Suvadin, Home

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाडौं, चैत्र ७ - सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । तत्कालीन अध्यक्ष निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा भट्टराई नियुक्त गरिएको हो । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रव...
Sb Saud   693   0
Mar 21, 2019
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

चलचित्र ‘डोली’ले पायो पीजी सर्टिफिकेट

काठमाडौं, २५ मंसिर –  यही मंसिर २८ गतेदेखि देशैभर प्रदर्शनको तयारीमा रहेकाे नोपाली कथानक चलचित्र ‘डोली’ ले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ। पीजी सर्टिफिकेट पाएसँगै यो फिल्म १६ वर्ष मुनीको बालबालिकाले अभिभावकको निगरानीमा हेर्न पाउने छन्। चलचित्र सामाजिक प्रेम...
Suvadin Correspondent   1.7k   0
Dec 11, 2018
चलचित्र ‘डोली’ले पायो पीजी सर्टिफिकेट

संघर्ष गर्दै, अघि बढ्दै

काठमाडौं, वैशाख ९ – साघुँरो दायरा र प्राविधिक रुपमा पछि रहेको नेपाली सिनेमा अहिले पनि सम्भावनाकै खोजीमा छ। कुन चाहिँ ट्रयाक सही होला भन्नेमा अझै पनि दुविधा कायम छ। यद्यपि, प्रविधिको पहुँच विस्तार भइरहेकाले नेपाली फिल्मको रफ्तार केही न केही तेज भएकै हो। ‘अहिले त स्थिति यस्तो छ, आजभन्दा...
Ashok Adhikari   2.8k   0
Apr 22, 2017
संघर्ष गर्दै, अघि बढ्दै

नायक रमेश उप्रेतीको ‘ऐश्वर्य’ अग्निपरीक्षा

काठमाडौं, चैत २४ - बेलुका अमेरिका उड्ने तय भइसकेको थियो। मातृभूमि, नेपाली फिल्म क्षेत्र र दर्शकहरूको स्नेहलाई चटक्कै छोडेर जानुपर्दा उनले मन थाम्न सकिरहेका थिएनन्।  नायक रमेश उप्रेती मन थाम्न सकिरहेका थिएनन्।  एक दशक लामो यात्रामा चार दर्जन फिल्म अभिनय गरिसकेका उप्रेतीको मनमा दो...
Khilanath Dhakal   14.7k   39
Apr 06, 2017
नायक रमेश उप्रेतीको ‘ऐश्वर्य’ अग्निपरीक्षा

नृत्य निर्देशनमा पवित्राकाे अाकर्षण

काठमाडाैं, फागुन १९ - दर्जनाैं बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी नायिका पवित्रा अाचार्यले नृत्य निर्देशनमा हात हालेकी छिन्। एक दशक अगाडि नेपाली रजतपटमा प्रवेश गरेकी नायिका पवित्राले फिल्म ‘मेला’ बाट नृत्य निर्देशनमा हात हालेकी हुन्।  गायिका कोमल वलीको आवाजमा समावेश एक त...
Binita Uprety   507   0
Mar 02, 2017
नृत्य निर्देशनमा पवित्राकाे अाकर्षण

साहित्यकार तथा कलाकार रामशेखरको निधन

भक्तपुर, फागुन १६ - साहित्यकार, निर्देशक तथा नेपाली हास्य विधाका सशक्त कलाकार रामशेखर नकर्मीको साेमबार बिहान स्वर्गाराेहण भएको छ। नकर्मीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। लामो समयदेखि क्यान्सरबाट पीडित भक्तपुर नगरपालिका–६ इनाचो...
Binita Uprety   870   0
Feb 27, 2017
साहित्यकार तथा कलाकार रामशेखरको निधन