नेपालगन्ज, चैत ९– आगामी वैशाख दोस्रो साता नेपालगन्जमा नेपाल वाइल्ड लाइफ एण्ड नेचर फिल्म फेस्टिबल हुने भएको छ। अन्तरालको व्यवस्थापनमा हुने उक्त फेस्टिबलमा वन्यजन्तु संरक्षण प्रयास र पर्यावरणसँग सम्बन्धित डकुमेन्ट्री, सर्ट फिल्म तथा चलचित्र प्रदर्शन गरिनेछ।
उक्त अवसरमा वन्यजन्तु संरक्षणकर्मी,...