Suvadin, Home

नेपाल विद्यार्थी संघको महाधिवेशनबारे कांग्रेसले गर्यो यस्तो निर्णय

काठमाडाैं, २३ साउन – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद आगामी भदौ २ गतेसम्म तोकिएको छ। आज बसेको निर्देशक समितिको बैठकले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो। बैठकले नेविसंघको महाधिवेसनका लागि भएको कार्ययोजना निर्देशक समितिलाई दश दिनभित्रै...
Ukita Dahal   1k   0
Aug 08, 2018
नेपाल विद्यार्थी संघको महाधिवेशनबारे कांग्रेसले गर्यो यस्तो निर्णय

दुर्घटनामा नेविसंघका नेताको ज्यान गएपछि पोखरा तनावग्रस्त

पोखरा, माघ २३ – नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परी ज्यान गएपछि पोखरामा तनाव भएको छ। सोमबार साँझ पिएन क्याम्पस गेट अगाडि ग१ख ६६७७ नम्बरको नगर बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ढकालको ज्यान गएको हो। नेविसंघले मंगलबार बिहानैदेखि...
Kusum Poudyal   487   0
Feb 06, 2018
दुर्घटनामा नेविसंघका नेताको ज्यान गएपछि पोखरा तनावग्रस्त

शहीद दिवसका अवसरमा नेविसंघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं, १६ माघ – नेपाल विद्यार्थी संघले शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। मंगलबार विश्वभाषा क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए।  उक्त कार्यक्रम शुभारम्भ गर्दै नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शहीदको सम्झनामा नेविसंघले रक्तदान...
Kusum Poudyal   802   0
Jan 30, 2018
शहीद दिवसका अवसरमा नेविसंघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेवि संघ इलामले सिडिअाेलार्इ संकलित हस्ताक्षर बुझायाे

कुसुम पाैड्याल, काठमाडाैं, २८ पुस  – नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघ इलामले विभिन्न शैक्षिक परिवर्तनका माग राखि संकलित हस्ताक्षर शुक्रबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका छन्। नेपाल विद्यार्थी संंघका केन्द्रिय उपाध्यक्ष पवन यादव सहितकाे टाेलीले उक्त...
Kusum Poudyal   555   0
Jan 12, 2018
नेवि संघ इलामले सिडिअाेलार्इ संकलित हस्ताक्षर बुझायाे