Suvadin, Home

कांग्रेसको जागरण अभियानका लागि जिम्मेवारी बाँडफाँड

काठमाडौं,बैशाख २३ -  नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानकाका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले...
Sb Saud   121   0
May 06, 2019
कांग्रेसको जागरण अभियानका लागि जिम्मेवारी बाँडफाँड

सर्‍यो कांग्रेसको जागरण अभियान, वैशाख २५ देखि जेठ २५ सम्म हुने 

काठमाडौं । बुधबार हुने भनिएको नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) राष्ट्रिय जागरण अभियान सरेको छ । पार्टीका पूर्वकेन्द्रिय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनले अभियान सरेको हो । अभियान आगामी वैशाख २५ गतेदेखि जेठ २५ सम्म हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय क...
DilipKarki   72   0
Apr 24, 2019
सर्‍यो कांग्रेसको जागरण अभियान, वैशाख २५ देखि जेठ २५ सम्म हुने 

काँग्रेसभित्रको विवाद तल्लो तहसम्मै

काठमाडौं,चैत्र २२ - असन्तुष्ट जिल्ला सभापतिहरुले बैठक नै गरेर विशेष महाधिवेशनसम्म जाने चेतावनी दिएपछि नेपाली कांग्रेसभित्रको विवाद तल्लो तहसम्मै पुगेको छ । नेतृत्वलाई खुइल्याउने नियतले मात्र बैठक गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुले भने बैठकलाई गाईजात्राको संज्ञा दिँद...
Sb Saud   127   0
Apr 05, 2019
काँग्रेसभित्रको विवाद तल्लो तहसम्मै

सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

पोखरा,२८ फागुन-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका छन्। मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले मुलधारको राजनीतिमा ल्याउने नाममा राष्ट्रघाती सम्झौता भ...
Dammar Giri   206   0
Mar 12, 2019
सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

 काठमाडौं,२८ फागुन-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याल...
Dammar Giri   154   0
Mar 12, 2019
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

तरुण दलका कार्यकर्ताको गोली हानी हत्या

रुपन्देही,२७ फागुन-रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ।देवदह नगरपालिका–५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको हो। आइतवार राती मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अज्ञात समूहले गोली हानेका देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए।...
Dammar Giri   103   0
Mar 11, 2019
तरुण दलका कार्यकर्ताको गोली हानी हत्या

नारीहरु दमन र उत्पीडनबाट आक्रान्तः सभापति देउवा 

काठमाडौं,२४ फागुन- नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। उनले एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नस...
Dammar Giri   80   0
Mar 08, 2019
नारीहरु दमन र उत्पीडनबाट आक्रान्तः सभापति देउवा 

कांग्रेसभित्र विवाद, विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी

काठमाडौं,२१ फागुन-महासमिति बैठकको सहमति उल्टाएको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी नेतृत्वलाई दिएका छन्। महासमिति बैठकमा जिल्ला सभापतिसग गरिएको सहमति अहिले नभएको भन्दै नेतृत्वपछि हटेको आरोप लगाउदै जिल्ला सभापतिहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन्...
Dammar Giri   129   0
Mar 05, 2019
कांग्रेसभित्र विवाद, विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी

भ्रष्टाचारमा सङ्लग्नलाई कारवाही हुनुपर्छः वरिष्ठ नेता पौडेल

दमौली, ५ फागुन- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताउनुभएको छ। आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजन...
Dammar Giri   146   0
Feb 17, 2019
भ्रष्टाचारमा सङ्लग्नलाई कारवाही हुनुपर्छः वरिष्ठ नेता पौडेल

नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति

काठमाडौं,४ फागुन - कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ ।  पञ्चायती व्य...
Dammar Giri   126   0
Feb 16, 2019
नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति

नेबिसंघको चिठ्ठि आतंकको मनोनयन खारेज

अनिश दाहाल काठमाडौं,२ फागुन-नेपाली काङ्ग्रेसको भिातृ संगठन नेपाल विद्यार्थी संघका सभापती नैन सिंह महरले सोमबार साँझ दिएको राजिनामाले नेबिसंघ भित्र चिठ्ठि आतंक सुरु भएको थियो। बिभिन्न देशै भरिका जिल्ला र क्याम्पसहरुमा रिक्त रहेका सभापति पदको लागी नैनसिंह महरले हस्ताक्षर गरिएको पुरानो...
Anish Dahal   186   0
Feb 14, 2019
नेबिसंघको चिठ्ठि आतंकको मनोनयन खारेज

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, नेविसंघ भंग गरिने

काठमाडौं,२८ माघ-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि सोमवार केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागेको हो। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ...
Dammar Giri   166   0
Feb 11, 2019
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, नेविसंघ भंग गरिने

स्थानीय जनता र अभिभावक विना विकास निर्माण हुन सक्दैनः पूर्वमन्त्री राठौर 

लोक देउवा  बौनिया,२८ माघ - पूर्व शिक्षा राज्यमन्त्री एवं नेपाली कांग्रेस महासमिति सदस्य मोहनसिंह राठौरले स्थानीय जनता र अभिभावकको सहभागिता बिना विकास निर्माण हुन नसक्ने बताएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गर्दै राठौरले सो कुरा...
Dammar Giri   190   4
Feb 11, 2019
स्थानीय जनता र अभिभावक विना विकास निर्माण हुन सक्दैनः पूर्वमन्त्री राठौर 

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दै 

काठमाडौं,२३ माघ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार...
Dammar Giri   121   0
Feb 06, 2019
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बस्दै 

प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका १३ कार्यकर्ता पक्राउ 

सुर्खेत,१८ माघ-सरकारविरुद्ध नारावाजी गर्ने नेपाल विद्यार्थी संघका १३ जना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओली र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुत्ला जलाएपछि प्रहरीले नेविसंघका २ जना केन्द्रीय सदस्यसहित १३ जनालाई...
Dammar Giri   172   0
Feb 01, 2019
प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका १३ कार्यकर्ता पक्राउ 

बानेश्वरको प्रदर्शनमा प्रहरीद्धारा लाठी चार्ज, महामन्त्री यादवको टाउँको फुट्यो

काठमाडौं,१३ माघ-डा गोबिन्द केसीको जीवन रक्षा तथा संसदबाट पारित चिकित्सा शिक्षा बिधेयकको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपमा केहि विद्यार्थी घाइते भएका छन्। नेविसंघ महामन्त्री कपिलेश्वर यादव केन्द्रीय सदस्य कल्पना खड्का लगायत दर्जनौ विद्यार्थी घाइते भएका छन्। यादवको टाउको...
Dammar Giri   145   0
Jan 27, 2019
बानेश्वरको प्रदर्शनमा प्रहरीद्धारा लाठी चार्ज, महामन्त्री यादवको टाउँको फुट्यो

नेविसंघका कार्यकर्ता बालाजुबाट पक्राउ 

काठमाडौं,१३ माघ- नेपाल विद्यार्थी संघ नेविसंघका कार्यकर्ताहरु राजधानीको बालाजुबाट पक्राउ परेका छन्।  नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले दिएको जानकारी अनुसार पवन थापा, सन्तोष गुरुङ, किरण भट्टराई, परोपकार अधिकारी, सन्तोष अधिकारी, सुवास अधिकारी, राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मातृकाप्...
Dammar Giri   125   0
Jan 27, 2019
नेविसंघका कार्यकर्ता बालाजुबाट पक्राउ 

नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला 

काठमाडौं,१३ माघ-नेपाल विद्यार्थी संघ नेविसंघले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ।  नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा चावहिलमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।  नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं...
Dammar Giri   141   0
Jan 27, 2019
नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला 

अधिनायकवादी शैलीमा विधेयक पारितः देउवा

काठमाडौं,११ माघ -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन्। उनले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप लगाए। ‘व...
Dammar Giri   147   0
Jan 25, 2019
अधिनायकवादी शैलीमा विधेयक पारितः देउवा

आज संसद बैठक, मुठभेडका लागि यस्तो छ तयारी

काठमाठौं,११ माघ-आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस मुठभेड नै निम्त्याउने तयारीमा छन्। सोमबार र मंगलबारका पाँच बैठक कांग्रेसको अवरोधका कारण कार्यसूची प्रस्तुत हुन नपाई   स्थगित भएपछि शुक्रबार १ बजेका लागि अर्को बैठक आह्वान...
Dammar Giri   150   0
Jan 25, 2019
आज संसद बैठक, मुठभेडका लागि यस्तो छ तयारी

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,नेविसंघ विवादबारे छलफल 

काठमाडौं,१० माघ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहिबार बस्दैछ। सरकार विरुद्धको आन्दोलन, पदावधी सक्किएको नेपाल विद्यार्थी संघको म्याद थप, महासमिति बैठक लगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले विहान ११ बजेका लागि बैठक बोलाएको हो।  नेविसंघको केन्द्रीय कार्यसमितिको...
Dammar Giri   100   0
Jan 24, 2019
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै,नेविसंघ विवादबारे छलफल 

सरकारको विरोधमा नेविसंघको राजधानीमा प्रदर्शन

काठमाडौं,९ माघ-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघले सरकार विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ। नेविसंघ केन्द्रीय समितिको आयोजनामा राजधानीको माईतिघरबाट विरोध प्रदर्शन सुरु भएको हो।  उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका...
Dammar Giri   111   0
Jan 23, 2019
सरकारको विरोधमा नेविसंघको राजधानीमा प्रदर्शन

प्रतिपक्षी नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा अवरोध

काठमाडौं,७ माघ-गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पताललाई सरकारले बिघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन्। सरकारले विना कारण दुई अस्पताल बिघटनको बाटोमा लगेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेका हुन्। सोमबार...
Dammar Giri   141   0
Jan 21, 2019
प्रतिपक्षी नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा अवरोध

अध्यक्ष नैनसिंह महरको असफलताले नेविसंघ कामचलाउमा परिणत

काठमाडौँ,३ माघ-नेपाली काङ्ग्रेसले  बुधबारदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीन...
Dammar Giri   157   0
Jan 17, 2019
अध्यक्ष नैनसिंह महरको असफलताले नेविसंघ कामचलाउमा परिणत

केन्द्र र प्रदेश सरकारविरुद्ध आज कांग्रेसको बुटवलमा शक्ति प्रदर्शन 

काठमाडौं,३ माघ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेताहरुले बुटवलमा शक्ति प्रर्दशन गर्ने भएका छन्। प्रदेश नम्वर ५ र संघ सरकारलाई संयुक्त दवाव दिने उदेश्यले कांग्रेसका नेताहरु शक्ति प्रर्दशन गर्ने भएका हुन्। ५ नम्वर प्रदेशको राजधानी दाड सार्न लागेको भन्दै कांग्रेस नेताहरुले खवदारी सभा गर्...
Dammar Giri   157   0
Jan 17, 2019
केन्द्र र प्रदेश सरकारविरुद्ध आज कांग्रेसको बुटवलमा शक्ति प्रदर्शन 

पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयारः सभामुख महरा

काठमाडौँ, १ माघ-सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।   नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत...
Dammar Giri   134   0
Jan 15, 2019
पर्यटन क्षेत्रको नीतिगत सुधार गर्न सङ्घीय संसद् तयारः सभामुख महरा

काङ्ग्रेसभित्र गुटउपगुट अन्त्य भयोः उपसभापति निधि

दुल्लु, ३० पुस - नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ।”  उप...
Dammar Giri   113   0
Jan 14, 2019
काङ्ग्रेसभित्र गुटउपगुट अन्त्य भयोः उपसभापति निधि

प्रधानमन्त्री केपी ओलीको व्यवहार असहिष्णुः नेपाली काँग्रेस

इन्द्रकमल जैरु, नयाँ दिल्ली, १४ असोज – भारतको राजधानी दिल्लीमा नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलन एंव कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिको आयोजना र नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समितिको व्यवस्था...
Suvadin Correspondent   341   0
Sep 30, 2018
प्रधानमन्त्री केपी ओलीको व्यवहार असहिष्णुः नेपाली काँग्रेस

उपनिर्वाचनमा वामदेवः ‘कांग्रेसलाई चुनाव जितेर पार्टीमा नयाँ उमंग भर्ने अवसर’

काठमाडौं, ६ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम उपनिर्वाचनमा उम्मेदवार भए कांग्रेसले त्यसलाई अवसरका रुपमा सदुपयोग गर्ने बताएका छन्। शर्माले उपनिर्वाचन भएमा सरकारलाई आफ्नो लोकप्रियता खस्किएको मापन गर्ने र सच्चिने र कांग्रे...
Suvadin Correspondent   846   0
Sep 22, 2018
उपनिर्वाचनमा वामदेवः ‘कांग्रेसलाई चुनाव जितेर पार्टीमा नयाँ उमंग भर्ने अवसर’

प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग

नेपालगञ्ज, ६ असोज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्धति र चरित्र छाड्न नहुने बताएका छन्।  नेपाल प्रेस युनियन बाँकेले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्र...
Suvadin Correspondent   228   0
Sep 22, 2018
प्रदेशको नामाकरण गरी राजधानी तोक्न नेपाली कांग्रेसको माग