Suvadin, Home

पार्टीलाई एकढिक्का बनाउन खोज्दा पनि सहयोग पाईएनः देउवा

काठमाडाैं, भदाै ६ - नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिष्टलाई सिध्याउने चेतावनी दिएका छन्। कांग्रेसको कर्णाली प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गर्दै सभापति देउवाले यस्तो चुनौती दिएका हुन्। कांग्रेसका सभापति देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारका...
Sb Saud   531   0
Aug 23, 2019
पार्टीलाई एकढिक्का बनाउन खोज्दा पनि सहयोग पाईएनः देउवा

सरकारले एकदलीय शासन लाद्न खोज्दैछः देउवा

काठमाडाैं, साउन  ३१ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गन्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले सबै मिलेर उपनि...
Sb Saud   378   0
Aug 16, 2019
सरकारले एकदलीय शासन लाद्न खोज्दैछः देउवा

कांग्रेस केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदन पेस

काठमाडौं, साउन २९ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबार पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ । गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र त्यसका समर्थक, प्रस्तावकलाई कारबाही गरेको प्रतिवेदन अनुशासन समितिका संयोजक भीष्मरा...
Sb Saud   390   0
Aug 14, 2019
कांग्रेस केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदन पेस

काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, साउन २७ - नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रु...
Sb Saud   355   0
Aug 12, 2019
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

कश्मिर घटना भारतको आन्तरिक मामिला: नेपाली कांग्रेस

काठमाडौं, साउन २३ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जम्मु कश्मिरको घटना भारतको आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नरहेको स्पस्ट पारेको छ । बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोमा...
Sb Saud   497   0
Aug 08, 2019
कश्मिर घटना भारतको आन्तरिक मामिला: नेपाली कांग्रेस

कांग्रेस बैठक बिना निष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने

    काठमाडौं, साउन ९ -  बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठक बिना निष्कर्ष सकिएको छ। पार्टीको संघीय संरचनाको विषयमा छलफल गर्दै बिहीबारको बैठक सकिएको हो।  बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा  पार्टी विधानको धारा ७२ ९४० अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाको वि...
Sb Saud   541   0
Jul 25, 2019
कांग्रेस बैठक बिना निष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने

कांग्रेसकाे महाधिवेशन प्रतिनिधिको प्रशिक्षण साउन १६ गतेदेखि

काठमाडौं, साउन - ५  नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको बैठकले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आ...
Sb Saud   371   0
Jul 21, 2019
कांग्रेसकाे महाधिवेशन प्रतिनिधिको प्रशिक्षण साउन १६ गतेदेखि

६५ वर्षमै जेष्ठ नागरिकको मान्यता दिन कांग्रेसले दियो दवाव

काठमाडौं, असार, २९ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ। आईतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकार...
Sb Saud   344   0
Jul 14, 2019
६५ वर्षमै जेष्ठ नागरिकको मान्यता दिन कांग्रेसले दियो दवाव

कांग्रेसले लाखबत्ती बाल्ने

चितवन, असार १७ - नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो । दुई सय पालामा एक लाखभन्दा बढी ब...
Sb Saud   355   0
Jul 02, 2019
कांग्रेसले लाखबत्ती बाल्ने

कार्ल मार्क्सकै घर गएर महरले भने, -'कम्युनिस्ट आन्दोलन कलङ्कित भयो' 

काठमाडाै, असार १३ - नेपाली काँग्रेसका यूवा नेता एवम् नेविसंघका पुर्व अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हालसम्म विश्वभरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन जनताका नाममा कलङ्ककारुपमा देखिन थालेको बताएका छन् । यरोपस्थित कांग्रेसक...
Sb Saud   626   0
Jun 28, 2019
कार्ल मार्क्सकै घर गएर महरले भने, -'कम्युनिस्ट आन्दोलन कलङ्कित भयो' 

देउवाको कार्यक्रम केसी र महतद्वारा बहिष्कार

नुवाकोट, जेठ ३१ - नेपाली कांग्रेस नुवाकोटमा फेरि कलह देखिएको छ । नुवाकोटबाट कांग्रेसमा प्रभावशाली दुई नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई बेवास्ता गर्दै जेठ ३२ गते शनिवार दुई क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन आयोजना गरेपछि यो कलह सतहमा आएको हो । नुवाकोटकै अर्का नेता...
Sb Saud   420   0
Jun 14, 2019
देउवाको कार्यक्रम केसी र महतद्वारा बहिष्कार

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ बाट

काठमाडाै‌, जेठ ३० - कांग्रेसले भदौ अन्तिम साता दोस्रो चरणको जागरण अभियान थाल्ने भएको छ । पहिलो चरणको अभियान सफल भएका दावी गर्दै त्यस अवधिमा अन्य पार्टीबाट ३१ हजार ६ सय ४२ जना कांग्रेस प्रवेश गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अधिकांश सत्तारुढ नेकपाबाट प्रवेश गरेको कांग्रेसको दावी...
Sb Saud   275   0
Jun 13, 2019
कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ बाट

कांग्रेसको जागरण अभियान आज सकिँदै

काठमाडौं, जेठ २५ - नेपाली कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान आज सकिँदैछ। गत वैशाख २५ गते सुरु भएको प्रथम चरणको अभियान आज सम्पन्न हुन लागेको हो। यो अभियानका क्रममा ७७ वटै जिल्लाका सदरमुकाममा विभिन्न कार्यक्रमहरु गरिएको छ। अभियानमा पार्टी सदस्य र शुभचिन्तकहरुमाझ पार्टीको महासमिति बैठकका निर्...
Sb Saud   604   0
Jun 08, 2019
कांग्रेसको जागरण अभियान आज सकिँदै

छाँया सरकार: खड्कालाई परराष्ट्र, थापालाई शिक्षा मन्त्रालयको जिम्मा

काठमाडौं, जेठ ६ - सरकारको कामकारवाहीलाई निगरानी गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ । सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका छन् । तीन सदस्यीय समितिहरुमा एकजना संयोजक र...
Sb Saud   819   0
May 20, 2019
छाँया सरकार: खड्कालाई परराष्ट्र, थापालाई शिक्षा मन्त्रालयको जिम्मा

जागरण अभियानलाई देशव्यापी बनाउने कांग्रेसको निर्णय

काठमाडौं, वैशाख १६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय गरेको हो । सरकारको कार्यशैली र ग...
Sb Saud   287   0
Apr 29, 2019
जागरण अभियानलाई देशव्यापी बनाउने कांग्रेसको निर्णय

कांग्रेसको जागरण अभियान ३ चरणमा

काठमाडौं,बैशाख ३ - नेपाली कांग्रेसले जनजागरण थाल्ने भएको छ। जागरण अभियान ३ चरणमा गर्ने कांग्रेसले बताएको छ। अभियानको नाम ‘हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस’ राखिएको छ। अभियानअन्तर्गत पहिलो चरणमा देशभरका सबै जिल्लामा वैशाख ११ देखि जेठ ११ सम्म कांग्रेसले अभियान चलाउने बताएको...
Sb Saud   660   0
Apr 16, 2019
कांग्रेसको जागरण अभियान ३ चरणमा

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न

  पाेखरा, बैशाख १ -कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । १४ बुँदे पोखरा घोषणापत्र जारी गर्दैै सम्मेलन सम्पन्न भएको हो । समितिका अध्यक्ष गोविन्द पुडासैनीद्वारा हस्ताक्षर गरी जारी गरिएको घोषणापत्रको पहिलो नम्बरमा जिल्ला कोषाध्यक...
Sb Saud   445   0
Apr 14, 2019
कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन सम्पन्न

नेविसंघमा विवाद चर्कियो, देउवा र सिटौला समूहका छुट्टा-छुट्टै कार्यक्रम

काठमाडौ,चैत्र २९ - कांग्रेसभित्रको आन्तरिक विवादको असर नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का नेताहरूमा पनि परेको छ । सभापति शेरबहादुर देउवा निकट विद्यार्थी नेताहरूले शुक्रवार गरेको कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेताहरू उपस्थित भएनन् । उल्टै त्यही समयमा सि...
Sb Saud   419   0
Apr 12, 2019
नेविसंघमा विवाद चर्कियो, देउवा र सिटौला समूहका छुट्टा-छुट्टै कार्यक्रम

विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

पाल्पा, २ चैत – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने सभापति देउवाको भनाई छ। प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रक...
Ramji Tamatta   607   0
Mar 16, 2019
विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

प्रधानमन्त्री ओली सिके राउतको जालमा फसे : विश्वप्रकाश शर्मा

काठमाडौं, २६ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको जालमा फसेको बताएका छन्। कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोपसमेत लगाएका छन्। कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभा...
Suvadin Correspondent   643   0
Mar 10, 2019
प्रधानमन्त्री ओली सिके राउतको जालमा फसे : विश्वप्रकाश शर्मा

कांग्रेसका नेताहरुले म्याग्दीको तातोपानीमा मारे डुबुल्की

बेनी, २५ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी पुगेका छन्। सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ पुगेका हुन...
Suvadin Correspondent   596   0
Mar 09, 2019
कांग्रेसका नेताहरुले म्याग्दीको तातोपानीमा मारे डुबुल्की

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

काठमाडौं, २३ फागुन – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ। बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  बैठक बिहान ११ बजे पार्...
Suvadin Correspondent   386   0
Mar 07, 2019
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

कांग्रेसमा विवाद चुलियो, बैठक बहिष्कार

काठमाडौं, १४ फागुन – नेपाली कांग्रेसमा बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरेको छ। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्।  संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन...
Suvadin Correspondent   733   0
Feb 26, 2019
कांग्रेसमा विवाद चुलियो, बैठक बहिष्कार

संघीयताविरुद्ध प्रधानमन्त्री ओलीनै बढी आक्रामक देखिए : गगन थापा

इटहरी, १२ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताको विरुद्धमा प्रधानमन्त्री ओली आक्रामक देखिएको बताएका छन्। चित्रबहादुर केसीभन्दा बढी आक्रामक प्रधानमन्त्री ओली रहेको बताउँदै उनले प्रहरी ऐन र सिडिओलाई  दिएको अधिकारबाट नै प्रधानमन्त्री ओली संघीयताको विरुद्धमा देखिएको...
Suvadin Correspondent   471   0
Feb 24, 2019
संघीयताविरुद्ध प्रधानमन्त्री ओलीनै बढी आक्रामक देखिए : गगन थापा

पार्टी कार्यालयमै नेविसंघमा कुटाकुट 

काठमाडौं, १२ फागुन – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा तनावग्रस्त छ।   संस्थापन पक्ष निकट विद्यार्थी र कृष्ण सिटौला तथा गगन थापा निकट विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहदको विषयलाई लिएर विवाद बढिरहँदा दुई समूहबीच कुटाकुट भएको हो। देउवा समूह तदर्थ समिति गठन गर्नुपर्ने भन...
Suvadin Correspondent   755   0
Feb 24, 2019
पार्टी कार्यालयमै नेविसंघमा कुटाकुट 

हिंसा गतिविधि गर्ने पक्षसँग सरकारले वार्ता गर्नुपर्छ : गच्छदार

विराटनगर, ११ फागुन – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपा...
Suvadin Correspondent   342   0
Feb 23, 2019
हिंसा गतिविधि गर्ने पक्षसँग सरकारले वार्ता गर्नुपर्छ : गच्छदार

कांग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौं,९ फागुन- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबार बस्दैछ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ। पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक...
Dammar Giri   366   0
Feb 21, 2019
कांग्रेस केन्द्रीय समितिको बैठक आज

उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

चितवन, ९ फागुन -नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ। नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालम...
Dammar Giri   333   0
Feb 21, 2019
उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

महाधिवेशनलाई पछाडी धकेलेर फाइदा हुँदैनः काङ्ग्रेस नेता थापा

गोरखा, २७ माघ-नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन्।  नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई\अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्का...
Dammar Giri   398   0
Feb 10, 2019
महाधिवेशनलाई पछाडी धकेलेर फाइदा हुँदैनः काङ्ग्रेस नेता थापा

शक्ति र सत्ताको आडमा भैरहेको प्रहारप्रति गम्भीर ध्यानाकर्षण 

लोक देउवा  लम्की,२७ माघ -शक्ति र सताको आाडमा बिभिन्न माध्यामबाट आफ्नो पार्टी र कार्यकर्तामाथि आक्रमणको प्रयास भैरहेको भन्दै नेपाली कांग्रेस लम्कीचुहा नगर समितिले गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस लम्कीचुहानगर समितिले पार्टीको सम्पर्क कार्यालय बलियामा पत्रकार सम्मे...
Dammar Giri   466   0
Feb 10, 2019
शक्ति र सत्ताको आडमा भैरहेको प्रहारप्रति गम्भीर ध्यानाकर्षण