Suvadin, Home

शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब

काठमाडौँ, १८ माघ - संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ।  तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ। नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्...
Dammar Giri   354   0
Feb 01, 2019
शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब

'ब्याटिङमा सुधार गर्नसके यूएईविरुद्ध सिरिज जित्न सकिन्छ'

काठमाडौं, ८ माघ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यूएईविरुद्धको सिरिजमा ब्याटिङमा सुधार गर्नसके सिरिज जित्न सकिने प्रष्ट पारेका छन्। आईसीसीबाट ४ वर्षका लागि एक दिवसीय मान्यता पाएपछि दोस्रो सिरिज खेल्न जान लागेको नेपाली टिमको बिदाइ समारोहमा कप्तान खड्काले भने, ‘अहिले...
Suvadin Correspondent   454   0
Jan 22, 2019
'ब्याटिङमा सुधार गर्नसके यूएईविरुद्ध सिरिज जित्न सकिन्छ'

डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

काठमाडौं, २१ पुस – धनगढी प्रिमियर लिग (डीपीएल) का लागि खेलाडीको अक्सन सम्पन्न भएको छ। शनिवार काठमाडौंको अन्नपूर्ण होटलमा भएको अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सर्राफ, भीम सार्की, आरिफ शेख र बिनोद भण्डारीमाथि समान २ लाख ५० हजारको बोली लागेको छ। घरेलु प्रतियोगितामा यसअघि समेत आरिफ र वि...
Suvadin Correspondent   1.5k   0
Jan 05, 2019
डीपीएल अक्सनमा सर्वाधिक महंगा ६ खेलाडी को बने ?

नेपाली क्रिकेटर शक्ति गौचनले लिए सन्यास

काठमाडौं, २९ मंसिर – नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान गरेका भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो क्रिकेट यात्राबाट आज संन्यास लिएका छन्। एभरेस्ट प्रिमियर लिग (इपिए) को शनिबारको खेलमा पोखरा पल्टनबाट चितवन टाइगर्ससँग खेल्दै शक्तिले सक्रिय खेल जीवन टुंग्याएका हुन्। उनी सम्मिलित अन्त...
Suvadin Correspondent   941   0
Dec 15, 2018
नेपाली क्रिकेटर शक्ति गौचनले लिए सन्यास

फिफा बरियतामा नेपाल एक स्थान तल

काठमाडौँ, १३ मंसिर– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।  सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र मा...
Suvadin Correspondent   434   0
Nov 29, 2018
फिफा बरियतामा नेपाल एक स्थान तल

प्रनितको दोहोरो साझेदारीले उकासेको नेपाली इनिङ

काठमाडौं, अषाढ २१ - नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई फराकिलो अन्तरले पराजित गरेको छ। नोयडा स्थित गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली यु–१९ टोलीले एकेडेमीलाई १ सय २१ रनले पराजित गरेको हो। ...
Suvadin Media   4.8k   0
Jul 05, 2017
प्रनितको दोहोरो साझेदारीले उकासेको नेपाली इनिङ

एपीएफ अत्तरिया कपको उपाधि नजिक, कैलाली ६८ रनमै समेटियो

 धनगढी, वैशाख २५–कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कपमा विभागीय टोली एपीएफ उपाधि नजिक पुगेको छ।  सोमबार भएको पहिलो सेमिफानलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउदै एपीएफ उपाधि नजिक पुगेको हो।  अत्तरियास्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्...
Suvadin Desk   647   0
May 08, 2017
एपीएफ अत्तरिया कपको उपाधि नजिक, कैलाली ६८ रनमै समेटियो

क्रिकेटमा जम्न नसकेको जोडी

काठमाडौं, चैत्र १५ - नेपाली क्रिकेटमा ओपनिङ समस्या पुरानै हो। एसिसी इमर्जिङ टिम्स् कपमा बिहीबार हङकङविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालले प्रतियोगिताको यात्रामा पूर्णविराम लगाएकाे छ। यस प्रतियोगितामा पनि नेपालकाे अाेपनिङ समस्या विद्यमान देखियाे। नेपाली अाेपनरले सोलिड सुरुवात दिन सकेन...
Suvadin Media   698   0
Mar 30, 2017
क्रिकेटमा जम्न नसकेको जोडी

नेपाललार्इ ८३ रनकाे फराकिलाे जित (स्काेर कार्डसहित)

काठमाडाै, फागुन १७ - भारत भम्रणमा रहेको नेपाली राष्ट्रिय टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा राजवाडा क्रिकेट क्लबलाई ८३ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। गौतम बुद्ध युनिर्भ्सिटी क्रिकेट ग्राउण्ड नोयडामा मंगलबार भएकाे खेलमा २ सय ४८ रनकाे लक्ष्य पन्छाएकाे राजवाडालार्इ १ सय ६४ रनमा राेक्दै न...
Suvadin Media   7.4k   14
Feb 28, 2017
नेपाललार्इ ८३ रनकाे फराकिलाे जित (स्काेर कार्डसहित)

ज्ञानेन्द्रकाे सानदार शतक

काठमाडाैं, फागुन १५ -  ज्ञानेन्द्र मल्लले भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लागि राजवाडा क्रिकेट टिमविरूद्ध सानदार शतक प्रहार गरेका छन्। २ सय ८२ रनकाे लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीका लागि उनले शतक प्रहार गरेका हुन्। लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीले ज्ञानेन्द्रकाे शतक...
Suvadin Media   7.5k   0
Feb 26, 2017
ज्ञानेन्द्रकाे सानदार शतक

नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

काठमाडाैं, फागुन १५ - भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमबाट २ सय ८२ रनकाे लक्ष्य पाएकाे छ। गाैतम बुद्ध युनिभर्सिटी मैदान, नाेयडामा भर्खरै सम्पन्न पहिलाे इनिङमा राजवाडाले नेपाललार्इ साे लक्ष्य दिएकाे हाे। टस जितेर पहिले ब्याटिंङ गरे...
Suvadin Media   6.9k   24
Feb 26, 2017
नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाडी छनाैट

काठमाडाैं, फागुन १० - आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका अगाडी भारत अभ्यासका लागि जाने १९ खेलाडी छनौट गरिएको छ। काठमाडाैंमा भएकाे २४ जनाकाे बन्द प्रशिक्षणबाट यी खेलाडी छानिएका हुन्। छनाैटमा परेका १९ जना खेलाडीहरू तीन अभ्यास खेलका लागि आगामी शुक्रबार भारत जाँदै छन्...
Suvadin Media   4.2k   2
Feb 21, 2017
दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाडी छनाैट

पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

काठमाडाैं, फागुन ९ अचानक पेट दुखेपछि शुक्रबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले अाफ्नाे स्वास्थ्य अवस्था सुधारान्माेख रहेकाे बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अाफ्नाे स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै कप्तान खड्काले घरमा अाराम गरिएकाे उल...
Suvadin Media   1.7k   2
Feb 20, 2017
पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

अात्मविश्वास जगाएर फर्किए वाटमोर

काठमाडाैं, माघ २६ - आफ्नो दुई हप्ते नेपाल बसाइलाइ बिट मार्दै अतिथि प्रशिक्षक डेभ वाटमोर मंगलबार स्वदेश फर्केका छन्। विश्व क्रिकेटमा उच्चकोटीका प्रशिक्षकको रुपमा गणना हुने वाटमोरले यो अवधीमा नेपाली क्रिकेट खेलाडीहरुको ‘हाइपर्फरमेन्स क्याम्प’ सम्हाले।  नेपाली क्रिकेट...
Suvadin Media   6.9k   2
Feb 08, 2017
अात्मविश्वास जगाएर फर्किए वाटमोर

बलरहरू हाबी हुँदा जगन्नाथ सेमिफाइनलमा

काठमाडाैं, माघ १४ जगन्नाथ क्रिकेट क्लब बैतडीमा जारी सहिद दशरथ चन्द स्मृति यु -१९ आमन्त्रण क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। बुढाबाजे क्रिकेट मैदान रातामाटामा बिहीबार सम्पन्न क्वाटरफाइनलमा कालाशैनी क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै जगन्नाथले अन्तिम चारमा...
Suvadin Media   1.7k   0
Jan 27, 2017
बलरहरू हाबी हुँदा जगन्नाथ सेमिफाइनलमा

धाइजन च्याम्पियन

काठमाडाैं, माघ १३- धाइजन क्रिकेट क्लब प्रथम कंगारु एनसिएसएस कपकाे च्याम्पियन बनेकाे छ। बिहीबार भएकाे फाइनलमा दमक क्रिकेट क्लबलार्इ ९ विकेटकाे फराकिलाे अन्तरले पराजित गर्दै धाइजनले उपाधि उचालेकाे हाे।  उपाधिसँगै धाइजनले २५ हजार नगद तथा उपबिजेता दमकले १५ हजार हात पारेकाे छ। टस ज...
Suvadin Media   623   0
Jan 26, 2017
धाइजन च्याम्पियन

धनगढीलार्इ ५ विकेटले पराजित गर्दै गाेरखपुर क्वाटरफाइनलमा

काठमाडाैं, माघ १२ - कपिलवस्तुमा बुधबारबाट सुरू भएकाे १७ अाैं संस्करणकाे इण्डाे नेपाल क्रिकेट प्रतियाेगिताकाे उद्घाटन गाेरखपुरले धनगढीलार्इ ५ विकेटले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेकाे धनगढीले १७.५ अाेभरमा अाफ्ना सबै विकेट गुमाउँदै ५६ मात्र बनाउन सक्याे। धनगढीक...
Suvadin Media   3k   0
Jan 25, 2017
धनगढीलार्इ ५ विकेटले पराजित गर्दै गाेरखपुर क्वाटरफाइनलमा

ज्ञानेन्द्रको उपकप्तानी नै जोखिममा

नेपाली क्रिकेटका अनुभवी ब्याट्सम्यान हुन् ज्ञानेन्द्र मल्ल। राष्ट्रिय टिमका उपकप्तान पनि। कुनै समय नेपाली ब्याटिङ लाइनअपमा जमेका उनको पछिल्ला प्रदर्शनहरू भने फितलो रहँदै आएको छ। महत्वपूर्ण रहेको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले अहिलेसम्म जम्मा अाठ खेल खेलिसकेको छ, जसमा खेलेका ८ खेलमै मल्लल...
criclala   5.1k   0
Jan 20, 2017
ज्ञानेन्द्रको उपकप्तानी नै जोखिममा