Suvadin, Home

फिफा वरियतामा १० स्थानमाथि उक्लियाे

काठमाडौं, चैत्र १३ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाली महिला फुटबल टोली फिफा १० स्थानमाथि उक्लएकाे छ। दश स्थानमाथि उक्लिएसँगै टाेली ९५औं स्थानमा पुगेको छ। जर्मनी महिला वरियताको शीर्षस्थानमा छ। अमेरिका दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ। फिफाले अाइतबार सार्वजनिक गरेका...
Yagya Raj Joshi   88   0
Mar 26, 2017
फिफा वरियतामा १० स्थानमाथि उक्लियाे

बार्सिलाेनामा अन्जन सम्मानित

काठमाडाै, फागुन २ - नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अन्जन विष्टलार्इ स्पेनको बार्सिलोनामा सम्मानित भएका छन्। हाल स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा प्रशिक्षणरत् अन्जनलार्इ जनप्रगतिशिल मञ्च, स्पेनले सम्मान गरेको हो। नेपाली फुटबललार्इ उचाइमा पुर्याउन अन्जनले पुर्याएकाे याेगदान गर्दै...
Yagya Raj Joshi   43   0
Feb 13, 2017
बार्सिलाेनामा अन्जन सम्मानित

एसियन कपका लागि पारम्भिक ३६ खेलाडी छनाैट (नामावलीसहित)

काठमाडाैं, माघ २७ - एसियन कप छनाैट २०१९ मा सहभागिता जनाउने नेपाली फुटबल टाेलीकाे प्रशिक्षणका लागि ३६ जना प्रारम्भिक खेलाडीकाे नामावली सार्वजनिक गरिएकाे छ। गत नाेभेम्बरमा सम्पन्न साेलिडारिटी कपका २३ र नया १३ जना खेलाडीहरूलाइ प्रारम्भिक सुचीमा छनाैट गरिएकाे छ।  छनाैट भएका खेलाडीहरूकाे प्रशिक्ष...
Yagya Raj Joshi   280   0
Feb 09, 2017
एसियन कपका लागि पारम्भिक ३६ खेलाडी छनाैट (नामावलीसहित)

टाइब्रेकरमा अार्मीलार्इ हराउँदै साहारा फाइनलमा

काठमाडाैं, माघ १२ - पाेखरामा जारी १५ औं आहा-रारा गोल्डकप फुटबल अन्तर्गत बुधबार भएकाे पहिलाे सेमिफाइनलमा टाइब्रेकरमा त्रिभुवन अार्मी क्लबलार्इ पराजित गर्दै अायाेजक सहारा फुटबल क्लब फाइनल प्रवेश गरेकाे छ। निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएकाे थियाे। अतिरिक...
Yagya Raj Joshi   79   0
Jan 25, 2017
टाइब्रेकरमा अार्मीलार्इ हराउँदै साहारा फाइनलमा

नेपाल भारतसँग ३-१ ले पराजित

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा भर्खरै सम्पन्न सेमिफाइनलमा भारतसँग ३-१ ले पराजित हुदै नेपाल स्तब्ध बनेकाे छ। याेसँगै साफ च्याम्पियनसिपमा पहिलाे चाेटी समिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेकाे नेपालकाे उपाधि उचाल्ने सपना पनि तुहिएकाे छ। नेपाल याेसँगै पहिलाेपटक महिला साफक...
Yagya Raj Joshi   213   0
Jan 02, 2017
नेपाल भारतसँग ३-१ ले पराजित

नेपालले फर्कायाे गाेल, सावित्राले गाेल गरिन्

काठमाडाैं, पुस १८  चौथो साफ महिला च्याम्पियनसिपमा जारी सेमिफाइनलकाे ७५ अाैं मिनेटमा पाएकाे पनाल्टीलाई सदुपयाेग गर्दै नेपालकी सावित्रा भण्डारीले गाेल गरेकी छिन्। यसैसँगै नेपाल भारतसँग २-१ काे गाेल अन्तरमा खेल्दै छ। त्यसअघि खेलकाे ५८ अाैं मिनेटमा भारतकी इन्दुमतिले गाेल गर्दै भार...
Yagya Raj Joshi   97   0
Jan 02, 2017
नेपालले फर्कायाे गाेल, सावित्राले गाेल गरिन्

सेमिफाइनलमा नेपाल र भारत भिड्ने

काठमाडाैं, पुस १७ भारतकाे सिलगढीमा जारी दक्षिण एसियाली खेलकुद (साग) महिला च्याम्पियनसिपकाे सेमिफाइनमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ। समूह बी काे अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा राेकेपछि साे समूहकाे उपबिजेता बन्दै भारतले नेपालसँगकाे सेमिफाइनल भेट पक्का गरेकाे हाे। नेपाल...
Yagya Raj Joshi   263   0
Jan 01, 2017
सेमिफाइनलमा नेपाल र भारत भिड्ने

नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

ओसम्सको बिदाई, ग्यातुकीकाे स्वागत जनवरी पहिलाे साता चाार महिनअघि मात्र नेपाली राष्ट्रिय फुटबल टाेलीकाे प्रमुख प्रशिक्षकका रूपमा नियुक्त भएका बेल्जियमका प्याट्रिक ओसम्सले बिदा लिए। भारतमा भइरहेकाे १२ अाैं साफ च्याम्पियनसिपलाई मध्यनजर राख्दै नियुक्ति गरिएका अाेसम्सले दुई महिनाकाे कार्यकाल...
Yagya Raj Joshi   4.2k   0
Jan 01, 2017
नेपाली खेलकुदको स्वर्ण वर्ष २०१६

नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित

काठमाडाैं, पुस १५ भारतकाे सिलगढीमा भर्खरै सम्पन्न खेलमा श्रीलंकालाई समू चरणकाे अन्तिम खेलमा पराजित पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ। श्रीलंकाविरूद्ध १-० काे नतिजा निकाल्दै नेपाल समूह बिजेताका रूपमा सेमिफाइनमा पुगेकाे हाे।  नेपालले जितका लागी खेलकाे अन्तिम समयसम्म कुर्न...
Yagya Raj Joshi   148   0
Dec 30, 2016
नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित

//Jquery and Bootstrap Js Files