Suvadin, Home

गैरसरकारी संस्थाकाे नाममा नक्कली नाेटकाे काराेबार

बुटवल, जेठ २५ -  गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ ।  बुटवल उपमहानगरपालिका–११ स्थित नवदीपपथमा अपाङ्ग तथ...
Suvadin Media   699   0
Jun 08, 2017
गैरसरकारी संस्थाकाे नाममा नक्कली नाेटकाे काराेबार

चुनाव विरोधी गतिविधि गरेकाे भन्दै प्रहरीद्वारा १० कलाकार पक्राउ

रोल्पा, जेठ २५ - नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १० जना कलाकारलाई प्रहरीले मङगलबार रोल्पाको इरिवाङबाट पक्राउ गरेको छ ।  नेपाल कम्युनिस्ट पार्टी निकट जलजला सांस्कृतिक परिवारका सदस्य रहेका उनीहरुले सांस्कृतिक अभियानमार्फत जनजागरण तथा जनप्रति...
Suvadin Media   825   0
Jun 08, 2017
चुनाव विरोधी गतिविधि गरेकाे भन्दै प्रहरीद्वारा १० कलाकार पक्राउ

प्रधानमन्त्री कपः पुलिस फाइनलमा

काठमाडाैं, जेठ २२ - नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे छ। डिएल म्याथडका अाधारमा शशस्त्र प्रहरी बल (एपीएफ) लार्इ ३४ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेकाे हाे।  टस हारेर पहिले ब्याटिंङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० अाे...
Suvadin Media   3.7k   3
Jun 05, 2017
प्रधानमन्त्री कपः पुलिस फाइनलमा

युवा खेलाडीहरूकाे परिपक्व प्रदर्शन

काठमाडाैं, जेठ २२ - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे  पहिलाे सेमिफाइनलमा नेपाल पुलिस क्लबका युवा खेलाडीहरूले शशस्त्र प्रहरी बल (एपीएफ) का अनुभवी खेलाडीहरू सामु परिपक्व प्रदर्शन गरेका छन्। टस हारेर पहिले ब्याटिंङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० अाेभरमा ९...
Suvadin Media   4.7k   0
Jun 05, 2017
युवा खेलाडीहरूकाे परिपक्व प्रदर्शन

पटक-पटक कारबाहीबिनै किन छोडिन्छ भारतीय सुरक्षाकर्मीलाई?

काठमाडाैं, जेठ १९–‘घटनाको अनुसन्धानका लागि’ भन्दै बिना इजाजत नेपाल प्रवेश गरेको भारतीय डीएसपी नागराजसहितको टोलीले भारतको जिम्मा लगाइएको छ। कुनै पनि घटनाको अनुसन्धानका लागि एकदेशबाटअर्काे देश जानु परेमा उक्त देशसँग समन्वय र सहकार्य गर्नुपर्छ । तर, बिनाइजाजत डोटीको दिपायल–सि...
Suvadin Desk   1.3k   10
Jun 02, 2017
पटक-पटक कारबाहीबिनै किन छोडिन्छ भारतीय सुरक्षाकर्मीलाई?

अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

झापा, जेठ १६–प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ। झापामा कुल मतदान स्थान २८३ छन्। तिनमा ६५५...
Suvadin Desk   914   0
May 30, 2017
अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

प्रहरीले संयमता अपनाएन् र अन्धाधुन्द गोली चलायाेः प्रतिवेदन

काठमाडौं, १० जेठ - कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न नसक्दा मालकोट घटना भएको निष्कर्ष निकालिएको छ ।  गत वैशाख ३१ गते घटेको गोलीकाण्...
Suvadin Media   951   0
May 24, 2017
प्रहरीले संयमता अपनाएन् र अन्धाधुन्द गोली चलायाेः प्रतिवेदन

१३ वर्षमै विवाह, १५ मा आमा, १८ मा जागिर, २१ वर्षमा एकल

केशव पन्त, महेन्द्रनगर, जेठ ७ – एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेक...
Suvadin Desk   97.9k   0
May 21, 2017
१३ वर्षमै विवाह, १५ मा आमा, १८ मा जागिर, २१ वर्षमा एकल

यी बालकको हत्यामा पनि किन कोही बोल्दैन?

शुभदिन संवाददाता काठमाडाैं, जेठ ५ - बिहीबार बसको मन्त्रिपरिषद बैठकले टीकापुरसहित तराई-मधेस भएका हिंसात्मक घटनाका मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ। २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपीसहित अाठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको हि...
Suvadin Desk   1.1k   0
May 19, 2017
यी बालकको हत्यामा पनि किन कोही बोल्दैन?

हतियारीधारी समात्ने एसपीलाई सरूवा पुरस्कार

काठमाडौं, जेठ ४ - नेपाली कांग्रेस गाउँपालिका उम्मेदवारका हतियारधारी छोरा समातेर मुद्दा चलाउने प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। जिल्ला प्रहरी धादिङका प्रमुख एसपी शरद खत्रीलाई प्रहरी प्रधान कार्यालयले बुधबार कारबाहीस्वरुप मुख्यालय तानेको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गृहसचिव लोकद...
Khilanath Dhakal   8.2k   0
May 18, 2017
हतियारीधारी समात्ने एसपीलाई सरूवा पुरस्कार

प्रहरी निरीक्षकको नतिजा सार्वजनिक(नतिजासहित)

काठमाडाैं, जेठ २–प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको नतिजा सार्वजनिक गरेको छ।  प्रहरी प्रधानले खुल्ला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका सबै मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारको योग्यताक्रम अनुसारको अन्तिम नतिजा प्रकाशित गरिएको हो।...
Suvadin Desk   9.3k   4
May 16, 2017
प्रहरी निरीक्षकको नतिजा सार्वजनिक(नतिजासहित)

यस्तो छ निर्वाचनकाे सुरक्षा तयारी

काठमाडाैं, वैशाख ३० - शनिबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि सरकारले कडा सुरक्षा व्यवस्था अपनाएकाे छ। गृहमन्त्रालयले निर्वाचनमा अपनाइने सुरक्षा व्यवस्थाको तयारी पूरा हुनुका साथै सुरक्षा निकायका अंग तयारी अवस्थामा रहेको जनाएको छ।  गृहसचिव लोकदर्शन रेग्मीले राजधानी...
Suvadin Media   727   1
May 13, 2017
यस्तो छ निर्वाचनकाे सुरक्षा तयारी

आईजिपी नियुक्तिसम्बन्धीको रिट फेरि स्थगित

काठमाडाैं, वैशाख २८–नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धीको रिटको सुनुवाई फेरि सरेको छ। सरकारले डीआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेपछि परेको रिटमाथि बिहीबार सुनुवाई हुने भनिएपनि पुनःसरेको छ।डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा गत वैशाख १९ गतेका लागि पेशी तोक...
Suvadin Desk   1k   0
May 11, 2017
आईजिपी नियुक्तिसम्बन्धीको रिट फेरि स्थगित

त्रिशूलीमा ट्रक खस्यो, दुईको उद्धार

चितवन, वैशाख २७–काठमाडौँबाट हेटौँडातर्फ जाँदै रेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसे...
Suvadin Desk   895   0
May 10, 2017
त्रिशूलीमा ट्रक खस्यो, दुईको उद्धार

बम बनाउने सामग्रीसहित चार पक्राउ

गौशाला, वैशाख २४– महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले बम बनाउने सामग्रीसहित आइतवार नेपाल कम्युनिस्ट पार्टी (बिप्लव) का जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथ...
Suvadin Desk   1.7k   0
May 07, 2017
बम बनाउने सामग्रीसहित चार पक्राउ

स्थानीय चुनावका लागि गाेरखामा यस्ताे छ, सुरक्षा रणनीति

गोरखा, वैशाख २२- आसन्न स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको दृष्टिले अतिसंवेदनशील आँकलन गरिएका गोरखाका विभिन्न मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ।  मतदानस्थलका दोस्रो र तेस्रो घेरामा क्रमशः सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्...
Suvadin Desk   731   0
May 05, 2017
स्थानीय चुनावका लागि गाेरखामा यस्ताे छ, सुरक्षा रणनीति

कराँते राष्ट्रिय च्याम्पियनसिपमा प्रहरी च्याम्पियन

काठमाडाैं, चैत्र २२ - गौतम बुद्ध ४८ औं राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाल प्रहरी क्लबले उचालेकाे छ। १० स्वर्ण, ४ रजत र २ कांस्य जित्दै प्रहरी टिम च्याम्पियन बनेको हो। बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगितामा त्रिभु...
Suvadin Media   322   0
Apr 04, 2017
कराँते राष्ट्रिय च्याम्पियनसिपमा प्रहरी च्याम्पियन