Suvadin, Home

काँग्रेसको आज देशभर सरकारविरुद्ध प्रदर्शन

काठमाडौं २१ माघ- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज (सोमवार) सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ।आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो। सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र प...
Dammar Giri   336   0
Feb 04, 2019
काँग्रेसको आज देशभर सरकारविरुद्ध प्रदर्शन

सरकारी गाडी जलाएको प्रति कांग्रेस नेता थापाको विरोध 

काठमाडौं,२० माघ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा आगजनी गरेको विषयप्रति कांग्रेस नेता गगन थापाले विरोध गरेका छन्। शनिबार नेविसंघका कार्यकर्ताहरुले केन्द्रको निर्देशन भन्दै सरकारी गाडीमा आगजनी गरेका थिए। तर, सांसदसमेत रहेका थापाले सरकारी गाडीमाथि आगजनी...
Dammar Giri   474   0
Feb 03, 2019
सरकारी गाडी जलाएको प्रति कांग्रेस नेता थापाको विरोध 

डा. केसीलाई भेट्न अस्पताल पुगे सभापति देउवा

काठमाण्डौं, १७ माघ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।  बिहीबार अपरान्ह डा. केसीलाई भेट गरी उनले जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका...
Suvadin Correspondent   259   0
Jan 31, 2019
डा. केसीलाई भेट्न अस्पताल पुगे सभापति देउवा

कांग्रेस महामन्त्री कोइरालाको माग : स्ववियुको निर्वाचन सारौँ

भरतपुर, १६ माघ – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन्।  बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्न...
Suvadin Correspondent   377   0
Jan 30, 2019
कांग्रेस महामन्त्री कोइरालाको माग : स्ववियुको निर्वाचन सारौँ

राष्ट्रियसभा बैठकः कांग्रेसको अवरोधपछि आधा घण्टा स्थगित

काठमाडौं,१४ माघ-सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रियसभाको रोष्टम घेराउ गरेका छन्। राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सीनाले नियमित कार्यसूचि अघि बढाएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थ...
Dammar Giri   407   0
Jan 28, 2019
राष्ट्रियसभा बैठकः कांग्रेसको अवरोधपछि आधा घण्टा स्थगित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुँदै

काठमाडौं,१४ माघ- प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद पनि बहुमत सदस्यबाट प्रतिनिधिसभाaबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुदैंछ। बिहान ११ बजे बस्ने बैठकमा उक्त विधेयकलाई कार्यसूचीको पहिलो नम्वरमै राखिएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबा...
Dammar Giri   386   0
Jan 28, 2019
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुँदै

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता पक्राउ

काठमाडौं,१२ माघ-नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको माग पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएको छ। शनिबार स्विट्जरल्यान्डबाट स्वदेश फर्केका प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी दलको भ्रातृ संगठन नेविसंघले आफ्ना पूर्व नेता केसीको माग अनुसार राष्ट्रिय चिकित्सा शिक...
Dammar Giri   465   0
Jan 26, 2019
प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने नेविसंघ कार्यकर्ता पक्राउ

कांग्रेसको नाराबाजीबीच चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित

काठमाडौं,११ माघ -प्रमुख प्रतिपक्ष दल नेपालीको चर्काे विरोधका बाबजुत पनि चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित भएको छ । संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्ष दलकी नेत्री चित्रलेखा यादवले दुई तिहाईको बलमा सरकार चलाउन मिल्ने तर संसद चलाउन नमिल्ने बताएकी थिइन । कांग्रेसले संसद अवरोध गरिरहेका बेला स...
Dammar Giri   377   0
Jan 25, 2019
कांग्रेसको नाराबाजीबीच चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित

पार्टी केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं, १० माघ - नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघले दुई घण्टा धर्ना दिएको छ। अबैधानिक रुपमा नेविसंघको म्याद थप गरेर संगठनको गतिरोध गरेको भन्दै विद्यार्थी नेताहरुले कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्। केन्द्रीय समितिको बैठकमा सहभागी हुन...
Suvadin Correspondent   372   0
Jan 24, 2019
पार्टी केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप : सभापति देउवा

कास्की, ५ माघ - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन्।  कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प...
Suvadin Correspondent   372   0
Jan 19, 2019
कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप : सभापति देउवा

कांग्रेसमा छायाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं, २४ पुस – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीमाथि निगरानी बढाउन कांग्रेसले छायाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ।  कांग्रेसले सरकारमा बसेर काम गरेको अनुभव संगालेका नेतालाई छायाँ सरकारको जिम्मेवारी दिने तयारी गरेको छ। जिम्मेवारीका लागि सांसद्‍लाई ना...
Suvadin Correspondent   419   0
Jan 08, 2019
कांग्रेसमा छायाँ सरकार गठनको प्रक्रिया सुरु

कांग्रेस कार्यसमिति बैठक माघमा बोलाइयो

काठमाडाैं, २१ पुस - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० मा बोलाइएको छ। शनिवार कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै बैठकबारे जानकारी गराएका हुन्। कांग्रेसको केन्दीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा वस्...
Suvadin Correspondent   299   0
Jan 05, 2019
कांग्रेस कार्यसमिति बैठक माघमा बोलाइयो

कांग्रेस संसदीय दलको कार्यसमितिमा ४ सदस्य मनोनीत

काठमाडौं, १८ पुस – नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गरेका छन्।  नेपाली कांग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उ...
Suvadin Correspondent   398   0
Jan 02, 2019
कांग्रेस संसदीय दलको कार्यसमितिमा ४ सदस्य मनोनीत

देखाउनका लागि मात्रै नक्कली एकताको काम छैन : नेता पौडेल

दमौली, १७ पुस – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देखाउनका लागि मात्रै गरिने नक्कली एकताको कुनै अर्थ नभएको बताएका छन्।  कांग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले...
Suvadin Correspondent   377   0
Jan 01, 2019
देखाउनका लागि मात्रै नक्कली एकताको काम छैन : नेता पौडेल

सभापति देउवाले दिए आन्दोलनमा जाने चेतावनी

काठमाडौं, १६ पुस – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्। ४३ औं राष्ट्रिय एकता तथा म...
Suvadin Correspondent   503   0
Dec 31, 2018
सभापति देउवाले दिए आन्दोलनमा जाने चेतावनी

कांग्रेसले मेलमिलाप दिवस मनाउने

काठमाडौं, १२ पुस – राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ।  पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभ...
Suvadin Correspondent   834   0
Dec 27, 2018
कांग्रेसले मेलमिलाप दिवस मनाउने

उपचार खर्च वितरणप्रति पूर्वमन्त्री थापाको विरोध

काठमाडौं, ९ पुस – नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाएका छन्। सो विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितर...
Suvadin Correspondent   399   0
Dec 24, 2018
उपचार खर्च वितरणप्रति पूर्वमन्त्री थापाको विरोध

नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश

काठमाडौं, ७ पुस – नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ।  विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले शनिबार अपरान्ह प्रस्ताव प्रस्तुत गरेका हुन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुतिसँगै महासमिति...
Suvadin Correspondent   306   0
Dec 22, 2018
नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश

कांग्रेसको १४औं महाधिवेशन गर्न पौडेल पक्षको प्रस्ताव, यस्तो छ कार्यतालिका :

काठमाडौं, ५ पुस – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ को फागुन ७ मा १४औं महाधिवेशनको मिति प्रस्ताव गरेका छन्। बुधबारको महासमितिको बैठकमा सभापतिलाई सम्बोधन गर्दै पौडेलले कार्यतालिका पेस गरेका हुन्। उज्यालो भविष्यका लागि समयबद्ध काम गर्न माग गर्दै पौडेलले २०७६ फागुन ७ मा १४औं...
Suvadin Correspondent   461   0
Dec 20, 2018
कांग्रेसको १४औं महाधिवेशन गर्न पौडेल पक्षको प्रस्ताव, यस्तो छ कार्यतालिका :

कांग्रेस जटिल परिस्थितिबाट गुज्रिरहेको छ : नेता सिंह

काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस जटिल परिस्थितिबाट गुज्रीरहेको बताएका छन्।  शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूले नेतृत्व गरेको पार्टी यही हो र ? भन्ने अवस्था आएको बताए।...
Suvadin Correspondent   388   0
Dec 15, 2018
कांग्रेस जटिल परिस्थितिबाट गुज्रिरहेको छ : नेता सिंह

नेपाल कम्युनिस्ट पार्टीबाट जनतालाई धोका : नेता पौडेल

काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टीबाट जनतालाई धोका भएकाे बताएका छन्। बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा उनले सुशासन दिन्छु भनेर प्रचण्ड र केपी ओलीले धोका दिएको बताएका हुन्। ‘स...
Suvadin Correspondent   334   0
Dec 13, 2018
नेपाल कम्युनिस्ट पार्टीबाट जनतालाई धोका : नेता पौडेल

ओली इतिहासकै बलियो प्रधानमन्त्री : कांग्रेस नेता थापा

उर्लाबारी, २५ मंसिर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन्।  नेपाली कांग्रेस उर्लाबारी नगर समितिले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र...
Suvadin Correspondent   281   0
Dec 11, 2018
ओली इतिहासकै बलियो प्रधानमन्त्री : कांग्रेस नेता थापा

कांग्रेसको महासमिति बैठक २९ गतेदेखि

काठमाडौं, २५ मंसिर – नेपाली कांग्रेसको महासमिति बैठक २९  गतेदेखि सुरु हुने भएको छ।  महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ। महासमिति बैठकमा पेश...
Suvadin Correspondent   294   0
Dec 11, 2018
कांग्रेसको महासमिति बैठक २९ गतेदेखि

कांग्रेस बैठक : सर्वसम्मत सभापति चयन गर्ने प्रस्ताव पेश

काठमाडौं, १८ मंसिर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ।  पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत...
Suvadin Correspondent   334   0
Dec 04, 2018
कांग्रेस बैठक : सर्वसम्मत सभापति चयन गर्ने प्रस्ताव पेश

संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौँ, १७ मंसिर – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जति सक्दो चाँडो संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को...
Suvadin Correspondent   354   0
Dec 03, 2018
संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

कांग्रेस केन्द्रीय समिति बैठक : विधान संशोधन मस्यौंदामाथि छलफल हुँदै

काठमाडौं, १६ मंसिर – नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधान मस्यौंदामाथिको छलफल जारी छ। पार्टीको विधान मस्यौंदा समितिले पेश गरेको विधान संशोधन मस्यौंदामाथि आईतबार तेस्रो दिन पनि छलफल भइरहेको हो। पार्टीको आगामी मंसिर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान स...
Suvadin Correspondent   587   0
Dec 02, 2018
कांग्रेस केन्द्रीय समिति बैठक : विधान संशोधन मस्यौंदामाथि छलफल हुँदै

निर्मलाका हत्यारालाई लुकाउन सरकारले आलटाल गर्यो : डा. केसी

कञ्चनपुर, ११ मंसिर– निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन कञ्चनपुर पुगेका डा. केसीले धर्नामा एक्येवद्धता जनाउदै सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाउन आलटाल गरेको आरोप लगाएका छन्। घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई...
Suvadin Correspondent   394   0
Nov 27, 2018
निर्मलाका हत्यारालाई लुकाउन सरकारले आलटाल गर्यो : डा. केसी

कांग्रेस नेता पंगेनीको निधन, प्रतिनिधिसभा बैठकमा शोकप्रस्ताव पारित

स्याङ्जा, २० साउन – नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ। स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६ बजे स्याङ्जास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६ बजेर ३० मिनेटमा बजे पंगेनीको निधन भएको...
Ukita Dahal   1.1k   0
Aug 05, 2018
कांग्रेस नेता पंगेनीको निधन, प्रतिनिधिसभा बैठकमा शोकप्रस्ताव पारित

कांग्रेसमा संसद्को बिहीबारको बैठकबारे छलफल

काठमाडौं, १८ साउन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ।  कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले ब...
Ukita Dahal   518   0
Aug 03, 2018
कांग्रेसमा संसद्को बिहीबारको बैठकबारे छलफल

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा गगन थापाको २४ बुँदे संशोधन प्रस्ताव

काठमाडौं, साउन १५ – प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसारका विषयहरु विधेयकमा समावेश गर्न नेपाली कांग्रेसका सांसद गगन थापाले २४ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छन्। डा केसीसँगको सहमतिपछि सरकारले संसदमा प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सांसद थापाले संशो...
Ukita Dahal   809   0
Jul 31, 2018
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा गगन थापाको २४ बुँदे संशोधन प्रस्ताव