदार प्रयास गर्ने प्रहरीलाई समुदायको समेत उल्लेख्य सहयोग प्राप्त हुनेगरी संस्थागत प्रणाली विकास गर्न समुदाय-प्रहरी साझेदारी अवधारणा ल्याइएको बताएका छन्। प्रहरी महानिरीक्षक खनालले समुदाय-प्रहरी...
Dammar Giri   340   0
Jan 28, 2019
संस्थागत विकासका लागि समुदाय- प्रहरी साझेदारी कार्यक्रमः आइजिपी खनाल 

निर्मला प्रकरणः  ‘भजाइनल स्वाब’ को डीएनए मिल्यो

काठमाडौं,१४ माघ-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल  स्वाब’ को डीएनए र आमा दुर्गादेवीको डीएनए मिलेको छ। पन्तको शवबाट निकालिएको भनिएको भजाइनल  स्वाब माथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तया...
Dammar Giri   619   0
Jan 28, 2019
निर्मला प्रकरणः  ‘भजाइनल स्वाब’ को डीएनए मिल्यो

डा. केसीका दुई दर्जन बढी समर्थक बानेश्वरबाट पक्राउ

काठमाडौं,११ माघ-अनसनरत डा. गोविन्द केसीका झण्डै दुई दर्जन समर्थकहरु शुक्रबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्। केसीको मागप्रति सरकारी बेवास्ताको विरोधमा स्वतन्त्र नागरिकहरुले काठमाडौंको नयाँ वानेश्वरमा सामुहिक गिरफ्तारी कार्यक्रम राखेको थियो। सोही कार्यक्रमबाट प्रहरीले दुई दर्जन बढी कार्यकर्ता पक्र...
Dammar Giri   265   0
Jan 25, 2019
डा. केसीका दुई दर्जन बढी समर्थक बानेश्वरबाट पक्राउ

गोगंबु बसपार्कबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नियन्त्रणमा

काठमाडौं,८ माघ -प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि...
Dammar Giri   361   0
Jan 22, 2019
गोगंबु बसपार्कबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नियन्त्रणमा

फुल्चोकी जंगलबाट हराएका तीन जनाको उद्धार 

काठमाडौं, ७ माघ- ललितपुरको फुल्चोकी जंगलमा हराइरहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो फुल्चोकी जंगल घुम्न गएका नुवाकोट घर भई नयाँबजार काठमाडौं बस्ने १८ वर्षकी मल्लिका तामाङ, १७ वर्षकी मुस्कान तामाङ र महोत्तरी घर भई काठमाडौं क्षेत्रपाटी बस्ने १९ वर्षका अभिलेखप्रसाद साहको उद्धार गरिएक...
Dammar Giri   321   0
Jan 21, 2019
फुल्चोकी जंगलबाट हराएका तीन जनाको उद्धार 

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ

डोल्पा, ७ माघ -डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन्। प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्...
Dammar Giri   385   0
Jan 21, 2019
बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार पक्राउ

प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

काठमाडौँ, ६ माघ- नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ। झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे। समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको स...
Dammar Giri   744   0
Jan 20, 2019
प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ,६ माघ- काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ।   महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखि...
Dammar Giri   267   0
Jan 20, 2019
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

प्रहरीद्धारा लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

पर्वत,२ माघ -लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ। पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो। अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ। पर्वत प्रहरीले गएको साउनयता नौ...
Dammar Giri   265   0
Jan 16, 2019
प्रहरीद्धारा लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

प्रहरीमा दोहोरो कमान्ड

काठमाडौं,२ माघ– देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ। तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस ग...
Dammar Giri   331   0
Jan 16, 2019
प्रहरीमा दोहोरो कमान्ड

लेन अनुशासन पालना नगर्ने १४ हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस-महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ।  महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो।जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चा...
Dammar Giri   234   0
Jan 13, 2019
लेन अनुशासन पालना नगर्ने १४ हजार चालक कारवाहीमा

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

रुपन्देही,२९ पुस-रुपन्देहीको भैरहवामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि मारिनेमा तस्कर समूहको एक सदस्य रहेको दाबी गरिएको छ।  रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको म...
Dammar Giri   273   0
Jan 13, 2019
रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

कावासोती, ५ पुस –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती(१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।  काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो।...
Sijan Rai   348   0
Dec 20, 2018
बस खस्दा एकको मृत्यु, पच्चीस घाइते

मेलम्ची अायोजनाः ठेकदार कम्पनीले बाँकी काम नगर्ने

काठमाडौं, २ पुस – इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बुझाएको छ। सीएमसीले आयोजना छाडेको घोषणा गरेपनि सरकारले पत्र बुझ्न अस्वीकार गरेको हो। सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख ग...
Binita Karki   392   0
Dec 17, 2018
मेलम्ची अायोजनाः ठेकदार कम्पनीले बाँकी काम नगर्ने

चाउमिन खाँदा दुर्इ बालकको मृत्यु

कैलाली, १ पुस – कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको चाउमिन खादा मृत्यु भएको हो।  शनिबार बेलाैरीस्थित मामाघरमा विवाहमा सहभागी हुन गएका धनबहादुर र टेकलार्इ ठूली आमा सीतादेवी चाउमिन दिएकी थिइन्।...
Binita Karki   506   0
Dec 16, 2018
चाउमिन खाँदा दुर्इ बालकको मृत्यु

निर्मलाको पोस्टर च्यातेपछि यस्तो अाइडिया लगाए

काठमाडौं, १६ मंसिर – निर्मला पन्तको निम्ति न्यायका लागि जुटिरहेका युवाहरूले सरकारलार्इ घच्घचाउन नयाँ उपाय लगाएका छन्। शुक्रबार काठमाडाैंका पोलहरूमा निर्मलाको पोस्टर टाँस्दै हिडेका युवाहरूलार्इ प्रहरीले पक्राउ गरेर पोस्टर च्यातेर फालेपछि उनीहरूले नयाँ विकल्प निकालेका छन्। निर्मलाको परिवारका...
Binita Karki   499   0
Dec 02, 2018
निर्मलाको पोस्टर च्यातेपछि यस्तो अाइडिया लगाए

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभ्रेपलाञ्चोक, १२ मंसिर – मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक डिआइजी सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्...
Binita Karki   319   0
Nov 28, 2018
प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ अनुसन्धानमै छौँ: निर्मला हत्या प्रकरण

भीमदत्तनगर, ७ मंसिर – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दवावका निम्ति धर्नामा बसेका छन्।  यसअघि काठमाडौं पुगेर प्रधानमन्त्...
Binita Karki   428   0
Nov 23, 2018
धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ अनुसन्धानमै छौँ: निर्मला हत्या प्रकरण

महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

डोटी, ६ मंसिर – जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ। चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए।  सिटक्षमताभन...
Binita Karki   629   0
Nov 22, 2018
महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी