Suvadin, Home

नेपालगञ्जमा खाद्य मेला सञ्चालन 

नेपालगंज, २८ मंसिर – पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा शुक्रबारदेखि  ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म नेपालगञ्जस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको हो।...
Suvadin Correspondent   413   0
Dec 14, 2018
नेपालगञ्जमा खाद्य मेला सञ्चालन 

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

नेपालगञ्ज, ८ कात्तिक – नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन्। उनले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका हुन्। प्रमुख राणाले...
Binita Karki   535   0
Oct 25, 2018
नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई

कर वृद्धिबारे बुझाउन आवश्यक रहेको व्यवसायीको टिप्पणी 

नेपालगञ्ज, ८ भदौ – बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ।  नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धा...
Ukita Dahal   317   0
Aug 24, 2018
कर वृद्धिबारे बुझाउन आवश्यक रहेको व्यवसायीको टिप्पणी 

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन्ः महामन्त्री कोइराला

नेपालगञ्ज, ६ भदौ – नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्। नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिए...
Ukita Dahal   491   0
Aug 22, 2018
गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन्ः महामन्त्री कोइराला

वातावरण स्वच्छ बनाउन हरियाली अभियान

नेपालगन्ज, २२ साउन – नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ।  पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ।  आउँदो चार वर्षभित्र नेपालगञ्जलाई...
Ukita Dahal   594   0
Aug 07, 2018
वातावरण स्वच्छ बनाउन हरियाली अभियान

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्ज, २ साउन – नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ। नगरको सौन्दर्यता बढाई पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरको बिपी चोक, धम्बोझी चोक र पुष्पलाल चोकको चारकुनामा त्यस प्रविधिको बत्ती जडान गर्न लागिएको हो। नगर...
Jiwan Poudyal   872   0
Jul 18, 2018
नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज, २६ असार – बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ।  नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ। जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभ...
Ukita Dahal   951   0
Jul 10, 2018
इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

कटुवा पेस्तोलसहित २ जना पक्राउ

नेपालगन्ज, वैशाख ४ – बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ। नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजन...
Jiwan Poudyal   393   0
Apr 17, 2018
कटुवा पेस्तोलसहित २ जना पक्राउ

अन्तराष्ट्रियस्तरकाे पौडी पोखरी निर्माणमा तीव्रता

काठमाडाैं, चैत १६ – नेपालगञ्ज रंगशालामा अन्तराष्ट्रियस्तरकाे पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ। वि.सं. २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो।  पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५...
Binita Karki   672   0
Mar 30, 2018
अन्तराष्ट्रियस्तरकाे पौडी पोखरी निर्माणमा तीव्रता

नेतृत्व परिवर्तनको विकल्प छैनः नेता सिंह

नेपालगन्ज, चैत १४ –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट कांग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन्।  बुधबार बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उ नले भने, 'विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भए...
Jiwan Poudyal   379   0
Mar 28, 2018
नेतृत्व परिवर्तनको विकल्प छैनः नेता सिंह

रानी तलाउ पुनःनिर्माण शुरु

नेपालगञ्ज, चैत ७–  वर्षौं देखि जीर्ण नेपालगञ्ज वडा नम्बर ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ। करिब डेढ दशकदेखि उपयोगविहीन रानीतलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले यहाँ शुभारम्भ गरे। उपमहानगरपालिकाको रु २२ लाख ७८ हजार...
Jiwan Poudyal   1.2k   0
Mar 21, 2018
रानी तलाउ पुनःनिर्माण शुरु

'महिलालाई उद्यमशीलताको अवसर दिइनुपर्छ'

नेपालगञ्ज, फागुन १०– महिला उद्यमी संघ, बाँकेको आयोजनामा बिहीबारदेखि व्यापार मेला सञ्चालन गरिएको छ।  नेपालगञ्ज नगर उपप्रमुख उमा थापा मगरले मेलाको उद्घाटन गर्दै महिला वर्गको आर्थिक सशक्तीकरणका लागि उनीहरुलाई उद्यमशीलताको अवसर दिइनुपर्ने धारणा राखेका छन्।  बाँके जिल्लाका महिल...
Kusum Poudyal   294   0
Feb 22, 2018
'महिलालाई उद्यमशीलताको अवसर दिइनुपर्छ'

विपत् व्यवस्थापनसम्बन्धी गाेष्ठी

काठमाडाैं, २९ माघ – नेपालगञ्जमा स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी साेमबार सम्पन्न भएकोे छ।  जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको गोष्ठीमा विपद् व्यवस्थापनसम्बन्धी ऐन, कानून र नीति, नियमका विषयमा सहभागीहरु...
Binita Karki   286   0
Feb 12, 2018
विपत् व्यवस्थापनसम्बन्धी गाेष्ठी

शीतलहरका कारण तरार्इकाे जनजिवन प्रभावित

नेपालगञ्ज, १० पुस – शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ।  चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्र...
Umesh Dahal   497   0
Dec 25, 2017
शीतलहरका कारण तरार्इकाे जनजिवन प्रभावित

क्रिकेटर महेश क्षेत्रीलाई 'नेपालगञ्ज स्पोर्टस अनर'

काठमाडौं, मंसिर १६ – नेपाली राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्रीलाई शुक्रबार नेपालगञ्ज स्पोर्टस् अनरबाट सम्मानित गरिएको छ। नेपालगञ्जमा जन्मिएर नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गरेका क्षेत्रीलार्इ क्रिएटिभ ह्यान्डसले सम्मान गरेको हो। क्रिएटिभ ह्यान्डसले मध्य तथा सुदूरपश्चिम...
Binita Karki   866   0
Dec 02, 2017
क्रिकेटर महेश क्षेत्रीलाई 'नेपालगञ्ज स्पोर्टस अनर'

नेपालगञ्जकाे मेयरमा राप्रपाका धवलशम्मेर राणा विजयी

बाँके, २० असार । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रमुुख पदमा जित हात पारेको छ ।  राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो। राप्रपाका उम्मेदवार डा धवलशम्शेर राणा १२ हजार ५१५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द...
Suvadin Media   683   0
Jul 04, 2017
नेपालगञ्जकाे मेयरमा राप्रपाका धवलशम्मेर राणा विजयी

नेपालगञ्जकाे मेयरमा यस्तो छ प्रतिस्पर्धा

काठमाडौं, असार ७ –नेपालगञ्ज उपमहानगरपालिका पश्चिम नेपालको प्रवेशद्ववार र नेपालकै नामबाट स्थापित भएको ऐतिहासिक सहर हो। पञ्चायतकालदेखि नै नेपालगञ्ज सहर बनिसकेको थियो। नगरपञ्चायतबाट २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित यो सहर  अहिले उपमहानगरपालिका बनेको छ। पञ्चायतपछि २०४९ र २०५४ सालमा भएक...
Dammar Giri   644   0
Jun 21, 2017
नेपालगञ्जकाे मेयरमा यस्तो छ प्रतिस्पर्धा

‘संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य’

नेपालगन्ज, चैत २४  - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक स्थायित्व र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन्।  नेपाली कांग्रेस, बाँके जिल्ला सम्मेलनलाई सम्बोधन गर्दे उनले भने ‘विकास र समृद्धिका लागि राजनीतिक स्थिरता पहिलो प्रा...
Suvadin Correspondent    430   0
Apr 06, 2017
‘संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य’

हिंसापीडितका लागि रक्तदान

नेपालगन्ज, चैत १६ - माइती नेपालको २५ औं स्थापना दिवशका अवसरमा बुधवार यहां आयोजित कार्यक्रममा हिंसापीडितका लागि रक्तदान गरिएको छ। माइती युवा सञ्जाल, अभियान नेपाल, बास नेपालगन्ज र नेपाल पर्यटन पत्रकार संघ बाँकेको सहकार्यमा रक्तदान गरिएको हो। कार्यक्रममा ५० जनाले रगत दान गरेको माइती नेपालका संय...
Suvadin Desk   623   0
Mar 29, 2017
हिंसापीडितका लागि रक्तदान

जीवितलाई मृतक बनाएर जग्गा ठगी

नेपालगन्ज, चैत १४– वास्तविक जग्गाधनीको मृत्यु भएको भन्दै नक्कली कागजात बनाएर आफ्नो नाममा जग्गा पास गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका ११ का चन्द्रप्रसाद जैसी र नेपालगन्ज उप-महानगरपालिका-६ का विजय ठगेर पक्राउ परेका हुन्। उनीहरूले जीवितै रहेका जग्गा धनी दयाशंकर...
Suvadin Desk   417   0
Mar 27, 2017
जीवितलाई मृतक बनाएर जग्गा ठगी

प्रताप तिवारीले यस्तो बनाए  नेपालगञ्ज विमानस्थल

काठमाडौं, चैत १ - विभिन्न जातका रङ्गीविरङ्गी फूलहरूमाझ हरियो दुबोले चिटिक्क परेको बगैंचा, वरपर पनि उस्तै सफा। यस्तो मनमोहक वातावरण नेपालमा सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा सायदै कम पाउँछन् यात्रुहरूले। तर, बाँके जिल्लामा रहेको नेपालगञ्ज विमानस्थलमा भने यात्रुहरू यो वातावरण पाउँदा मख्ख छन्।...
Govinda Luitel   15.5k   48
Mar 14, 2017
प्रताप तिवारीले यस्तो बनाए  नेपालगञ्ज विमानस्थल

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

नेपालगन्ज, फागुन २५- अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ। यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको...
Suvadin Desk   447   0
Mar 08, 2017
नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

अनुपम सिंहकाे अर्धशतकीय इनिङले नेपालगञ्जले विराटनगरलार्इ हरायाे

काठमाडाैं, माघ १३ कपिलवस्तुमा जारी नेपाल-भारत क्रिकेट प्रतियाेगिताकाे १७अाै संस्करण अन्तर्गत बिहीबार भएकाे पहिलाे खेलमा नेपालगञ्ज ५ विकेटले विजयी भएकाे छ। टस हारेर पहिले ब्याटिंगकाे निम्ताे पाएकाे विराटनगरले निर्धारित २० अाेभरमा ६ विकेट गुमाइ १ सय २५ रन जाेडेकाे थियाे। जसमा मुसिर अाल...
Suvadin Media   544   0
Jan 26, 2017
अनुपम सिंहकाे अर्धशतकीय इनिङले नेपालगञ्जले विराटनगरलार्इ हरायाे

नेपालगञ्जबाट सुरू भयो नेपाली आइडल

काठमाडाैं, माघ १२ - आइडल सिरिजको अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपाली आइडल बुधबार नेपालगञ्जबाट सुरू भएको छ। नेपाली आइडलको पहिलो अडिसन राउन्ड त्यहाँस्थित जय बागेश्वरी उच्च माध्यमिक स्कूलबाट सुरू हुँदैछ। साे गायन प्रतिस्पर्धामा यस क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका १६ देखि...
Binita Uprety   782   0
Jan 25, 2017
नेपालगञ्जबाट सुरू भयो नेपाली आइडल