'लुटिनेको नाम जनता '
श्री ३ हरु हुकुमी भका
उनका बंशज सल्बलाई रका
सुन्दरी चेलीहरु देख्नै नहुने
कलुसित नजरबाट लुकाउनै पर्ने
चाहिने जति पूरा पूर लुटेर लिए
आखिर लुटिने त जनता नै थिए !!
अब्बल जमिन तिनकै नाममा
शयन गर्थे बेलायती शैलीका महलमा
रैतिले खेपे निर्माण सास्ती
तिनैले गरे मोज म...
–एलिजा हुमागाईँ
हिजै त हो
म धर्तीमा खसेको
म आमाको काखमा बसेको
म हासेको, म बोलेको
हिजै त हो।
एक प्रहर हुन्थ्यो
रोइदियो, चिच्याइदियो
आमाले उनका लाखौं इच्छा र रहर मारेर
मलाई खुसी पारेको हिजै त हो
अनि म पनि फुर्किएको
हिजै त हो
सबै हिजै त हो
म जन्मिएको हिजै, म हासेको हिजै
म बाच...
तलाई बनाउने मान्छे म
मलाई बनाउने तँ रे यहाँ
मलाई रुवाउने मान्छे तँ
रोइदिने म छु हेर यहाँ
मेरो गल्तीमा पूजिने जो छस् त
पूज्ने जो छु म रुँदैरुँदै
मेरो आकाशमा बादल बन्याछस्
उड्ने जो छु म छुँदैछुँदै
भगवान
तेरै, इसारामा भएको छ रे
उपस्थित हुने पात्र छन् नौला
कोहीका कथा दिग्दार लाग्दा
क...
काठमाडौँ, साउन २५–यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ।
नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए। पुरस्कारको राशि १० हजार छ।
साहि...
बा’ पराई घर जान्न म...
अश्रुले दैलो पुछाइन्छ त्यहाँ..
दिनै पिच्छे पाउमा,
झुकाइन्छ त्यहाँ, तर अह!
पाइदैन् हजुरको मुखार विन्दूबाट
दिएको जस्तो उच्च आर्शिवाद,
पाइन्छ त केवल,
ती अँध्यारिएका अनुहारबाट,
निस्केको तुच्छ वाण,
हजुरलाई त थाहा छँदै छ नि बा’
मलाई पटक्कै&nb...
डरडरै छन्,यी कदमका चालमा
यता टेके फाट्लान जस्तो,
उता टेके भासिएला जस्तो
न बोले रहला जस्तो
बोले मासिएला जस्तो
त्यो, आमाको माया के?
त्यो, बाबाको माया के?
त्यो ,घरको माया के?
के हो र तिम्रो माया?
यो देशको माया जस्तो
लगाए मनभरी माया बनाएर
सजाए मनभरी मैले
देशको माया यो छाती भरी
दिउँस...
बागलुङ, चैत २० – रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले पद्य र गद्य विधातर्फका तीन स्रष्टालाई पुरस्कृत गरेको छ। शनिबार यहाँ आयोजित एक समारोहमा ‘चुँदीरम्घामा पुर्नजन्म’ निबन्ध संग्रहका लागि डा. मतिप्रसाद ढकाल पुरस्कृत भएका छन्।
गद्य विधातर्फको १९औं रत्न श्रेष्ठ पुरस्कार प्राप्त गर्न...
काठमाडौं, चैत ९ – विश्व कविता दिवसका अवसरमा मंगलबार एउटै मञ्चमा ३६ कविले कविता वाचन गरेका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागद्वारा कविता वाचन कार्यक्रममा कविहरुले कविता वाचन गरेका छन्।
कविहरु श्यामल, विजय सुब्बा, शकुन्तला जोशी, ठाकुर वेल्वासे, टङ्क उप्रेती, पुरुषोत्तम सुवेदी...
किरण दाहाल
जब देख्यो उसले–
शासकका पर्खालभन्दा पनि
अग्लाअग्ला मान्छेहरु
अनि, लेख्न थालेको हो
–गुराँसजस्तो मुस्कानको भाका
–झुल्के घामजस्तो न्यानो आशा
–जीवनजस्तै जिउँदो विद्रोहको गीत।
उसँग प्रश्न छ–
केवल एउटामात्रै प्रश्न
संसार किन सीधा हिँडिरहेको छैन?
श...
सन्तोष चिमरिया
सहिदहरूले सहिदहरुलाई !
ध्यान दिएर सुन्नुस् है।
सहिदहरूले,
सहिदहरूलाई।
सहिद हुनबाट रोकेपछि,
सहादतको मूल्य तोकेपछि
सहिद हुनुको गर्ब कहाँ रह्यो र ?
इन्टलमेण्टमा चेक बुझेपछि।
त्यो दिन जान मनै थिएन उसलाई।
तर, तास पर्न छोडेर लोदर लागेपछि,
ऊ गयो र सहिद भयो।
आउँदा...